Ruby/C3/Object-Oriented-Concept-in-Ruby/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | Object Oriented Concept इन् Ruby स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:08 | classes |
00:09 | creating objects |
00:10 | Ruby मा methods हरु परिभाषित गर्न तरिकाहरु |
00:13 | यहाँ हामी प्रयोग गर्दैछौं |
00:14 | उबुन्टु संस्करण १२.०४ |
00:16 | रुबी १.९.३ |
00:19 | यी ट्युटोरियल अनुसरण गर्न तपाईसँग Linux कमाण्डहरु, टर्मिनल र टेक्स्ट-एडिटर को ज्ञान हुनुपर्छ |
00:24 | यदि छैन भने हाम्रो वेबसाइटको सान्दर्भिक ट्युटोरियल हेर्नुहोस् |
00:28 | हामीले अघि बढ्नु पहिले, हामीले एउटा “ttt” डिरेक्टरी सिर्जना गरेको याद गरौँ |
00:33 | त्यो डिरेक्टरीमा जाऊ |
00:35 | ruby हाइफन tutorial अनि classes डिरेक्टरीमा जाऊ |
00:41 | Ruby एउटा object oriented ल्याङ्ग्वेज हो |
00:44 | Ruby मा प्रत्येक कुरा एउटा अब्जेक्ट हुनेछ; जस्तै एउटा मान देखि एउटा स्ट्रिंग वा नम्बर |
00:49 | एउटा class सम्बन्धित डाटा र फंक्सनहरु को सँगालो हो |
00:53 | यसले जानकारीहरु संगठित राख्ने छ |
00:56 | एउटा object एउटा क्लास को सुरुवात हो |
01:00 | एउटा class को परिभाषा किवर्ड class सहित सुरु हुने छ |
01:05 | यसपछि class को नाम हुनेछ |
01:08 | यो एउटा “end” भित्र सिमित हुनेछ |
01:11 | अब एउटा class को उदाहरण हेरौं |
01:14 | class Product |
01:16 | ruby code |
01:17 | end |
01:20 | class को नाम ठूलो अक्षरमा सुरु हुनुपर्छ |
01:24 | एकभन्दा बढि शब्द भएका नामहरु camelcase मा हुनुपर्छ |
01:28 | उदाहरणको लागि, |
01:30 | UserInformation |
01:32 | ProductInformation |
01:34 | त्यसपछि रहेका फाइलको नामहरुमा शब्दहरु छुट्याउन अन्डरस्कोर हुनेछ: |
01:37 | user अन्डरस्कोर information |
01:40 | product अन्डरस्कोर information |
01:45 | gedit मा एउटा नयाँ फाइल सिर्जना गर्नुहोस् |
01:48 | यसलाई class_definition.rb नाम दिऊ |
01:52 | मसँग classes प्रयोग गर्ने एउटा उदाहरण छ |
01:57 | तपाई ट्युटोरियल रोकी कोड टाइप गर्न सक्नुहुन्छ |
02:02 | मैले यो उदाहरणमा एउटा Order' नामक क्लास परिभाषित गरेको छुँ |
02:05 | अब class मा केहि भ्यारीएबलहरु थपी यसलाई उपयोगी बनाऊ |
02:11 | अनि मैले एउटा instance variable “myinstance” परिभाषित गरेको छुँ |
02:15 | र मैले यसमा एउटा मान राखेको छुँ |
02:18 | मैले एउटा क्लास भ्यारीएबल “myclassvar” पनि परिभाषित गरेको छुँ |
02:21 | र मैले यसमा एउटा मान राखेको छुँ |
02:24 | अब यो क्लास प्रयोग गर्ने केहि कोड पनि थपौं |
02:30 | टाइप गरौँ, puts Order डट instance अन्डरस्कोर variables |
02:36 | यो लाइन अघि, एउटा नयाँ लाइनको लागि puts केहि अक्षरहरु slash n थपौं |
02:43 | अब त्यो कपि र पेस्ट गरौँ र यसलाई हामीले थपेको लाइनको मुनि राखौं र सेभ गरौँ |
02:51 | अब यो कोड एक्जिक्युट गरौँ |
02:53 | टर्मिनलमा जाऊ र टाइप गरौँ |
02:56 | ruby स्पेस class underscore definition dot rb |
03:02 | र आउटपुट हेरौं |
03:05 | तपाई आफूले परिभाषित गरेको instance variable देख्नुहुनेछ |
03:09 | अब टाइप गरौँ, puts Order dot class underscore variables. |
03:15 | अब demarcation कपि गरौँ र लाइनको तल पेस्ट गरौँ र यसलाई सेभ गरौँ |
03:21 | अब टर्मिनल मा जाऊ र पहिले जस्तै फाइल एक्जिक्युट गरौँ |
03:26 | तपाई आफूले परिभाषित गरेको class variable देख्नुहुनेछ |
03:32 | अहिलेसम्म तपाईले आफ्नै class लेख्न सक्नुपर्छ |
03:35 | अर्को, एउटा object के हो हेरौं |
03:40 | एउटा object एउटा क्लास को उदाहरण हो |
03:43 | जसको मतलब एउटा object एउटा class बाट सिर्जना गरिन्छ |
03:46 | एउटा object सँग class मा परिभाषित गुणहरु र मेथोड़स् हुनेछन् |
03:52 | एउटा object कसरी घोषणा गरिन्छ |
03:54 | हामी एउटा क्लासको एउटा object घोषणा गर्न new keyword प्रयोग गर्ने छौं |
03:58 | यहाँ हामी Product class को एउटा object घोषणा गर्ने छौं |
04:02 | यहाँ एउटा object सिर्जना गरिन्छ |
04:05 | product = Product.new |
04:09 | यो प्रक्रियालाई एउटा अब्जेक्टको initialization भनिन्छ |
04:12 | यो object को type: Product हो |
04:16 | अब एउटा “initialize” मेथोड़ के हो हेरौं |
04:20 | एउटा initialize method object सिर्जना गर्ने समयमा प्रयोग गरिन्छ |
04:26 | एउटा object मा new कल गर्दा हामी initialize method कल गर्छौं |
04:31 | एउटा initialize method ले धेरै प्यारामिटरहरु लिन सक्छ |
04:37 | अन्य Ruby methods हरु जस्तै यसमा “def” किवर्ड प्रयोग गरिन्छ |
04:43 | एउटा उदाहरण हेरौं |
04:46 | बेसिक लेभल Ruby ट्युटोरियलमा देखाए झैँ gedit मा एउटा नयाँ फाइल सिर्जना गरौँ |
04:50 | र यसलाई object undescore initialize dot rb नाम दिऊ |
04:55 | object initialization कोडको एउटा उदाहरण छ |
05:00 | तपाई ट्युटोरियल रोकी कोड टाइप गर्न सक्नुहुन्छ |
05:04 | यहाँ मैले एउटा “Order” नामक class परिभाषित गरेको छुँ |
05:08 | अनि मैले विना आर्गुमेंट initialize method परिभाषित गरेको छुँ |
05:13 | मैले संदेश देखाउन “I have created an object” एउटा puts method परिभाषित गरको छुँ |
05:20 | अर्को मैले Order dot new परिभाषित गरेको छुँ |
05:24 | यसले initialize method कल गर्नेछ |
05:27 | टर्मिनल मा जाऊ र टाइप गरौँ |
05:31 | ruby space object underscore initialize dot rb |
05:36 | र आउटपुट हेरौं |
05:39 | तपाई यो संदेश देख्नुहुन्छ: “I have created an object” |
05:43 | अब gedit मा फर्कौं र मेथोड़ मा एउटा आर्गुमेंट थपौं |
05:48 | अब puts संसोधन गरौँ |
05:51 | यसले पठाईएको आर्गुमेंट को मान देखाउनुपर्छ |
05:55 | अब टाइप गरौँ, |
05:56 | Order dot new(“I have created an object”) |
06:04 | यहाँ हामीले न्यू मेथोड़मा एउटा आर्गुमेंट दिएका छौं |
06:08 | यो आर्गुमेंट initialize method मा पठाइने छ |
06:13 | टर्मिनल मा जाऊ र टाइप गरौँ |
06:16 | ruby space object underscore initialize dot rb |
06:20 | र आउटपुट हेरौं’ |
06:22 | तपाई “I have created an object” संदेश प्रिन्ट भएको देख्नुहुन्छ |
06:29 | अब, तपाईले object initialization को मतलब बुझ्नुभएको हुनुपर्छ |
06:33 | याद गरौँ, Ruby मा methods भनेको एउटा class ले गर्ने कार्यहरु हुन् |
06:39 | एउटा क्लासको प्रत्येक method “def” र “end” ब्लक भित्र घोषणा गरिन्छ |
06:45 | एक भन्दा बढि शब्द भएको method को नामलाई एउटा अन्डरस्कोर ले छुट्याइन्छ |
06:48 | method को नाम मा थप्न सकिने केहि चिन्हहरु: |
06:54 | ? (प्रश्न-चिन्ह) |
06:56 | = (बराबर) |
06:58 | यी प्रत्येक चिन्हले method मा केहि अर्थ राख्ने छन् |
07:02 | अब केहि उदाहरणहरु हेरौं |
07:05 | बेसिक लेभल Ruby ट्युटोरियलमा देखाए झैँ gedit मा एउटा नयाँ फाइल सिर्जना गरौँ |
07:09 | र यसलाई class underscore methods dot rb नाम दिऊ |
07:14 | मसँग class methods कोडको एउटा उदाहरण छ |
07:17 | तपाई ट्युटोरियल रोकी कोड टाइप गर्न सक्नुहुन्छ |
07:21 | यहाँ मैले एउटा क्लास “Animal” घोषणा गरेको छुँ |
07:23 | अनि मसँग दुई मेथोड़स् “breathe” र “walk” छन् |
07:28 | तिनीहरु दुवै “def” र “end” किवर्डहरु प्रयोग गरी परिभाषित गरिएका हुन् |
07:32 | मैले object Animal इनिसियलाइज गरेको छुँ |
07:36 | मैले यसमा एउटा भ्यारीएबल “animal” राखेको छुँ, “a” सानो अक्षरमा |
07:40 | अनि मेथोड़स् “breathe” र “walk” एकपछि अर्को कल गरौँ |
07:48 | अब प्रोग्राम एक्जिक्युट गरौँ |
07:51 | अब टर्मिनल मा जाऊ र टाइप गरौँ |
07:53 | ruby space class underscore methods dot rb |
07:58 | र आउटपुट हेरौं |
08:00 | तपाई यी लाइनहरु |
08:02 | “ I breathe” |
08:03 | “ I walk” |
08:04 | प्रिन्ट भएको देख्न सक्नुहन्छ |
08:05 | यो किनभने हामीले दुई मेथोड़स् “breathe” र “walk” कल गरेका छौं |
08:10 | यी मेथोड़स् बिच परिभाषित एउटा “puts” स्टेटमेन्टले तपाईले देख्ने नतिजा दिने छ |
08:16 | अर्को, अब कसरी पछाडी एउटा question mark मेथोड़स् सिर्जना गर्ने हेरौं |
08:21 | बेसिक लेभल रुबी ट्युटोरियलमा देखाए झैँ gedit मा एउटा फाइल सिर्जना गरौँ |
08:25 | र यसलाई class underscore methods underscore with underscore trailing underscore characters dot rb नाम दिऊ |
08:35 | मसँग question mark कोड सहितको एउटा class methods को उदाहरण छ |
08:40 | तपाई ट्युटोरियल रोकी कोड टाइप गर्न सक्नुहुन्छ |
08:45 | यहाँ मैले पहिलेको उहिँ क्लास उदाहरणको रुपमा प्रयोग गरेको छुँ |
08:48 | यहाँ breathe method को पछाडी एउटा “question mark (?)” छ |
08:52 | ती मेथोड़स् सामान्यत बलियन मानहरु रिटर्न गर्न प्रयोग गरिन्छ |
08:55 | यो रुबीको method नामांकन शैलीमा आधारित छ |
09:00 | method animal dot breathe question-mark घोषणा गरी कल हुनेछ |
09:06 | टर्मिनल मा जाऊ र टाइप गरौँ |
09:09 | ruby space class underscore methods underscore with underscore trailing underscore characters dot rb र आउटपुट हेरौं |
09:22 | तपाई आउटपुट : “true” देख्नुहुनेछ |
09:26 | अब, अर्को method “walk” घोषणा गरौँ |
09:30 | यसको पछि एउटा बराबर चिन्ह “=(value)” लेखौं |
09:36 | यो method animal dot walk कल गरी प्रयोग गरौँ |
09:41 | अनि यो method एक्जिक्युट गरौँ |
09:44 | टर्मिनल मा जाऊ र टाइप गरौँ |
09:45 | ruby class underscore methods underscore with underscore trailing underscore characters dot rb |
09:52 | र आउटपुट हेरौं |
09:56 | यसले एउटा “undefined method” एरर दिनेछ |
09:59 | यो किनभने equal to चिन्ह को अर्को मतलब हुन्छ |
10:03 | यो एउटा method मा एउटा मान राख्न प्रयोग गरिन्छ |
10:08 | त्यसैले, यो पटक method अलि भिन्न तरिकाले कल गरौँ |
10:13 | टाइप गरौँ, puts animal dot walk equal to “ hops” |
10:17 | अब यसलाई एक्जिक्युट गरी हेरौं’ |
10:20 | टर्मिनल मा जाऊ र पहिले जस्तै कमाण्ड रन गरौँ र आउटपुट हेरौं |
10:27 | तपाईले “hops” शब्द प्रिन्ट भएको देख्नुहुनेछ |
10:30 | यसले एउटा मेथोड़ पछिको इक्वल टु चिन्हले मान राख्ने काम जनाउँछ |
10:36 | अब तपाईले आफ्नै मेथोड़ लेख्न सक्नुपर्छ |
10:42 | यो ट्युटोरियलमा हामीले सिक्यौं - |
10:44 | क्लासहरु घोषणा गर्न |
10:46 | एउटा क्लासको अब्जेक्टहरु सिर्जना गर्न |
10:48 | रुबी मा मेथोड़स् परिभाषित गर्ने बिभिन्न तरिकाहरु |
10:52 | कार्यको रुपमा |
10:54 | एउटा class Product परिभाषित गरौँ |
10:56 | “myvar” को मान प्राप्त गर्न प्रयोग गर्ने method हरु परिभाषित गरौँ र “myvar” को मान दिऊ |
11:01 | मान राख्न “=” चिन्ह प्रयोग गरी method परिभाषित गरौँ |
11:05 | क्लासको अब्जेक्ट सुरु गरौँ र माथिका दुई मेथोड़स् प्रयोग गरी मान राखौं |
11:12 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
11:14 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
11:18 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
11:22 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले: |
11:24 | स्पोकन ट्युटोरियलहरु प्रयोग गरी कार्यशाला संचालन गर्छ |
11:27 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
11:30 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
11:36 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
11:39 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
11:46 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो |
11:56 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |