Scilab/C2/Getting-Started/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:21, 19 June 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue Narration
00.02 Getting Started with Scilab स्पोकन टुटोरियलमा स्वागत छ
00.07 यो टुटोरियलमा हामी सिक्ने छौं:
00.09 Scilab लाई क्यालकुलेटरको रुपमा प्रयोग गर्न
00.12 एउटा भेरिएबलमा मान भण्डार गर्न
00.15 यी भेरिएबलहरु प्रयोग गरि गणितीय कार्य गर्न
00.21 करेन्ट वर्किंग डिरेक्टरीमा काम गर्दा एक्जिक्युट भएका कमाण्डहरु भण्डार गर्न एउटा फाइल बनाउन
00.29 कम्प्लेक्स नम्बर परिभाषित गर्न
00.31 नम्बरहरुमा exponential, logarithmic र trigonometric कार्यहरु गर्न
00.38 यो टुटोरियलको लागि Scilab तपाइको कम्प्युटरमा इन्स्टल भएको हुनुपर्छ
00.44 म प्रदर्शनीको लागि Scilab 5.2.0 र Mac OS(X) प्रयोग गर्दैछुँ
00.51 यहाँ टुटोरियलको Flow chart छ
00.55 तपाइको डेस्कटपको Scilab शर्टकट आइकनमा क्लिक गरौँ र Scilab सुरु गरौं
01.01 यो Scilab कन्सोल विन्डो हो, याद गरौँ कर्सर कमाण्ड प्रम्प्टमा छ
01.07 म तपाईलाई, नियमित अन्तरालमा भिडियो रोकी यो टुटोरियल Scilab मा अभ्यास गर्ने सुझाव दिन्छु
01.16 Scilab लाई एउटा क्यालकुलेटरको रुपमा प्रयोग गर्न सकिन्छ, यसले गर्न सक्ने केहि सामान्य कार्यहरु हेरौं
01.25 टाइप गरौं, 42 प्लस 4 गुणा 4 माइनस 64 लाई 4 ले भाग गरौँ र इन्टर थिचौं
01.36 आउटपुट अपेक्षिकृत 42 छ
01.39 याद गरौ नतिजा 42 डिफल्ट भेरिएबल "a n s" मा भण्डार भएको छ
01.45 हामी नाम सहितको भेरिएबलहरु पनि बनाउन सक्छौं: टाइप गरौँ,
01.49 a बराबर 12, b=21 , र c=33 र इन्टर थिचौं
02.00 यसले मानहरु 12, 21 र 33 क्रमश a,b र c मा भण्डार गर्छ
02.08 म यहाँ clc कमाण्ड प्रयोग गरि scilab कन्सोल सफा गर्छु
02.13 अब हामी यी भेरिएबलस् प्रयोग गरि केहि गणितीय कार्य गर्नेछौं
02.19 उदाहरणको लागि,
02.21 a+b+c ले नतिजा 66 दिन्छ
02.27 साथै
02.29 a गुणा ब्राकेट
02.35 (b+c)ले 648 दिन्छ
02.41 हामी नतिजा अर्को भेरिएबलमा पनि राख्न सक्छौं मानौं 'd' टाइप गरौँ d = ब्राकेट (a+b), ब्राकेट बन्द गरौँ गुणा c ले नतिजा दिन्छ
02.58 d = 1089
03.01 हामी यसरी कमाण्ड लाइनमा भेरिएबलको नामलाई कमाले छुट्ट्याएर टाइप गरि भेरिएबलको मान जाच्न सक्छौं
03.09 a,b,c,d र इन्टर थिचौं
03.16 म यहाँ clc कमाण्ड प्रयोग गरि कन्सोल सफा पार्छु
03.21 पावर लिन, तपाइको किबोर्डको 6 नम्बर कि मा रहेको “raised to”चिन्ह प्रयोग गरौँ
03.29 चिन्ह प्रयोग गर्न ' शिफ्ट कि' र 6 नम्बर कि प्रयोग गरौँ
03.34 उदाहरण, 7 स्क्वेर पत्ता लगाउन 7 raised to 2 र इन्टर थिचौं
03.43 कुनै नम्बरको स्क्वेर रुट पत्ता लगाउन मानौं 17, हामी sqrt(17) प्रयोग गर्छौं
03.55 यो 17 raised to जेरो पोइन्ट फाइभ जस्तै हो
04.06 चलन अनुसार आउटपुटमा खाली पोजिटिभ मान मात्र आउछ
04.10 सामान्यतया, 34 को पावर (2 बाइ 5) निकाल्न, टाइप गरौँ:
04.15 34 raised to ब्राकेट(2 लाई 5ले भाग गरौँ) र इन्टर थिचौं
04.25 नेगेटिभ पावर पनि प्रयोग गर्न सकिन्छ,
04.28 clc कमाण्ड प्रयोग गरि कन्सोल सफा पारौं
04.33 अहिले सम्म हामीले Scilab मा कसरी सामान्य हिसाब गर्ने र भेरिएबल बनाउने हेर्यौं '
04.40 अब, हामी नयाँ कमाण्डसँगै सुरु गर्छौं
04.43 यसले हामीलाई पहिले प्रयोग गरिएका कमाण्डहरु आउटपुट सहित सम्झन मद्दत गर्छ
04.49 पहिले कमाण्ड pwd टाइप गरौँ र इन्टर थिचौं
04.55 मेरो कम्प्युटरमा यो हाम्रो करेन्ट वर्किंग डिरेक्टरी हो
04.58 यो तपाइको कम्प्युटरमा फरक हुनसक्छ
05.01 तपाइले scilab कन्सोल विन्डोको टूलबारमा रहेको changed current directory आइकनमा क्लिक गरि करेन्ट वर्किंग डिरेक्टरी बदल्न सक्नुहुन्छ
05.15 अब diary command जारी गर्न टाइप गरौँ:
05.20 diary ब्राकेट, open inverted comma, ('myrecord.txt') close inverted comma, ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
05.40 यो कमान्डले करेन्ट वर्किंग डिरेक्टरीमा एउटा "myrecord.txt" नामक फाइल बनाउनेछ'
05.48 अब अगाडी Scilab सत्रको एक प्रति यो फाइलमा सेभ हुनेछ
05.53 यो टुटोरियल पछाडी यसको उपयोगिताको चर्चा गरिनेछ
06.00 कृपया अहिले टुटोरियल रोकी भिडियोमा दिएको एक नम्बर कार्य गर्नुहोस्
06.07 अब, Scilab ले कसरी कम्प्लेक्स नम्बरहरुसँग काम गर्छ हेरौं
06.13 Scilab मा इम्याजिनरी युनिट i लाई पर्सेन्टi ले जनाइन्छ:'
06.18 उदाहरणको लागि (Five point two गुणा percent i ले 5.2i दिन्छ
06.29 ब्राकेट बन्द गरौँ ( 10 प्लस 5 इन्टु percent i गुणा 2 गुणा percent i ले नतिजा -10. + 20.i दिन्छ
06.58 अब, यहाँ कन्सोल क्लियर गरौँ,
07.04 अब Scilab मा प्रयोग गरिने केहि पहिले नै परिभाषित नुमेरिकल कन्सट्यान्टहरु हेरौं
07.09 i जस्तै, तिनीहरुको नाम पनि percent चिन्हमा सुरु हुन्छ:
07.13 उदाहरण, percent pi
07.18 pi को मान अपेक्षिकृत छ
07.21 अब, हामी built-in trigonometric functions प्रयोग गरि pi को प्रयोग हेर्नेछौं
07.27 sin को percent pi by 2 , नतिजा 1 हुन्छ'
07.37 र cos को percent pi by 2 , नतिजा 6.123D-17'
07.50 कृपया ध्यान दिनुहोस्, कोणहरु रेडियनमा नापिएका छन र
07.54 सबै प्रयोगात्मक कार्यको लागि दोस्रो उत्तर शून्य हुनेछ
07.59 %eps एउटा "machine epsilon" भन्ने नम्बरसँग सम्बन्धित हुन्छ
08.03 यो Scilab ले दिने सबैभन्दा कम रिजोलुसन हो'
08.08 तपाइको कम्प्युटरको पत्ता लगाउन तपाइको कन्सोलमा % eps टाइप गरौँ
08.19 मेरो कम्प्युटरमा यसले 2.220D-16 दिन्छ
08.24 यसले Scilab ले प्रयोग गर्ने फ्लोटिंग पोइन्ट प्रेसिजन दिन्छ
08.28 यो नम्बर 2.22 गुणा 10^(-16) को नोटेसन हो , यहाँ कन्सोल क्लियर गरौँ
08.41 यदि कसैले 0.000456 लेख्न चाहन्छ भने उसले 4.56d-4 वा 4.56e-4 लेख्न सक्छ
09.06 scilab भेरिएबल केस सेन्सीटिभ भएकोले यहाँ हामी सानो d वा ठुलो D, वा सानो e, वा ठुलो E प्रयोग गर्न सक्छौं '
09.16 natural logarithm को बेस अर्को महत्वपूर्ण परिभाषित नुमेरिकल कन्सट्यान्ट हो:
09.22 प्रतिशतले अपेक्षिकृत नतिजा दिन्छ
09.30 हामी सोहि नतिजा "e x p" फंक्सनबाट पनि पाउन सक्छौं
09.35 'उदाहरणको लागि: exp ब्राकेट (1) ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
09.44 तपाई दुवै उत्तर एकै भएको देख्न सक्नुहुन्छ
09.47 यहाँ clc कमाण्ड प्रयोग गरि कन्सोल सफा पारौं
09.55 यसैगरी,
09.56 %e स्क्वेरले तलको उत्तर दिन्छ
10.04 जुन exp 2 टाइप गरि पाउन सकिन्छ
10.18 कमाण्ड log मतलब एउटा नम्बरको natural logarithm हो मतलब base e
10.23 base 10 को लग्यारिदम लिन log 10 प्रयोग गरौँ
10.29 उदाहरणको लागि, log10(1e-23) र इन्टर थिचौं, यसले अपेक्षिकृत उत्तर -23 दिन्छ
10.47 हामीले नेगेटिभ logarithm लियो भने कम्प्लेक्स नम्बर आउछ,
10.51 कम्प्लेक्स नम्बरको लागि तपाई आफै यो गर्न सक्नुहुन्छ, तपाइको कन्सोलमा टाइप गर्नुहोस: log(-1) वा log(%i)
11.01 अब सम्झनुहोस् हामीले सबै टाइप गरिएका कमाण्डहरुको रेकर्डिङ diary कमाण्ड मार्फत myrecord.txt मा कल गरेका छौं,
10.09 अब कसरी त्यो फाइल बन्द गर्ने हो हेरौं
11.13 फाइल बन्द गर्न, टाइप गरौँ
11.16 diary of zero
11.21 यो कमाण्डले फाइल myrecord.txt बन्द र सेभ गर्नेछ
11.26 यो पनि सम्झौं कि यो फाइल करेन्ट वर्किंग डिरेक्टरीमा बनाइएको थियो जुन मेरोमा डेस्कटप थियो
11.34 यो फाइल खोलि तपाइको scilab कन्सोल विन्डो टूलबारको Open-a-file शर्टकट आइकनमा क्लिक गरौँ
11.46 म सबै फाइलको फाइल फर्म्याट बदल्दै छुँ
11.51 myrecord.txt फाइल छानौं र ok मा क्लिक गरौँ
11.59 ध्यान दिनुहोस् कि सबै कामहरु, दुवै कमाण्डहरु र Scilab ले दिएको सम्बन्धित उत्तर सबै यो फाइलमा सेभ भएका छन
12.10 म यो फाइल बन्द गर्दैछु,
12.15 yes मा क्लिक गरौँ
12.21 हामीलाई थाहा छ, जब एउटा प्रोग्राम बन्दै हुन्छ, एउटा राम्रो कोड नबनुन्जेल हामीलाई धेरैपटक परिक्षण गर्नुपर्छ
12.29 Diary कमाण्डले सबै transactions हरु ट्रयाक गर्न मद्दत गर्छ
12.35 यदि तपाई त्यो सम्झनुहुन्छ भने हामीले कमाण्ड diary of zero प्रयोग गरि फाइल my record.txt बन्द गरेका थियौं
12.42 कृपया ध्यान दिनुहोस् यो कमाण्ड एक्जिक्युट गरेपछि कुनै पनि transactions सेभ गर्न सकिदैन
12.48 यदि हामीलाई फेरि सेसन सेभ गर्न परेमा हामीले diary कमाण्ड प्रयोग गर्नुपर्छ
12.54 यदि फाइलमा केहि महत्वपूर्ण जानकारी छ भने diary कमाण्डमा कुनै अन्य फाइलनेम प्रयोग गर्नुपर्छ
13.03 किनकि एकै फाइलको प्रयोगले हालको फाइल ओभरराइट हुनेछ
13.09 यहाँ भिडियो रोक्नुहोस र भिडियो मा दिएको दोस्रो कार्य गर्नुहोस्
13.15 तपाईले याद गर्नुभयो होला समस्याको समाधान ठ्याक्कै शून्य हुदैन
13.21 यो संग कसरी काम गर्ने थप जानकारी लिन टाइप गरौँ “help clean”'
13.27 सामान्यत, यदि तपाईलाई कुनै कमाण्ड सम्बन्धि सहायता चाहिएमा 'help' वा आर्गुमेंट सहितको हेल्प प्रयोग गर्न सकिन्छ
13.37 उदाहरणको लागि scilab कन्सोलमा टाइप गरौँ, “help chdir” र इन्टर थिचौं
13.53 म हेल्प ब्राउजरको साइज बढाउदै छुँ
14.01 Help chdir ले कसरी करेन्ट वर्किंग डिरेक्टरी कसरी बदल्ने बिस्तृत जानकारी दिन्छ
14..10 अर्को विकल्प भनेको scilab कन्सोल विन्डोको टूलबारको हेल्प ब्राउजर आइकनमा क्लिक गर्ने हो
14.20 म हेल्प ब्राउजर बन्द गर्दैछुँ र स्लाइडमा फर्कनेछुँ
14.31 अप-डाउन एरो की पहिले नै एक्जिक्युट भएका कमाण्डहरु हेर्न प्रयोग गरिन्छ
14.36 अप-डाउन एरो प्रयोग गर्दा तपाई कुनै कमाण्डमा रोकिएर त्यसलाई एक्जिक्युट गर्न इन्टर थिच्न सक्नुहुन्छ
14.45 तपाई आवश्यक परेमा कमाण्डहरु एडिट गर्न सक्नुहुन्छ
14.48 वास्तबमा यदि तपाई पहिले टाइप गरेको कमाण्ड खोज्दै हुनुहुन्छ, जुन 'e' बाट सुरु हुन्छ भने e टाइप गरि अप एरो थिचौं'
14.59 कमाण्ड आफै पूरा गर्न ट्याब कि थिचौं, यसले हामीलाई सबै उपलब्ध विकल्पहरु छान्न दिन्छ
15.07 यो टुटोरियलमा हामीले सिक्यौं:
15.10 Scilab लाई क्यालकुलेटरको रुपमा प्रयोग गर्न
15.12 नतिजा डिफल्ट भेरिएबल ans मा भण्डार गर्न
15.16 बराबर चिन्ह प्रयोग गरि मान भेरिएबलमा राख्न
15.20 कन्सोलमा भेरिएबलको नाम कमाले छुट्टयाएर टाइप गरी भेरिएबलको मानहरु जाच्न
15.28 pwd कमाण्ड प्रयोग गरि करेन्ट वर्किंग डिरेक्टरी जाच्न'
15.34 तपाइले एउटा फाइलमा टाइप गर्नुभएको कमाण्डहरु सेभ गर्न diary कमाण्ड प्रयोग गर्न
15.40 कम्प्लेक्स नम्बर, नेच्रल एक्स्पोनेंट र π लाई क्रमश %i, %e र %pi प्रयोग गरि डिफाइन गर्न
15.49 कुनैपनि कमाण्डको बिस्तृत जानकारीको लागि हेल्प कमाण्ड प्रयोग गर्न
15.54 यसरी हामी Getting Started with Scilab स्पोकन टुटोरियलको अन्तयमा आएका छौं
15.59 Scilab मा अन्य धेरै फंक्सनहरु रहेका छन जो अन्य स्पोकन टुटोरीयलमा हेरिनेछ
16.06 यो स्पोकन टुटोरियल Free and Open Source Software in Science and Engineering Education(FOSSEE) ले बनाएको हो
16.14 FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी http://fossee.in वा http://scilab.in/ वेबसाइटमा पाउन सकिन्छ
16.22 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
16.29 यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन टुटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
16.43 म आशा गर्छु कि यो ट्युटोरियल सिक्नको लागि उपयोगी छ
16.47 धन्यवाद
16.48 म मन्दिरा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble