PERL/C3/Sample-PERL-program/Nepali
From Script | Spoken-Tutorial
00:01 | Sample PERL program स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी
|
00:14 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
|
00:25 | हामी आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्ने छौं |
00:29 | यसको लागि तपाईसँग पर्ल प्रोग्रामिंगको ज्ञान हुनुपर्छ |
00:34 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि यो वेबसाइटको पर्ल स्पोकन ट्युटोरियलहरु हेर्नुहोस् |
00:39 | उदाहरण प्रोग्रामले आउटपुटमा कुनै एउटा क्षेत्रको बिभिन्न मौसम अनुमानको रिपोर्ट भविष्यबाणी दिने छ |
00:46 | Weather dot pm एउटा मोड्युल फाइल हो जसमा यो फाइलमा आवश्यक कम्प्लेक्स डेटा स्ट्रक्चर छ |
00:54 | यसमा रिपोर्ट सृजना गर्न बिभिन्न फंक्सन हरु पनि हुन्छन् |
00:59 | Weather underscore report dot pl ले आउटपुट सृजना गर्न मोड्युल फाइल प्रयोग गर्छ |
01:08 | सोहि कोड फाइलहरु हाम्रो वेबसाइटको यो भिडियो मूनि उपलब्ध छन् |
01:13 | कोड फाइल लिंकमा दिएको फाइल डाउनलोड गरी अनजिप गरौँ |
01:18 | अब हाम्रो उदाहरण पर्ल प्रोग्राम Weather dot pm हेरौं |
01:24 | यो प्रोग्राम भित्रको कोडको ब्लक namespace Weather को भित्र छन् |
01:29 | पर्ल ले package किवर्ड प्रयोग गरी namespace लागू गर्छ |
01:34 | BEGIN ब्लक मेन प्रोग्राम भन्दा पहिले नै कम्पाइल र एक्जिक्युट हुनेछ |
01:40 | Export ले मोड्युल हरुको फंक्सन र भेरिएबलहरु युजरको namespace मा एक्सपोर्ट गर्ने छ |
01:48 | एट द रेट EXPORT र एट द रेट EXPORT अन्डरस्कोर OK एक्सपोर्ट गर्दा प्रयोग गरिने मुख्य दुई भेरिएबलहरु हुन् |
01:57 | एट द रेट EXPORT मा मोड्युल का सम्पूर्ण सबरुटिनहरु र भेरिएबलहरु हुन्छन् |
02:03 | तिनीहरु namespace कलरमा एक्सपोर्ट हुनेछन |
02:07 | एट द रेट EXPORT अन्डरस्कोर OK आवश्यकता अनुसार चिन्हहरुको एक्सपोर्ट गर्ने छ |
02:14 | यहाँ मैले मौसम विवरण गर्न आवश्यक डेटा होल्डको लागि कम्प्लेक्स डेटा स्ट्रक्चर सृजना गर्न references प्रयोग गरेको छुँ |
02:24 | $weather_report एउटा hash reference हो, “place” र “nstate” स्केलर मानहरु हुन्छन् |
02:32 | “weekly” hash references को hash हो |
02:37 | *सबै बारहरुको चार कीहरु छन्-
max underscore temp, min underscore temp, sunrise, sunset |
02:48 | “record underscore time” दुई इन्डेक्समानहरु सहितको एउटा एरे रेफ्रेन्स हो |
02:54 | मसँग विभिन्न विकल्पहरुको मौसम विवरण प्रस्तुत गर्न केहि सबरुटिनहरु छन्
अब एक-एक गरी हेरौं |
03:01 | यो फंक्सनले रिपोर्टको हेडर, स्थान, मिति, अवस्था र हालको मिति प्रिन्ट गर्छ |
03:10 | अब अर्को फंक्सन display underscore daily underscore report हेरौं |
03:16 | यो फंक्सन ले दिनको इन्पुट अनुसार स्क्रिनमा दैनिक रिपोर्ट प्रिन्ट गर्ने छ |
03:22 | हामी एउटा सबरुटिन मा पठाएको प्यारामिटर shift फंक्सन प्रयोग गरी पुनर्प्राप्त गर्ने छौं |
03:27 | मैले प्यारामिटर मानको लिडिंग र ट्रेलिंग स्पेसहरु हटाउन trim फंक्सन प्रयोग गरेको छुँ |
03:34 | यहाँ trim function को कोड छ |
03:37 | Lc function दिएको इन्पुटको लोअरकेस संस्करण दिन्छ |
03:42 | यो केस सेन्सीटिभिटी हटाउन प्रयोग गरिन्छ |
03:45 | मुख्य प्रोग्रामबाट प्यारामिटरको रुपमा पठाईएको दिनलाई एउटा ' local variable dollar week underscore day को रुपमा राखिन्छ |
03:55 | तलको print स्टेटमेन्ट ले तोकिको दिन सम्बन्धित मिति प्रिन्ट गर्छ |
04:01 | हामी $weather underscore report को मान डीरेफेरेंस गर्न एउटा एरो अपरेटर प्रयोग गर्दै छौं |
04:09 | references मा काम गर्दा हामीले डीरेफ्रेंसन्स गर्ने डेटा टाइपको बारेमा बुझ्नुपर्छ |
04:15 | यदि यो एउटा hash भएमा हामीले कर्ली ब्राकेटमा key पठाउनुपर्छ |
04:20 | यदि यो एउटा एरे भएमा हामीले इन्डेक्स मानहरु सहितको स्क्वेर ब्राकेटहरु प्रयोग गर्नुपर्छ |
04:26 | पर्ल को return फंक्सन ले एउटा मान फर्काउँछ |
04:29 | यो मेन प्रोग्राममा फंक्सन को अवस्था जाच्न प्रयोग गरिन्छ |
04:36 | अर्को फंक्सन write underscore daily underscore report हो |
04:40 | यो फंक्सन ले रिपोर्ट एउटा फाइलमा प्रिन्ट गर्ने छ |
04:45 | ग्रेटर द्यान चिन्ह सहितको open function ले WRITE मोड जनाउँछ |
04:50 | फाइलको नाम, दिनको नाम र dot txt एक्सटेन्सन प्रयोग गरी सृजना गरिन्छ |
04:56 | print स्टेटमेन्ट ले सम्बन्धित दिनको डेटा फाइलमा प्रिन्ट गर्ने छ |
05:02 | यसले साप्ताहिक रिपोर्ट प्रिन्ट गर्ने छ |
05:05 | मैले प्रत्येक दिनको hash reference मा लुप चलाउन foreach loop घोषणा गरेको छुँ |
05:11 | मैले hash reference जनाउन कर्ली ब्राकेट र dereference जनाउन एरो अपरेटर प्रयोग गरेको छुँ |
05:18 | म hash को किहरु भित्र लुप चलाउन “keys” इन्-बिल्ट फंक्सन प्रयोग गर्ने छुँ |
05:23 | display underscore daily underscore report function ले hash को प्रत्येक एलिमेंट प्रिन्ट गर्ने छ |
05:30 | अब एउटा Perl प्रोग्राम weather underscore report dot pl हेरौं, जसमा हामी यो मोड्युल फाइल
Weather dot pm प्रयोग गर्ने छौं |
05:40 | यहाँ, use strict र use warnings कम्पाइलर फ्ल्यागहरु हुन् जसले साधारण प्रोग्रामिंग गल्तिहरु हटाउन सघाउंछ |
05:48 | use Weather semicolon, यहाँ Weather मैले यो प्रोग्राममा प्रयोग गरेको एउटा module को नाम हो |
05:56 | हामीले पहिले नै यो प्रोग्राममा आवश्यक फंक्सनहरु यो module मा सेभ भएको हेरेका थियौं |
06:03 | यहाँ हामीले dot pm फाइल एक्सटेन्सन दिन आवश्यक छैन |
06:08 | यो प्रोग्राममा, म दिएको विकल्पहरु अनुसार विभिन्न रिपोर्टहरु प्रिन्ट गर्ने छुँ |
06:14 | युजरले कुनै निश्चित दिनको रिपोर्ट प्रिन्ट गर्न विकल्पहरु एउटा आउटपुट फाइल र साप्ताहिक मौसम विवरणमा इन्टर गर्नुपर्छ, |
06:27 | यदि विकल्प 1 टाइप गरेमा यसले युजरलाई दिन इन्टर गर्ने भन्ने छ |
06:32 | डायमण्ड अपरेटरले STDIN मा रिड गर्ने छ जुन किबोर्ड हो |
06:38 | उदाहरणको लागि, यदि युजरले 'monday' इन्टर गरेमा यो भेरिएबल dollar dayoption मा राखिन्छ जुन एउटा local variable भेरिएबल हो |
06:47 | अर्को, हामी दुई फंक्सनहरु कल गरिरहेका छौं-
|
06:56 | हामीले यो फाइलमा सम्पूर्ण फंक्सनहरु “use Weather” स्टेटमेन्ट प्रयोग गरी Weather dot pm मा एक्सपोर्ट गरेका छौं |
07:03 | त्यसैले हामीले प्याकेज भित्र फंक्सनहरु उल्लेख गर्न आवश्यक छैन: colon colon (::)package qualifier |
07:10 | अब अर्को विकल्प हेरौं |
07:13 | यदि विकल्प 2 टाइप गरेमा, यसले हप्ताको कुनै दिन इन्टर गर्न भन्ने छ |
07:19 | $dayoption फंक्सन write underscore daily underscore report को इन्पुट प्यारामिटरको रुपमा पठाइन्छ |
07:27 | फंक्सन ले पठाएको रिटर्न मान भेरिएबल dollar result मा भण्डार गरिन्छ |
07:33 | Print स्टेटमेन्ट ले युजरलाई आउटपुटको लागि टेक्स्ट फाइल हेर्न भन्छ |
07:38 | फाइलको नाम दिनको नाम dot txt को नाममा आउटपुट फाइलको रुपमा रहन्छ |
07:46 | यदि विकल्प 3 टाइप गरेमा, यसले हप्ताभरको मौसम विवरण प्रिन्ट गर्ने छ |
07:51 | display underscore weekly underscore report साप्ताहिक रिपोर्टको फंक्सन को नाम हो |
07:57 | यो print स्टेटमेन्टले तोकिएको नम्बरमा एउटा तेर्सो लाइन कोर्छ |
08:02 | यो रिपोर्ट राम्रो देखाउन मात्र हो |
08:06 | अन्त्यमा, यदि विकल्प 4 भएमा यसले प्रोग्राम बन्द गर्ने छ |
08:11 | यदि उल्लेखित विकल्प बाहेकको कुनै विकल्प भएमा print स्टेटमेन्ट ले “Incorrect option” देखाउँछ |
08:19 | यहाँ exit value 0 ले प्रोग्राम सफलतापुर्वक चलेको जनाउँछ |
08:25 | 0 बाहेक अन्य मानले प्रोग्राममा केहि गल्ति भएको जनाउँछ |
08:31 | अब प्रोग्राम एक्जिक्युट गरौँ |
08:34 | टर्मिनल मा जाऊ र टाइप गरौँ, perl weather underscore report dot pl र Enter थिचौं |
08:41 | हामी स्क्रिनमा चार विकल्पहरु देख्न सक्छौं |
08:45 | 1 टाइप गरौँ र Enter थिचौं |
08:48 | हामीसँग हप्ताको कुनै दिन मागिन्छ, म 'monday' टाइप गरी Enter थिच्ने छुँ |
08:56 | यो function display underscore header() ले सृजना गरेको हेडर आउटपुट हो |
09:02 | अब हामी सोमबारको मौसम विवरण देख्न सक्छौं |
09:06 | अब, म अन्य विकल्पहरु प्रस्तुत गर्न प्रोग्राम पुन: एक्जिक्युट गर्ने छुँ |
09:13 | 2 टाइप गरौँ र Enter थिचौं |
09:17 | प्रम्प्टमा हामीले कुनै एउटा दिन टाइप गर्नुपर्ने छ, म ‘wednesday’ टाइप गरी Enter थिच्ने छुँ |
09:25 | हामी एउटा संदेश देख्न सक्छौं: Please check the file wednesday dot txt for report output |
09:32 | आउटपुट यो टेक्स्ट फाइलमा लेखिएको छ, अब यो टेक्स्ट फाइल खोली सामग्री हेरौं |
09:38 | gedit wednesday dot txt टाइप गरौँ र Enter थिचौं |
09:44 | इन्टर गरेको दिनको नाम र txt एक्सटेन्सन सहितको आउटपुट फाइल सृजना भएको छ |
09:51 | अब अर्को विकल्प हेरौं |
09:54 | टर्मिनलमा जाउ र टाइप गरौँ, perl weather underscore report dot pl र इन्टर थिचौं |
10:00 | 3 टाइप गरौँ र इन्टर थिचौं |
10:04 | यो पटक हामी साप्ताहिक मौसम विवरण देख्न सक्छौं |
10:08 | hash keys र hash values क्रम विना नै भण्डार भएका छन् |
10:13 | त्यसैले देखाइएको आउटपुट हामीले इन्टर गरेको क्रमसँग सम्बन्धित हुदैन |
10:19 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं |
10:24 | यो ट्युटोरियलमा हामीले अघिल्ला ट्युटोरियलहरुमा चर्चा गरेका बिषयहरु बुझ्न एउटा उदाहरण Perl प्रोग्राम हेर्यौं |
10:32 | कार्यको रुपमा, कामदारहरुको तलब, पद, बिभाग, बिदा र रकम विवरणको जानकारी देखाउने यस्तै एउटा employee_report.pl पर्ल प्रोग्राम लेख्नुहोस् |
10:45 | इन्पुटमा Employee ID वा Employee को नाम इन्टर गर्नुहोस् |
10:50 | आवश्यक फंक्सनहरु मोड्युल Employee dot pm फाइलमा लेख्नुहोस् |
10:56 | तलको भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, डाउनलोड गरी हेर्नुहोस् |
11:03 | हामी कार्यशालाहरु संचालन गर्छौं र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छौं
बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
11:12 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
11:25 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |