Java-Business-Application/C2/Servlet-Methods/Nepali
From Script | Spoken-Tutorial
Time | Narration | |||
00.01 | Servlet Methods को स्पोकन ट्यूटोरियलमा स्वागत छ | |||
00.06 | यो ट्यूटोरियलमा, हामी सिक्ने छौ | |||
00.08 | JSP प्रयोग गरि एउटा सामान्य लगइन फर्म सिर्जना गर्न | |||
00.13 | doGet मेथड प्रयोग गरि प्यारामिटरहरु पठाउन | |||
00.16 | doPost मेथड प्रयोग गरेर प्यारामिटरहरु पठाउन | |||
00.20 | doGet र doPost मेथडहरु बीचको भिन्नता | |||
00.25 | यहाँ हामी प्रयोग गर्दै छौ | |||
00.26 | उबुन्टु संस्करण १२.०४ | |||
00.30 | नेटबिंस IDE ७. ३ | |||
00.33 | JDK १.७ | |||
00.36 | फायरफक्स वेब- ब्रोजर २१.० | |||
00.39 | तपाई आफ्नो रोजाईको कुनै वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ | |||
00.43 | यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग यी ज्ञान हुनुपर्छ | |||
00.46 | नेटबिंस IDE प्रयोग गरि कोर जाभा | |||
00.49 | HTML | |||
00.51 | जाभा सर्भेलेट र JSP को आधारभूत ज्ञान | |||
00.56 | यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस् | |||
01.00 | हामी हाम्रो वेब एप्लिकेसन बनाएर सुरु गर्ने छौ - Library Management System | |||
01.06 | पहिले हामी होम पेज बनाउने छौ | |||
01.09 | होम पेज मा एउटा सरल लगइन फर्म छ | |||
01.14 | यसले आधिकारिक युजरहरूलाई लाईब्रेरी म्यानेजमेन्ट सिस्टम'' मा लगइन गर्न अनुमति दिनेछ | |||
01.20 | अब, नेटबिंस IDE मा जाँऊ | |||
01.23 | index डट jsp पेज मा जाउँ जुन हामीले पहिले नै संशोधन गरेका थियौं | |||
01.30 | मैले हाम्रो होम पेज सिर्जना गर्न यो पेज संशोधन गरेको छुँ | |||
01.35 | हामी टाइटल मा Home Page राख्छौं | |||
01.38 | बडी भित्र, हामीसँग बोर्डर बराबर 1 भएको एउटा टेबल छ | |||
01.44 | तपाई यहाँ कोडमा एक पटक हेर्न सक्नु हुन्छ | |||
01.47 | टेबल भित्र, हामीले एउटा हेडिंग Welcome to Library Management System समावेश गरेका छौ | |||
01.54 | अर्को, हामीसँग प्याराग्राफ ट्याग छ जसमा This is the home page for Library Management System छ | |||
02.03 | अनि, हामीसँग एउटा हाइपरलिकं छ जसले visitorHomePage डट jsp नामक पेजमा जोड्ने छ | |||
02.11 | हामी पछि यो पेज बनाउने छौ | |||
02.13 | अनि, हामी सँग एउटा एकदमै सामान्य लगइन फर्म छ | |||
02.18 | यो फर्मले रजिस्टर्ड युजरलाई लगइन गर्ने अनुमति दिन्छ | |||
02.22 | फर्म बनाउनु अघि, तपाईले GreetingServlet नामक एउटा सर्भेलेट सिर्जना गर्नु पर्छ | |||
02.28 | ट्यटोरियल रोकौ र अघिल्लो ट्यूटोरियलमा वर्णन गरे जस्तै एउटा नयाँ सर्भेलेट बनाऊ | |||
02.35 | याद गरौँ, सर्भलेटको नाम GreetingServlet छ | |||
02.39 | URL प्याटर्न GreetingServletPath हुनुपर्छ | |||
02.44 | यो फर्मको दुई इनपुट एलिमेन्टहरू छन् - युजरनेम र पासवर्ड | |||
02.50 | यसको Submit बटन पनि छ जसमा Sign In लेखिएको छ | |||
02.55 | अर्को, हामीसँग एउटा प्याराग्राफ ट्याग छ जसमा addUser.jsp को लिंक छ | |||
03.03 | यो रजिस्ट्रेसन पेज अहिले सम्म रजिस्टर नगरेका युजरहरुको लागि हो | |||
03.09 | अब, हाम्रो GreetingServlet.java मा जाँऊ | |||
03.14 | याद गरौँ, GreetingServlet.java उही 'org.spokentutorial प्याकेजमा सिर्जना गरिएको छ | |||
03.23 | अब, यो सर्भेलेटले रिक्वेस्ट अब्जेक्टबाट फर्म डाटा प्रयोग गर्न सक्छ | |||
03.30 | यो सर्भलेटले एउटा कन्ट्रोलरको काम गर्छ | |||
03.33 | तपाई सम्झनुहुन्छ, हामीले पहिले पनि कन्ट्रोलरको बारेमा चर्चा गरेका थियौं? | |||
03.38 | अब, हामी सर्भलेटले कन्ट्रोलरको रुपमा के काम गर्छ हेर्नेछौं | |||
03.42 | फर्म डाटा रिक्वेस्ट अब्जेक्ट भित्र रहने छ | |||
03.46 | पहिलो कार्य भनेको फर्म डाटा प्यारामिटरहरु पुनः प्राप्त गर्नु हो | 03.51 | यो रिक्वेस्ट अब्जेक्टमा getParameter method प्रयोग गरेर गरिन्छ | |
03.57 | ल अब, नेटबिंस IDE मा जाँऊ | |||
04.02 | doGet मेथड भित्र टाइप गरौँ | |||
04.04 | PrintWriter space out equal to response dot getWriter | |||
04.14 | अर्को, हामी फर्म डाटा प्यारामिटरहरु पुनः प्राप्त गर्नेछौं | |||
04.18 | अनि अर्को लाइनमा टाइप गरौँ | |||
04.20 | String space username बराबर request dot getParameter ब्राकेट भित्र दोहोरो उद्धरणमा userNamesemicolon. | |||
04.35 | याद गरौँ, यो युजरनेम हामीले फर्म ट्याग को लागि संलग्न गरेको युजर नेम हो | |||
04.43 | त्यसैगरी, हामी पासवर्ड पनि प्राप्त गर्ने छौ | |||
04.48 | त्यसैगरी अर्को लाइनमा टाइप गरौँ, String space password equal to request dot getParameter ब्राकेट भित्र दोहोरो उद्धरणमा password सेमिकोलन | |||
05.03 | अर्को, हामी आउटपुटमा युजर नेम प्रिन्ट गर्ने छौ | |||
05.08 | त्यसैले अर्को लाइनमा टाइप गरौँ | |||
05.10 | 'out dot println ब्राकेट भित्र दोहोरो उद्धरणमा Hello from GET Method plus username. | |||
05.21 | अब, यो प्रोजेक्ट रन गर्न, MyFirstProject. मा राइट क्लिक गरौँ | |||
05.27 | Clean and Build मा क्लिक गरौँ | |||
05.29 | पुन MyFirstProject मा राइट क्लिक गरौँ र Run मा क्लिक गरौँ | |||
05.35 | ल अब सर्भर माथि छ र चलिरहेको छ | |||
05.38 | यसले MyFirstProject लागु गर्छ | |||
05.41 | हामीले ब्राउजरमा हाम्रो होम पेज प्राप्त गरेका छौ | |||
05.45 | पेजको टाइटल होम पेज भएको याद गरौँ | |||
05.50 | हामी यहाँ एउटा एकदमै सामान्य लगइन फर्म देख्न सक्छौ | |||
05.54 | युजरनेम रपासवर्ड इन्टर गरौँ | |||
05.58 | म युजरनेम मा arya टाइप गर्ने छु | |||
06.02 | र पासवोर्ड मा arya*123 टाइप गरौँ | |||
06.06 | अनि Sign In मा क्लिक गरौँ | |||
06.09 | हामी देख्न सक्छौ, हामीले आउटपुट Hello from GET Method arya प्राप्त गरेका छौ | |||
06.15 | अहिले, यहाँ युजर लगइन गर्न सक्षम भएका थिए किनकी हामीले कोड भित्र कुनै मान्यता समावेश गरेका छैनौं | |||
06.24 | हामी यो पछिको ट्यूटोरियलमा गर्ने छौ | |||
06.28 | अब, यहाँ एक पटक URL हेरौ | |||
06.31 | यो localhost कोलन 8080 स्ल्याश MyFirstProject स्ल्याश GreetingServletPath प्रश्न चिन्ह userName बराबर arya एण्ड password बराबर arya *123 छ | |||
06.49 | अब, फर्म डाटा पेज जानकारीबाट एउटा प्रश्न चिन्ह ले अलग गरिएको छ | |||
06.56 | हामीले URL मा इन्टर गरेका युजरनेम र पासवर्ड पनि देख्न सक्छौं | |||
07.05 | अब, यसलाई POST Method प्रयोग गरि हेरौं | |||
07.10 | ल, अब IDE मा जाँऊ | |||
07.12 | हामीले doGet Method लागि लेखेको कोड कपी गरौँ र doPost Method मा पेस्ट गरौँ | |||
07.20 | अब, println स्टेटमेन्टलाई Hello from POST Method मा परिवर्तन गरौँ | |||
07.27 | अनि इन्डेक्सडट jsp खोलौ | |||
07.31 | यहाँ, हामीले फर्म ट्याग को मेथड एट्रीब्युट लाई POST मा परिवर्तन गर्नुपर्छ | |||
07.37 | अब तपाई एक पटक यो कोड हेर्न सक्नुहुन्छ | |||
07.42 | हामीसँग फर्म एक्सन' बराबर'GreetingServletPath मेथड'बराबर'POST छ | |||
07.49 | अब, हामी यो प्रोजेक्ट पुन रन गर्ने छौं | |||
07.53 | ल अब MyFirstProject मा राइट क्लिक गरौँ र Run मा क्लिक गरौँ | |||
07.58 | हामीले GET method प्रयोग गर्न प्राप्त गरेको जस्तै आउटपुट प्राप्त गरेका छौँ | |||
08.04 | त्यसैले पुन User Name र Password टाइप गरौँ | |||
08.08 | अनि Sign In मा क्लिक गरौँ | |||
08.12 | ध्यान दिउँ, हामीले Hello from POST Method arya प्राप्त गरेका छौं | |||
08.17 | अब, URL मा हेरौं | |||
08.19 | यसमा localhost कोलन8080 स्ल्याश MyFirstProject स्ल्याशGreetingServletPath छ | |||
08.25 | यहाँ, हामीले रिक्वेस्ट को URL' मा फर्म डाटा देख्दैनौं | |||
08.30 | यो doGet र doPost मेथडहरू बीचको मुख्य भिन्नता हो | |||
08.35 | अब, GET र POST मेथडहरू कहिले प्रयोग गर्ने सिकौ | |||
08.42 | GET मेथड तब प्रयोग हुन्छ जब | |||
08.44 | फर्म सानो छ र यसैले डाटा कम हुन्छ | |||
08.48 | युजर ले डाटाको सामग्रीहरु URL मा देख्न चाहन्छन् | |||
08.53 | POST Method तब प्रयोग हुन्छ जब | |||
08.55 | फर्म ठुलो छ र त्यसैले डाटा बढी हुन्छ | |||
09.00 | युजर ले डाटाको सामग्रीहरु URL मा देख्न चाहँदैनन् | |||
09.06 | जस्तै:पासवर्ड हरु | |||
09.08 | संक्षेपमा हेरौं | |||
09.10 | यो ट्यूटोरियलमा हामीले सिक्यौ | |||
09.12 | JSP प्रयोग गरि एउटा सामान्य लगइन फर्म सिर्जना गर्न | |||
09.16 | doGet मेथड प्रयोग गरि प्यारामिटरहरु पठाउन | |||
09.19 | doPost मेथड प्रयोग गरि प्यारामिटरहरू पठाउन | |||
09.22 | doGet र doPost मेथडहरु बीचको भिन्नता | |||
09.26 | कृपया अघि बढ्नु पहिले यो ट्यूटोरियल पुरा गरेको पक्का गर्नुहोस् | |||
09.32 | तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस् | |||
09.35 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ | |||
09.38 | यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ | |||
09.42 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले | |||
09.45 | स्पोकन ट्यूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ | |||
09.48 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ | |||
09.52 | विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् | |||
09.58 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो | |||
10.02 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ | |||
10.09 | यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ | |||
10.19 | लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ | |||
10.28 | उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन् | |||
10.32 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!! |