Scilab/C2/Matrix-Operations/Nepali

From Script | Spoken-Tutorial
Revision as of 17:25, 20 June 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.02 Matrix Operations स्पोकन ट्युटोरियलमा स्वागत छ
00.06 यो ट्युटोरियलको अन्त्यमा तपाई यसो गर्न सक्षम हुनुहुनेछ:
00.10 Matrix को बस्तुहरु प्रयोग गर्न
00.13 एउटा म्याटरिक्सको determinant, inverse र eigen मानहरु पत्ता लगाउन
00.18 स्पेशल म्याटरिक्स डिफाइन गर्न
00.22 प्राथमिक रो अपरेसनहरु गर्न
00.25 “linear equations” को सिस्टम हल गर्न
00.28 पूर्वाधारहरु हुन्
00.30 तपाइको सिस्टममा Scilab इन्स्टल भएको हुनुपर्छ
00.34 तपाइले स्पोकन ट्युटोरियलहरु: Getting started with Scilab र 'Vector Operations सुनेको हुनुपर्छ
00.42 म प्रदर्शनीमा Windows 7 अपरेटिंग सिस्टम र Scilab 5.2.2 प्रयोग गर्दैछुँ
00.50 तपाइको डेस्कटपको Scilab आइकनमा दोहोरो क्लिक गरि Scilab सुरु गरौँ
00.59 यो सल्लाह छ कि युजरले यो ट्युटोरियल भिडियो रोकी निश्चित समयको अन्तरालमा Scilab मा कार्य गरुन
01.08 सम्झौं कि 'Vector Operations' स्पोकन ट्युटोरियलमा,
01.12 म्याटरिक्स E यसरी डिफाइन गरिएको थियो E = [5 19 15;8 22 36] र इन्टर थिचौं
01.37 अब कसरी एउटा म्याटरिक्सको प्रत्येक बस्तुलाई सम्बोधन गर्ने हेरौं
01.42 पहिलो रो र दोस्रो कोलम को बस्तु पाउन टाइप गरौँ: E(1,2) र इन्टर गरौँ
01.56 Scilab मा एउटा म्याटरिक्सको पुरै रो वा कोलम प्रयोग गर्न सजिलो छ
02.03 उदाहरणको लागि, E को पहिलो रो पाउन तलको कमाण्ड प्रयोग गर्न सकिन्छ: E1 = E(1,:) र इन्टर थिचौं
02.23 कमाण्डले पहिलो रो को पुरै बस्तुहरु रो मा भएकै क्रममा फर्काउछ
02.30 कोलन मात्र प्रयोग गर्दा यसले ब्राकेटमा रहेको पहिलो वा दोस्रो इन्ट्री अनुसार क्रमश रो वा कोलमको पुरै बस्तुहरु जनाउछ
02.44 साथै म्याटरिक्सको कुनै पनि सबसेटलाई एउटा कोलन (“:”) प्रयोग गरि निकाल्न सकिन्छ
02.49 उदाहरणको लागि, E को दोस्रो देखि तेस्रो कोलमसम्मको बस्तुहरुको सेट पाउन तलको कमाण्ड प्रयोग गर्न सकिन्छ:
03.00 -->E2 = E(:,2:3) ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
03.18 माथि, ब्राकेटको दोस्रो इन्ट्री मतलब, "2 कोलन 3" ले कोलम 2 देखि कोलम 3 सम्मका बस्तुहरु जनाउछ
03.28 यदि म्याटरिक्सको साइज थाहा छैन भने $ चिन्ह प्रयोग गरि म्याटरिक्सको अन्तिम रो वा कोलम निकाल्न सकिन्छ
03.38 उदाहरणको लागि E म्याटरिक्सको अन्तिम कोलमको सबै रोहरु निकाल्न, हामी टाइप गर्नेछौं
03.46 --->E last column = E(:,$) ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
04.06 अब, “det” कमाण्ड प्रयोग गरि एउटा स्क्वेर म्याटरिक्सको determinant कसरी गणना गर्ने हेरौं
04.13 सम्झौं, Vector Operations स्पोकन ट्युटोरियलमा हामीले यसरी A परिभाषित गरेका थियौं
04.19 A=[1 2 - 1; - 2 - 6 4; - 1 - 3 3] स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
04.50 A को determinant पाउन कमाण्ड det(A) र इन्टर थिचौं
05.00 एउटा म्याटरिक्सको इन्भर्स र eigen मानहरु पाउन कमाण्डहरु, क्रमश “inv” र “spec” प्रयोग गर्न सकिन्छ
05.09 उदाहरण: inv(A) ले A को इन्भर्स र spec(A) ले A को eigen मानहरु दिन्छ
05.29 यो कमाण्ड प्रयोग गरि कसरी eigenvectors पाउने हेर्न 'help spec' हेरौं
05.35 म्याटरिक्स A को Square वा cube गणना गर्न क्रमश A^2 वा A^3 टाइप गर्न सकिन्छ
05.52 सामान्य अंकगणितीय कार्य जस्तै एउटा क्यारेट चिन्हलाई म्याटरिक्सको पावर बढाउन प्रयोग गरिन्छ, तपाइको किबोर्डमा यो गर्न शिफ्ट+6 प्रयोग गर्न सकिन्छ
06.05 कृपया अब ट्युटोरियल रोकौं र भिडियोमा दिएको एक नम्बर कार्य गरौँ
06.17 Scilab मा केहि निश्चित स्पेशल म्याटरिक्स पनि बनाउन सकिन्छ:
06.24 उदाहरण, “zeros” कमाण्डले ३ रो र ४ कोलम शून्यहरुको एउटा म्याटरिक्स बनाउन सक्छौं
06.36 zeros(3,4) र इन्टर थिचौं
06.47 “ones” कमाण्ड प्रयोग गरि एउटा सबै 1 को म्याटरिक्स बनाउन सकिन्छ
06.53 ones(2,4) ले सबै 1 सहितको एउटा म्याटरिक्स दिन्छ
07.01 “eye” कमाण्डको प्रयोगले आइडेंनटिटि म्याटरिक्स बनाउन सजिलो छ:
07.07 eye(4,4) ले एउटा 4 by 4 आइडेंनटिटि म्याटरिक्स बनाउन दिन्छ
07.16 एउटा युजरलाई pseudo random number सहितको एउटा म्याटरिक्स चाहिंन सक्छ, यो “rand” कमाण्ड प्रयोग गरि यसरी बनाउन सकिन्छ:
07.25 p=rand(2,3) र इन्टर गरौँ
07.39 लिनियर सिस्टममा एउटा युजरले म्याट्रिक्समा गर्ने सबैभन्दा महत्वपूर्ण कार्यको सेट भनेको प्राथमिक रो र कोलम कार्यहरु हुन्
07.55 यी कार्यहरुमा एउटा म्याटरिक्समा रो अपरेसन एक्जिक्युट गरि इन्ट्रीलाई एउटा नन जेरो नम्बरभन्दा कम, जेरो गर्ने रहन्छन, यो Scilab मा सजिलै गर्न सकिन्छ
08.07 सम्झौं हामीले Spoken Tutorial,Vector Operations,मा म्याटरिक्स P मा यसरी डिफाइन गरेका छौं
08.17 P = [1 2 3;4 11 6], स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
08.33 एउटा उदाहरण मानौं, जहाँ दोस्रो रो, पहिलो कोलमको बस्तुहरु प्राथमिक रो र कोलम अपरेसन प्रयोग गरेर जिरोमा ट्रान्सफर्म गर्नुपर्छ
08.44 कार्य एक्जिक्युट गर्न पहिलो रो लाई 4 ले गुणा गरी यसलाई दोस्रो रो बाट घटाउन सकिन्छ
08.56 P(2,:) = P(2,:) - 4*P(1,:) र इन्टर गरौँ
09.28 यो प्रक्रिया ठुलो सिस्टममा बढाउन सकिन्छ र प्राथमिक कोलम कार्यको अन्य रुपमा पनि
09.35 रो र कोलमहरु सजिलै म्याट्रिक्स मा जोड्न सकिन्छ
09.39 उदाहरणको लागि एउटा [5 5 -2] भएको रो P सँग जोड्न तलको कमाण्ड प्रयोग गरिन्छ:
09.48 T = [P; [5 5 -2]] दुवै स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
10.14 P पछिको अर्धविरामले यो पछिको कुनैपनि चिज अर्को रो मा जानुपर्ने भन्छ
10.20 यो एउटा म्याटरिक्स डिफाइन् गरेजस्तै गरिन्छ
10.24 कार्यको रुपमा कृपया यहाँ रोकिनुहोस् र भर्खरै एक्जीक्युट भएको कमाण्डको नयाँ रो मा ब्राकेटहरु पक्का चाहिएको छ/छैन जाच्नुहोस्
10.34 समीकरण हल गर्न म्याटरिक्स नोटेसन प्रयोग गरिन्छ
10.40 तलको लिनियर इक्वेसनको सेट हल गरौँ:
10.44 x1 + 2 x2 − x3 = 1
10.48 − 2 x1 − 6 x2 + 4 x3 = − 2
10.54 − x1 − 3 x2 + 3 x3 = 1
11.00 माथिको इक्वेसनको सेट Ax = b को रुपमा लेख्न सकिन्छ
11.05 समाधान A इन्भर्स गुणा b भनि दिएको छ
11.11 इक्वेसनको सेट हल गरौँ
11.15 A यसरी परिभाषित गरिन्छ A = [1 2 -1;-2 -6 4;-1 -3 3], स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
11.46 B लाई यसरी परिभाषित गर्न सकिन्छ b = [1;-2;1], ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
12.04 समाधान x, x = inv(A)*b प्रयोग गरि पत्ता लगाउन सकिन्छ
12.19 यो 'inv' कमाण्डको सानो अक्षर 'i' हो, यो महत्वपूर्ण छ
12.26 वैकल्पिक रुपमा, Scilab मा सोहि नतिजा एउटा ब्याकस्ल्याश प्रयोग गरि पाउन सकिन्छ
12.33 यसलाई Scilab मा गरौँ x = A\b र इन्टर गरौँ
12.44 यसले उहिँ नतिजा दिन्छ, Scilab मा प्रत्येकको फाईदा र बेफाइदा बुझ्न टाइप गरौँ, "help backslash" र "help inv"
12.55 समाधानको इन्टिग्रीटि ब्याक सब्सटिच्युसनबाट गर्न सकिन्छ, मतलब Ax-b गणना गरेर:
13.05 A*x-b
13.10 माथिको कार्यले पहिले प्राप्त नतिजा प्रमाणित गरौँ
13.14 यो सम्भब छ कि कुनै सिस्टमले माथिको प्रमाणीकरणको कार्यमा फ्लोटिंग पोइन्ट अपरेसनले गर्दा दिने म्याटरिक्सको बस्तुहरु ठ्याक्कै जिरो हुदैन
13.27 तरपनि, यसमा एकदमै सानो नम्बर बिशेषत 10 raised to -16 को क्रममा पाइन्छ
13.34 कृपया यहाँ ट्युटोरियल रोक्नुहोस् र भिडियो संगै २ नम्बर कार्य गर्नुहोस्
13.49 यसले हामीलाई Matrix Operation स्पोकन ट्युटोरियलको अन्तमा ल्याएको छ
13.53 Scilab मा अन्य स्पोकन ट्युटोरियलहरुमा हेरिने अरु धेरै फंक्सनहरु छन
13.59 Scilab को लिंक हेर्दै गर्नुहोला
14.02 यो ट्युटोरियलमा हामीले सिक्यौं
14.04 कोलन अपरेटर प्रयोग गरि म्याटरिक्सको बस्तुहरु प्रयोग गर्न
14.07 'inv' कमाण्ड वा ब्याकस्ल्याश प्रयोग गरि एउटा म्याटरिक्सको इन्भर्स पाउन
14.14 'det' कमाण्ड प्रयोग गरि एउटा म्याटरिक्सको determinant पत्ता लगाउन
14.18 'spec' कमाण्ड प्रयोग गरि eigen मानहरु निकाल्न
14.23 सबै 1 बस्तुहरु भएको एउटा म्याटरिक्स, नल म्याटरिक्स डिफाइन गर्न, Identity matrix र एउटा रयानडम बस्तु सहितको म्याटरिक्सको लागि क्रमश ones(), zeros(), eye(), rand() प्रयोग गर्नुहोस्
14.39 लिनियर इक्वेसन सिस्टम हल गर्नुहोस्
14.42 यो स्पोकन ट्युटोरियल Free and Open Source Software in Science and Engineering Education (FOSSEE) ले बनाएको हो
14.51 FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी http://fossee.in/ वा http://scilab.in/ वेबसाइटमा पाउन सकिन्छ
14.58 यसलाई National Mission on Eduction through ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
15.05 थप जानकारीको लागि स्पोकन हाइफन ट्युटोरियल डट ओ आर जी स्ल्याश NMEICT हाइफन इन्ट्रोमा हेर्नुहोला
15.14 'म मन्दिरा बिदा हुदैछु
15.17 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble