Ruby/C2/Control-Statements/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:57, 30 June 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time' Narration
00.01 रुबी को कन्ट्रोल स्टेटमेन्टस् स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.06 यो ट्यूटोरियलमा हामी सिक्ने छौ
00.08 if स्टेटमेन्ट
00.09 elsif स्टेटमेन्ट
00.11 else
00.12 केस स्टेटमेन्टहरु
00.14 यहाँ, हामी प्रयोग गर्दै छौ
00.15 उबुन्टु संस्करण १२.०४
00.18 रुबी १. ९.३
00.21 यो ट्यूटोरियल अनुसरण गर्न, तपाई सँग इन्टरनेट कनेक्सन हुनु पर्छ
00.24 तपाई सँग लिनक्स कमान्ड, टर्मिनलटेक्स्ट -एडिटर को ज्ञान हुनुपर्छ
00.30 यदि छैन भने, सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00.34 सुरु गर्नु अघि, सम्झौ, कि हामीले पहिले ttt डिरेक्टरी सिर्जना गरेका थियौ
00.38 त्यो डिरेक्टरीमा जाँऊ
00.41 अनि रुबी हाइफन ट्यूटोरियल कन्ट्रोल हाइफन स्टेटमेन्टस
00.47 अब हामी त्यो फोल्डरमा छौ, अगाडी बढौं
00.52 रुबीमा if statement को सिनट्याक्स यस प्रकार छ
00.56 if कन्डिसन
00.58 रुबी कोड
00.59 end
01.01 एउटा उदाहरण हेरौ
01.03 बेसिक लेभल रुबी ट्यूटोरियलमा देखाए जस्तै gedit मा एउटा नयाँ फाईल सिर्जना गरौ
01.08 यसको नाम if हाइफन स्टेटमेन्ट डट rb राखौं
01.12 म सँग if statement मा उदाहरण छ
01.15 तपाई ट्यूटोरियललाई रोक्न सक्नु हुन्छ र कोड टाइप गरौ
01.19 मैले यो उदाहरणमा एउटा if स्टेटमेन्ट घोषणा गरेको छु
01.23 पहिले, म एउटा लोकल भेरिएबल my_num घोषणा गर्छु र यसमा मान 2345 राखौं
01.31 अनि म एउटा if स्टेटमेन्ट घोषणा गर्छु
01.34 if स्टेटमेन्ट भित्र घोषणा भएको puts मेथडले आउटपुट देखाउने छ
01.39 my_num को भ्यालु 0 भन्दा ठुलो छ/छैन if स्टेटमेन्टले जाच्नेछ
01.43 यो सहि भएमा तोकिएको स्ट्रिंग प्रिन्ट हुने छ
01.47 अब टर्मिनलमा जाँऊ र टाइप गरौ
01.51 रुबी स्पेस if हाइफन स्टेटमेन्ट डट rb
01.57 आउटपुट मा “The value of my_num is greater than 0”. देखिने छ
02.02 यो आउटपुटले if कन्डिसनले सही फर्काएको प्रमाणित गर्छ
02.07 तपाई अब रुबी मा आफ्नो if statement लेख्न सक्षम हुनुपर्छ
02.12 अब if-else स्टेटमेन्ट हेरौ
02.16 else प्रयोग गर्ने सिनट्याक्स
02.18 if कन्डिसन
02.19 रुबी कोड
02.20 else
02.21 रुबी कोड
02.22 end
02.24 एउटा उदाहरण हेरौ
02.26 बेसिक लेभल रुबी ट्यूटोरियलमा देखाए जस्तै gedit मा एउटा नयाँ फाईल सिर्जना गरौ
02.30 यसको नाम दिउँ, if हाइफन else हाइफन स्टेटमेन्ट डट rb
02.37 मसँग if-else स्टेटमेन्ट को एउटा उदाहरण छ
02.40 तपाई ट्यूटोरियल रोक्न सक्नु हुन्छ र कोड टाइप गर्न सक्नुहुन्छ
02.44 म यो उदाहरणमा एउटा if-else statement घोषणा गरेको छु
02.48 पहिले मैले एउटा लोकल भेरिएबल my_num घोषणा गरेको छु र यसमा -1 मान राखौं
02.55 अनि मैले एउटा if स्टेटमेन्ट घोषणा गरेको छु
02.58 यदि my_num को मान 0 भन्दा बढी भयो भने if स्टेटमेन्टले चल्ने छ
03.03 यसले तोकिएको स्ट्रिंग प्रिन्ट गर्ने छ
03.06 होइन भने, यो go स्टेटमेन्टमा जाने छ
03.10 र यहाँ तोकिएको स्ट्रिंग प्रिन्ट गर्ने छ
03.13 अब टर्मिनल मा जाँऊ र टाइप गरौ
03.18 रुबी स्पेस if हाइफन else हाइफन स्टेटमेन्ट डट rb
03.26 र आउटपुट हेरौ
03.27 आउटपुट यस्तो देखिन्छ: “The value of my_num is lesser than 0”
03.32 यसले else statement एक्जिक्युट भएको देखाउछ
03.35 अब तपाई रुबी मा आफ्नै if-else statement लेख्न सक्षम हुनुपर्छ
03.41 अर्को if-elsif statement हेरौ
03.45 elsif प्रयोग गर्ने सिनट्याक्स
03.48 if “condition” रुबी कोड
03.50 elsif “condition” 'रुबी कोड'
03.52 else रुबी कोड
03.54 end
03.55 एउटा उदाहरण हेरौ
03.58 बेसिक लेभलको रुबी ट्यूटोरियलमा देखाए झैँ gedit मा एउटा नयाँ फाईल सिर्जना गरौ
04.01 यसको नाम if हाइफन elsif हाइफन स्टेटमेन्ट डट rb दिनुहोस्
04.07 मसँग if-elsif- statement. को उदाहरण छ
04.10 तपाई ट्यूटोरियल रोक्न सक्नुहुन्छ र हामी कोड टाइप गरौ
04.14 मैले यो उदाहरणमा एउटा 'if-elsif स्टेटमेन्ट घोषणा गरेको छु
04.19 यहाँ पनि, मैले एउटा लोकल भेरिएबल my_num घोषणा गरेको छु र यसमा -1 राखेको छु
04.25 अनि मैले if स्टेटमेन्ट घोषणा गरेको छु
04.28 my_num को मान 0 भन्दा बढी छ भने if स्टेटमेन्टले जाँच गर्छ
04.32 यदि सहि छ भने तोकिएको स्ट्रिंग प्रिन्ट गर्छ
04.35 यो सही छैन भने यो elsif' खण्डमा जानेछ
04.39 यसले अब यदि my_num को मान -1 बराबर छ भने जाँच हुनेछ
04.43 यो सही छ भने यसले दिएको स्ट्रिंग प्रिन्ट गर्ने छ
04.46 my_num को मान न 0 भन्दा ठुलो छ न -1 संग बराबर छ, त्यसैले else' खण्डमा जाने छ
04.54 तर मान my_num = -1 भएकोले यो else ब्लक तिर बढने छैन
05.00 र यो कन्डिसन्ल स्टेटमेन्ट बाहिर निस्किने छ
05.03 अब टर्मिनल मा जाँऊ र टाइप गरौ
05.07 रुबी स्पेस if हाइफन elsif हाइफन स्टेटमेन्ट डट rb
05.15 र अब आउटपुट हेरौ
05.17 आउटपुटले “The value of my_num is -1 and is lesser than 0”. देखाउने छ
05.23 हाम्रो फाईलमा जाँऊ र my_num को मान 5 मा बदलौ
05.29 कोड सेभ गरौ र यसलाई टर्मिनलमा एक्जिक्युट गरौ
05.35 ल अब यसले if कन्डिसन पुरा गर्ने छ र दिएको स्ट्रिंग प्रिन्ट हुन्छ
05.42 my_numको मान 0 भन्दा ठुलो छ
05.45 हाम्रो फाईलमा जाँऊ र my_num को मान -5 मा बदलौ
05.50 कोड सेभ गरौ र यसलाई टर्मिनलमा एक्जिक्युट गरौ
05.55 यो अवस्थामा, else कन्डिसन मिल्ने छ र else ब्लक अन्तर्गतको puts स्टेटमेन्ट एक्जिक्युट हुन्छ
06.03 अब तपाई रुबी मा आफ्नै if-elsif स्टेटमेन्ट लेख्न सक्षम हुनुपर्छ
06.08 अर्को केस स्टेटमेन्ट हेरौ
06.12 केस स्टेटमेन्ट विशेष छनोटमा आधारित एउटा कन्ट्रोल फ्लो स्टेटमेन्ट हो
06.17 यो स्टेटमेन्ट बुझ्न केस स्टेटमेन्ट को सिनट्याक्स हेरौ
06.22 केस प्रयोग गर्ने सिनट्याक्स
06.24 केस भेरिएबल
06.26 मान 1 हुदाँ
06.28 रुबी कोड
06.29 जब मान 2 हुन्छ
06.30 रुबी कोड
06.31 else
06.32 रुबी कोड
06.34 end
06.35 एउटा उदाहरण हेरौ
06.37 gedit मा बेसिक लेभलको रुबी ट्यूटोरियलमा देखाए जस्तै एउटा नयाँ फाईल सिर्जना गरौ
06.41 यसलाई केस हाइफन स्टेटमेन्ट डट rb नाम दिउँ
06.44 मसँग केस स्टेटमेन्ट को एउटा उदाहरण छ
06.48 तपाई ट्यूटोरियललाई रोक्न सक्नुहुन्छ र हामी कोड टाइप गरौ
06.52 मैले यो उदाहरणमा एउटा केस स्टेटमेन्ट घोषणा गरेको छु
06.55 यहाँ म संग एउटा प्रिन्ट स्टेटमेन्ट छ जसले टर्मिनलमा एउटा प्रश्न प्रिन्ट गर्नेछ
07.01 अनि म gets कल गर्छु जसले स्ट्यान्डर्ड इनपुटबाट डाटाको एउटा मात्र लाइन लिनेछ
07.09 अनि म chomp प्रयोग गरेर कुनै पनि नयाँ लाइनको अक्षरहरुलाई इनपुट डाटामा स्ट्रिप गर्छु
07.15 म परिणाम डोमेन नामको एउटा भेरिएबलमा राख्नेछु
07.18 अनि म एउटा केस स्टेटमेन्ट घोषणा गर्नेछु
07.22 त्यो भित्र म एउटा when स्टेटमेन्ट घोषणा गर्नेछु
07.25 यसले दिएको स्ट्रिंग डोमेन मानसँग मिल्छ/मिल्दैन पनि जाँच गर्दछ
07.30 पहिले यसले domain को मान “UP” छ/छैन भनि जाच्नेछ
07.34 यदि हो भने यसले “Uttar Pradesh” प्रिन्ट गर्ने छ र केस स्टेटमेन्ट को बाहिर आउछ
07.39 यदि डोमेन “UP” छैन भने यसले डोमेन को मान “MP” छ/छैन जाच्नेछ
07.44 यसो भएमा यसले “Madhya Pradesh” प्रिन्ट गर्ने छ
07.48 यदि कुनै सँग पनि मिलेन भने यसले डोमेन को मान जाँच गरिरहनेछ
07.53 यो अवस्थामा यसले else statement सामना गर्नेछ
07.56 किनभने माथिका कुनैपनि कन्डिसनहरू सही छैन
07.59 त्यसपछि यसले रुबी कोड एक्जिक्युट गर्ने छ जसमा else घोषणा छ
08.03 यसले हाम्रो हरेक उदाहरणमा “Unknown” प्रिन्ट गर्ने छ
08.07 अब फाईल सेभ गरौ, टर्मिनलमा जाँऊ र टाइप गरौ
08.11 रुबी स्पेस केस हाइफन स्टेटमेन्ट डट rb
08.18 टर्मिनल मा “Enter the state you live in:” देखिने छ
08.22 “UP” टाइप गरौ र आउटपुट हेरौ
08.25 आउटपुटले “Uttar Pradesh”.देखाउने छ
08.28 अर्को पहिले जस्तै रुबी फाईल एक्जिक्युट गरौ
08.31 अहिले प्रम्पटमा “KL” टाइप गरौ र आउटपुट हेरौ
08.36 यसले “Kerala” प्रिन्ट गर्ने छ
08.38 फाईल पुन एकपटक एक्जिक्युट गरौ
08.41 अहिले प्रम्पटमा “TN” टाइप गरि आउटपुट हेरौ
08.47 यसले “Unknown” प्रिन्ट गर्ने छ
08.50 यदि कुनै पनि केस हरु मिलेन भने यसो हुन्छ, त्यसैले, डिफल्ट else statement एक्जिक्युट हुन्छ
08.58 तपाई अब रुबी मा आफ्नो केस-स्टेटमेन्टहरु लेख्न सक्षम हुनुपर्छ
09.03 यसरी हामी यो स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं
09.07 संक्षेपमा हेरौं
09.08 यो ट्यूटोरियलमा हामीले सिक्यौं
09.10 if statement
09.12 else construct
09.13 if-elsif
09.15 केस स्टेटमेन्टहरु
09.17 एउटा कार्य जस्तै
09.18 एउटारुबी प्रोग्राम लेखौ
09.20 जसले युजरसँग एउटा नम्बर इन्टर गर्न माग्छ
09.23 अनि उपयुक्त कन्ट्रोल स्टेटमेन्ट प्रयोग गर्छ
09.26 नम्बर 2 को गुणन हो/होइन जाच्न
09.29 यदि हो भने “The number entered is a multiple of 2” प्रिन्ट गरौ
09.35 होइन भने, यसले यो ३ को गुणन हो भनि जाच्नुपर्छ
09.38 यदि हो भने “The number entered is a multiple of 3” प्रिन्ट गरौ
09.43 होइन भने, यसले यो ४ को गुणन हो/होइन जाच्नुपर्छ
09.47 यदि हो भने “The number entered is a multiple of 4” प्रिन्ट हुन्छ
09.51 यदि होइन भने यसले “The number is not a multple of 2, 3 or 4” प्रिन्ट गर्नुपर्छ
09.56 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
10.00 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10.03 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10.07 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
10.09 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
10.13 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10.16 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
10.21 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10.26 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10.32 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
10.41 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble