Ruby/C2/Logical-and-other-Operators/Nepali
From Script | Spoken-Tutorial
Time' | Narration |
00.02 | Logical & Other Operators स्पोकन ट्यूटोरियलमा स्वागत छ |
00.06 | यो ट्यूटोरियलमा हामीले सिक्ने छौ |
00.09 | लोजिकल अपरेटरहरु |
00.11 | Parallel assignment र |
00.13 | रेन्ज अपरेटरहरु |
00.15 | यहाँ, हामी प्रयोग गर्दै छौ |
00.17 | उबुन्टु लिनक्स संस्करण १२.०४ |
00.20 | रुबी १. ९.३ |
00.23 | यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग लिनक्स मा टर्मिनल र टेक्स्ट एडिटर प्रयोग गर्ने ज्ञान हुनुपर्छ |
00.29 | तपाई irb सँग पनि परिचित हुनुपर्छ |
00.33 | होइन भने, सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस् |
00.38 | लजिकल अपरेटरहरुलाई बुलियन अपरेटर पनि भनिन्छ |
00.42 | किनकी तिनीहरूले अभिव्यक्तिको खण्डहरु जाच्छन् |
00.45 | र सही वा गलत मान फिर्ता गर्छ |
00.48 | लजिकल अपरेटरहरू |
00.51 | दोहोरो एम्पर्स्यांड (&&) मतलब (and) |
00.54 | दोहोरो पाइप मतलब (or) |
00.56 | उद्गार(!) मतलब (not) |
01.00 | && (दोहोरो एम्पर्स्यांड) र and ले दुवै अभिव्यक्तिहरु सही भएमा मुल्यांकन सहि हुनेछ |
01.07 | यदि पहिलो अभिव्यक्ति सहि भएमा दोस्रो मूल्यांकन हुनेछ |
01.12 | दुईमा भएको भिन्नता भनेको प्राथमिकता हो |
01.15 | and को चिन्ह मतलब && (दोहोरो एम्पर्स्यांड) को प्राथमिकता उच्च छ |
01.20 | अब केहि उदाहरणहरू हेरौ |
01.22 | हामी यसको लागि irb प्रयोग गर्ने छौ |
01.25 | Ctrl, Alt र T कीहरू एक् साथ थिचेर टर्मिनल खोलौ |
01.31 | irb टाइप गरौ र इन्टर्एक्टिभ रुबी सुरु गर्न इन्टर थिचौं |
01.36 | टाइप गरौ, 3 greater than 2 स्पेस दोहोरो एम्पर्स्यांड स्पेस 4 less than 5 |
01.47 | इन्टर थिचौं |
01.49 | हामी सही आउटपुट प्राप्त गर्छौ |
01.53 | यहाँ, एक्सप्रेसन1 मतलब 3>2 सही छ |
01.59 | एक्सप्रेसन2 मतलब 4<5 पनि सही छ |
02.03 | दुवै अभिव्यक्तिहरू सही भएकोले हामी सही आउटपुट प्राप्त गर्छौ |
02.08 | अब अघिल्लो कमान्ड प्राप्त गर्न अप एरो की थिचौं |
02.12 | र दोहोरो एम्पर्स्यांड चिन्हलाई and शब्दले बदलौं |
02.17 | इन्टर थिचौं |
02.19 | हामीले उहिँ परिणाम प्राप्त गर्छौ |
02.22 | अब पुन अघिल्लो कमान्ड प्राप्त गर्न अप एरो कि थिचौं |
02.27 | एक्सप्रेसन 1 मा greater than चिन्हलाई less thanचिन्हले बदलौ |
02.32 | इन्टर थिचौं |
02.35 | हामी आउटपुट false प्राप्त गर्छौ |
02.38 | 3<2 गलत भएकोले यसो हुन्छ |
02.43 | पहिलो अभिव्यक्ति गलत छ, दोस्रो अभिव्यक्तिको मुल्यांकन हुने छैन |
02.49 | ल अब, हामी आउटपुट “false” प्राप्त गर्छौ |
02.53 | यदि कुनैपनि अभिव्यक्ति सहि छ भने दोहोरो पाइप र orले सही मुल्यांकन गर्छ |
02.59 | यदि पहिलो गलत छ भने दोस्रो अभिव्यक्ति मात्र मुल्यांकन हुनेछ |
03.04 | यी दुई रुपमा भिन्नता भनेको प्राथमिकता हो |
03.07 | or को चिन्ह मतलब दोहोरो पाइप को प्राथमिकता उच्च हुन्छ |
03.11 | अब, केहि उदाहरणहरू गरेर हेरौं |
03.15 | 10 greater than 6 space double pipe space 12 less than 7 |
03.23 | इन्टर थिचौं |
03.26 | हामी आउटपुट सही प्राप्त गर्छौ |
03.29 | यहाँ एक्सप्रेसन 1 जस्तै 10>6' सही छ |
03.35 | त्यसैले पहिलो एक्सप्रेसन सही भएकोले दोस्रो एक्सप्रेसनको मुल्यांकन हुने छैन |
03.40 | हामी आउटपुट true प्राप्त गर्छौ |
03.42 | अब अघिल्लो कमान्ड प्राप्त गर्न अप एरो कि थिचौं |
03.46 | एक्सप्रेसन 1 मा greater than चिन्ह less than चिन्हले बदलौ |
03.52 | र पाइप को चिन्हलाई or शब्दले बदलौ |
03.57 | इन्टर थिचौं |
04.00 | यहाँ, एक्सप्रेसन 1 मतलब 10< 6 गलत छ |
04.05 | एक्सप्रेसन 2 मतलब 12<7 पनि गलत छ |
04.10 | दुवै एक्सप्रेसन गलत भएकोले, हामी आउटपुट गलत प्राप्त गर्छौ |
04.15 | !(उद्गार चिन्ह) र not अपरेटरहरूले एक्सप्रेसनको विपरीत मान फिर्ता गर्छन् |
04.20 | यदि एक्सप्रेसन सही छ भने(उद्गार चिन्ह) अपरेटरले गलत मान फिर्ता गर्ने छ |
04.27 | यदि अभिव्यक्ति गलत छ भने यसले सहि फिर्ता गर्नेछ |
04.30 | दुई प्रकारको भिन्नता भनेको प्राथमिकता हो |
04.33 | not मतलब (!) चिन्हको प्रथामिकता उच्च छ |
04.37 | not अपरेटर प्रयोग गरौँ |
04.40 | पहिले टाइप गरौँ, 10 double equal to 10 |
04.45 | इन्टर थिचौं |
04.47 | हामी आउटपुट सही प्राप्त गर्छौ |
04.50 | माथिको एक्सप्रेसनको परिणाम उल्टाउन |
04.53 | एक्सप्रेसन अघि not अपरेटर थपौ |
04.57 | टाइप गरौँ, उद्गार चिन्ह ब्राकेटमा 10 दोहोरो बराबर 10 टाइप गरौ |
05.04 | इन्टर थिचौं |
05.06 | हामीले आउटपुट गलत प्राप्त गर्छौ |
05.10 | irb कन्सोल खाली गर्न Ctrl+L की एक साथ थिचौं |
05.15 | अर्को parallel assignment बारे जानौं |
05.20 | एक भन्दा बढि भेरिएबलहरूमा parallel assignment को माध्यमले रुबी कोडको एक लाइन राखी सुरु गर्न सकिन्छ |
05.26 | टर्मिनल मा जाँऊ |
05.29 | parallel assignment प्रयोग गरि तीनवटा a, b, c भेरिएबलहरू घोषणा गरौ |
05.36 | टाइप गरौँ, a कमा b कमा c equal to 10 कमा 20 कमा 30 |
05.45 | र इन्टर थिचौं |
05.47 | यहाँ a मा 10 मान राखौं |
05.52 | 20 लाई भेरिएबल b मा राखौं |
05.54 | 30 लाई भेरिएबल c मा राखौं |
05.56 | दायाँ पट्टिले एउटा एरे को रुपमा कार्य गर्दछ |
06.01 | यदि हामीले देब्रे तिर एक भन्दा बढि भेरिएबलहरू सुचीकृत गर्यौं भने एरे खुलेर मानहरु सम्बन्धित भेरिएबलमा बस्ने छन् |
06.10 | हामी आगामी ट्यूटोरियलमा विस्तृत रूपमा एरेहरू को बारेमा सिक्नेछौं |
06.14 | अहिलेको लागि, कार्य रामरी गरिएको छ/छैन जाचौ |
06.20 | a टाइप गरौ र इन्टर थिचौं |
06.23 | भेरिएबलa मा भण्डार गरिएको मान10 देखिन्छ |
06.28 | b टाइप गरौ र इन्टर थिचौं |
06.31 | हामीले 20 प्राप्त गर्छौ |
06.33 | cटाइप गरौ र इन्टर थिचौं |
06.37 | 30 देखिएको छ |
06.40 | Parallel assignment दुई भेरिएबलमा भण्डार गरेको मानहरु बदल्न पनि उपयोगी हुन्छ |
06.45 | भेरिएबल a र b को मानहरु बदलौं |
06.50 | टाइप गरौँ, puts space दोहोरो उद्धरणमा a equal to hash कर्ली ब्राकेट भित्र a comma दोहोरो उद्धरणमा b बराबर hash दोहोरो उद्धरणमा b |
07.11 | इन्टर थिचौं |
07.13 | हामीले a=10 आउटपुट प्राप्त गर्छौ |
07.16 | b=20 |
07.20 | अब a र b बदलौं |
07.23 | यसो गर्न टाइप गरौ |
07.25 | a कमा b equal to b कमा a |
07.31 | इन्टर थिचौं |
07.33 | puts' कमान्ड पाउन अप एरो कि दुई पटक थिचौं र इन्टर थिचौं |
07.39 | हामी यस्तो आउटपुट प्राप्त गर्छौ |
07.41 | a=20 |
07.44 | b=10 |
07.47 | हामी अब रुबी मा range बारे सिक्ने छौ |
07.50 | range का मानहरु नम्बर, अक्षर, स्ट्रिंग वा अब्जेक्टहरू हुन सक्छन |
07.58 | Ranges अनुक्रम व्यक्त गर्न प्रयोग गरिन्छ |
08.02 | Sequence range क्रमिक मानहरु सिर्जना गर्न प्रयोग गरिन्छ |
08.06 | यसमा एउटा सुरुको मान, मानहरुको सीमा र अन्तिम मान समावेश हुन्छ |
08.13 | (..) दुई डट अपरेटरले inclusive range सिर्जना गर्छ |
08.16 | (...) थ्री डट अपरेटरले एउटा exclusive range सिर्जना गर्छ |
08.20 | Ranges ले कुनै एउटा मान एउटा निश्चित मानमा पर्छ/पर्दैन जाचिंछ |
08.26 | हामी यसो (===) equality अपरेटर प्रयोग गरि गर्छौ |
08.30 | ranges को केहि उदाहरणहरू हेरौं |
08.33 | टर्मिनल मा जाँऊ |
08.36 | टाइप गरौँ, ब्राकेट भित्र 1 दुई डटहरु 10 अनि डट अन्डरस्कोर a |
08.46 | Two dot अपरेटरले inclusive range सिर्जना गर्छ |
08.50 | Inclusive अपरेटर ले एउटा क्रमको दुवै सुरुको र अन्त्यको मान संलग्न गराउछ |
08.57 | यहाँ, to_a मेथड एउटा range लाई एउटा सुचीमा परिवर्तन गर्न प्रयोग हुन्छ |
09.03 | इन्टर थिचौं |
09.05 | यहाँ तपाई मानहरु 1 र 10 क्रममा संलग्न भएको देख्नुहुन्छ |
09.11 | अब हामी एउटा exclusive range अपरेटर हेर्नेछौं |
09.16 | टाइप गरौँ, ब्राकेट भित्र 1 तीन डटहरु 10 अनि डट to अन्डरस्कोर a |
09.27 | Three dot अपरेटरले exclusive range सिर्जना गर्छ |
09.31 | Exclusive range अपरेटरले अनुक्रमको अन्तिम मान संलग्न गर्दैन |
09.37 | इन्टर थिचौं |
09.39 | यहाँ अन्तिम मान 10, क्रममा समावेश गरिदैन |
09.45 | अब, 5, 1 देखि 10 सम्मको सीमामा पर्छ, पर्दैन जाचौं |
09.50 | टाइप गरौँ, ब्राकेट भित्र 1 दुई डटहरु 10 तीन बराबर चिन्ह अनि 5 |
10.00 | इन्टर थिचौं |
10.02 | Equality अपरेटर एउटा मान दिएको क्रममा पर्छ/पर्दैन जाच्न प्रयोग गरिन्छ |
10.07 | हामी आउटपुट सही प्राप्त गर्छौ, त्यसैले 5, 1 देखि 10 मा पर्छ |
10.14 | यसरी हामी यो स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं |
10.17 | यो ट्यूटोरियलमा, हामीले सिक्यौ |
10.20 | Logical अपरेटर मतलब दोहोरो एम्पर्स्यांड, दोहोरो पाइप र उद्गार चिन्ह अपरेटर |
10.27 | Parallel assignment उदाहरण: a,b,c=10,20,30 |
10.34 | Range Operator, Inclusive operator (..) र Exclusive operator(...) |
10.39 | एक कार्यको रुपमा |
10.41 | parallel assignment प्रयोग गरि दुई भेरिएबलहरू घोषणा गरौ र |
10.45 | तिनीहरुको योगफल २० र ५० को बीचमा पर्छ वा पर्दैन जाचौं |
10.49 | तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस् |
10.52 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
10.56 | यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
11.00 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले |
11.03 | स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
11.05 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
11.09 | विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् |
11.15 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
11.19 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
11.25 | यो मिशन समबन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो |
11.36 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
11.40 | म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!! |