PERL/C2/Variables-in-Perl/Nepali
From Script | Spoken-Tutorial
Revision as of 12:25, 27 June 2014 by Pratik kamble (Talk | contribs)
|
|
---|---|
00:01 | भेरीएबल्स इन् Perl स्पोकन ट्यूटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामीले Perl का भेरीएबलहरुको बारेमा सिक्नेछौं |
00:12 | म उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम प्रयोग गर्दै छुँ र |
00:18 | Perl ५.१४.२ मतलब, Perl संशोधन ५ संस्करण १४ र उपसंस्करण २ |
00:26 | म gedit Text Editor पनि प्रयोग गर्ने छु |
00:30 | तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ |
00:34 | Perl का भेरीएबलहरु |
00:37 | भेरीएबलहरु मानहरु जस्तै स्ट्रिंग, नम्बर वा एरेहरु भण्डार गर्न प्रयोग गरिन्छ |
00:44 | एक पटक भेरीएबल घोषणा गरेपछि, यो स्क्रिप्टमा बारम्बार प्रयोग गर्न सकिन्छ |
00:50 | Scalar ले एउटा एउटा मान जनाउछ र scalar मात्र भण्डार गर्न सक्छ |
00:56 | $ (डलर) चिन्हको प्रयोगले Scalar variables घोषणा गरिन्छ |
01:00 | Variable Declaration हेरौ |
01:03 | भेरिएबल निम्न तरिकाले घोषणा गर्न सकिन्छ: dollar priority semicolon |
01:09 | Perl मा Variable को नामहरु बिभिन्न शैलीका हुन्छन्, Variable एउटा अक्षर वा अन्डरस्कोरबाट सुरु हुनुपर्छ |
01:18 | र अक्षर, नम्बर, अन्डरस्कोर वा तीनैवटाको संयोजनले बनेको हुनसक्छ |
01:24 | Perl मा Variable लाई ठूलो अक्षरमा घोषणा गरेमा यसको विशेष अर्थ हुन्छ |
01:30 | त्यसैले variables लाई ठूलो अक्षरमा घोषणा नगरौं |
01:34 | अब Terminal खोलौ र gedit variables डट pl एम्पर्स्यांड टाइप गरौ |
01:44 | एम्पर्स्यांड ले terminal मा कमान्ड प्रम्प्ट अनलक गर्नेछ, अब Enter थिचौं |
01:50 | यसले variables.pl फाईललाई gedit टेक्स्ट एडिटरमा खोल्ने छ |
01:56 | डट pl Perl फाईलको डिफल्ट एक्सटेन्सन हो |
02:01 | फाईलमा तलको टाइप गरौ dollar priority semicolon र Enter थिचौं |
02:10 | त्यसैले, हामी भेरिएबल priority घोषणा गर्छौ |
02:13 | तपाईले यो प्रयोग गर्नु अघि एउटा variable घोषणा गर्न आवश्यक छैन |
02:18 | तपाई यसलाई आफ्नो कोडमा प्रयोग गर्न सक्नुहुन्छ |
02:21 | अब, भेरिएबल priority मा एउटा संख्या राखौं |
02:25 | यसको लागि, dollar priority स्पेस बराबर स्पेस वान अल्पविराम टाइप गरौ |
02:32 | र Enter थिचौं |
02:34 | अर्को, टाइप गरौँ |
02:36 | print स्पेस दोहोरो उद्धरण Value of variable is: dollar priority स्ल्याश n दोहोरो उद्धरण बन्द गरौँ अल्पबिराम र इन्टर थिचौं |
02:50 | स्ल्याश n एउटा नयाँ लाइनको अक्षर हो |
02:53 | अब यो फाइल कुनै पनि स्थानमा variables.pl को रूपमा सेभ गरौ |
03:02 | मेरोमा, यो home/amol डिरेक्टरीमा सेभ हुनेछ, अब फाईल सेभ गरौ |
03:10 | अब, हामीले भर्खर बनाएको variables.pl फाईलको अनुमतिहरु बदलौ |
03:18 | यसो गर्न, Terminal मा टाइप गरौँ :chmod 755 variables डट pl |
03:27 | यसले फाइलमा पढ्ने, लेख्ने र एक्जिक्युट गर्ने अधिकारहरु दिन्छ |
03:32 | यो Perl' स्क्रीप्टलाई कम्पाइल गर्न Terminal 'मा |
03:36 | perl hyphen c variables डट pl टाइप गरौ |
03:41 | Hyphen c स्विचले कुनै पनि काम्पाईलेसन/सिन्ट्याक्स एरर को Perl स्क्रीप्ट कम्पाइल गर्छ |
03:49 | अब Enter थिचौं |
03:51 | यसले हाम्रो स्क्रिप्टमा कुनै सिन्ट्याक्स एरर नभएको बताउछ |
03:56 | अब perl variables डट pl टाइप गरी Perl स्क्रिप्ट एक्जुक्युट गरौ र Enter थिचौं |
04:06 | आउटपुट हाइलाईट गरि देखाइएको छ |
04:10 | हामी हाम्रो भेरीएबल मा एउटा स्ट्रिंग मान राख्न सक्छौं |
04:15 | टेक्स्ट एडिटर विन्डोमा फर्कौं |
04:18 | dollar priority बराबर one; को सट्टा |
04:22 | dollar priority बराबर एकल उद्धरणमा high टाइप गरौ |
04:28 | कृपया याद गर्नुहोस्, कार्य दायाँ देखि बायाँ मूल्यांकन गरिन्छ |
04:34 | scalar ले कुनै पनि टाइपको डाटा राख्न सक्छ चाहे त्यो एउटा स्ट्रिंग' होस् वा एउटा नम्बर |
04:38 | यो फाईल सेभ गरौ र फाइल कम्पाइल गर्न टाइप गरौँ, perl hyphen c variables डट pl |
04:45 | अब Enter गरौ |
04:51 | यसले हाम्रो स्क्रिप्टमा कुनै सिन्ट्याक्स एरर नभएको बताउछ |
04:55 | perl variables डट pl टाइप गरेर स्क्रिप्ट एक्जीक्युट गरौ र इन्टर थिचौं |
05:03 | आउटपुट यस्तो देखिन्छ |
05:07 | अब टेक्स्ट एडिटर विन्डोमा फर्कौं |
05:10 | तपाई एउटा दोहोरो उद्धरण भित्रको strings लाई scalars को रुपमा प्रयोग गर्न सक्नुहुन्छ |
05:15 | dollar priority दोहोरो उद्धरणमा String |
05:19 | यो फाईललाई सेभ र बन्द गरौ |
05:22 | अब कसरी एकभन्दा बढि variable हरु घोषणा गर्ने सिकौं |
05.27 | यसो गर्न, टेक्स्ट एडिटरमा नयाँ फाइल खोलौ |
05.31 | Terminalमा टाइप गरौँ, gedit multivar डट pl स्पेस ampersand र इन्टर थिचौं |
05.42 | यसले टेक्स्ट एडिटरमा multivar डट pl फाईल खोल्ने छ |
05.48 | अब, टाइप गरौँ |
05.50 | dollar firstVar comma dollar secondVar semicolon र Enter थिचौं |
06.00 | dollar firstVar' भेरीएबलको मान dollar secondVar मा कपि गर्न, टाइप गरौँ |
06.07 | dollar firstVar स्पेस बराबर स्पेस dollar secondVar अल्पबिराम र Enter थिचौं |
06.19 | यी भेरीएबलहरुमा सम्पूर्ण गणितीय कार्यहरु जस्तै जोड, घटाऊ,गुणा, भाग गर्न सकिन्छ |
06.30 | हामी Perl प्रयोग गरि यो कसरी गर्छौं, हेरौं |
06.34 | टेक्स्ट एडिटरमा जाउँ |
06.36 | र अब यी दुवै भेरीएबलमा 10 मान राख्न टाइप गरौँ |
06.41 | dollar firstVar बराबर dollar secondVar बराबर टेन अल्पबिराम र Enter थिचौं |
06.51 | अब यी मानहरु प्रिन्ट गर्न, टाइप गरौँ |
06.55 | print दोहोरो उद्धरणमा firstVar: dollar firstVar and secondVar: dollar secondVar स्ल्याश n उद्धरण बन्द गरौँ, अल्पबिराम, Enter थिचौं |
07.17 | अब यो फाईल सेभ गरौ |
07.19 | अब, दुई भेरीएबलहरुमा मानहरु थपौ |
07.23 | यसको लागि टाइप गरौँ |
07.25 | dollar addition स्पेस equal to स्पेस dollar firstVar स्पेस प्लस स्पेस dollar secondVar semicolon र Enter थिचौं |
07.43 | याद गरौ, हामीले addition भेरीएबल घोषणा गरेका छैनौं |
07.47 | एक पटक फेरी, addition भेरीएबलको मान प्रिन्ट गर्न, |
07.53 | टाइप गरौ, print दोहोरो उद्धरणमा Addition is कोलोन dollar addition स्ल्याश n दोहोरो उद्धरण पुरा गरौँ, अल्पबिराम |
08.05 | यो फाईल सेभ गरौ |
08.07 | यो फाइललाई कम्पाइल गर्न टर्मिनलमा, टाइप गरौ |
08.12 | perl hyphen c multivar डट pl |
08.18 | त्यहाँ कुनै सिनट्याक्स एरर छैन, त्यसैले, हामी स्क्रीप्ट एकजीक्युट गर्न |
08.24 | टाइप गरौँ, perl multivar डट pl |
08.30 | यसले हाइलाइट गरिएको आउटपुट देखाउछ |
08.34 | त्यसैगरी, घटाउ, गुणन र भाग गरेर हेरौं |
08.38 | मैले यहाँ कोड लेखेको छु |
08.41 | अब यो फाईललाई सेभ गरौ र बन्द गरौ |
08.46 | अब फाईल कम्पाइल गर्न टाइप गरौ |
08.48 | perl hyphen c multivar डट pl |
08.54 | त्यहाँ कुनै सिन्ट्याक्स एरर छैन |
08.55 | त्यसैले हामीले स्क्रिप्टलाई perl multivar डट pl को रुपमा |
09.01 | एक्जिक्युट गर्दा, आउटपुट यस्तो देखिन्छ |
09.06 | यसले हामीलाई यो ट्यूटोरियलको अन्त्यमा ल्याउँछ |
09.11 | यो ट्यूटोरियलमा, हामीले सिक्यौं |
09.14 | Perl मा scalar variables घोषणा गर्न र प्रयोग गर्न |
09.18 | कार्य |
09.20 | एउटा नम्बर variable घोषणा गरौ |
09.22 | यसमा 10 राखौं |
09.24 | घोषणा गरिएको variable प्रिन्ट गरौ |
09.26 | २ string variables घोषणा गरौ |
09.29 | तिनीहरुमा “Namaste ” र “India” राखौं |
09.34 | ती २ भेरीएबलहरु एक पछि अर्को प्रिन्ट गरौ |
09.38 | तलको लिन्कमा उपलब्ध भिडीयो हेर्नुहोस् |
09.42 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
09.45 | यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
09.50 | स्पोकन ट्यूटोरियल प्रोजेक्टले |
09.53 | स्पोकन ट्यूटोरियल्स प्रयोग गरी कार्यशाला संचालन गर्छ, |
09.56 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
10.01 | थप जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् |
10.08 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
10.13 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
10.23 | यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
10.29 | आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो, म मन्दिरा थापा बिदा हुदैछु |
10.34 | सहभागिताको लागि धन्यवाद, नमस्कार |