Tux-Typing/S1/Learn-advanced-typing/Nepali
From Script | Spoken-Tutorial
Revision as of 15:44, 6 August 2014 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
---|---|
00:00 | इन्ट्रोडक्सन टू टक्स टाइपिंग को स्पोकन टिउटोरीअल मा स्वागत छ
|
00:05 | यो टिउटोरीअलमा हामी यिनीहरुको बारेमा सिक्दछौँ |
00:08 | बाक्यांशहरु टाइप गर्न
तपाइको आफ्नै शब्दहरुको सूची बनाऊन |
00:12 | भाषा स्थापना गर्ने जानकारी लिन |
00:17 | यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा टक्स टाइपिंग १.८.० प्रोयोग गर्दैछौं |
00:26 | अब टक्स टाइपिंग खोलौं |
00:28 | ड्यास होममा क्लिक गर्नुहोस् |
00:31 | सर्च बक्समा टक्स टाइपिंग टाइप गर्नुहोस् |
00:36 | टक्स टाइपिंग आइकन क्लिक गर्नुहोस् |
00:38 | मेनुको अप्सन्स क्लिक गर्नुहोस् |
00:42 | अप्सन्स मेनु देखापर्छ, अब बाक्यांशहरु टाइप गर्ने अभ्यास गरौँ |
00:47 | फ्रेज टाइपिंग क्लिक गर्नुहोस् |
00:49 | अब टिचर्स लाईन् मा देखाईएको बाक्य टाइप गरौँ |
00:53 | यो अवस्थामा यो “The quick brown fox jumps over the lazy dog” छ |
01:06 | अब हामीलाई अर्को बाक्य टाइप गर्नु पर्छ कि पर्दैन |
01:10 | इन्टर थिच्नुहोस्, अर्को बाक्य देखापर्छ |
01:14 | अब हामीले बाक्य टाइप गर्न सिकेउ |
01:17 | तपाई विभिन्न बक्यहरु संग अभ्यास गरि रहन सक्नु हुन्छ |
01:21 | अब पहिलेको मेनुमा फर्कन ईस्केप थिचौं |
01:26 | अप्सन्स मेनु देखापर्छ |
01:29 | अब हामी नयाँ शब्द र बाक्य थप्न सिक्छौं |
01:34 | Edit Word Lists क्लिक गर्नुहोस् |
01:37 | वर्ड लिस्ट एडिटर देखापर्छ |
01:40 | हामीले नयाँ शब्द इन्टर गर्नुपर्छ? |
01:42 | वर्ड लिस्ट एडिटरको विन्डोमा , NEW क्लिक गर्नुहोस् |
01:46 | क्रेट अ निउ वर्ड लिस्ट विन्डो देखापर्छ |
01:49 | क्रेट अ निउ वर्ड लिस्ट विन्डोमा, Learn to Type टाइपगरौँ र OK क्लिक गर्नुहोस् |
02:01 | वर्ड लिस्ट एडिटर विन्डो देखापर्छ |
02:04 | हामी रिमुभ क्लिक गरेर टाइप गरेको शब्द र बाक्य हटाउन सक्छौं |
02:10 | शब्द र बाक्य सेभ गर्न DONE मा क्लिक गर्नुहोस् र इन्टरनल मेनुमा फर्किनुहोस |
02:17 | अप्सन्स मेनु देखापर्छ |
02:20 | इन्टरनल मेनुको सेटअप विकल्प क्लिक गरेर तपाई भाषा स्थापना गर्न सक्नुहुन्छ |
02:26 | टक्स टाइपिंग इन्टरफेस र पाठहरू तपाईले छान्नु भएको भासमा देखापर्छ |
02:32 | तापनि टक्स टाइपिंगले अहिले अरु भाषामा काम गर्दैन |
02:38 | अब एक खेल खेलौं |
02:40 | मेन मेनु क्लिक गर्नुहोस् |
02:44 | फिस् क्यासकेड बटन क्लिक गर्नुहोस् |
02:47 | गेम मेनु देखापर्छ |
02:50 | खेल सुरु गर्नु भन्दा पहिले खेल कसरी खेल्ने निर्देशनहरु पढ्नुहोस् , इन्स्ट्रक्सन् क्लिक गर्नुहोस् |
02:57 | खेल खेल्नलाई निर्देशनहरु पढ्नुहोस् |
03:03 | जारी राख्न, एस्पेस बार थिचौं |
03:07 | अब हामीलाई अभ्यास गर्न कुनै सजिलो खेल छानौ, इजी क्लिक गर्नुहोस् |
03:13 | विभिन्न विकल्प भएको विन्डो देखापर्छ |
03:18 | बिभिन्न विकल्पहरुमा रंगहरु, फलफूलहरु र बोत्बिरुवाहरु आदि को नाम रहेका छन्, कलर्स मा क्लिक गर्नुहोस् |
03:26 | आकाशबाट हरेक चोटि माछा खस्छ र हरेक माछामा एउटा अक्षर पनि हुन्छ |
03:32 | यदि तपाईले सहि शब्द टाइप गर्नुभयो भने शब्द रातो हुन्छ र हराउँछ |
03:38 | अनि माछा खसे पछि पेन्गुइन तिनीहरुलाई खान दौडन्छ |
03:42 | अब माछामा नभएको वर्ण टाइप गरौँ र के हुन्छ हेरौं |
03:47 | त्यो वर्ण सेतो भइराख्नाले सहि टाइप गर्नु पर्ने बुझिन्छ |
03:52 | तपाईले चाहे जति खेल्नुहोस् |
03:55 | गेम्स मेनुमा जानलाई एस्केप बटन दुई चोटि थिच्नुहोस् |
04:00 | यहाँ तपाईको लागि एक कार्य छ |
04:02 | Change the difficulty level to Medium or Hard and play the game. |
04:09 | यसरी हामी यो टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं |
04:14 | यो टिउटोरीअलमा हामीले बक्यन्श्हरु टाइप गर्न , आफ्ना शब्दहरु थप्न र खेल खेल्न सिकेउ |
04:21 | तलको लिंकमा रहेको भिडिओ हेर्नुहोला
http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial |
04:24 | यसरी स्पोकन टिउटोरीअल कार्यक्रम सकिन्छ |
04:27 | यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस् |
04:32 | स्पोकन टिउटोरीअल प्रोजेक्ट टिम |
04:34 | स्पोकन टिउटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु चलाउछ |
04:36 | अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र दिन्छ |
04:41 | बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाईफन टिउटोरीअल डट अर्ग मा लेख्नुहोस् |
04:47 | स्पोकन टिउटोरीअल प्रोजेक्ट टक टू अ टिचर कार्यक्रमलो एक हिस्सा हो |
04:52 | यसलाई भारत सरकारको एमएचआरडी, नेसनल मिसन अन् एजुकेसन थ्रु आइसीटि को सहयोग रहेको छ |
04:59 | यो मिसनको अझै जानकारी स्पोकन हाईफन टिउटोरीअल डट अर्गस्ल्यास एनएमइआइसीटि हाईफन इन्ट्रो
मा पाइन्छ |
05:11 | यो टिउटोरीअलमा कारखाना नेपाल को योगदान रहेको छ
जोडिनु भएकोमा धन्यबाद! |