Netbeans/C2/Integrating-an-Applet-in-a-Web-Application/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00.01 | नमस्कार सबैलाई |
00.02 | Integrating an Applet in a Web Application ट्युटोरियलमा स्वागत छ |
00.08 | यो ट्युटोरियलमा तपाईले बनाएको एप्लिकेसनले तपाईलाई कसरी Netbeans IDE मा एप्लेट बनाउने र लागु गर्ने देखाउछ |
00.16 | यदि तपाईले पहिलो पटक नेटबिंस प्रयोग गर्दै हुनुहुन्छ भने कृपया ट्युटोरियलहरू हेर्नुहोस् |
00.21 | IDE को बारेमा जान्न Introduction to Netbeans |
00.25 | नेटबिंसमा Developing Web Applications र Designing GUI ट्युटोरियलहरू पनि हेरौ |
00.32 | जसले IDE को परिचय दिन्छ |
00.36 | माथिका सबै ट्युटोरियलहरू स्पोकन ट्युटोरियल वेबसाइटमा हेर्न सकिन्छ |
00.41 | यसको लागि, म लिनक्स अपरेटिंग सिस्टम ११.०४ संस्करण र नेटबिंस IDE संस्करण ७.१.१ प्रयोग गर्दै छु |
00.55 | यो ट्युटोरियलमा, हामी सिक्ने छौं |
00.57 | एप्लेट बनाउन |
00.59 | एप्लेट रन गर्न र |
01.02 | एउटा वेब एप्लिकेसनमा एप्लेट इम्बेड गर्न |
01.05 | अब हाम्रो प्रोजक्ट बनाउन IDE खोलौं |
01.10 | File>New Project मा जाऊ र एउटा Java Class Library बनाऊ |
01.17 | Next मा क्लिक गरौ |
01.19 | आफ्नो प्रोजेक्टलाई एउटा नाम दिनुहोस् |
01.21 | म मेरो प्रोजेक्टको नाम SampleApplet दिने छुँ |
01.26 | आफ्नो सिस्टमको कुनै एक डीरेक्टरीमा लोकेसन सेट गरौ |
01.30 | र आफ्नो प्रोजेक्ट बनाउन Finish मा क्लिक गरौ |
01.34 | अर्को Applet Source File सिर्जना गरौ |
01.39 | SampleApplet प्रोजेक्ट नोडमा राइट क्लिक गरौ |
01.42 | र प्रोपर्टिज विन्डो खोल्न Properties छानौ |
01.47 | प्रोजेक्ट लागि चाहेको Source and Binary Format छानौ |
01.53 | यो JDK को सही संस्करण छानिएको पक्का गर्न हो |
01.59 | उदाहरणको लागि, यदि तपाईले JDK को पछिल्लो संस्करण छान्नुभएको छ भने |
02.04 | पुरानो संस्करणको जाभा ब्राउजर प्लगइन् भएको कम्प्युटरमा एप्लेट रन नहुन सक्छ |
02.10 | मेरो ब्राउजरले जाभा ब्राउजर प्लगइनको पछिल्लो संस्करणमा काम गर्ने भएकोले म JDK नयाँ संस्करण छान्ने छुँ |
02.19 | OK मा क्लिक गरौ |
02.21 | पुन: SampleApplet प्रोजेक्ट नोडमा राइट क्लिक गरौ |
02.25 | र New >Applet छानौं |
02.29 | यदि तपाईले यो कन्टेक्स्चुयल मेनुमा एप्लेट विकल्प नभेटेमा Other मा क्लिक गरौ |
02.35 | Categories अन्तर्गत Java छानौ |
02.38 | र एउटा एप्लेट बनाउन File Types अन्तर्गतको Applet छानौ |
02.43 | Class name मा Sample र Package लाई org.me.hello नाम दिनुहोस् |
02.55 | Finish मा क्लिक गरौ |
02.57 | IDE ले निर्दिष्ट प्याकेजमा एप्लेट सोर्स फाइल बनाउने छ |
03.02 | तपाई यो हेर्न प्रोजेक्टस् विन्डोमा Source Package नोड विस्तार गर्न सक्नुहुन्छ |
03.08 | एप्लेट सोर्स फाईल सोर्स एडीटरमा खुल्छ |
03.12 | अब हाम्रो एप्लेट क्लास परिभाषित गरौ |
03.17 | मसँग एउटा सरल एप्लेटको कोड छ |
03.21 | जसले पृष्ठभूमि रंग सियानमा सेट गर्छ |
03.24 | र अग्रभूमि रंग रातोमा सेट गर्छ |
03.27 | र एउटा संदेश देखाउँछ जसमा एप्लेटका मेथडहरुको क्रम उल्लेख गरिएको छ |
03.34 | मतलब एप्लेट शुरू हुँदा, init() मेथड, start() मेथड, र paint() मेथडहरू कल हुन्छन् |
03.43 | म मेरो क्लिपबोर्डमा सम्पूर्ण कोड कपि गर्ने छु र यसलाई IDE को हालको कोडमा पेस्ट गर्ने छुँ |
03.54 | प्रोजेक्ट विन्डोको Sample.java फाईलमा राइट क्लिक गरौ |
04.00 | र कन्टेक्स्चुयल मेनुबाट Run File छानौ |
04.04 | बिल्ड फोल्डरमा इम्बेडेड एप्लेट सँगै Sample.html लन्चर फाईल बनाइएको छ |
04.13 | जुन तपाई Files विन्डोमा देख्न सक्नुहुन्छ |
04.15 | Sample dot html file |
04.18 | एप्लेट Applet viewer मा पनि लन्च भएको छ |
04.23 | साथै स्क्रिनमा सन्देश पनि देखाइएको छ |
04.27 | म appletviewer बन्द गर्छु |
04.29 | र एउटा वेब एप्लिकेसनमा एप्लेट इम्बेड गरौ |
04.33 | जसले गर्दा हामी एप्लेट युजरलाई उपलब्ध गराउन सक्छौं |
04.37 | त्यसो गर्न, हामी एउटा Web Application बनाउने छौ |
04.42 | Categories अन्तर्गतको java web छानौ र Projects अन्तर्गतको Web application छानौ |
04.48 | र Next मा क्लिक गरौ |
04.50 | हामी हाम्रो प्रोजेक्टको नाम HelloSampleApplet दिनेछौ |
05.01 | Next मा क्लिक गरौ |
05.03 | सही सर्भर छानिएको छ/छैन जाचौं र आफ्नो प्रोजेक्ट बनाउन Finish मा क्लिक गरौ |
05.12 | याद गरौँ, जब हामी जाभा प्रोजेक्ट SampleApplet लाई वेब प्रोजेक्टHelloSampleApplet मा थप्छौं, |
05.20 | हामीले जहिले पनि यो वेब एप्लिकेसन विल्ड गर्दा IDE ले एप्लेट बनाउने छ |
05.26 | तसर्थ, जब हामीले Sample dot java applet परिमार्जन गर्छौ |
05.34 | IDE ले यो बनाउँदा एप्लेटको एउटा नयाँ संस्करण बनाउछ |
05.40 | अब प्रोजेक्ट्स विन्डोको, HelloSampleApplet प्रोजेक्ट नोड़मा राइट क्लिक गरौ |
05.45 | र Properties मा क्लिक गरौ |
05.49 | हाम्रो एप्लेट जाभा प्रोजेक्टमा छ |
05.52 | जार फाईल थप्न, विन्डोको बायाँ तर्फको मेनुको Packaging विकल्प छानौ |
05.59 | Add Project मा क्लिक गरौ र एप्लेट क्लास भएको जाभा प्रोजेक्ट छानौ |
06.05 | अहिलेको लागि SampleApplet छानौं |
06.09 | Add Project Jar Files मा क्लिक गरौ |
06.14 | अब तालिकामा एप्लेट सोर्स फाईल सहितको जार फाईल सुचिकृत गरिएको छ |
06.20 | OK मा क्लिक गरौ |
06.24 | र अब Projects विन्डोको HelloSampleApplet प्रोजेक्टमा राइट क्लिक गरि Clean and Build विकल्पहरू छानी |
06.31 | यसलाई विल्ड गरौँ |
06.36 | जब यो प्रोजेक्ट विल्ड हुन्छ, एप्लेट्स जार फाइल मूल SampleApplet प्रोजेक्टमा उत्पादन हुनेछ |
06.45 | फाईल्स विन्डोमा जाऊ र HelloSampleApplet प्रोजेक्ट नोड़ विस्तार गरौँ |
06.51 | build र web फोल्डर अन्तर्गत |
06.54 | तपाई जार फाईल थपिएको देख्न सक्नुहुन्छ |
06.58 | अब एप्लेट एउटा HTML फाईलमा इम्बेड गरौ |
07.02 | Project विन्डोमा फर्कौं र HelloSampleApplet प्रोजेक्ट नोड़मा राइट क्लिक गरौ |
07.09 | New अनि HTML फाईल विकल्प छानौ |
07.13 | यदि तपाईले यो कन्टेक्सचुयल मेनुमा HTML विकल्प पाउनुभएन भने |
07.18 | Other मा क्लिक गरौ |
07.21 | Categories अन्तर्गतको Web छानौ र File Types अन्तर्गतको HTML छानौ र Next मा क्लिक गरौ |
07.29 | आफ्नो Html फाइललाई एउटा नाम दिनुहोस् |
07.32 | म फाईललाई MyApplet नाम दिनेछु र Finish मा क्लिक गरौ |
07.40 | अर्को कदम भनेको MyApplet dot html फाईलको बडी ट्याग्सको बीचमा एप्लेट ट्याग इन्टर गर्ने हो |
07.48 | यहाँ मसँग एप्लेट कोड छ |
07.51 | म यसलाई मेरो क्लिपबोर्डमा कपी गर्नेछु र यसलाई html फाइल बिचको बडी ट्यागमा पेस्ट गरौ |
08.03 | अर्को कदम भनेको html फाईल रन गर्नु हो |
08.07 | प्रोजेक्ट विन्डोको MyApplet dot html मा राइट क्लिक गरौ र Run File छानौं |
08.14 | सर्भरले IDE डिफल्ट ब्राउजरमा html फाईल लागु गर्छ |
08.25 | जब सर्भरले IDE को डिफल्ट ब्राउजरमा html फाईल लागु गर्छ |
08.30 | तपाई स्क्रिनमा सन्देश प्रदर्शन भएको देख्नुहुन्छ |
08.36 | अब कार्य, |
08.38 | कार्यमा हामी IDE अर्को सरल ब्यानर एप्लेट सिर्जना गर्ने छौं |
08.43 | जहाँ एप्लेटले एप्लेट्स विन्डोमा एउटा सन्देश देखाउँछ |
08.49 | आफ्नो एप्लेटलाई एउटा वेब एप्लिकेसनमा इम्बेड गरौ |
08.52 | र जार फाईलहरू वेब प्रोजेक्टमा थपौ र |
08.56 | अन्त्यमा, HTML फाईल सिर्जना गरी रन गरौ |
09.00 | मैले आफ्नै मुभिंग ब्यानर एप्लेट बनाएको छु |
09.04 | प्रोजेक्ट खोलौ र यसलाई रन गरौ |
09.18 | तपाई विन्डोमा एउटा स्क्रोलिंग सन्देश सहित एप्लेट खुलेको देख्न सक्नुहुन्छ |
09.28 | स्क्रीनमा देखाइएको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस् |
09.32 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
09.36 | यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
09.41 | स्पोकन ट्यूटोरियल प्रोजेक्टले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
09.46 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
09.51 | विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् |
09.58 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
10.04 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
10.11 | यो मिशन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ |
10.22 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
10.27 | सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!! |