LibreOffice-Suite-Draw/C3/Flow-Charts-Connectors-Glue-Points/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | लिब्रे अफिस ड्र को Flowcharts, Glue Points and Beizer curves स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:08 | यो ट्युटोरियलमा, हामी बिजियर कर्भ र फलोचार्ट कोर्न सिक्ने छौं |
00:14 | हामी कनेक्टर र ग्लु पोइन्ट' प्रयोग गरी फलोचार्ट जोड्न सिक्ने छौं |
00:20 | यहाँ हामी प्रयोग गर्दैछौं:
|
00:29 | बिजियर कर्भ को बारेमा जानौं |
00:33 | बिजियर कर्भ हरु प्राय: कर्भहरु राम्रो देखाउन कम्प्युटर ग्राफिक्समा प्रयोग गरिन्छ |
00:40 | तपाई यी कर्भहरु कर्भको आकार र साइजहरु को बारेमा जान्न प्रयोग गर्न सक्नुहुन्छ |
00:45 | सबै कर्भहरुको सुरुको बिन्दु र अन्तिम बिन्दु हुन्छ |
00:50 | कर्भका पोइन्टहरुलाई नोड भनिन्छ |
00:54 | हाम्रो 'Routemap' फाइलमा जाऊ |
00:58 | Home बाट Commercial Complex मा जाऊ |
01:03 | यसो गर्न, Parking Lot बाट दायाँ जाऊ |
01:08 | याद गरौ, पहिले हामीले चित्रहरु ग्रुप गरेका थियौं, पहिले यसलाई अनग्रुप गरौँ |
01:14 | अब, Drawing टूलबारमा Curve क्लिक गरी Curve छानौं |
01:20 | Draw पेजमा, रुटको सुरुको बिन्दुमा क्लिक गरौँ जुन Home हो |
01:27 | लेफ्ट-माउस बटन थिची राखौं र Play Ground सम्म तानौं |
01:32 | तपाई एउटा सिधा लाइन देख्न सक्नुहुन्छ |
01:36 | माउस बटन छोडौं |
01:39 | अब, पोइन्टरलाई Commercial Complex तर्फ सारौँ |
01:43 | माउस सार्दा कर्भ बांगिन्छ |
01:47 | एण्ड-पोइन्ट मतलब Commercial Complex मा दोहोरो-क्लिक गरौँ, |
01:52 | हामीले एउटा कर्भ कोरेका छौं! |
01:55 | कर्भ राम्रोसँग पूरा भएको हेरौं |
01:59 | अब, Edit Points टूलबार प्रयोग गरी यो कर्भको पोइन्टहरु सम्पादन गरौँ |
02:05 | curve मा क्लिक गरौँ |
02:07 | Edit Points टूलबार इनेबल गर्न, कर्भमा राइट क्लिक गरौँ र Edit Points मा क्लिक गरौँ |
02:14 | जब कर्भको एण्ड-पोइन्टमा निलो बक्स देखापर्छ, हामी कर्भ एडिट गर्न सक्छौं |
02:21 | कर्भको सुरुको बिन्दुमा क्लिक गरौँ |
02:24 | तपाई एउटा कन्ट्रोल पोइन्ट सहितको डट भएको लाइन देख्न सक्नुहुन्छ |
02:29 | अब तपाई आवश्यकता अनुसार डट लाइन तानेर घटाउन वा बढाउन सक्नुहुन्छ |
02:35 | परिवर्तन गरेपछि Draw पेजमा कतै क्लिक गरौँ |
02:41 | तपाई अझ राम्रो कर्भ कोर्न कर्भमा Edit Points टूलबार प्रयोग गरी पोइन्टहरु इन्सर्ट गर्न, सार्न वा मेट्न सक्नुहुन्छ |
02:50 | यहाँ तपाईको लागि एउटा सानो कार्य रहेको छ |
02:54 | एउटा Bezier curve कोरौं र सम्पूर्ण विकल्पहरु प्रयोग गरौँ |
02:59 | Edit Points टूलबारको प्रयोग गरौँ |
03:02 | अब, फ्लोचार्ट कोर्न सुरु गरौँ |
03:05 | अब 'RouteMap' फाइलमा दुई नयाँ पेजहरु थपौं |
03:10 | Draw मा फ्लोचार्ट को लागि Drawing टूलबारमा भिन्नै विकल्प छ |
03:17 | यो फ्लोचार्टले स्पोकन ट्युटोरियल प्रक्रियाको सम्पूर्ण चरणहरु देखाउँछ |
03:22 | यो फ्लोचार्ट सृजना गरौँ |
03:26 | Drawing टूलबारमा, Flowcharts मा क्लिक गरौँ |
03:30 | कालो सानो त्रिकोणमा क्लिक गरौँ र Flowchart: Process छानौं |
03:37 | कर्सर Draw पेजमा राखौं र लेफ्ट माउस बटन थिचेर तानौं |
03:44 | हामीले एउटा Process बक्स कोरेका छौं |
03:47 | एउटा Process बक्सले पुरै प्रक्रियाको एउटा चरण वा कार्यक्रम जनाउँछ |
03:54 | हामी फ्लोचार्ट अब्जेक्टमा पनि टेक्स्ट इन्सर्ट गर्न सक्छौं |
03:59 | Process बक्समा दोहोरो क्लिक गरौँ र यो भित्र टाइप गरौँ, "Create the Tutorial Outline to chunk content into 10-minute scripts" |
04:13 | फ्लोचार्ट को फर्म्याटिंग विकल्पहरु अन्य अब्जेक्टहरु सरह छन् |
04:20 | अब, टेक्स्ट Process बक्स भित्र एलाइन गरौँ |
04:24 | अब टेक्स्ट छानौं |
04:27 | कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र Text क्लिक गरौँ |
04:32 | Text डाइलग बक्स देखापर्छ |
04:35 | Text डाइलग बक्समा, "Resize shape to fit text width" बक्समा ठिक गरौँ, OK क्लिक गरौँ |
04:43 | तपाई Process बक्सले टेक्स्ट अटाउन आकार बदलेको देख्न सक्नुहुन्छ |
04:49 | अब Ctrl+Z कीहरु एकसाथ थिची अंडू कार्य गरौँ |
04:55 | पुन: टेक्स्ट छानौं |
04:59 | मेन मेनुमा जाऊ र Format छानौं र Text क्लिक गरौँ |
05:05 | Text डाइलग बक्स देखापर्छ |
05:08 | "Word wrap text in shape" विकल्पमा ठिक गरौँ, OK क्लिक गरौँ |
05:15 | टेक्स्टले आफैं Process बक्समा अटाउन आकार परिवर्तन गरेको थियो |
05:21 | सोहि तरिकाले, पहिलो Process बक्स को मूनि अर्को कोरौं |
05:28 | यो भित्र "Create Scripts" टेक्स्ट इन्सर्ट गरौँ |
05:33 | अब, एउटा Decision बक्स कोरौं र यसभित्र टेक्स्ट "Review Okay?" इन्सर्ट गरौँ |
05:42 | एउटा Decision बक्सले गर्नुपर्ने निर्णय जनाउँछ |
05:46 | यसले हामीलाई निर्णयको आधारमा अर्को प्रक्रियामा पुर्याउँछ |
05:52 | अब Decision बक्स मूनि अर्को Process बक्स कोरौं |
05:58 | यसभित्र "Record Video" टेक्स्ट इन्सर्ट गरौँ |
06:04 | यहाँ, हामीलाई Review Okay? टेक्स्ट सहितको अर्को Decision बक्स चाहिन्छ |
06:12 | पहिले हामीले सृजना गरेको Decision बक्स कपि गरौँ र यहाँ राखौं |
06:18 | त्यसैले Decision बक्स छानौं र Ctrl+C कीहरु एकसाथ थिचौं |
06:25 | अब, Ctrl+V कीहरु एकसाथ थिचौं |
06:29 | अब यो बक्सलाई अघिल्लो Process बक्स तल सारौँ |
06:35 | यो भित्र, टेक्स्ट "Review Okay" इन्सर्ट गरौँ |
06:40 | अन्त्यमा, एउटा फ्लोचार्ट-कनेक्टर कोरौं र यसमा 'A' टाइप गरौँ |
06:48 | एउटा फ्लोचार्ट कनेक्टरले फ्लोचार्टको दुई खण्डहरु जोड्छ |
06:53 | मानौं, फ्लोचार्टको पहिलो भाग एउटा पेजमा छ |
06:58 | दोस्रो भाग अर्को पेजमा छ |
07:02 | हामी पहिलो पेजको अन्त्यमा एउटा फ्लोचार्ट कनेक्टर कोर्ने छौं |
07:08 | अनि हामी सोहि कनेक्टर दोस्रो पेजको सुरुमा कोर्ने छौं |
07:13 | हामीले अब्जेक्टहरु जोड्नु ड्र मा Connector Lines र Glue Points को बारेमा जान्यौं |
07:21 | कनेक्टर हरु लाइन वा एरोहरु हुन् जसको टुप्पो एउटा अब्जेक्टमा जोडिएका हुन्छन् |
07:28 | Glue points- नाम अनुसार कनेक्टरहरुलाई अब्जेक्टमा टाँस्ने काम गर्छ |
07:35 | सम्पूर्ण अब्जेक्टहरुको ग्ल्यु पोइन्ट हुन्छ |
07:39 | तिनीहरु अदृश्य हुन्छन्; |
07:41 | जब एउटा कनेक्टर ड्रइंग टूलबारबाट छानिन्छ वा माउस पोइन्टर एउटा अब्जेक्ट माथि घुमाइन्छ यो देखिन्छ |
07:51 | Glue points ह्यान्डल हरु जस्तै हुदैनन् |
07:54 | हामी अब्जेक्ट रिसाइज गर्न ह्यान्डलहरु प्रयोग गर्छौं |
07:58 | Glue points अब्जेक्टमा कनेक्टर जोड्न प्रयोग गरिन्छ |
08:02 | अब, कनेक्टर प्रयोग गरी फ्लोचार्टको अब्जेक्टहरु प्रयोग गरौँ |
08:07 | Drawing टूलबारमा जाऊ र Connector छानौं |
08:12 | बिभिन्न प्रकारका कनेक्टरहरु हेर्न सानो कालो त्रिकोणमा क्लिक गरौँ |
08:18 | Straight Connector ends with Arrow विकल्प छानौं |
08:23 | तपाईले Connector छानेपछि, तपाई Draw पेजको अब्जेक्टहरुमा क्रस चिन्ह देख्न सक्नुहुन्छ |
08:31 | यी ग्लु पोइन्ट हरु हुन् |
08:34 | अब, पहिलो प्रोसेस बक्सको ग्लु पोइन्ट बाट दोस्रो प्रोसेस बक्सको ग्लु पोइन्टमा एउटा लाइन कोरौं |
08:44 | हामी फ्लोचार्टका सम्पूर्ण अब्जेक्टहरु कनेक्टरहरु प्रयोग गरी माथि देखि तल जोड्ने छौं |
08:52 | तपाई प्रत्येक लाइन स्वत: कर्सरको सबैभन्दा नजिकको ग्लु पोइन्ट मा जोडिएको देख्न सक्नुहुन्छ |
09:03 | अब Process र Decision बक्सहरु जोडौं |
09:08 | Drawing टूलबारबाट, Connector Ends with Arrow विकल्प छानौं |
09:14 | Process बक्सबाट, Decision बक्समा जोडौं |
09:19 | यसैगरी, Decision बक्सलाई अर्को Process बक्समा जोडौं |
09:25 | तपाई एउटा कनेक्टर मा टेक्स्ट पनि थप्न सक्नुहुन्छ |
09:29 | Decision बक्स देखि Process बक्स सम्मको कनेक्टर मा "No" टाइप गरौँ |
09:35 | कनेक्टर छान्न यसमा दोहोरो क्लिक गरौँ |
09:39 | एण्ड कन्ट्रोल पोइन्ट सक्रिय हुन्छ |
09:43 | र टेक्स्ट कर्सर देखापर्छ |
09:46 | No टेक्स्ट टाइप गरौँ |
09:49 | यसो, अर्को कनेक्टरको लागि एकपटक पुन: गरौँ |
09:54 | हामीले एउटा सरल फ्लोचार्ट सृजना गरेका छौं |
09:57 | हाम्रो फलोचार्टलाई Ctrl+S कीहरु थिची सेभ गरौँ |
10:03 | हामी लाइन र एरोहरु प्रयोग गरेर पनि अब्जेक्टहरु जोड्न सक्छौं |
10:08 | तर त्यस्तो अवस्थामा हामीले अब्जेक्टहरु ग्रुप गर्नुपर्छ |
10:11 | यो किनभने एरोहरु अब्जेक्टहरुमा जोडिएर बस्दैनन् |
10:16 | कनेक्टरहरु लाइन वा एरो भन्दा कसरी फरक हुन्छन्? |
10:21 | कनेक्टर हरु लाइन वा एरो नै हुन् |
10:24 | जसको एण्ड पोइन्टहरु स्वत: कुनै पनि |
10:28 | ग्लु पोइन्ट हरु मा जोडीन्छन् |
10:31 | लाइन र एरो हरु भने स्वत: जोडिदैनन् |
10:36 | यो ट्युटोरियल रोकी एउटा कार्य गरौँ |
10:40 | स्पोकन ट्युटोरियल फ्लोचार्टको दोस्रो खण्ड सृजना गरौँ |
10:45 | process बक्सहरुमा रंग भरौं |
10:48 | ’A’ अक्षर सहित एउटा कनेक्टर सृजना गरौँ |
10:51 | यो फ्लोचार्टको पहिलो अब्जेक्ट हुनुपर्छ |
10:55 | यो यस्तो देखिनुपर्छ |
10:59 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
11:02 | यो ट्युटोरियलमा हामीले सिक्यौं:
|
11:09 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
11:13 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
11:17 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
11:22 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले: |
11:24 | * कार्यशालाहरु संचालन गर्छ |
11:28 | * अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
11:32 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial dot org मा सम्पर्क गर्नुहोस् |
11:40 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
11:45 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसिटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
11:53 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो |
12:05 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |