Scilab/C2/Installing/Nepali
From Script | Spoken-Tutorial
Visual Clue | Narration |
---|---|
00.01 | विन्डोज अपरेटिंग सिस्टममा Scilab इन्स्टल गर्ने स्पोकन टुटोरियलमा स्वागत छ |
00.07 | म विन्डोज अपरेटिंग सिस्टममा Scilab संस्करण ५.२ इन्स्टल गर्दैछुँ |
00.13 | यो प्रक्रिया सबै Scilab का संस्करण र अन्य विन्डोज अपरेटिंग सिस्टम संस्करणमा पनि लागु हुन्छ |
00.20 | तपाई scilab, scilab.org वेबसाइटबाट डाउनलोड गर्नसक्नुहुन्छ |
00.25 | Products मा गएर download छान्नुहोस् र क्लिक गरौँ र |
00.31 | तल स्क्रोल गरि विन्डोज सेक्सनको scilab5.2 छानौं |
00.41 | यसले exe फाइल डाउनलोड गर्न एउटा डाइलग खोल्छ |
00.45 | सेभमा क्लिक गरौँ, फाइल डाउनलोड हुन् सुरु हुन्छ |
00.50 | यसले केहि समय लिन्छ, म यसलाई मिनिमाइज गर्नेछु |
00.54 | म ब्राउजर मिनिमाइज गर्नेछु |
00.58 | डाउनलोड पेजको सिधा लिंक देखाइएको छ |
01.03 | इन्स्टलेसन सुरु गर्नु पूर्व कृपया तपाइको कम्प्युटरमा इन्टरनेट जोडिएको पक्का गर्नुहोस् |
01.10 | Intel Math Kernal Library डाउनलोड र इन्स्टल गर्न आवश्यक छ |
01.16 | म यो मिनिमाइज गर्छु |
01.18 | इन्स्टलेसन प्रक्रिया सुरु गर्न scilab सेटअप फाइलमा क्लिक गरौँ |
01.25 | Run क्लिक गरौँ |
01.28 | set up language मा English छानौं र Ok क्लिक गरौँ |
01.33 | यसले Scilab सेटअप विजार्ड सुरु गर्छ |
01.37 | जारी राख्न Next मा क्लिक गरौँ |
01.39 | license agreement एक्सेप्ट गरौँ र Next मा क्लिक गरौँ |
01.42 | तपाइको कम्प्युटरमा scilab इन्स्टल गर्न गन्तब्य फाइल छानौं |
01.47 | Next क्लिक गरौँ |
01.48 | full Installation मा जाउँ |
01.50 | Next क्लिक गरौँ |
01.52 | Next |
01.53 | Next |
01.55 | इन्स्टलेसन सुरु गर्न Install मा क्लिक गरौँ |
01.58 | Internet Connection Permission दिन Ok मा क्लिक गरौँ |
02.03 | यसले Scilabको लागि Intel Math Kernal Library डाउनलोड सुरु गर्छ |
02.11 | यसले केहि मिनेट लिनेछ |
02.20 | Intel Math Kernal Library को डाउनलोड सकिएको छ, scilab को इन्स्टलेसन प्रक्रिया सुरु भएको छ |
02.28 | यसले केहि मिनेट लिनेछ |
02.46 | scilab को इन्स्टलेसन पूरा भएको छ, "Finish" मा क्लिक गरौँ |
02.51 | यसले तपाइको कम्प्युटरमा Scilab 5.2 लन्च गर्नेछ |
03.00 | म यसलाई बन्द गर्नेछु |
03.03 | यो समयमा हामीसँग साईल्याबका अन्य थुप्रै स्पोकन टुटोरियलहरु छन |
03.08 | यिनीहरु तल सुचिकृत छन |
03.12 | भारतमा Scilab का कामहरुको संयोजन यो वेबसाइट मार्फत गरिन्छ |
03.18 | त्यहाँ केहि रोचक प्रोजेक्टहरु पनि रहेका छन् |
03.21 | जसमध्ये Textbook Companion प्रोजेक्ट एक हो जसले Scilab प्रयोग गरि स्ट्याण्डर्ड पाठ्यपुस्तकको उदाहरणहरु कोड गर्छ |
03.28 | लिंक प्रोजेक्टले युजरलाई परिचित Scilab डकुमेन्टहरु लिंक गर्न र श्रेणीमा राख्न दिन्छ |
03.35 | हामी Scilab वर्कसपहरु आयोजना गर्न पनि सहयोग गर्छौं |
03.39 | हामीसंग दुई मेलिंग लिस्ट रहेका छन, एउटा घोषणा गर्न र अर्को छलफलको लागि |
03.44 | हाम्रो सबै गतिविधिहरुमा तपाईलाई सहभागी हुन आमन्त्रण गर्छौं |
03.48 | स्पोकन टुटोरियलमा फर्कौं |
03.50 | यो बोल खण्ड विविध भारतीय भाषाहरुमा पनि उपलब्ध हुनेछन |
03.54 | यिनीहरु spoken-tutorial.org वेबसाइटमा उपलब्ध छन् |
03.58 | यी टुटोरियलहरुले Scilab मा Level 0 ट्रेनिंगको एक खण्ड पूरा गर्छ |
04.03 | यी पूर्णत निशुल्क उपलब्ध छन |
04.07 | हामी यो रुटबाट धेरै FOSS सिस्टम पूरा गर्न चाहन्छौं |
04.11 | हामी यसमा तपाइको प्रतिक्रियाको स्वागत गर्छौं |
04.15 | हामी तपाइको सहभागिताको पनि स्वागत गर्छौं |
04.17 | सफ्टवेयरको आउटलाइन लेख्न |
04.20 | मूल स्क्रिप्ट लेख्न, स्पोकन टुटोरियल रेकर्ड गर्न |
04.22 | स्क्रिप्टलाई विविध भारतीय भाषाहरु अनुवाद गर्न |
04.25 | स्क्रिप्ट प्रयोग गरि भारतीय भाषाहरु मा डब गर्न |
04.28 | माथिका सबै रिभ्यु र प्रतिक्रिया दिन |
04.33 | हामी तपाईलाई यी स्पोकन टुटोरियलहरु प्रयोग गरि कार्यशाला संचालन गर्न स्वागत गर्छौं |
04.42 | तपाइलाई स्पोकन टुटोरियलहरुको प्रभावकारिता अध्ययन गर्न स्वागत गर्छौं |
04.47 | हामी अडियो, भिडियो र अटोमेटिक ट्रान्सलेसन आदि प्राविधिक सहयोगको लागि विज्ञ पनि खोज्दैछौं |
04.55 | हामीसँग सबैको लागि अनुदान रहेको छ |
04.58 | स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई National Mission on Education through ICT, MHRD भारत सरकारको को सहयोग रहेको छ |
05.07 | थप जानकारी स्पोकन हाइफन टुटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो |
05.15 | सहभागितको लागि धन्यवाद |
05.17 | म मन्दिरा थापा बिदा हुदैछुँ |
05.18 | नमस्कार |