Geogebra/C3/Mensuration/Nepali
Time | Narration |
---|---|
0:00 | नमस्ते सबैजना
जियोजेब्राको मन्सुरेसन् ट्युटोरिअलमा स्वागत छ |
00:06 | यो ट्युटोरिअलमा हामी निम्न लिखित कुराहरु सिक्छौँ |
00:09 | रोम्बसको क्षेत्रफल र परिधी |
00:12 | स्फेयर र सोलीको क्षेत्रफ़ल |
00:15 | स्फेअर र सोलीको आयतन |
00:20 | हामी आसा गर्छौं, तपाईहरु संग जीयोजेब्राको आधारभूत ज्ञान छ |
00:24 | प्रारम्भिक जियोजेब्रा ट्युटोरिअलको लागि |
00:27 | कृपया हाम्रो वेबसाइट हेर्नु होला |
00:31 | म यो ट्युटोरिअल रेकर्ड गर्न |
00:33 | युबन्तु लिनक्स ओ यस् ११.१० संस्करण |
0:38 | जीयोजेब्रा ३.२.४७.० संस्करण प्रयोग गर्दै छु |
00:42 | हामी उल्लेखित जिओजेब्रा टुलहरु प्रयोग गर्छौं |
00:46 | सेग्मेंट बिट्विन टु पोइन्ट्स |
00:48 | सर्कल विथ सेन्टर एंड रेडीअस |
00:51 | इक्लिप्स |
00:52 | पोलिगन |
00:54 | न्यु पोइन्ट र |
00:56 | इन्सर्ट टेक्स्ट |
00:57 | नयाँ जियोजेब्रा विन्डो खोलौं |
01:00 | क्लिक गर्नुहोस् ड्यास होम र मेडिया याप्स, टाइपको तल एडुकेसन र जियोजेब्रा रोज्नुहोस् |
01:13 | रोम्बसको क्षेत्रफ़ल पत्त लगाऔं |
01:15 | अघिल्लो त्युटोरियलको quadrilateral.ggb फाइल प्रयोग गरौं |
01:20 | क्लिक गर्नुहोस् फाइल, ओपन quadrilateral.ggbमा क्लिक गर्नुहोस् |
01:27 | ओपन मा क्लिक गर्नुस् |
01:29 | रोम्बसको क्षेत्रफ़ल् = विकर्णहरुको गुणनको आधा |
01:34 | यसलाई देखाउन |
01:36 | “इन्सेर्ट टेक्सट” टुलमा क्लिक गर्नुहोस् |
01:39 | ड्रविंग प्याडमा क्लिक गर्नुहोस्
एउटा टेक्स बक्स खुल्छ |
01:44 | डबल कोट खोल्नुहोस
टाइप गर्नुहोस्; एरिया अफ ड रोम्बस बराबर डबल कोट बन्द गर्नुहोस् प्लस ब्राकेट खोल्नुहोस एकको मुनि दुई स्पेस एफ स्पेस जी ब्राकेट बन्द गर्नुहोस् एफ र जी रोम्भसको विकिरणहरु हुन् |
02:09 | ओकेमा क्लिक गर्नुस् |
02:11 | रोम्बसको क्षेत्रफल ड्रविंग प्याडमा देखिन्छ |
02:14 | अब परिमिति पत्त लगाउम् |
02:17 | “इन्सर्ट टेक्स्ट” टुलमा क्लिक गर्नुहोस् |
02:19 | ड्रविंग प्याडमा क्लिक गर्नुस्
एउटा टक्सट बक्स खुन्छ |
02:22 | डबल कोट खोल्नुस टाइप गर्नुहोस्
पेरिमिटर अफ ड रोम्भस बराबर डबल कोट बन्द गर्नुस् प्लस ब्राकेट खोल्नुस ४ स्पसे ए ब्राकेट बन्द गर्नुहोस् ‘ए’ भनेको रोम्बसको भुजा हो |
02:44 | ओके मा क्लिक गर्नुस् |
02:46 | रोम्बसको परिमिति ड्रविंग प्याडमा देखिन्छ |
02:50 | अब फाइल सेभ गरुम |
02:53 | क्लिक गरौँ “फाइल” र “सेभ एज” |
02:55 | रोम्बस-एरिया-पेरिमिटर |
03:12 | “सेभ” मा क्लिक गर्नुस् |
03:17 | कार्य स्वरूप म चाहन्छु, तपाईहरु ट्रापीजीयं को क्षेत्रफ़ल र परिमिति पत्त लगाउनुहोस् |
03:22 | “cons-trapezium.ggb” फाइलको औटपुट प्रयोग गर्नुस् |
03:27 | ‘बि' अब्जेक्टलाई ‘जी' बनाउनुहोस |
03:30 | क्षेत्रफ़लको लागि फर्मुला= (सामनान्तर भुजाको योगको आधा) * (ठाडो लम्बाई) = (a + b)/२ * h |
03:40 | परिधिको लागि फर्मुला = (भुजाहरुको योग) = ( a + b + c + d) |
03:49 | कार्यको आउटपुट यस्तो देखिनु पर्छ |
03:54 | एउटा स्फेयर बनाउन नयाँ जियोजेब्रा विन्डो खोलौ |
03:58 | क्लिक गरौँ “फाइल”, “न्यु” |
04:01 | टुलबार बाट “सर्कल विथ सेन्टर एंड रेडीअस” टुलमा क्लिक गर्नुस् |
04:06 | ड्रविंग प्याडमा ‘ए’ बिन्दुमा क्लिक गर्नुस
एउटा टेक्स्ट बक्स खुल्छ |
04:11 | अर्धब्यासको मान ‘२' राख्नुस् |
04:13 | ओकेमा क्लिक गर्नुस् |
04:15 | ‘ए' केन्द्रबिन्दु र २ सीयं अर्धब्यास भएको एउटा वृत्त बन्यो |
04:19 | टूलबारबाट “न्यु पोइन्ट” टूल रोज्नुस, वृत्तको परिधिमा चिन्न ‘बि' इंकित गर्नुस् |
04:26 | “सेग्मेंट बिट्टूइन् टु पोइन्ट्स” टुल रोजौं |
04:29 | बिन्दु ‘A' र ‘B' लाई वृत्तको अर्धव्यस बनाउन जोड़ूम |
04:34 | वृत्तको परिधि छुने गरी समस्तारिय तर्फा “CED” इल्लिप्स बनौं |
04:42 | “इल्लिप्स” टुलमा किल्क गर्नुस |
04:45 | ‘C’ र D’ बिन्दुको ब्यास वृत्तमा बनौँ अनि ‘E’ बिन्दुलाई वृत्त भित्र इंकित गरौँ |
04:56 | यहाँ एउटा स्फेर बनेको छ |
04:59 | अब स्फेरको क्षेत्रफल पत्त लगाउ |
05:03 | “इन्सर्ट टेक्स्ट” टुलमा क्लिक गर्नुस |
05:05 | ड्रविंग प्याडमा क्लिक गर्नुस
एउटा टेक्स्ट बक्स खुल्छ |
05:08 | टेक्स्ट बक्सको ड्रप डाउन् तालिकामा भएको बिशेस लिपि पाई पत्त लगाउनुस |
05:17 | डबल कोट खोल्नुस टाइप गर्नुहोस्
सर्फेस एरिया अफ ड स्फेर बराबर डबल कोट बन्द गर्नुहोस् प्लस ब्राकेट खोल्नुहोस ४ स्पेस तालिकाबाट पाई रोज्नुहोस स्पेस ‘a’ तालिकाबाट स्क्वाएर रोज्नुहोस ब्राकेट बन्द गर्नुहोस् |
05:45 | ओकेमा क्लिक गर्नुस |
05:47 | स्फेरको क्षेत्रफ़ल यहाँ देखिन्छ |
05:52 | म यसलाई तल सार्छु |
05:56 | अब आयतन पत्ता लगाउम् |
05:59 | 'इन्सर्ट टेक्स्ट' टूलमा क्लिक गर्नुस |
06:00 | ड्रविंग प्याडमा क्लिक गर्नुस
टेक्स्ट बक्स खुल्छ |
06:03 | डबल कोट खोल्नुहोस टाइप गर्नुहोस् भोलुम अफ ड स्फेयर बराबर डबल कोट बन्द गर्नुहोस् प्लस ब्राकेट खोल्नुहोस ४ को मुनि ३ स्पेस तालिकाबाट क्युब रोजौं ब्राकेट बन्द गर्नुहोस् |
06:31 | ओकेमा क्लिक गर्नुस |
06:34 | स्फेरको परिमाण यहाँ देखाको छ |
06:36 | म क्लिक गरेर यस्लाई तल ल्याउछु |
06:40 | अब एउटा सोली बनाउम |
06:43 | “पोलिगन” टुलमा क्लिक गर्नुस |
06:45 | बिन्दुहरुमा क्लिक गरौँ 'C' , 'D' र बाहिरी बिन्दु 'F' अनि फेरी 'C' मै |
06:53 | “सेग्मेंट बिट्टूइन् टु पोइन्ट्स” टुल रोज्नुस
पोइन्ट्स ‘F' र ‘A' जोड्नुहोस् |
06:59 | सोलीको उचाई थाहा हुन्छ |
07:03 | अब्जेक्ट ‘b' लाई ‘h' नाम दियुम जसले कोन को उचाई जनाउछ |
07:08 | अब्जेक्ट ‘b' मा राइट क्लिक गर्नुस |
07:09 | “रिनेम” मा क्लिक गर्नुस |
07:11 | ‘b' लाई ‘h' बनाउम अनि ओकेमा क्लिक गर्नुस |
07:15 | म पनि अब्जेक्ट ‘c_१" लाई ‘s’ बनाउछु जस्ले सोली को तेर्सो उचाई जनाउछ |
07:21 | अब्जेक्ट ‘c_१' मा राइट क्लिक गर्नुहोस् |
07:23 | “रिनेम”मा क्लिक गरौँ |
07:24 | ‘c_१' को ठाउँमा‘s’ राख्नुस् |
07:26 | ओकेमा क्लिक गर्नुस |
07:28 | अब सोलीको क्षेत्रफ़ल र आयतन पत्त लगाउम् |
07:33 | हामी कित टुलबारबाट इन्सर्ट टेक्स्ट टुल कित इन्पुट बर प्रयोग गर्न सक्छौ
म “इन्पुट बार” प्रयोग गर्छु |
07:40 | “इन्पुट बार” को तालिकाबाट बिशेस लिपिहरु खोजौँ |
07:44 | तालिकामा “पाई” खोजौँ |
07:48 | इन्पुट बारमा टाइप गरौँ
सर्फेस एरिया बराबर ब्राकेट खोल्नुहोस तालिकाबाट ‘पाई’ खोज्नुहोस स्पस ‘ए' स्पस ‘यस' प्लस तालिकाबाट π खोज्नुस स्पस ‘ए' स्क्वाएरलाई तालिकाबाट खोज्नुस ब्राकेट बन्द गर्नुस इन्टर थिच्नुस |
08:15 | सोलिको क्षेत्रफ़ल् अल्जेब्रिक भिउ तर्फ देखिन्छ |
08:20 | याद राखौं हामीले इन्पुट बरको प्रयोग गर्दा उत्तर अल्जेब्रिक भिउ तर्फ देखिन्छ |
08:26 | अब आयतन पत्त लगाउँ |
08:29 | भोलुम बराबर ब्राकेट खोल्नुस १ को मुनि २ स्पस तालिकाबाट ‘पाई’ रोज्नुस स्पस ‘ए'
तालिकाबाट ‘स्क्वाएर' रोज्नुस स्पस ‘यच' ब्राकेट बन्द गर्नुहोस् इन्टर थिच्नुस |
08:50 | सोली को आयतन अल्जेब्रिक भिउ तर्फ देखिन्छ |
08:55 | अब फाइललाई सेभ गरौं ; क्लिक गरौँ फाइल “सेभ एज”
म फाइलको नाम "स्फेर-कोन" टाइप गर्छु " स्फेर-कोन " |
09:08 | “सेभ" मा क्लिक गरौं |
09:10 | यो सहित हामी यस ट्युटोरिअलको अन्त्य मा आउछौ |
09:14 | सम्क्षेपमा भन्नु पर्दा |
09:18 | यो ट्युटोरिअलमा हामीले यी कुराहरु पत्त लगाउन सिक्यौं |
09:20 | रोम्बसको क्षेत्रफ़ल् र परिमिति |
09:24 | स्फेर र सोलीको क्षेत्रफ़ल् |
09:27 | स्फेर र सोलिको आयतन |
09:30 | हामीले स्फेर र सोली बनाउन पनि सिक्यौं |
09:36 | कार्य स्वरूप तपाई बेलनाको क्षेत्रफ़ल र आयतन पत्त लगाउनुस |
09:43 | २ वोटा उही आकारको इलिप्स एउटा मुनि अर्को बनाउनुहोस |
09:47 | इलिप्सको छेउहरु जोड्नुस |
09:50 | “सेन्टर” टुल प्रयोग गरी, एउटा इलिप्स को केन्द्रबिन्दु पत्ता लगाउनुहोस |
09:54 | केन्द्रबिन्दु र छेउ जोड़नुस |
09:56 | ‘B' लाई ‘H' र ‘E' लाई ‘R' बनौनुस |
10:01 | क्षेत्रफल = २ π आर ( आर + यच) |
10:07 | आयतन = π आर^२ यच |
10:13 | कार्यको आउटपुट एस्तो देखिनु पर्छ |
10:19 | हाम्रो यु आर यल मा भएको भेडियो हेर्नुस |
10:23 | यसले स्पोकन ट्युटोरिअल प्रोजेक्टको सम्छेपिकरण गर्छ |
10:26 | यदि तपाई संग राम्रो ब्यान्डविथ छैन भने तपाई डाउन्लोड गरेर पनि हेर्न सक्नुहुन्छ |
10:31 | स्पोकन ट्युटोरिअल प्रोजेक्ट टिमले |
10:33 | स्पोकन ट्युटोरिअल प्रयोग गरि कार्यसाला आयोजना गर्छ |
10:36 | अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ |
10:40 | थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस् |
10:48 | स्पोकन ट्युटोरिअल प्रोजेक्ट, टक टु टिचर प्रोजेक्टको एउटा भाग हो |
10:52 | इंडिया सरकारको MHRDको, ICTको माध्यमबाट रास्ट्रिय साछ्यात्कार मिसनद्वारा यो कार्यलाई समर्थन गरिएको छ |
10:59 | यो मिस्सनको बारेमा थप जानकारीको लागि यो लिंकमा हेर्नुहोला http://spoken-tutorial.org/NMEICT-Intro |
11:06 | यो कार्यमा कारखाना नेपालको सहयोग राहेको छ |
साथ दिनु भएकोमा धन्यवाद |