Java-Business-Application/C2/Creating-a-Java-web-project/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:42, 10 July 2014 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time
Narration
00:00 Creating a Java Web Project स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं:
00:09 एउटा Java वेब प्रोजेक्ट बनाउन
00:12 (डीप्लईमन्ट डीस्कृप्टर)Deployment Descriptor को बारेमा
00:15 web.xml फाइलको बारेमा
00:19 यहाँ हामी प्रयोग गर्दैछौं
00:20 उबुन्टु संस्करण १२.०४
00:23 Netbeans IDE ७.३
00:26 JDK १.७
00:28 Firefox वेब ब्राउजर २१.०
00:32 तपाई आफ्नो रोजाईको कुनैपनि ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ
00:35 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग
00:39 Netbeans IDE प्रयोग गरि Core Java
00:42 HTML को ज्ञान हुनपर्छ
00:44 यदि छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:50 अब, Netbeans IDE प्रयोग गरि एउटा सरल Java Web Project को सिर्जना कसरी गर्ने हेरौ
00:56 यसको लागि हामी Netbeans IDEमा जानेछौं
01:01 IDE को माथिल्लो बायाँ कुनामा, File मा क्लिक गरौँ र New Project मा क्लिक गरौँ
01:08 एउटा New Project विन्डो खुल्छ
01:12 क्याटेगरीज् बाट Java Web छानौं र Projects बाट Web Application छानौं
01:18 Next मा क्लिक गरौँ
01:20 खोल्ने अर्को विन्डो मा
01:23 Project Name मा MyFirstProject टाइप गरौँ
01:27 प्रोजेक्टको स्थान र फोल्डर यसै छोडौं
01:31 अनि, Next मा क्लिक गरौँ
01:35 GlassFish server लाई Server को रुपमा छानौं
01:39 याद गरौँ, यहाँ Context Path , MyFirstProject छ जुन हाम्रो Project नाम पनि हो
01:47 हामी यसको बारेमा बिस्तृत रुपमा सिक्नेछौं
01:50 अब Next मा क्लिक गरौँ र Finish क्लिक गरौँ
01:55 Projects ट्याबमा क्लिक गरौँ
01:58 हामी यहाँ बिभिन्न नोडहरु देख्न सक्छौं र एउटा My First Project नामक वेब एप्लिकेसन बनेको छ
02:08 अब, हामीलाई यी सबै नोडहरुको बारेमा अहिले कुनै चासो छैन
02:11 तर म यसमा के छ क्लिक गरेर देखाउने छुँ
02:16 अब Deployment Descriptor भनेको के हो जानौं
02:21 एउटा वेब एप्लिकेसनमाdeployment descriptor ले निम्न कुराहरु जनाउँछ:
02:25 एप्लिकेसनको क्लासहरु, स्रोतहरु र कन्फिगुरेसन र
02:31 कसरी वेब सर्भर ले तिनीहरुलाई एउटा रिक्वेस्ट बुझ्न प्रयोग गर्छ
02:37 वेब सर्भर एप्लिकेसनको लागि एउटा रिक्वेस्ट प्राप्त गर्छ
02:42 यसले रिक्वेस्टको URL म्याप गर्न deployment descriptor प्रयोग गर्छ
02:48 यसले URL लाई कोडमा म्याप गर्छ जसले कोड रिक्वेस्ट पनि हेर्छ
02:52 deployment descriptor, web.xml नामक फाइल हो
02:57 अब IDE मा फर्कौं
03:00 हामी यहाँ उपलब्ध नोडहरुबाट web.xml फाइल पाउन असमर्थ छौँ
03:07 यसलाई ठिक गर्न IDE को माथि बायाँ File मा क्लिक गरौँ र New Fileमा क्लिक गरौँ
03:16 Categories बाट, Web छानौं
03:19 File Types, बाट Standard Deployment Descriptor(web.xml) छानौं
03:25 अनि Next क्लिक गरौँ
03:27 Finish मा क्लिक गरौँ
03:30 IDE को बायाँ पट्टिको Files ट्याबमा क्लिक गरौँ
03:34 याद गरौँ web.xml वेब नोडको WEB-INF फोल्डर भित्र देखापर्छ
03:42 तपाई अब Source कोड देख्न सक्नुहुन्छ
03:46 यहाँ हामीसँग एउटा xml हेडर छ
03:50 हामीसँग एउटा web-app नोड पनि छ
03:53 अब हामीले एप्लिकेसन रन गरेर हेर्नुपर्छ
03:57 त्यसो गर्न, MyFirstProject राइट क्लिक गरौँ
04:02 Clean and Build मा क्लिक गरौ
04:04 यसले पहिले कम्पाईल गरेका र विल्ड गरेका आउटपुटहरु मेट्ने छ
04:10 यसले एप्लिकेसन पुन कम्पाईल पनि गर्नेछ
04:14 पुन MyFirstProject मा राइट क्लिक गरौँ र Run क्लिक गरौ
04:20 त्यसैले सर्भर चलिरहेको छ र यसमा My first Project चलेको छ
04:27 एउटा ब्राउजर विन्डो खुल्छ र Hello World देखाउँछ
04:32 यो किनभने हामीले project रन गर्दा web application ले देखाइएको पेज रेंडर गर्छ
04:39 अब,यहाँ पेज रेंडर गर्ने URL मा हेरौं
04:44 यो localhost colon 8080 slash MyFirstProject
04:49 त्यसैले हामीले MyFirstProject रन गर्दा एउटा डिफल्ट JSP पेज पाउछौं जसले HelloWorld! दिन्छ
04:57 अब हाम्रो IDE मा फर्कौं
05:00 हामी WEB-INF फोल्डर भित्र index डट jsp देख्न सक्छौं
05:07 index.jsp मा दोहोरो क्लिक गरौँ
05:10 यहाँ हामी सोर्स कोड देख्न सक्छौं
05:12 यो HTML ट्याग सहितको सामान्य JSP पेज हो
05:17 यसको शिर्षक JSP Page छ र हेडिंगमा Hello World
05:24 हामीले वेब एप्लिकेसन रन गर्दा सर्भरले डिफल्टमा index.jsp दिन्छ
05:30 हामीले पहिले पनि ContextPath को चर्चा गरेको सम्झौं
05:36 ContextPath लाई हामीले MyFirstProject को रुपमा सेट गरेका थियौं
05:41 अब, ब्राउजरमा फर्कौं
05:44 URL टाइप गरौँ: localhostकोलन 8080 र इन्टर थिचौं
05:50 हामी Glassfish server को होमपेज देखाइएको पाउछौं
05:56 यहाँ, 8080 मसिन मा रन हुने सर्भरको डिफल्ट कोर्स हो
06:01 यो Glassfish server इन्सट्यान्समा धेरै एप्लिकेसनहरु रन भैरहेको हुन सक्छ
06:08 कुनै पनि निश्चित एप्लिकेसन प्रयोग गर्न एप्लिकेसनको URL मा टाइप गरौँ
06:15 त्यसैले हामीले अहिले लागु भएका हरुको लागि बिशेष एप्लिकेसन टाइप गर्नुपर्छ
06:21 हामी टाइप गर्नेछौं slash MyFirstProject
06:26 Enter थिचौं
06:27 ल, देखाइएको Hello World हेरौं;
06:31 संक्षेपमा हेर्दा,
06:32 यो ट्युटोरियलमा हामीले सिक्यौं
06:35 एउटा सामान्य Java Web' ' project बनाउन
06:38 प्रोजेक्ट
06:41 web.xml फाइलको बारेमा
06:44 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जानकरी लिन
06:46 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
06:50 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06:54 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
06:58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
07:00 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07:04 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:07 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
07:13 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
07:17 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:23 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
07:27 http://spoken-tutorial.org/NMEICT- Intro
07:34 लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
07:44 उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
07:48 म मन्दिरा थापा बिदा हुदैछुँ,

सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya