Java/C2/Nested-if/Nepali
From Script | Spoken-Tutorial
Revision as of 12:30, 21 February 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:02 | जाबामा Nested-If and Ternary Operator स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलको अन्त्यसम्ममा तपाई यो गर्नसक्नुहुन्छ:
नेस्टेड-इफ स्टेटमेन्ट र टर्नरी अपरेटरहरुको वर्णन तिनीहरुलाई जाबा प्रोग्राममा प्रयोग |
00:17 | यो ट्युटोरियलको लागि हामी प्रयोग गर्दैछौं:
Ubuntu 11.10, JDK 1.6,र EclipseIDE 3.7.0 |
00:27 | यो ट्युटोरियल अनुसरण गर्न, |
00:29 | रिलेसनल र लजिकल अपरेटरहरु को प्रयोग |
00:33 | र बहाव नियन्त्रण गर्ने if...else स्टेटमेन्टको ज्ञान हुनुपर्छ |
00:36 | यदि छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेनुहोस् |
00:41 | Nested if स्टेटमेन्ट,एउटा If स्टेटमेन्ट भित्र अर्को if स्टेटमेन्ट हुनुलाई नेस्टेड-इफ स्टेटमेन्ट भनिन्छ |
00:49 | अब, Nested-If statement को सिनट्याक्स हेरौं |
00:53 | यो अवस्थामा, यदि कन्डिसन १ सहि भयो भने कन्डिसन २ जाँच्छ |
00:59 | कन्डिसन२ अर्को इफ स्टेटमेन्ट प्रयोग गरि दिइएको छ |
01:03 | यदि कन्डिसन २ सहि छ भने प्रोग्रामले स्टेटमेन्ट वा ब्लक १ एक्जीक्युट गर्छ |
01:09 | नत्र, यसले स्टेटमेन्ट वा ब्लक २ एक्जिक्युट गर्छ |
01:13 | यदि कन्डिसन १ गलत छ भने, यसले कन्डिसन २ जाच्दैन |
01:18 | यसको सट्टामा यो यसको एल्स स्टेटमेन्टमा जान्छ मतलब ब्लक ३ |
01:24 | अब, त्यो राम्रोसंग बुझ्न एउटा उदाहरण हेरौं |
01:28 | हामीसंग इक्लिप्स IDE र बाँकी कोडलाई आवश्यक स्केलेटन छ |
01:32 | हामीले एउटा NestedIfDemo क्लास बनाएका छौ र यसमा मेन मेठोड़ थपेका छौं |
01:37 | हामी दिइएको नम्बर जोड वा बिजोड हो भनि जाच्नेछौँ |
01:42 | हामी एउटा नेस्टेड इफ प्रयोग गरि नेगेटिभ नम्बर पनि प्रयोग गर्नेछौं |
01:46 | त्यसैले मेन मेठोड़ भित्र टाइप गरौँ |
01:49 | int n = minus 5; |
01:54 | हामीले नेगेटिभ नम्बर भण्डार गर्न एउटा n भ्यारीएबल बनाएका छौं |
01:58 | अब, हामी इफ कन्डिसन लेख्नेछौं |
02:01 | अर्को लाइनमा टाइप गरौँ |
02:02 | if (n < 0) |
02:07 | खुल्ने कर्ली ब्राकेट, इन्टर थिच्नुहोस् |
02:10 | System.out.println, ब्राकेट भित्र दोहोरो उद्धरणमा (“Negative number”); |
02:22 | हामी पहिले कुनै नम्बर नेगेटिभ छ/छन् हेर्छौं |
02:25 | यदि हो भने हामी जोड र बिजोड जाच्ने छैनौ |
02:29 | यदि नम्बर नेगेटिभ होइन भने हामी जोड र बिजोड जाच्नेछौँ |
02:34 | अर्को लाइनमा टाइप गरौँ
else { }इन्टर थिच्नुहोस् |
02:42 | अब, यदि एक्जिक्युसन् एल्स खण्डमा पुग्यो भने |
02:45 | यसको मतलब, नम्बर नेगेटिभ होइन |
02:48 | त्यसैले हामी जोड र बिजोडको लागि यो एल्स खण्डमा जाच्नेछौँ |
02:52 | टाइप गरौँ |
02:53 | if (n modulus 2 दोहोरो बराबर 0) { इन्टर थिच्नुहोस् |
03:03 | System.out.println(“Even number”);
} else { इन्टर थिच्नुहोस् टाइप गरौँ System.out.println(“Odd number”); } |
03:29 | हामीले यो पक्का गर्यौं कि नेगेटिभ नम्बरलाई जोड वा बिजोड जाँच गरिदैन |
03:34 | अब, कोडको काम हेरौं |
03:37 | फाइल सेभ र रन गरौँ , हामी आउटपुट “negative number” देख्छौं |
03:43 | अब, एउटा पोजिटिभ नम्बर हेरौं |
03:46 | n = -5 लाई n = 5मा बदलौं |
03:53 | अब, फाइलसेभ ररन गरौँ |
03:57 | हामी देख्छौं, आउटपुट अपेक्षिकृत बिजोड नम्बर छ, एउटा जोड नम्बर हेरौं |
04:04 | n = 5 लाई n = 10मा बदलौं |
04:09 | अब,फाइल सेभ र रन गरौँ |
04:12 | हामी आउटपुट अपेक्षिकृत रुपमा “even” नम्बर देख्छौं |
04:17 | यो एउटा इफ स्टेटमेन्टलाई अर्को भित्र राख्ने प्रकृयालाई नेस्टेड इफ भनिन्छ |
04:22 | नेस्टिंगको मात्रामा कुनै सीमा छैन |
04:25 | तर नेस्टिंग ३ तह भन्दा माथि नगर्नु राम्रो अभ्यास हो |
04:31 | अब, हामी टर्नरी अपरेटर हेर्नेछौं |
04:33 | पहिले म मेन मेठोड़ मेट्दैछु |
04:37 | हामी एउटा नम्बरलाई २ ले भाग गर्ने प्रोग्राम लेख्नेछौं |
04:40 | यो एकदमै सामान्य प्रोग्राम हो तर बिजोड नम्बरलाई भाग गर्दा समस्या आउँछ |
04:45 | जब, ७ लाई २ ले भाग गरिन्छ, हामी ३ पाउछौं |
04:48 | तर यदि हामी नतिजा राउण्डेड चाहन्छौं भने |
04:50 | मतलब, हामी ७ लाई २ ले भाग गर्दा ३ होइन ४ पाउछौं |
04:56 | सामान्य हिसाबमा भन्दा हामीलाई अर्को नम्बर चाहिन्छ |
04:59 | अब यस्तो प्रोग्राम कसरी लेख्ने हेरौं |
05:01 | मेन मेठोड़ भित्र हेरौं, टाइप गरौँ int n, nHalf ; |
05:08 | हामी n मा नम्बर र आधा नम्बरलाई nHalf मा भण्डार गर्नेछौं |
05:13 | अर्को लाइनमा टाइप गरौँ n = 5; |
05:18 | अर्को लाइनमा टाइप गरौँ if (n % 2 == 0) { इन्टर थिचौं |
05:28 | टाइप गरौँ nHalf = n / 2;
} else { nHalf = (n + 1) / 2; } |
05:50 | हामी नम्बर जोड वा बिजोड हो जाच्छौँ र सोहीअनुसार भाग गर्छौं |
05:55 | अब, प्रोग्रामको कार्य हेर्नलाई एउटा प्रिन्ट स्टेटमेन्ट हेरौं |
05:59 | त्यसैले टाइप गरौँ, System.out.println(nHalf); |
06:11 | अब, फाइल सेभर रनगरौँ |
06:14 | हामीले हाम्रो उद्देश्य प्राप्त गर्यौं, हामी आउटपुट २ नभई ३ पाउछौं |
06:21 | यदि हामीले याद गर्यौं भने हामीले कन्डिसन अनुसार मान राख्दैछौं |
06:27 | यो हाम्रो प्रोग्राममा लजिक भन्दा पनि सिनट्याक्स हो |
06:31 | यसरी टर्नरी अपरेटरले कोड सजिलो बनाउछ |
06:35 | टर्नरी अपरेटर नेस्टेड इफ जस्तै नतिजा दिने एउटा कन्डिसनल अपरेटर हो |
06:40 | यसले एउटा छोटो सिनट्याक्स दिन्छ र एउटा प्रश्न चिन्हले जनाइन्छ |
06:45 | यसले एकचोटीमा तीन अपरेंड लिन्छ |
06:48 | अब, टर्नरी अपरेटरको सिनट्याक्स को बारेमा जानौं |
06:53 | कन्डिसनको अभिव्यक्ति जाचिनुपर्छ |
06:56 | अपरेंड १,कन्डिसन सहि हुदाँको रिजल्ट भ्यारीएबलको मान हो |
07:03 | अपरेंड २,कन्डिसन गलत हुदाँको मान हो |
07:09 | अब, यसलाई हाम्रो प्रोग्राममा प्रयोग गरौँ |
07:12 | पहिले इफ- एल्स स्टेटमेन्ट हटाउ |
07:17 | टाइप गरौँ nHalf = n % 2 == 0 ? n / 2 : (n + 1) / 2अर्धविराम |
07:41 | यो स्टेटमेन्टले भन्छ, |
07:43 | यदि n जोड छ भने, n भाग २ हुन्छ,अन्यथा यो n+१ भाग २ हुन्छ |
07:50 | यसलाई कार्यमा हेरौं |
07:52 | फाइल सेभ र रन गरौँ, Ctrl S थिचौं र Ctrl F11 keys |
07:59 | हामी अपेक्षिकृत आउटपुट देख्छौं |
08:02 | यसरी, टर्नरी अपरेटरले कोड बीचको अव्यबस्था मिलाउँछ र पढ्न अझ सजिलो बनाउँछ |
08:09 | हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
08:11 | यो ट्युटोरियलमा हामीले सिक्यौं: |
08:13 | नेस्टेड – इफ स्टेटमेन्ट र टर्नरी अपरेटरको बारेमा |
08:15 | एउटा जाबा प्रोग्राममा नेस्टेड – इफ स्टेटमेन्ट र टर्नरी अपरेटरको प्रयोग |
08:22 | अब, एउटा कार्य गर्नुहोस् |
08:23 | नेस्टेड – इफ स्टेटमेन्ट र टर्नरी अपरेटरमा, तलको कार्य गर्न एउटा जाबा प्रोग्राम लेख्नुहोस् |
08:28 | *नेस्टेड इफ प्रयोग गरि एउटा नम्बर जोड र ११को गुणा हो/होईन जाच्नुहोस् |
08:34 | टर्नरी अपरेटर प्रयोग गरि दिएको दुईनम्बर बीचको ठूलो नम्बर पत्ता लगाउनुहोस् |
08:40 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, |
08:45 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
08:52 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
08:54 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
08:57 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस् |
09:07 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
09:11 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
09:17 | यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ |
09:26 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद |