Scilab/C2/Iteration/Nepali
From Script | Spoken-Tutorial
Time' | Narration |
00.01 | साइल्याबको iterative calculation स्पोकन ट्युटोरियलमा स्वागत छ |
00.07 | म म्याक अपरेटिंग सिस्टममा साइल्याब संस्करण ५.२ प्रयोग गर्दैछुँ |
00.11 | तर यी हिसाबहरु अन्य संस्करणमा पनि काम गर्छन् र साइल्याब लिनक्स र विन्डोजमा पनि चल्छ |
00.17 | म iteration.sce फाइलमा उपलब्ध कोडहरु प्रयोग गर्नेछुँ |
00.22 | मैले यो फाइल साइल्याब एडिटर प्रयोग गरि खोलेको छुँ जुन म एउटा एडिटरको रुपमा मात्र प्रयोग गर्नेछु |
00.29 | एउटा कोलन अपरेटर प्रयोग गरि एउटा भेक्टर बनाऊ i बराबर 1 कोलन 5 |
00.38 | ले एउटा १ को अन्तरालमामा 1 देखि 5 सम्मको भेक्टर बनाउँछ |
00.42 | यो कमाण्डमा, i बराबर 1 कोलन 2 कोलन 5, |
00.51 | हामी देख्छौं, बिचको आर्गुमेंट 2 ले इन्क्रीमेन्ट जनाउँछ |
00.56 | 1 पहिलो आर्गुमेंट हो जहाँबाट भेक्टर सुरु हुन्छ, हामी 5 भन्दा माथि जान सक्दैनौं |
01.01 | यो 5 बराबर हुनसक्छ, तथापि |
01.04 | याद गरौँ यदि अन्तको आर्गुमेंट 6 मा बदले पनि नतिजा उही रहनेछ |
01.09 | यो व्यवहार वर्णन गर्न त्यति गार्हो हुदैन |
01.13 | के तपाई यो किन भएको सोच्न सक्नुहुन्छ? |
01.15 | अब हामी पुनरावृति कार्यको लागि for स्टेटमेन्ट प्रयोग गरेर देखाउने छुँ |
01.22 | for i is equal to 1 colon 2 colon 7 disp i end, |
01.28 | म यो कट गर्छु र साइल्याब कन्सोलमा पेस्ट गर्नेछु र इन्टर थिचौं |
01.34 | यो कोडले लूपमा i प्रिन्ट गर्छ |
01.37 | disp कमाण्डले पठाएका आर्गुमेंटहरु देखाउने छ |
01.42 | सम्झनुहोस्, for लूप इन्टिजर मानहरुको लागि प्रयोग गरिएको छ |
01.45 | यो अवस्थामा ४ इन्टिजर मानहरु 1, 3, 5 र 7 देखाइएका छन् |
01.50 | पुनरावृति हुने संख्यालाई फर लूपमा priori भनिन्छ |
01.56 | यो ट्युटोरियलको बाँकी खण्डमा हामी इन्क्रीमेन्ट 1 प्रयोग गर्नेछौं |
02.01 | अब i बराबर 1 देखि 5 सम्म देखाउने लूपबाट सुरु गरौँ |
02.10 | हामी यो कोडमा break स्टेटमेन्ट प्रयोग गरि संशोधन गर्नेछौं |
02.18 | याद गरौँ i 2 सम्म मात्र देखाइएको छ |
02.22 | पुनरावृति i को अन्तिम मान मतलब 5 नभए सम्म हुनेछैन |
02.27 | जब i बराबर 2 हुन्छ, पहिलोपटक if ब्लक एक्जिक्युट हुनेछ |
02.30 | तथापि break कमाण्डले लूप अन्त्य गर्छ |
02.34 | यदि हामी बिचमा कुनै कन्डिसन मिलेमा लूप अन्त्य गर्न चाहन्छौं भने break स्टेटमेन्ट प्रयोग गर्न सक्छौं |
02.40 | "i is equal to 2" स्टेटमेन्टमा "equal to" चिन्ह दुईपटक प्रयोग गरिएको छ |
02.45 | यो प्रोग्रामिंग ल्यांग्वेजमा समानता तुलना गर्ने स्ट्याण्डर्ड तरिका हो |
02.50 | यो स्टेटमेन्ट तुलनाको नतिजा एउटा बूलियन हुन्छ: true वा false |
02.56 | यहाँ हामी continue स्टेटमेन्ट को जानकारी दिनेछौं, पेस्ट गरौँ र इन्टर थिचौं |
03.06 | यसले i 4 र 5 को लागि मात्र देखाउँछ |
03.10 | i 3 बराबर वा कमको लागि, i less than or equal to 3 स्टेटमेन्ट जस्तै केहि पनि हुदैन |
03.18 | continue स्टेटमेन्टले प्रोग्राममा बाँकी लूप छोड्ने छ |
03.22 | यसले ब्रेक स्टेटमेन्टले जस्तो लूप नै छोड्दैन |
03.25 | प्यारामिटर i बढाइने छ र नयाँ i को लागि लूपको सम्पूर्ण हिसाबहरु एक्जिक्युट हुनेछन् |
03.32 | हामी एकछिन बिश्राम लिन्छौं र लेस द्यान वा इक्वल टू अपरेटरको लागि कसरी लिने हेर्नेछौं |
03.38 | हेल्प सँगै लेस द्यान अर इक्वल टू टाइप गरौँ |
03.46 | यसले साइल्याब हेल्प ब्राउजर खोल्नेछ |
03.51 | हामी less विकल्प भित्र हेल्प रहेको देख्नेछौं |
03.56 | ल, हामी यो टाइप गरिसके पछि help less टाइप गर्छौं |
04.06 | यहाँ हामी आवश्यक निर्देशनहरु देख्छौं, म यो बन्द गर्छु |
04.11 | साइल्याबको for स्टेटमेन्ट अन्य प्रोग्रामिंग ल्यांग्वेजहरु भन्दा धेरै शक्तिशाली छ |
04.16 | उदाहरणको लागि,एउटा भेक्टरमा लूप चलाउ: |
04.24 | यो स्क्रिप्टले v को सम्पूर्ण मानहरु देखाउँछ |
04.28 | अहिले सम्म हामीले भेरिएबल मात्र देखाएका थियौं |
04.32 | वास्तबमा हामी हिसाबको परिणाम पनि देखाउन सक्छौं |
04.35 | तलको कोडले नम्बरहरुको स्क्वार देखाउँछ |
04.44 | हामीले लूपको चर्चा गर्न अलि बढि नै समय लियौं |
04.48 | अब while लूपहरुको चर्चा गरौँ |
04.50 | while स्टेटमेन्टले यदि एउटा बूलियन एक्सप्रेसन सहि भएमा लूप चलाउन दिन्छ |
04.55 | यदि लूपको सुरुमा एक्सप्रेसन सहि छ भने, |
04.58 | while लूपको मुख्य स्टेटमेन्टहरु एक्जिक्युट हुनेछन |
05.02 | यदि प्रोग्राम राम्रोसँग लेखिएको छ भने एक्सप्रेसन गलत हुनेछ र लूप अन्त्य हुन्छ |
05.08 | अब while लूपको एउटा उदाहरण हेरौं: |
05.15 | i को मानहरु 1 देखि 6 सम्म देखाइएको छ |
05.19 | while लूप भित्रका Break र continue स्टेटमेन्टहरुले लूप भित्र गरेको जस्तै कार्य गर्नेछन |
05.33 | हामी देख्न सक्छौं i बराबर 3 हुदाँ प्रोग्राम लूपबाट निस्कन्छ, यो ब्रेक स्टेटमेन्टले गर्दा भएको हो |
05.39 | तपाई while लूपमा continue स्टेटमेन्टको पनि उदाहरण हेर्न सक्नुहुन्छ |
05.44 | यसरी हामी साइल्याबको iterative calculations स्पोकन ट्युटोरियलको अन्तमा आएका छौं |
05.50 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ |
05.57 | यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
[1] |
06.00 | सहभागिताको लागि धन्यवाद, नमस्कार |