Blender/C2/Types-of-Windows-Properties-Part-3/Nepali
From Script | Spoken-Tutorial
Visual Cue | Narration |
00:05 | ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ |
00:09 | यो ट्युटोरीअल ब्लेंडर २.५९को विन्डोको बिशेषताको बारेमा रहेको छ |
00:16 | यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ |
00:28 | यो ट्युटोरीअल हेरेपछि, तपाई प्रोपर्टीज विन्डो के हो जान्नुहुनेछ |
00:35 | प्रोपर्टीज विन्डोको अब्जेक्ट कन्स्त्रेंट्स प्यानल, मोडीफायर प्यानल र अब्जेक्ट डाटा प्यानल के हुन्; |
00:44 | प्रोपर्टीज विन्डोको' अब्जेक्ट कन्स्त्रेंट्स प्यानल, मोडीफायर प्यानल र अब्जेक्ट डाटा प्यानलका सेटिंग' के हुन्; |
00:57 | म यो मान्दछु कि तपाइलाई ब्लेंडर इन्टरफेस को आधारभूत ज्ञान छ |
01:01 | यदि छैन भने कृपया हाम्रो पहिलेको- Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला |
01:10 | प्रोपर्टीज विन्डो हाम्रो स्क्रिनको दायाँपट्टि रहेको छ |
01:16 | हामीले प्रोपर्टीज विन्डोको पहिलो चारवटा प्यानलहरू र तिनीहरुका सेटिंग पहिलेको ट्युटोरीअलमा हेरिसकेका छौं |
01:23 | अब, प्रोपर्टीज विन्डोको अर्को प्यानल हेरौं, पहिले, हामीले प्रोपर्टीज विन्डोलाई राम्ररी देख्न र बुझ्न ठुलो पार्नुपर्छ |
01:33 | प्रोपर्टीज विन्डोको बायाँ किनारमा लेफ्ट क्लिक गरि थिची राखी बायाँ तिर तान्नुहोस |
01:43 | अब, हामी प्रोपर्टीज विन्डोको विकल्पहरु अझ स्पष्टसँग देख्न सक्छौं |
01:47 | ब्लेंडर विन्डो कसरि ठुलो/सानो पार्ने जान्न हाम्रो - How to Change Window Types in Blender ट्युटोरीअल हेर्नुहोला |
01:57 | प्रोपर्टीज विन्डोको माथिको पंक्तिमा जानुहोस |
02:03 | chain आइकन मा लेफ्ट क्लिक गर्नुहोस,यो Object Constraints प्यानल हो |
02:12 | Add constraintमा लेफ्ट क्लिक गर्नुहोस, यो मेनुले विभिन्न अब्जेक्ट कन्स्त्रेंट्स सुचिकृत गर्छ |
02:19 | यहाँ मुख्य तिन प्रकारका कन्स्त्रेंट्स रहेका छ – ट्रांस्फार्म, ट्रयाकिंग र रिलेसनशिप |
02:31 | Copy location कन्स्त्रेंट्सले एउटा बस्तुको स्थान कपि गरेर यसलाई अर्को बस्तुमा सेट गरिदिन्छ |
02:38 | 3D viewमा जानुहोस, lamp छान्न यसमा राइट क्लिक गर्नुहोस |
02:45 | Object Constraints Panelमा फर्कनुहोस |
02:49 | add constraintमा लेफ्ट क्लिक गर्नुहोस |
02:52 | ट्रांस्फर्मको मुनिको copy location छान्नुहोस् |
02:57 | Add constraint मेनु बार भित्र एउटा नयाँ प्यानल देखापर्छ |
03:05 | यो प्यानलमा Copy location कन्स्त्रेंट्स को लागि सेटिंग रहेको हुन्छ |
03:06 | तपाइले कपि स्थानको प्यानलमा सुन्तलारंगको क्युब देख्नुभयो? |
03:12 | यो टार्गेट बारहो , यहाँ हामी हाम्रो टार्गेट बस्तुको नाम थप्छौँ |
03:21 | टार्गेट बारमा लेफ्ट क्लिक गर्नुहोस |
03:24 | सूचीबाट cube छान्नुहोस् |
03:29 | कपि स्थानको कन्स्त्रेंट्सले क्युबको कोअर्डिनेटको स्थान कपि गरेर यसलाई ल्याम्पमा लागु गर्छ |
03:37 | जसले गर्दा, ल्याम्प क्युबको स्थानमा सर्छ |
03:42 | कपि लोकेसन प्यानलको माथिल्लो दायाँ कुनाको क्रस आइकनमा क्लिक गर्नुहोस |
03:50 | कन्स्त्रेंट्स हट्छ, ल्याम्प आफ्नो पुरानो स्थानमा सर्छ |
03:58 | यसरी object constraintले काम गर्छ |
04:02 | हामी पछिका ट्युटोरीअलहरुमा object constraints धेरै प्रयोग गर्ने छौं |
04:07 | अहिलेको लागि प्रोपर्टीज विन्डोको अर्को प्यानलमा जाऊ, 3D viewम जानुहोस |
04:16 | cubeलाई छान्न यसमा राइट क्लिक गर्नुहोस |
04:19 | प्रोपर्टीज विन्डोको माथिको पंक्तिको अर्को आइकनमा क्लिक गर्नुहोस |
04:26 | यो Modifiers panel हो |
04:29 | मोडीफायर प्यानलले बस्तुको मूल बिशेषता नबदलिकन यसलाई बदल्छ, यो हेरौं |
04:36 | Modifiers प्यानलमा फर्कौं |
04:40 | ADD modifierमा लेफ्ट क्लिक गर्नुहोस, यहाँ मुख्य तिन किसिमका मोडीफाएरहरुछन - Generate, Deform र Simulate |
04:54 | मनुको तल्लो बायाँ कुनाको Subdivision surfaceमा लेफ्ट क्लिक गर्नुहोस |
05:02 | क्युब एउटा विकृत बलमा परिवर्तन हुन्छ, मोडीफायर प्यानल भित्र एउटा नया प्यानल देखिएको छ |
05:10 | यो प्यानलले सबडिभिजन सर्फेस मोडीफायर को लागि सेटिंग देखाउछ |
05:16 | View 1मा लेफ्ट क्लिक गर्नुहोस, तपाइको किबोर्डबाट 3 तईप गरि इन्टर थिच्नुहोस |
05:25 | अब, क्युब बल वा गोलार्द्ध जस्तो देखिन्छ |
05:28 | हामी सबडिभिजन सर्फेस मोडीफायरको बारेमा बिस्तृत रुपमा पछिको ट्युटोरीअलमा हेर्नेछौं |
05:35 | सबडिभिजन सर्फेस प्यानलको माथिल्लो दायाँ कुनामा रहेको cross आइकन मा लेफ्ट क्लिक गर्नुहोस |
05:43 | मोडीफायर हटाईएको छ,क्युब आफ्नो मूल रुपमा फर्कन्छ |
05:49 | मतलब, मोडीफायरले क्युबको मूल बिशेषता फेरेको थिएन |
05:54 | हामी अरु मोडीफायरको बारेमा बिस्तृत रुपमा पछिको ट्युटोरीअल मा हेर्नेछौं |
05:59 | प्रोपर्टीज विन्डोको माथिको पंक्तिको inverted triangle आइकनमा लेफ्ट क्लिक गर्नुहोस |
06:07 | यो Object Data प्यानल हो |
06:10 | Vertex groups छानिएको भर्तीसेसको सेट समुहमा बाड्न प्रयोग गरिन्छ |
06:15 | हामी Vertex groups पछिका एडभान्सड ट्युटोरीअल मा गर्नेछौं |
06:22 | Shape Keys बस्तुलाई एडित मोडमा एनिमेट गर्न प्रयोग गरिन्छ |
06:28 | तपाइले सेप कि बक्सको पारि प्लस चिन्ह देख्दै हुनुहुन्छ? |
06:34 | यो बस्तुमा नयाँ आकारथप्न प्रयोग गरिन्छ |
06:39 | प्लस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस, पहिलो कि Basisहो |
06:50 | यो कि ले हामीले एनिमेट गर्न लागेको मूल बस्तुको रुप सेभ गरि राख्छ |
06:55 | त्यसैले, हामी यो कि बदल्न सक्दैनौं |
06:58 | अर्को कि थप्न प्लस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस, Key 1हामीले फेरेको पहिलो कि हो |
07:10 | 3D view मा जाऊ |
07:13 | एडित मोडमा जान तपाइको किबोर्डमा tabमा थिच्नुहोस |
07:18 | क्युब स्केल गर्न S थिच्नुहोस, तपाइको माउस तान्नुहोस र स्केल पक्का गर्न लेफ्ट क्लिक गर्नुहोस |
07:29 | अब्जेक्ट मोडमा फर्कन tab मा जानुहोस |
07:33 | क्युब मूल साइजमा फर्किएको छ, त्यसो भए हामीले पहिले गरेको स्केलिंग के भयो त? |
07:40 | अब्जेक्ट डाटा प्यानलको Shape keys box मा फर्किनुहोस |
07:45 | Key 1 चालु कि हो र निलोमा रंगिन छ |
07:50 | दायाँ पट्टि सेप कि को मान रहेको छ, यो मान तल ह्हेरफेर गर्न सकिन्छ |
07:57 | मान 0.000मा लेफ्ट क्लिक गर्नुहोस |
08:03 | किबोर्डबाट 1 टाइप गरि enter थिच्नुहोस, क्युब ठुलो भएको छ |
08:12 | हामी गर्दै जादाँ सेप कि हरु थप्न र क्युबलाई बदल्न सक्छौं |
08:17 | तपाइले मलाई ब्लेंडर ट्युटोरीअलको शृंखलामा एनिमेट गर्दा धेरै पटक सेप कि प्रयोग गरिरहेको पाउनुहुनेछ |
08:26 | अर्को सेटिंग भनेको UV texture हो, यो कुनै पनि बस्तुमा थपेको टेक्चर बदल्न प्रयोग गरिन्छ |
08:33 | हामी यो बिस्तृत रुपमा पछिको ट्युटोरीअलमा हेर्नेछौं |
08:38 | अब, तपाई एउटा नयाँ फायल बनाउन सक्नुहुन्छ |
08:42 | कपिलोकेसन कन्स्त्रेंट्स प्रयोग गरि क्युबको स्थान ल्याम्पको मा कपि गर्नुहोस |
08:49 | सबडिभिजन सर्फेस मोडीफायर, प्रयोग गरि क्युबलाई एउटा गोलार्द्धमा बदल्नुहोस; र सेप किहरु प्रयोग गरि क्युबलाई एनिमेट गर्नुहोस |
09:00 | यो ट्युटोरीअल प्रोजेकट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ |
09:09 | यस सम्बन्धि थप जानकारीको तलका लिंकहरुमा उपलब्ध छन
oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro |
09:30 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट |
09:32 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
09:35 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
09:40 | बिस्तृत जानकारीको, कृपया हामीलाई contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस |
09:47 | सहभागिताको लागि धन्यबाद |
09:49 | र कारखाना नेपालबाट म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार! |