Geogebra/C3/Relationship-between-Geometric-Figures/Nepali
From Script | Spoken-Tutorial
Revision as of 13:16, 11 July 2014 by Pratik kamble (Talk | contribs)
Time | Narration | 00:00 | नमस्ते |
00:01 | र स्वागत छ, जियोजेब्रामा जियोमेट्रिक फिगर्स बीचको सम्बन्ध नामक यस ट्युटोरेलमा | ||
00:07 | हामी आसा गर्छौं तपाई संग जियोजेब्राको आधारभूत ज्ञान छ | ||
00:11 | नभएको खण्डमा, पहिले “Introduction to Geogebra” ट्युटोरिअल हेर्नु होला | ||
00:18 | याद राखौं, यो ट्युटोरिअलको उद्देश्य कम्पास बक्सलाई हटाउनु रहेको छैन | ||
00:24 | जिओजेब्रामा कन्स्ट्रकसन् बिशेषता बुझ्नको लागि गरिन्छ | ||
00:29 | यो ट्युटोरिअलमा हामी यी कुराहरु बनाउन सिक्छौँ | ||
00:32 | चक्रीय चतुर्भुज र इन्-सर्कल | ||
00:35 | यो ट्युटोरिअल रेकर्ड गर्न म लिनक्स अपरेटिंग सिस्टम ऊवन्टु LTS १०.०४ संस्करण | ||
00:43 | र जियोजेब्रा ३.२.४०.० संस्करण प्रयोग गर्दै छु | ||
00:48 | कन्स्ट्रकसन् को लागि हामी निम्न लिखित जियोजेब्रा टुल प्रयोग गर्दै छौँ
कम्पास सेग्मेंट बिट्विन टु पोइन्ट्स सर्कल विथ सेन्टर थ्रु पोइन्ट पोलिगन परपेनडीकुलर बाइसेक्टर एंगल बाइसेक्टर र एंगल | ||
01:02 | जियोजेब्रा विन्डो तिर लागौं | ||
01:05 | यो गर्न, क्लिक गरौँ एप्लिकेशन, एजुकेसन र जियोजेब्रा | ||
01:13 | म यो विन्डोको आकार परिबर्तन गर्छु | ||
01:18 | अप्शन मेनुमा क्लिक गरौँ, फन्टमा गएर १८ रोजौं अनि चित्र प्रस्ट पारौँ | ||
01:25 | चक्रीय चतुर्भुज बनाऊ | ||
01:27 | यो गर्न टुलबरबाट “Regular Polygon” टुल रोजौं
“Regular Polygon” टुलमा क्लिक गरौँ अनि ड्रइंग प्याडमा कुनै दुइवटा बिन्दूहरुमा क्लिक गरौँ | ||
01:38 | ‘४' मान भएको एउटा डाएलग बक्स खुल्छ | ||
01:42 | ओकेमा क्लिक गरौँ | ||
01:43 | एउटा ABCD समभुज बन्छ | ||
01:46 | यो समभुजलाई देब्रे कुनामा भएको “मुभ” टुल प्रयोग गरि घुमाऊ | ||
01:51 | टुलबारबाट "Move” टुल खोजौ; क्लिक गरौँ | ||
01:56 | माउस पोइन्टर ‘A ' अथवा ‘B ' मा राखौं, म B मा राख्छु | ||
02:01 | माउस पोइन्टरलाई B मा राखी माउसलाई तान्नुहोस, हामी ढल्केको समभुज देख्न सक्छौ | ||
02:10 | अब ‘AB’ रेखा खण्डको लम्बर्धक बनाऊ | ||
02:15 | यो गर्न टुलबरबाट “Perpendicular bisector” टुल खोजौँ | ||
02:20 | “Perpendicular bisector” टुलमा क्लिक गरौँ | ||
02:22 | बिन्दु ‘A' मा क्लिक गरौ | ||
02:24 | अनि त्यसपछि बिन्दु ‘B’ मा | ||
02:26 | हामी लम्बर्धक बनेको देख्न सक्छौँ | ||
02:30 | दोस्रो लम्बर्धक ‘BC’ रेखा खण्डमा बनौँ; यो गर्न | ||
02:36 | टुलबरबाट “perpendicular bisector” टुल खोजौँ, “perpendicular bisector” टुलमा क्लिक गरौँ | ||
02:42 | बिन्दु ‘B' मा क्लिक गरौ | ||
02:44 | अनि बिन्दु ‘C' मा | ||
02:46 | दुइटा लम्बर्धक एउटा बिन्दुमा काटिन्छन | ||
02:50 | त्यो बिन्दुलाई ‘E' नाम दिऊ | ||
02:54 | ‘E' लाई केन्द्रबिन्दु मानेर एउटा वृत बनाऊ जुन C हुदैँ जान्छ | ||
03:01 | टुलबरबाट “circle with centre through point” टुल खोजौं “circle with centre through point” टुलमा क्लिक गरौँ | ||
03:09 | ‘C’ हुँदै जाने ‘E' बिन्दुमा क्लिक गर्नुहोस् अनि त्यसपछी ‘C' बिन्दुमा क्लिक गरौँ | ||
03:18 | हामी एउटा वृत्त बनेको देख्न सक्छौ जुन चतुर्भुजको सबै कोण हुदैँ जान्छ ,एउटा चक्रीय चतुर्भुज बन्छ | ||
03:29 | के तपाईलाई थाहा छ, चक्रीय चतुर्भूजको क्षेत्रफ़ल अरु सबै उस्तै लम्बाई रहेको चतुर्भुज भन्दा धेरै हुन्छ | ||
03:37 | चित्रलाई सजिब बनाउन “Move” टुल प्रयोग गरौँ | ||
03:42 | यो गर्न, टुलबारबाट “Move” टुल रोजौं, “Move” टुलमा क्लिक गरौँ, माउसलाई ‘A’ अथवा ‘B' मा राखौं; म ‘A' मा राख्छु | ||
03:52 | सजिब बनाउन ‘A' मा माउस राखेर तन्नुहोस | ||
03:58 | बनाएको ठिक छ-छैन हेरौं | ||
04:01 | अब फाइल सेभ गरौँ | ||
04:04 | “फाइल" “सेभ एज” मा क्लिक गरौँ | ||
04:07 | म फाइलको नाम “साइक्लिक_क्वाडरीलेटरल” राख्छु | ||
04:21 | र सेभमा क्लिक गर्नुहोस | ||
04:23 | अब इन्सर्कल बनाउन नयाँ जियोजिब्रा विन्डो खोलौं | ||
04:28 | यो गर्न क्लिक गर्नुहोस् फाइल; न्यु | ||
04:35 | अब एउटा त्रिकोण बनाऊ, टुलबारबाट “polygon” टुल खोजेर, “polygon” टुलमा क्लिक गरौँ | ||
04:44 | क्लिक गरौँ A,B,C र पुनः A मा क्लिक गरौँ ताकी एउटा त्रिकोणको चित्र पुरा होस् | ||
04:52 | यो त्रिकोणको कोण नपौं | ||
04:55 | यो गर्न, टुलबारमा “Angle” टुल खोजौ, Angle टुलमा क्लिक गरौँ | ||
05:00 | बिन्दुहरुमा क्लिक गरौँ 'B,A,C' , 'C,B,A' र 'A,C,B' | ||
05:15 | कोणहरु नापिएको देख्न सकिन्छ | ||
05:18 | अब यी कोणहरुमा कोण अर्धक प्रयोग गरौँ | ||
05:21 | टुलबारमा “angle bisectors” टुल खोजौँ | ||
05:25 | “angle bisectors” टुलमा क्लिक गरौँ अनि बिन्दुहरु मा क्लिक गरौँ 'B,A,C' . | ||
05:32 | फेरी कोण-अर्धक बनाउन “angle bisectors” टुलमा क्लिक गरौँ | ||
05:39 | “angle bisectors” टुलमा क्लिक गरौ अनि बिन्दुहरु मा क्लिक गरौँ A,B,C. | ||
05:48 | दुइटा कोण-अर्धकहरु एउटा बिन्दुमा काटिएको देखिन्छ | ||
05:52 | यो बन्दुलाई ‘D’ नाम दिऊ | ||
05:55 | अब एउटा ठाडो घेरा कोरौँ जुन, बिन्दु ‘D’ र AB रेखा खण्ड हुदैँ जान्छ | ||
06:02 | टुलबारबाट “perpendicular line” टुल खोजौं, “perpendicular line” टुलमा क्लिक गरौँ, बिन्दु ‘D’ मा क्लिक गरौँ अनि AB रेखा खण्डमा क्लिक गरौँ | ||
06:12 | यहाँ ठाडो घेराले AB रेखा खण्डको एउटा बिन्दुमा काट्छ | ||
06:17 | यो बिन्दुलाई ‘E' नाम राखौं | ||
06:20 | अब बिन्दु ‘D' लाई केन्द्रबिन्दु मानेर एउटा वृत्त बनौँ जुन बिन्दु ‘E' हुदैँ जान्छ | ||
06:27 | टुलबारमा "compass" टुल खोजौँ, "compass" टुलमा क्लिक गरौँ, बिन्दु ‘D' लाई केन्द्रबिन्दु मानौं अनि अर्धव्यस DE बनाऊ | ||
06:37 | बिन्दु ‘D' मा क्लिक गरौँ अनि ‘E' मा र फेरी ‘D' मा क्लिक गरि चित्र पुरा गरौँ | ||
06:46 | हामी वृत्तले त्रिकोणको सबै कोणहरु छोएको देख्न सक्छौं | ||
06:50 | एउटा इन्-सर्कल बन्यो | ||
06:53 | यो सहित हामी यो ट्युटोरिअलको अन्त्य मा आयौं | ||
06:57 | संक्षेपमा भन्नुपर्दा | ||
07:02 | यो ट्युटोरिअलमा हामीले निम्नलिखित कुराहरु बनाउन सिक्यौं | ||
07:05 | चक्रीय चतुर्भुज र | ||
07:07 | इन्-सर्कल, जियोजेब्रा टुलहरु प्रयोग गरेर | ||
07:10 | कार्य स्वरूप तपाईहरु ABC त्रिकोण बनाउनुहोस | ||
07:15 | BC रेखाखण्डमा D बिन्दु इंकित गर्नुहोस् अनि AD जोड्नुहोस | ||
07:19 | त्रिकोणहरु ABC, ABD र CBD मा अर्धब्यास r, r1 र r2 रहेको in-circle बनाऊ | ||
07:28 | BE उचाई हो | ||
07:30 | त्रिकोण ABCको कोणहरु चलाउनुहोस | ||
07:33 | सम्बन्ध साबित गर्न | ||
07:35 | (1 -2r1/h)*(1 - 2r2/h) = (1 -2r/h) | ||
07:43 | कार्यको प्रतिफल यस्तो देखिनु पर्छ | ||
07:52 | यो URLमा भएको भिडियो हेर्नुहोस | ||
07:55 | यसले Spoken Tutorial project को सार दिन्छ | ||
07:57 | यदि तपाई संग राम्रो ब्यान्डविथ छैन भने, तपाई डाउनलोड गरि हेर्न सक्नु हुन्छ | ||
08:02 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला आयोजना गर्छ | ||
08:06 | अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ | ||
08:09 | थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस् | ||
08:16 | स्पोकन ट्युटोरिअल प्रोजेक्ट, टक टु टिचर प्रोजेक्टको एउटा भाग हो | ||
08:19 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD भारत सरकारको सहयोग रहेको छ | ||
08:25 | यो मिसनको बारेमा थप जानकारी यो लिंकमा उपलब्ध छ | ||
08:29 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु | ||
साथ दिनु भएकोमा धन्यवाद |