PERL/C2/Blocks-in-Perl/Nepali
From Script | Spoken-Tutorial
|
|
---|---|
00.01 | पर्लको BLOCKS स्पोकन ट्यूटोरियलमा स्वागत छ |
00.06 | यो ट्यूटोरियलमा, हामीले पर्लमा उपलब्ध विभिन्न BLOCKS बारे सिक्नेछौ |
00.13 | म उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र Perl ५.१४.२ प्रयोग गर्दैछु |
00.21 | म gedit Text Editor पनि प्रयोग गर्ने छु |
00.26 | तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ |
00.31 | पूर्वाधारको रुपमा, तपाईसँग पर्लमा भेरीएबल र कमेन्ट को आधारभूत ज्ञान हुनुपर्छ |
00.38 | पर्ल को डाटा स्ट्रक्चरहरुको ज्ञान थप उपयोगी हुनेछ |
00.44 | कृपया स्पोकन ट्यूटोरियल वेबसाइटको सान्दर्भिक ट्यूटोरियल हेर्नुहोस् |
00.50 | 'पर्ल मा ५ विशेष ब्लकहरू उपलब्ध छन् |
00.53 | यी ब्लकहरू पर्ल प्रोग्रामको विभिन्न चरणमा एक्जिक्युट हुन्छन् |
00.59 | यी ब्लकहरू हुन् |
01.01 | BEGIN |
01.02 | END |
01.03 | UNITCHECK |
01.04 | CHECK. |
01.05 | INIT |
01.06 | BEGIN ब्लकको बारेमा बुझेर सुरु गरौ |
01.10 | BEGIN ब्लक कम्पाईलेसनको समयमा एक्जिक्युट हुन्छ |
01.15 | त्यसैले, यो ब्लक भित्र लेखिएको कुनैपनि कोड कम्पाईलेसनको समयमा पहिले नै एक्जिक्युट हुन्छ |
01.22 | हामीसँग एउटा पर्ल स्क्रीप्ट भित्र विभिन्न BEGIN ब्लकहरू हुनसक्छ |
01.26 | यी ब्लकहरू घोषणाको क्रममा एक्जिक्युट हुनेछन |
01.31 | मतलब First Define First Execute शैलीमा |
01.35 | BEGIN ब्लक को सिनट्याक्स निम्न अनुसार छ |
01.40 | क्यापिटल अक्षरमा BEGIN स्पेस ओपन कर्ली ब्राकेट |
01.45 | इन्टर थिचौं |
01.47 | कम्पाईलेसनको समयमा एक्जिक्युट हुनुपर्ने कोड |
01.51 | इन्टर थिचौं |
01.52 | क्लोज कर्ली ब्राकेट |
01.55 | अब, BEGIN ब्लकको एउटा उदाहरण हेरौ |
01.59 | टर्मिनल खोलौ र टाइप गरौ |
02.02 | gedit beginBlock dot pl space ampersand |
02.08 | र इन्टर थिचौं |
02.10 | यसले gedit मा beginBlock dot pl फाईल खोल्ने छ |
02.15 | स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ |
02.20 | मैले स्क्रीप्टमा लेखेको कुरा बुझौं |
02.24 | यहाँ, हामीले BEGIN ब्लकहरूको अघि र पछि केहि टेक्स्ट प्रिन्ट गरेका छौ |
02.31 | त्यसैगरी, मैले हरेक BEGIN ब्लकमा एउटा प्रिन्ट स्टेटमेन्ट लेखेको छु |
02.37 | कृपया याद गरौ, मैले BEGIN ब्लक पछि सेमिकोलन राखेको छैन |
02.42 | सेमिकोलन राख्नाले प्रोग्राम एक्जिक्युसनमा सिनट्याक्स एरर दिनेछ |
02.49 | अब फाईल सेभ गर्न Ctrl+s थिचौं |
02.53 | अनि टर्मिनलमा जाँऊ र स्क्रिप्ट एक्जिक्युट गर्न टाइप गरौँ |
02.58 | perl beginBlock dot pl |
03.01 | र इन्टर थिचौं |
03.04 | तपाईले टर्मिनलमा देखिएको आउटपुट पाउनु हुनेछ |
03.09 | याद गरौँ पहिलो BEGIN ब्लक भित्र लेखिएको लाइन पहिले प्रिन्ट हुन्छ |
03.16 | र वास्तवमा स्क्रीप्टको पहिलो प्रिन्ट स्टेटमेन्ट BEGIN ब्लक स्टेटमेन्ट पछि प्रिन्ट हुन्छ |
03.25 | BEGIN ब्लकहरू घोषणाको क्रममै एक्जिक्युट हुन्छन् |
03.31 | यो उदाहरणबाट, यो स्पष्ट हुन्छ की |
03.34 | BEGIN ब्लकहरू भित्र लेखिएको कोड पहिले एक्जिक्युट हुन्छ |
03.40 | यो PERL स्क्रीप्टको भित्रको BEGIN ब्लकको स्थानमा भर पर्दैन |
03.46 | BEGIN ब्लकहरू सधै First In First Out शैलीमा एक्जिक्युट हुन्छन् |
03.52 | त्यसैले यो ब्लकको एउटा प्रयोग भनेको वास्तविक एक्जिक्युसन भन्दा पहिले नै फाइलहरु पर्ल स्क्रीप्ट भित्र समावेश हुनु हो |
04.01 | अब, END ब्लक बुझौ |
04.04 | END ब्लक पर्ल प्रोग्रामको अन्त्यमा एक्जिक्युट हुन्छ |
04.09 | यो ब्लक भित्र लेखिएको कोड पर्लले प्रोग्राम एक्जिक्युट गर्न सके पछि एक्जिक्युट हुन्छ |
04.17 | हामीसँग पर्ल स्क्रीप्ट भित्र विभिन्न END ब्लकहरु हुनसक्छन् |
04.21 | यी ब्लकहरू घोषणाको उल्टो क्रममा एक्जिक्युट हुन्छन् |
04.26 | मतलब, Last define First execute शैलीमा |
04.30 | END ब्लक को सिनट्याक्स निम्न अनुसार छ |
04.35 | क्यापिटल अक्षरमा END ओपन कर्ली ब्राकेट |
04.39 | इन्टर थिचौं |
04.40 | पर्ल स्क्रीप्टको अन्तमा एक्जिक्युट हुनुपर्ने कोड |
04.45 | इन्टर थिचौं |
04.46 | क्लोज कर्ली ब्राकेट |
04.49 | अब END ब्लकको एउटा उदाहरण हेरौ |
04.53 | टर्मिनल खोलौ र टाइप गरौ |
04.56 | gedit endBlock dot pl space ampersand |
05.00 | र इन्टर थिचौं |
05.03 | यसले gedit मा endBlock dot pl फाईल खोल्ने छ |
05.08 | स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ |
05.13 | मैले यो स्क्रीप्ट लेखेका कुराहरुको चर्चा गरौँ |
05.17 | यहाँ हामीले END ब्लकको अघि पछि केहि टेक्स्ट प्रिन्ट गरेका छौ |
05.23 | त्यसैगरी, हामीले हरेक END ब्लकमा एउटा प्रिन्ट स्टेटमेन्ट लेखेका छौ |
05.29 | कृपया याद गरौ, मैले END ब्लक पछि सेमिकोलन राखेको छैन |
05.34 | यदि हामीले सेमिकोलन राख्यौ भने, त्यहाँ कम्पाईलेसनमा सिनट्याक्स एरर हुनेछ |
05.41 | अब फाईल सेभ गर्न Ctrl+s थिचौं |
05.45 | अनि टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ |
05.50 | perl endBlock dot pl |
05.53 | र इन्टर थिचौं |
05.55 | तपाईले टर्मिनलमा देखिएको आउटपुट पाउनु हुनेछ |
06.00 | याद गरौँ: END ब्लक भित्र लेखिएको लाइन अन्तिममा प्रिन्ट हुनेछ |
06.06 | स्क्रीप्टको अन्तिम प्रिन्ट स्टेटमेन्ट वास्तवमा END ब्लक स्टेटमेन्ट अघि प्रिन्ट हुन्छ र |
06.13 | END ब्लक आफ्नो घोषणाको उल्टो क्रममा एक्जिक्युट हुन्छ |
06.20 | उदहारणबाट, यो स्पष्ट छ कि |
06.23 | END ब्लक भित्र लेखिएको कोड अन्तमा एक्जिक्युट हुन्छ |
06.29 | यो PERL स्क्रीप्ट भित्रको END ब्लकको स्थानमा भर पर्दैन |
06.36 | END ब्लकहरू Last In First Out शैलीमा एक्जिक्युट हुन्छन् |
06.41 | त्यसैले, END ब्लकको प्रयोग भनेको प्रोग्रामबाट बाहिर निस्कनु अघि प्रोग्राममा बनाएका अब्जेक्टहरुको नाश गर्नु हो |
06.49 | त्यसैगरी, पर्ल मा UNITCHECK, CHECK र INIT ब्लकहरू छन् |
06.55 | यी ब्लकहरू डेभलपरहरुले बिरलै प्रयोग गर्छन र बुझ्न अलि कठिन पनि छ |
07.02 | त्यसैले, म तपाईलाई यिनीहरुको बारेमा छोटो जानकरी मात्र दिनेछु |
07.06 | UNITCHECK, CHECK र INIT ब्लकहरू |
07.10 | मुख्य प्रोग्रामको कम्पाईलेसन र एक्जिक्युसन चरण बीचको संक्रमण हेर्न र कम्पाईलेसन र एक्जिक्युसन् |
07.18 | पछि केहि जाँचहरू गर्न वा इनिसियलाइजेसन गर्न उपयोगी हुनेछन |
07.24 | UNITCHECK र CHECK ब्लक Last in First out शैलीमा रन हुन्छन् |
07.31 | जबकि INIT ब्लक First In First Out शैलीमा रन हुन्छ |
07.37 | UNITCHECK ब्लकको सिनट्याक्स निम्न अनुसार छ |
07.41 | क्यापिटल अक्षरमा UNITCHECK स्पेस ओपन कर्ली ब्राकेट |
07.46 | इन्टर थिचौं |
07.48 | एक्जिक्युट गर्नुपर्ने कोड |
07.50 | इन्टर थिचौं |
07.52 | क्लोज कर्ली ब्राकेट |
07.54 | CHECK ब्लकको सिनट्याक्स निम्न अनुसार छ |
07.58 | क्यापिटल अक्षरमा CHECK स्पेस ओपन कर्ली ब्राकेट |
08.03 | इन्टर थिचौं |
08.04 | एक्जिक्युट गर्नुपर्ने कोड |
08.07 | इन्टर थिचौं |
08.08 | क्लोज कर्ली ब्राकेट |
08.11 | INIT ब्लकको सिनट्याक्स निम्न अनुसार छ |
08.15 | क्यापिटल अक्षरमा INIT स्पेस ओपन कर्ली ब्राकेट |
08.20 | इन्टर थिचौं |
08.21 | इनीसियलाइज गर्नु पर्ने कोड |
08.24 | इन्टर थिचौं |
08.26 | क्लोज कर्ली ब्राकेट |
08.28 | म तपाईंलाई अझ राम्ररी बुझ्न यी ब्लकहरु तपाईको आफ्नो स्क्रिप्टमा प्रयोग गरि हेर्न सिफारिस गर्छु |
08.36 | संक्षेपमा |
08.37 | यो ट्यूटोरियलमा, हामीले सिक्यौ |
08.40 | विस्तृत रुपमा, BEGIN र END ब्लकहरू र |
08.44 | UNITCHECK, CHECK र INIT ब्लकहरूको परिचय |
08.48 | नमुना प्रोग्रामहरु प्रयोग गरेर |
08.52 | यहाँ तपाईको लागि कार्य छ |
08.54 | एउटा पर्ल स्क्रीप्ट भित्र तलको कोड टाइप गरौ |
08.58 | स्क्रीप्ट एक्जिक्युट गरौ र आउटपुट हेरौ |
09.02 | तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस् |
09.06 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
09.09 | यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
09.14 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
09.20 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
09.24 | विस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
09.32 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
09.37 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
09.45 | यो मिशन बारे थप जानकारी निम्न लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो |
09.57 | आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो |
10.00 | म मन्दिरा बिदा हुदै छुँ |
10.02 | सहभागिताको लागि धन्यवाद, नमस्कार!! |