PERL/C2/Functions-in-Perl/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:47, 17 June 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue
Narration
00.01 पर्लको फंक्सन स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.06 यो ट्यूटोरियलमा, हामी सिक्नेछौ
00.10 पर्ल फंक्सन
00.11 आर्गुमेंट सहितको फंक्सन
00.13 रिटर्न मानहरु' सहितको फंक्सन
00.16 यो ट्यूटोरियलमा, म प्रयोग गर्दै छु
00.18 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00.22 पर्ल ५.१४.२
00.24 gedit टेक्स्ट एडिटर
00.27 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00.31 तपाईसँग पर्लमा भेरीएबल, कमेंट, लूप कन्डिसनल स्टेटमेन्ट र डाटा स्ट्रक्चर को आधारभूत ज्ञान हुनुपर्छ
00.41 कृपया स्पोकन ट्यूटोरियल वेबसाइटको सान्दर्भिक ट्यूटोरियल हेर्नुहोस्
00.47 हामी पहिले केहि सामान्य पर्ल फंक्सन हेर्ने छौ
00.51 पर्लमा subroutines' पनि भनिने फंक्सन लाई, सब कीवोर्ड सहित घोषणा गरिन्छ
00.57 घोषणा गरेको फंक्सनको परिभाषा कर्ली ब्राकेटहरु बीच लेखिएको छ
01.03 यो फंक्सन ले कुनै आर्गुमेंट लिदैन
01.07 र यसले केहि फर्काउने छैन
01.10 याद गरौँ: फंक्सन को परिभाषा स्क्रीप्टको कुनै पनि ठाउँ वा अर्को मोड्युल मा लेख्न सकिन्छ
01.17 अनि यो मोड्युल फंक्सनमा प्रयोग गर्न स्क्रीप्टमा समावेश गर्नुपर्छ
01.24 स्क्रीप्टमा मोड्युल समावेश गर्न, निम्न सिनट्याक्स प्रयोग गर्नुपर्छ
01.31 use ModuleFileName semicolon
01.35 एउटा नमुना प्रोग्राम प्रयोग गरेर यो बुझौ
01.39 तपाईको टेक्स्ट एडिटरमा फाईल खोल्नुहोस् र यसको नाम simpleFunction dot pl राखौ
01.46 यहाँ मेरो simpleFunction dot pl फाईल gedit मा छ
01.51 स्क्रिनमा देखिएको कोड टाइप गरौ
01.55 यहाँ, हामी परिभाषित गरेको फंक्सन कल गर्दैछौं
02.00 त्यसपछि, एक्जिक्युट कन्ट्रोल त्यो फंक्सन मा पठाईनेछ
02.06 यो फंक्सन को घोषणा र परिभाषा हो
02.10 यो फंक्सन ले दिएको टेक्स्ट प्रिन्ट गर्ने छ
02.14 आफ्नो फाईल सेभ गरौ
02.17 अनि टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौ
02.24 perl simpleFunction dot pl
02.28 र इन्टर थिचौं
02.30 टर्मिनलमा आउटपुट देखिने छ
02.38 अब, आर्गुमेंट सहितको फंक्सन हेरौ
02.44 यो फंक्सन एउटा नमुना प्रोग्राम प्रयोग गरेर बुझौ
02.48 टेक्स्ट एडिटरमा एउटा फाईल खोलौ र यसको नाम functionWithArgs dot pl राखौ
02.57 यहाँ gedit मा मेरो functionWithArgs स्क्रीप्ट छ
03.02 स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ
03.07 यहाँ, हामी आर्गुमेंट 1020 सहितको फंक्सन कल गर्दै छौ
03.13 पठाएको आर्गुमेंटहरु $var1 $var2 मा बस्नेछ
03.20 @_ विशेष पर्ल भेरीएबल हो, हामी आगामी ट्यूटोरियलमा यसलाई विस्तृत रुपमा हेर्नेछौं
03.29 यो फंक्सन ले २ भेरिएबलहरु जोड्ने काम गर्छ र नतिजा प्रिन्ट गर्छ
03.37 फाईल सेभ गरौ
03.42 @_ एउटा विशेष पर्ल एरे हो
03.46 यो एरे पठाएको आर्गुमेंटहरु भण्डार गर्न प्रयोग गरिन्छ
03.51 त्यसैगरी, हामी भेरिएबल मा पठाएको आर्गुमेटहरु यसरी पाउन सक्छौं
03.56 $var1 space = space shift @_ semicolon
04.04 $var2 स्पेस= स्पेस शिफ्ट @_ सेमिकोलन
04.12 शिफ्ट@_ ले @_एरेबाट पहिलो स्थानको एलिमेन्ट हटाउछ
04.21 र यसलाई एउटा भेरिएबल मा राख्छ
04.24 अर्को तरिका हो, $var1 स्पेस = स्पेस dollar underscrore ओपन स्क्वार ब्राकेट जिरो क्लोज स्क्वार ब्राकेट सेमिकोलन
04.38 $var2 स्पेस = स्पेस dollar underscrore ओपन स्क्वार ब्राकेट 1 क्लोज स्क्वार ब्राकेट सेमिकोलन
04.49 माथि उल्लेखित तरिका इन्डेक्स प्रयोग गरि @_ array को एलिमेन्ट खोज्ने जस्तै छ
04.59 अब टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ
05.06 perl functionWithArgs dot plEnter थिचौं
05.14 स्क्रीनमा आउटपुट देखिएको छ
05.23 अब, एउटा मान फर्काउने फंक्सन हेरौ
05.32 सोहि एउटा नमुना प्रोग्राम प्रयोग गरेर बुझौ
05.35 gedit को funcWithSingleRtrnVal dot pl मा जाँऊ
05.46 आफ्नो टेक्स्ट एडिटरमा फाईल खोलौ र देखिएको निम्न कोड टाइप गरौ
05.52 यहाँ, हामी प्यारामिटरहरु 10 र 20 सहितको addVariables फंक्सन कल गर्दै छौ
06.01 फंक्सन को रिटर्न मान $addition variable मा रहनेछ
06.09 यो फंक्सनले पठाएका प्यारामिटरहरु जोड्छ र नतिजा फर्काउनेछ
06.15 फाईल सेभ गरौ
06.17 अब स्क्रीप्ट एक्जिक्युट गरौ
06.20 ल, टर्मिनलमा जाँऊ र टाइप गरौ
06.24 perl funcWithSingleRtrnVal dot pl र इन्टर थिचौं
06.35 टर्मिनलमा यस्तो आउटपुट देखिन्छ
06.43 अब, एउटा एक भन्दा बढि मानहरु फर्काउने फंक्सन हेरौं
06.48 एउटा नमुना प्रोग्रामको प्रयोग गरेर सोको बारेमा बुझौ
06.53 gedit मा, मैले फाईल खोलेको छु र यसको नाम funcWithMultipleRtrnVals dot pl राखौ
07.04 कृपया, आफ्नो टेक्स्ट एडिटरमा यस्तै गरौ
07.08 अब, देखाएको निम्न कोड टाइप गरौ
07.13 यहाँ, हामीले प्यारामिटरहरु 10 र 20 सहितको addVariables फंक्सन कल गर्दै छौ
07.21 फंक्सनको रिटर्न मानहरु भेरिएबलहरु $var1, $var2 र $addition मा भण्डार हुनेछन
07.31 यो फंक्सनले योगफल निकाल्नेछ र पठाएको प्यारामिटर र नतिजा फर्काउनेछ
07.42 यो उदाहरणले हामी कसरी फंक्सन बाट एरे फर्काउन सक्छौं देखाउँछ
07.53 त्यसैगरी, यसले कसरी फंक्सनबाट ह्याश' फर्काउन सकिन्छ देखाउँछ
08.00 फाईल सेभ गरौ
08.03 अब टर्मिनलमा पर्ल स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ
08.10 perl funcWithMultipleRtrnVals dot pl
08.18 र इन्टर थिचौं
08.20 टर्मिनलमा आउटपुट देखिएको छ
08.32 पर्ल मा विभिन्न इन्बिल्ट फंक्सनहरु उपलब्ध छन्
08.36 हामीले केहि अघिल्लो ट्यूटोरियलमा सिक्यौ, जस्तै - Arrays, Hash, sort, scalar, each, keys आदि
08.49 इन्बिल्ट फंक्सन कल गर्नु हामीले परिभाषित गरेको अन्य कुनै पनि फंक्सनहरु कल गरे जस्तै हो
08.57 जस्तै: sort open bracket @arrayName close bracket semicolon
09.04 हामीले प्रयोग गरेको नमुना प्रोग्राममा केहि इन्बिल्ट फंक्सनहरु समेट्ने प्रयास गरौ
09.10 र तिनीहरुको आउटपुट हेरौ
09.13 संक्षेपमा
09.15 यो ट्यूटोरियलमा, हामीले सिक्यौ -
09.17 पर्लका फंक्सन
09.19 आर्गुमेंट सहितको फंक्सन
09.22 नमुना प्रोग्राम प्रयोग गरि फंक्सनको रिटर्न मानहरु
09.27 यहाँ तपाईको लागि कार्य छ -
09.29 आर्गुमेंटहरु लिने एउटा फंक्सन लेखौ
09.33 यी आर्गुमेंटहरु मा केहि कार्य गरौ
09.37 आर्गुमेंटहरु मा गरेको कार्यको परिणाम फर्काउनुहोस र सो प्रिन्ट गरौ
09.43 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
09.47 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09.51 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09.56 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
10.02 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10.07 विस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
10.14 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10.19 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10.28 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
10.40 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो
10.43 म मन्दिरा बिदा हुदैछुँ
10.46 सहभागिताको लागि धन्यवाद, नमस्कार!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble