Jmol-Application/C2/Introduction-to-Jmol-Application/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | नमस्कार |
00:02 | Introduction to Jmol Application स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा, हामी सिक्नेछौं: |
00:11 | Jmol एप्लिकेसन विन्डो र केहि आधारभूत कार्यहरु |
00:16 | हामी सिक्ने छौं |
00:18 | मेनुबार, टूलबार, र Jmol प्यानल |
00:22 | * Jmol प्यानलको साइज कसरी परिमार्जन गर्ने |
00:25 | * सामान्य अर्गानिक मलिक्युलहरुको मोडल सिर्जना गर्न |
00:28 | * हाइड्रोजनलाई एउटा Methyl ग्रुपले बदली मलिक्युलहरु बनाउन |
00:34 | हामी यो पनि सिक्ने छौं |
00:36 | * एउटा स्थिर कन्फर्मेसन प्राप्त गर्न इनर्जी कम गर्न |
00:41 | र * इमेजलाई .mol फाइलको रुपमा सेभ गर्न |
00:45 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग यो ज्ञान हुनुपर्छ |
00:49 | * उच्च माध्यमिक बिद्मालय स्तरको केमिस्ट्री र |
00:50 | * आधारभूत अर्गानिक केमिस्ट्री |
00:53 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ: |
00:56 | * उबुन्टु अपरेटिंग सिस्टम संस्करण १२.०४ |
01:00 | * Jmol संस्करण १२.२.२ |
01:03 | र * जाभा संस्करण ७ |
01:06 | कृपया याद गरौँ |
01:07 | Jmol एप्लिकेसन राम्रोसँग चल्न तपाईको कम्प्युटरमा Java इन्स्टल भएको हुनुपर्छ |
01:14 | Jmol Application को बारेमा |
01:17 | *यो एउटा निशुल्क र ओपन सोर्स Molecular Viewer हो |
01:21 | * केमिकल संरचनाको 3 ड़ाईमेन्सनल मोडल सिर्जना गर्न र हेर्न प्रयोग गरिन्छ |
01:27 | र साथै * प्रोटिन र म्याक्रोमलिक्युल को सेकन्डरी संरचना हेर्न प्रयोग गरिन्छ |
01:33 | डाउनलोड र इन्स्टल गर्ने जानकारी |
01:37 | उबुन्टु अपरेटिंग सिस्टम मा उबुन्टु सफ्टवेयर सेन्टर प्रयोग गरी Jmol इन्स्टल गरिन्छ |
01:45 | कृपया यो ट्युटोरियल हाम्रो वेबसाइट www.spoken-tutorial.org को लिनक्स शृंखलामा हेर्नुहोस् |
01:56 | विन्डोज, म्याक अपरेटिंग सिस्टम र एन्ड्रोइड डिभाइसहरुमा इन्स्टल गर्न कृपया यसमा हेर्नुहोस्
www.jmol.sourceforge.net |
02:08 | र इन्स्टल गर्न वेबपेजमा दिएको निर्देशनहरु अनुसरण गर्नुहोस् |
02:13 | मैले पहिले नै मेरो कम्प्युटरमा उबुन्टु सफ्टवेयर सेन्टर प्रयोग गरि Jmol Application इन्स्टल गरेको छुँ |
02:20 | Jmol Application, खोल्न Dash home मा क्लिक गरौँ |
02:24 | सर्चबक्समा टाइप गरौँ, Jmol |
02:27 | स्क्रिनमा Jmol आइकन देखापर्छ |
02:30 | Jmol Application विन्डोमा Jmol आइकनमा क्लिक गरौँ |
02:35 | Jmol Application विन्डोमा माथि एउटा मेनुबार छ |
02:40 | Menu bar मूनि एउटा Tool bar छ |
02:43 | यहाँ Display area छ जसलाई Jmol panel भनिन्छ |
02:48 | मेनुबारमा त्यहाँ विभिन्न विकल्पहरु जस्तै 'File, Edit, Display, आदि छन् |
02:56 | यिनीहरु प्रत्येकमा विभिन्न उप-विकल्पहरु पनि छन् |
03:00 | Tools मेनुमा विभिन्न विकल्पहरु सहित एटमहरु बिचको दुरी नाप्ने टूल पनि रहेका छन् |
03:07 | हामी यी विकल्पहरुको बारेमा पछिका ट्युटोरियलहरुमा सिक्ने छौं |
03:12 | Help मेनुमा Jmol Application को बारेमा धेरै उपयोगी जानकारीहरु रहेका छन् |
03:18 | यसमा डकुमेन्ट सहितको एउटा युजर गाइड पनि छ |
03:23 | Tool bar मा धेरै मेनु आइकनहरु छन् |
03:27 | मेनु आइकनले केहि फंक्सनहरु तुरुन्तै एक्जिक्युट गर्छ, उदाहरणको लागि ओपन, सेभ, एक्सपोर्ट,प्रिन्ट आदि |
03:37 | यहाँ आइकनहरुको सेट रहेको छ जसले रोटेट गर्ने, एटमहरुको सेट छान्ने, दुरी नाप्ने आदि काम गर्छन् |
03:47 | “ modelkit” आइकन मलिक्युलर मोडलहरु सिर्जना गर्न र सम्पादन गर्न प्रयोग गरिन्छ |
03:53 | Jmol panel हाम्रो आवश्यकता अनुसार रिसाइज गर्न सकिन्छ |
03:58 | कर्सर एउटा एरो सूचकमा नबदिलिएसम्म यसलाई विन्डोको एउटा कुनो तिर लगौं |
04:04 | अब विन्डोलाई डायगनलबाट माथि र तल तानी रिसाइज गरौँ |
04:10 | मेनुबार को Display मेनु प्यानलको साइज बदल्न प्रयोग गर्न सकिन्छ |
04:16 | Display मेनुमा क्लिक गरौँ र Resize विकल्प छानौं |
04:20 | एउटा डायलग बक्स खुल्छ, जसमा हामी विड्थ र हाइटको नाप pixels मा तोक्न सक्छौं |
04:27 | मलाई एउटा 800 बाई 600 पिक्सल को एउटा विन्डो आवश्यक पर्छ |
04:32 | त्यसैले म टाइप गर्नेछुँ 800 space 600 र OK बटनमा क्लिक गरौँ |
04:41 | अब Jmol panel 800 by 600 पिक्सल मा रिसाइज भएको छ |
04:47 | अब केहि सरल अर्गानिक मलिक्युलको मोडलहरु सिर्जना गर्न तर्फ लागौं |
04:53 | Modelkit ले इनर्जी न्यूनीकरण गरि मोडलहरु बनाउन र परिमार्जन गर्न दिन्छ |
05:00 | “'टूलबारको” ' modelkit आइकनमा क्लिक गरौँ |
05:04 | प्यानलमा एउटा Methane को मोडल देखापर्छ |
05:07 | Jmol panel को माथिल्लो बायाँ कुनामा एउटा मेनु आइकन देखापर्छ |
05:12 | यो मेनुमा यी सुबिधाहरु छन् * Easily add, delete, drag atoms |
05:19 | * Add functional groups |
05:21 | * Delete, add and rotate bonds |
05:25 | * Add Hydrogens, Minimize र save files आदि |
05:30 | मेनुको कुनै निश्चित सुबिधा प्रयोग गर्न, दिएको चेकबक्समा क्लिक गरौँ |
05:35 | Modelkit फंक्सनले एउटा Hydrogen एटमलाई एउटा Methyl ग्रुप ले बदल्न दिन्छ |
05:41 | तपाईले बदल्न चाहेको Hydrogen atom मा कर्सर राखौं |
05:46 | त्यो Hydrogen atom मा एउटा रातो घेरा देखापर्छ |
05:50 | एटममा क्लिक गरौँ |
05:52 | तपाई एउटा Methyl ग्रुप थपिएको पाउनुहुनेछ |
05:56 | अब Methane मलिक्युल Ethane मा परिणत भएको छ |
06:00 | पहिलेको कदम दोहोराऊ |
06:03 | Propane को मोडल प्राप्त गर्न हाइड्रोजन एटममा मा क्लिक गरौँ |
06:07 | यो मलिक्युलमा इनर्जी न्यूनीकरण गर्दा हामी सबैभन्दा स्थिर कन्फर्मेसन प्राप्त गर्छौं |
06:13 | इनर्जी न्यूनीकरण गर्न: |
06:15 | Modelkit मेनु को विकल्पहरु स्क्रोल गरौँ |
06:19 | minimize विकल्पमा क्लिक गरौँ |
06:22 | अब हामीसँग Propane मलिक्युलको सबैभन्दा स्थिर कन्फर्मेसनको मोडल छ |
06:28 | यो संरचनालाई एउटा .mol फाइलको रुपमा सेभ गर्न Modelkit मेनु खोलौं |
06:33 | menu तल स्क्रोल गरौँ र save file विकल्पमा क्लिक गरौँ |
06:37 | स्क्रिनमा एउटा Save डाइलग बक्स देखापर्छ |
06:41 | तपाईले आफ्नो फाइल सेभ गर्न चाहेको फोल्डरमा क्लिक गरौँ |
06:45 | म मेरो फाइल सेभ गर्ने स्थानको रुपमा Desktop छान्ने छुँ |
06:50 | त्यसैले, Desktop छानौं र Open बटनमा क्लिक गरौँ |
06:54 | File Name मा जाउँ र टेक्स्ट बक्समा Propane टाइप गरौँ |
06:59 | Files of Type मा क्लिक गरौँ र MOL विकल्प छानौं |
07:03 | अब डाइलग बक्सको तल दायाँ Save बटनमा क्लिक गरौँ |
07:08 | Propane को 3D मोडल Desktop मा .mol फाइलको रुपमा सेभ हुनेछ |
07:14 | Jmol बाट निस्कन File मेनुमा क्लिक गरौँ र प्रोग्रामबाट निस्कन Exit विकल्प छानौं |
07:21 | संक्षेपमा हेरौं |
07:22 | यो ट्युटोरियलमा हामीले सिक्यौं: |
07:25 | * Jmol Application विन्डोको बारेमा |
07:27 | * Jmol प्यानल रिसाइज गर्न |
07:29 | *टूलबारको Modelkit फंक्सन प्रयोग गरि सामान्य अर्गानिक मलिक्युलहरु जस्तै Methane, Ethane र Propane को 3D मोडलहरु सिर्जना गर्न |
07:40 | * Hydrogen लाई Methyl ग्रुपले प्रतिस्थापन गरी मलिक्युल बनाउन |
07:45 | *एउटा स्थिर कन्फर्मेसन प्राप्त गर्न इनर्जी न्यूनीकरण गर्न |
07:48 | *र इमेजलाई .mol फाइलको रुपमा सेभ गर्न |
07:52 | Jmol Modelkit फंक्सन प्रयोग गरि तलको मलिक्युलहरुको मोडल बनाउनुहोस् |
07:58 | * 2-4 Dimethyl Pentane र 3-Ethyl, 5-Methyl Heptane |
08:03 | * एउटा स्थिर कन्फर्मेसन पाउन इनर्जी न्यूनीकरण गर्नुहोस् |
08:07 | *इमेज .mol फाइलको रुपमा सेभ गर्नुहोस् |
08:11 | * टूलबारको rotate molecule प्रयोग गरि मोडल रोटेट गर्नुहोस् |
08:15 | तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ |
08:19 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
http://spoken-tutorial.org/What http://spoken-tutorial.org/What]_is_a_Spoken_ Tutorial |
08:22 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
08:26 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
08:30 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
08:36 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:40 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
08:47 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
08:52 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
08:59 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
09:04 | म मन्दिरा थापा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार |