Java-Business-Application/C2/Issuing-and-Returning-a-book/Nepali
From Script | Spoken-Tutorial
Time | Narration | ||
00.00 | Issuing and returning a book स्पोकन ट्यूटोरियलमा स्वागत छ | ||
00.05 | यो ट्यूटोरियलमा हामी सिक्ने छौ | ||
00.08 | सम्पूर्ण युजरको विवरणहरू प्राप्त गर्न | ||
00.11 | एउटा किताब जारी गर्न | ||
00.13 | एउटा किताब फिर्ता गर्न | ||
00.15 | यहाँ हामी प्रयोग गर्दै छौ | ||
00.17 | उबुन्टु संस्करण १२.०४ | ||
00.20 | नेटबिंस IDE ७.३ | ||
00.23 | JDK १.७ | ||
00.25 | फायरफक्स वेब-ब्राउजर २१.० | ||
00.29 | तपाई आफ्नो रोजाईको कुनै वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ | ||
00.33 | यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग यी ज्ञान हुनुपर्छ | ||
00.37 | जाभा सर्भेलेट र JSP को आधारभूत | ||
00.40 | इन्भेन्टरी बनाउने र प्रयोग गर्ने | ||
00.44 | यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस् | ||
00.48 | अघिल्लो ट्यूटोरियलमा, हामीले कसरी एडमिन सेक्सन काम गर्ने देखेका थियौं | ||
00.53 | यहाँ, यो ट्यूटोरियलमा हामीले एडमिन सेक्सनमा थप कार्यक्षमताहरु थपेका छौं | ||
00.59 | ल अब, ब्राउजरमा जाऊ | ||
01.02 | पुन एडमिन को रुपमा लगइन गरौ | ||
01.05 | हामी देख्न सक्छौ, यहाँ 'Admin Section Page मा दुई विकल्पहरु - List Users र Checkout/Return Book छन् | ||
01.14 | अब, IDE जाउँ | ||
01.18 | हामी adminsection.jsp मा थप दुईवटा रेडियो बटनहरू देख्न सक्छौं | ||
01.24 | एउटा List Users को लागि, अर्को Checkout/Return Book लागि | ||
01.30 | अब ब्राउजर मा फर्कौं | ||
01.33 | हामी List Users को लागि रेडियो बटन मा क्लिक गर्ने छौं | ||
01.38 | यसमा सम्पूर्ण विवरणहरू छन जस्तै First Name, Surname, Age, Gender र Username | ||
01.48 | कदमहरु अघिल्ला दुई विकल्पहरूको लागि जस्तै छन् | ||
01.51 | हामीले तिनीहरुलाई अघिल्लो ट्यूटोरियलमा देखेका थियौ | ||
01.55 | अब, अर्को विकल्प, Checkout वा Return Book मा क्लिक गरौ | ||
02.01 | हामी एउटा फर्म प्राप्त गर्छौ जसले तपाईलाई चेकआउट' साथै बुक फिर्ता गर्ने अनुमति दिन्छ | ||
02.06 | हामी अब त्यसैको लागि कोड हेर्ने छौ | ||
02.09 | IDEमा फर्कौं | ||
02.11 | हामीले Checkout/Return Book मा क्लिक गर्यौं | ||
02.14 | त्यसैले menuselection बराबर checkoutbook छ | ||
02.18 | कदमहरु हामीले List Books को लागि देखेको जस्तै छन् | ||
02.23 | तर यहाँ, हामी RequestDispatcher प्रयोग गरि रिक्वेस्ट लाई checkOut.jsp मा पठाउछौ | ||
02.29 | अब चेकआउटडटjsp मा जाउँ | ||
02.33 | यो पेज listBooks 'डट'jsp' जस्तै छ | ||
02.38 | त्यो बाहेक, हामीसँग प्रत्येक किताब को लागि एउटा रेडियो बटन छ | ||
02.42 | त्यसैले हामी त्यो किताब लाई Checkout/Return गर्न सक्छौ | ||
02.46 | हामीसँग युजर को युजरनेम प्राप्त गर्न एउटा युजरनेम फिल्ड पनि छ जसले चेकआउट गर्नुपर्ने छ | ||
02.53 | हामीसँग किताबको फिर्ता मिति सेट गर्न एउटा Date फिल्ड पनि छ | ||
02.59 | हामी हालको मिति देखि एक हप्तामा फिर्ता मिति सेट गर्छौ | ||
03.04 | यो क्लास 'Calendar' को प्रयोगले गरिन्छ | ||
03.07 | यो क्लासको एड फंक्सनले दुई प्यारामिटरहरु लिन्छ | ||
03.13 | पहिलो चाहिँ वर्षको हालको दिन हो | ||
03.16 | दोस्रो चाहिँ हालको दिनमा थप्नुपर्ने दिनहरूको संख्या हो | ||
03.21 | हामीले सात दिन थप्यौं | ||
03.23 | अब याद गरौँ, form action बराबर CheckoutServlet छ | ||
03.29 | अब, ब्राउजर मा फर्कौं | ||
03.32 | हामी अब BookId 1 मा क्लिक गर्ने छौ | ||
03.35 | युजरनेम मा arya टाइप गरौ | ||
03.38 | हाम्रो फिर्ता मिति आजको मिति देखि एक हप्तामा छ | ||
03.43 | याद गरौँ, Available Copies को संख्या 9 छ | ||
03.48 | Checkout Book मा क्लिक गरौ | ||
03.51 | हामी Checkout Success Page प्राप्त गर्छौ | ||
03.55 | हामी एडमिन सेक्सन पेजमा फर्किन hereमा क्लिक गर्ने छौ | ||
03.59 | फेरी Checkout/Return Book मा क्लिक गरौ | ||
04.03 | हामी Available Copies को संख्या 8 मा घटेको देख्छौं | ||
04.08 | हामी अब यसको कोड हेर्ने छौ | ||
04.10 | IDE मा फर्कौं | ||
04.13 | CheckoutServlet.java मा जाउँ | ||
04.16 | हामीले errorMsgs लिस्ट सेट गरेका छौं | ||
04.19 | हामी रिक्वेस्ट मा errorMsgs सेट गरेका छौं | ||
04.23 | हामी getParameter प्रयोग गरि रिक्वेस्ट बाट युजरनेम प्राप्त गर्छौ | ||
04.28 | त्यसैगरी, हामी checkout_book, return_book र book id' प्राप्त गर्छौ | ||
04.34 | अर्को, हामीId बाट इन्टिजर को रुपमा BookId पार्स गर्छौ | ||
04.40 | हामी युजरनेम र book id मान्य गराउछौं | ||
04.44 | हामी यदि 'Checkout_book र Return_Book नल छ भने पनि मान्य गराउछौं | ||
04.50 | अनि, हामी यदि यिनीहरु मध्ये कुनै एक नल छैन भने मान्य गर्छौ | ||
04.55 | यहाँ, हामी userExists मेथड प्रयोग गरि सिस्टम मा युजर छ/छैन जाच्छौ | ||
05.01 | अनि हामी userExists variable मा मेथड को फिर्ता मान भण्डार गर्छौ | ||
05.07 | अब, हामी यो मेथडमा के गर्छौ हेर्ने छौ | ||
05.11 | पहिले, हामी टेबलमा युजरनेम भएको जाच्न क्वेरी एक्जिक्युट गर्छौ | ||
05.18 | अनि हामी इन्टिजर भेरिएबल userExists मा 0 राख्छौं | ||
05.23 | यदि युजरनेम उपलब्ध छ भने हामी userExists मा 1 सेट गर्छौ | ||
05.29 | अनि हामी userExists को मान रिटर्न गर्छौ | ||
05.33 | त्यसैले, यदि मेथडले 0 रिटर्न गरेमा यसको मतलब युजर सिस्टममा नभएको हुन्छ | ||
05.42 | नत्र यदि युजर उपलब्ध भएमा हामी 'bookAlreadyIssued method कल गर्छौ | ||
05.50 | हामी अनि मेथड को फिर्ता मान bookIssued मा भण्डार गर्छौ | ||
05.55 | यहाँ, हामी सोहि किताब सोहि युजर लाई पहिले पनि जारी भएको छ कि जाच्ने छौं | ||
06.01 | अब, bookAlreadyIssued मेथड मा जाउँ | ||
06.05 | यहाँ, हामीले इन्टिजर भेरिएबल bookAlreadyIssued मा 0 सेट गरेका छौ | ||
06.12 | हामी एकै bookid किताब एकै युजरलाई जारी गरिएको छ कि जाच्ने छौं | ||
06.18 | हामी चेकआउट टेबल बाट bookid प्राप्त गर्छौ | ||
06.23 | यदि BookId' उपलब्ध छ भने भेरिएबल bookAlreadyIssued मा 1 सेट गरौ | ||
06.30 | अनि हामी bookAlreadyIssued को मान फिर्ता गर्छौं | ||
06.34 | त्यसैले, यदि मेथड ले 1 फिर्ता गर्छ भने यसको मतलब सो युजरले पहिले नै यो किताब लागिसकेका छन् | ||
06.43 | अब ब्राउजर मा फिर्ता जाउँ | ||
06.46 | अब, सोहि किताबमा उहिँ युजर को तर्फबाट checkout गरौँ | ||
06.51 | 'युजरनेम मा arya' टाइप गरौ | ||
06.54 | BookId 1 को रेडियो बटन क्लिक गरौ | ||
06.59 | अनि Checkout book मा क्लिक गरौ | ||
07.03 | हामी एउटा एरर मेसेज देख्छौं जसले सोहि युजरले पहिले नै किताब लगेको छ भन्छ | ||
07.10 | अब IDE मा फर्कौं | ||
07.14 | यदि सिस्टममा userExists र checkout_book नल' छैन भने हामी चेकआउट मेथड कल गर्छौ | ||
07.22 | हामी यो मेथडमा के गर्छौ, हेरौ | ||
07.25 | यहाँ हामी सम्बन्धित id को लागि availablecopies प्राप्त गर्छौ | ||
07.31 | हामी Books टेबल बाट यो प्राप्त गर्छौ | ||
07.35 | हामी अनि उपलब्ध कपिहरुको संख्या भेरिएबल availableCopies मा भण्डार गर्छौ | ||
07.41 | हामी, availableCopies ग्रेटर द्यान 0 र bookIssued बराबर 0 छ/छैन जाच्छौं | ||
07.50 | हामीरिक्वेस्टबाट dateofreturn प्राप्त गर्छौ र returndate मा भण्डार गर्छौ | ||
07.56 | हामी अनि insertIntoCheckout कल गर्छौ | ||
08.00 | हामी insertIntoCheckout method मा के गर्छौ हेर्नेछौ | ||
08.05 | यहाँ, हामी book_id, userName र returndate लाई Checkout table मा भण्डार गर्छौ | ||
08.12 | अनि हामी decrementAvailableCopies मेथड कल गर्छौ | ||
08.16 | हामी यो मेथडमा के गर्छौं, हेरौं | ||
08.19 | यहाँ, हामी Books टेबल मा 'availablecopies 1 ले घटाउन क्वेरी एक्जिक्युट गर्छौ | ||
08.26 | अनि हामीsetCheckoutIntoRequest मेथड कल गर्छौ | ||
08.29 | यो मेथडमा आऊ | ||
08.32 | यो मेथडमा, हामी checkout attribute लाई रिक्वेस्ट मा सेट गर्छौ | ||
08.38 | अनि हामी RequestDispatcher प्रयोग गरि रिक्वेस्ट लाई successCheckout.jsp मा पठाउछौ | ||
08.45 | यदि availableCopies 0 छ भने हामीThere are no copies of the requested book available प्रिन्ट गर्छौ | ||
08.53 | अब successCheckout डट jsp मा जाउँ | ||
08.58 | यहाँ, पहिले हामी रिक्वेस्ट बाट checkout attribute प्राप्त गर्छौ | ||
09.03 | हामी अनि सफलCheckout को लागि लागि सफलता सन्देश डिस्प्ले गर्छौं | ||
09.08 | तपाई आफै विभिन्न एररहरू को प्रयोग गर्न सक्नुहुन्छ | ||
09.11 | अब, किताब फिर्ता गरौँ, त्यसैले ब्राउजर मा जाँऊ | ||
09.15 | bookId 1 मा क्लिक गरौ र युजरनेममा arya टाइप गरौ | ||
09.21 | अनि Return book मा क्लिक गरौ | ||
09.24 | हामी त्यो किताब सफलतापूर्वक फिर्ता गरिएको सन्देश प्राप्त गर्छौ | ||
09.29 | अर्को checkout/return लागि here मा क्लिक गरौ | ||
09.33 | त्यसैले हामी Admin Section Page मा फर्कन्छौं | ||
09.36 | Checkout/Return Bookमा क्लिक गरौ | ||
09.39 | हामी उपलब्ध कपिहरुको संख्या बढेको देख्न सक्छौ | ||
09.45 | हामी यसको लागि कोड हेर्न सक्छौ | ||
09.47 | IDE' मा फर्कौं | ||
09.49 | CheckoutServlet डटजाभा खोलौ | ||
09.53 | हामी userExists ' बराबर 1 छ र return_book नल संग बराबर छैन जाच्छौ | ||
10.00 | अनि हामी returnBook मेथड कल गर्छौ | ||
10.03 | यो मेथडमा आऊ | ||
10.06 | यहाँ, हामीबुक id को लागि Books टेबलबाट totalcopiesर availablecopies छान्छौ | ||
10.14 | हामी totalcopies र availablecopies लाई totcopies र availcopies मा भण्डार गर्छौ | ||
10.21 | अनि हामी available copies totalcopies भन्दा बढि छ कि जाच्छौँ | ||
10.27 | ब्राउजरमा फर्कौं | ||
10.30 | अब किताब नलगेको एउटा युजर को लागि एउटा किताब फिर्ता गरौ | ||
10.35 | युजरनेम मा mdhusein टाइप गरौ | ||
10.39 | book id 1 मा क्लिक गरौ | ||
10.42 | अनिReturn Book मा क्लिक गरौ | ||
10.44 | हामी error message देख्न सक्छौं, The given user has not borrowed this book!! | ||
10.50 | अब IDE मा फर्कौं | ||
10.53 | यहाँ, हामी bookIssued बराबर 1 छ कि जाच्छौ | ||
10.57 | हामी अनि removeFromCheckout method कल गर्छौ | ||
11.01 | यो मेथडमा फर्कौं | ||
11.04 | यहाँ हामी Checkout table किताब फिर्ता गर्नेको इन्ट्री मेट्न क्वेरी एक्जिक्युट गर्छौ | ||
11.14 | अनि हामी incrementAvailableCopies method कल गर्छौ | ||
11.18 | यो मेथडमा जाउँ | ||
11.21 | यहाँ हामीले availablecopies लाई 1 ले बढाएको छौं | ||
11.25 | हामी Books टेबल अपडेट गर्न क्वेरी एक्जिक्युट गर्छौ | ||
11.29 | अनि हामी setReturnIntoRequest method कल गर्छौ | ||
11.34 | यो मेथड मा आउँ | ||
11.37 | यहाँ हामी returnBook attribute लाई रिक्वेस्ट' मा सेट गर्छौ | ||
11.41 | अनि हामी RequestDispatcher प्रयोग गरि successReturn page मा फरवार्ड गर्छौं | ||
11.48 | successReturn page हामीसँग भएको successCheckout page जस्तै छ | ||
11.53 | अब, ब्राउजरमा फर्कौं, लगइन पेजमा जाउँ | ||
11.58 | हामी Visitor’s Home Page भन्ने लिंक देख्न सक्छौं | ||
12.03 | हामी उपलब्ध सम्पूर्ण किताबहरु देख्न सक्छौ | ||
12.07 | ल यो ट्यूटोरियलमा हामीले सिक्यौ: | ||
12.10 | सबै युजरहरू सुचीकृत गर्न | ||
12.12 | एउटा किताब खोज्न | ||
12.13 | एउटा किताब फिर्ता गर्न | ||
12.15 | स्पोकन ट्यूटोरियल प्रोजेक्टको बारे थप जानकारी लिन, तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस् | ||
12.20 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ | ||
12.24 | यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ | ||
12.28 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले | ||
12.30 | स्पोकन ट्यूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ | ||
12.32 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ | ||
12.36 | विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् | ||
12.41 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो | ||
12.44 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ | ||
12.50 | यस मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ | ||
12.52 | http://spoken-tutorial.org/NMEICT-Intro | ||
12.58 | लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ | ||
13.06 | उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन् | 13.14 | धन्यवाद, नमस्कार |