PERL/C2/Array-functions/Nepali
From Script | Spoken-Tutorial
|
|
---|---|
00.01 | पर्लको Array Functions स्पोकन ट्यूटोरियलमा स्वागत छ |
00.06 | यो ट्यूटोरियलमा, हामीले पर्लमा Array functions बारे सिक्ने छौ, जस्तै |
00.11 | push |
00.11 | pop |
00.12 | shift |
00.14 | unshift |
00.15 | split |
00.16 | splice |
00.17 | र join |
00.18 | sort |
00.19 | qw |
00.20 | म उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र Perl ५.१४.२ प्रयोग गर्दै छुँ |
00.28 | म gedit टेक्स्ट एडिटर पनि प्रयोग गर्ने छुँ |
00.32 | तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ |
00.36 | तपाईसंग पर्लको भेरीएबल, डाटा स्ट्रक्चर र एरे को आधारभूत ज्ञान हुनुपर्छ |
00.43 | कमेंट, लूप र कन्डिसनल स्टेटमेन्टको ज्ञान थप उपयोगी हुनेछ |
00.48 | कृपया सान्दर्भिक ट्युटोरियलको लागि स्पोकन ट्यूटोरियल वेबसाइटमा हेर्नुहोस् |
00.54 | पर्ल मा निश्चित इनबिल्ट फंक्सन हरु उपलब्ध छन् |
00.57 | यी functions ले एरेमा विभिन्न कार्य गर्न सक्छन् |
01.02 | पहिले, एरेको अन्तिम स्थानबाट एलिमेंट थप्न र हटाउन सिकौ |
01.08 | यो यसरी गर्न सकिन्छ; |
01.10 | push फंक्सन जसले एरेको अन्तिम स्थानमा एलिमेन्ट थप्छ |
01.15 | र पप फंक्सन जसले एरेको अन्तिम स्थानबाट एलिमेन्ट हटाउछ |
01.21 | एउटा नमुना प्रोग्राम प्रयोग गरेर push र pop फंक्सनको बारे बुझौ |
01.26 | टर्मिनल खोलौ र टाइप गरौँ, gedit perlArray dot pl space ampersand |
01.33 | र इन्टर थिचौं |
01.36 | यसले gedit मा perlArray dot pl फाईल खोल्ने छ |
01.41 | स्क्रीनमा देखिएको कोड टाइप गरौ |
01.45 | यहाँ, हामीले लम्बाई ३ भएको एरे घोषणा गरेका छौ |
01.50 | push फंक्सन ले यो एरेको अन्तिम स्थानमा एलिमेन्ट इन्सर्ट गर्नेछ मतलब 3 पछि |
01.57 | जबकि, पप फंक्सन ले एरेको अन्तिम स्थानबाट एलिमेन्ट हटाउने छ |
02.04 | हाम्रो केसमा, एरेबाट 4 हटाइनेछ |
02.08 | फाईल सेभ गर्न Ctrl + S थिचौं |
02.11 | push फंक्सन' ले २ आर्गुमेंटहरु लिन्छ- |
02.14 | '' push फंक्सन' को पहिलो आर्गुमेन्ट एरे हो, जसमा एलिमेन्ट थपिन्छ |
02.20 | दोस्रो आर्गुमेन्ट एरे मा पठाउने एलिमेन्ट हो |
02.25 | पप फंक्सन को सिनट्याक्स निम्न अनुसार छ |
02.29 | पप फंक्सन ले एउटा मात्र आर्गुमेन्ट लिन्छ |
02.32 | यो एरे हो जसबाट एउटा एलिमेन्ट' हटाउनु पर्नेछ |
02.36 | याद गरौँ: यी दुवै फंक्सनहरुले एरे को अन्तिम स्थान मा काम गर्छन् |
02.41 | पप फंक्सन ले हटाएको एलिमेन्ट अर्को भेरिएबल मा भण्डार गर्न सकिन्छ |
02.46 | यसको सिनट्याक्स $भेरिएबल स्पेस = स्पेस पप ओपन ब्राकेट @myArray क्लोज ब्राकेट |
02.57 | अब टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गरौ |
03.01 | टाइप गरौ, perl perlArray dot pl र इन्टर थिचौं |
03.07 | आउटपुट टर्मिनलमा देखिएको छ |
03.11 | अब, Array को पहिलो स्थान मा कसरी एलिमेन्ट थप्ने र त्यहाँबाट कसरी हटाउने हेरौ |
03.18 | यो यसरी गर्न सकिन्छ |
03.20 | unshift फंक्सन जसले एरे को पहिलो स्थानमा एलिमेन्ट थप्छ |
03.25 | shift फंक्सन - जसले एरे को पहिलो स्थानबाट एलिमेन्ट हटाउछ |
03.31 | यसलाई एउटा नमुना प्रोग्राम प्रयोग गरी बुझौ |
03.35 | म मैले पहिले नै सिर्जना गरेको perlArray dot pl फाईल खोल्ने छुँ |
03.39 | स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ |
03.43 | unshift फंक्सनले पहिलो स्थानमा एलिमेन्ट इन्सर्ट गर्नेछ मतलब 1 अगाडी |
03.52 | shift फंक्सनले पहिलो स्थानबाट एलिमेन्ट हटाउने छ |
03.57 | अहिलेको अवस्थामा, जिरो हट्ने छ |
04.00 | फाईल सेभ गर्न Ctrl + S थिचौं |
04.03 | unshift फंक्सन ले दुई आर्गुमेंट हरु लिन्छ - |
04.06 | पहिलो आर्गुमेन्ट एरे हो जसमा एलिमेन्ट थप्नुपर्नेछ |
04.10 | दोस्रो आर्गुमेन्ट एलिमेन्ट हो जुन एरे मा थप्नुपर्ने हो |
04.15 | shift फंक्सन ले एक मात्र आर्गुमेन्ट लिन्छ |
04.18 | यो आर्गुमेंट एलिमेन्ट' हटाउनु पर्ने एरे हो |
04.22 | याद गरौँ: यी दुवै फंक्सनहरुले एरे को पहिलो स्थान मा काम गर्छ |
04.27 | हामी shift फंक्सन ले हटाएको एलिमेन्ट अर्को भेरिएबलमा जम्मा गर्न सक्छौ |
04.33 | यसको लागि यो सिनट्याक्स छ - $भेरिएबल स्पेस = स्पेस shift ओपन ब्राकेट@myArray क्लोज ब्राकेट |
04.44 | अनि टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गरौ |
04.48 | टाइप गरौँ, perl perlArray dot pl र इन्टर थिचौं |
04.54 | टर्मिनलमा देखिएको हाइलाइट गरिएको आउटपुट छ |
04.59 | अब एउटा एरे को निश्चित स्थानबाट एलिमेन्ट कसरी हटाउने हेरौ |
05.05 | splice फंक्सन ले एरेको एउटा निश्चित स्थानबाट एलिमेन्ट हटाउछ |
05.11 | यो फंक्सन'को रिटर्न मान भनेको हटाइएको एलिमेंटहरुको एरे हो |
05.17 | यो एउटा नमुना प्रोग्राम प्रयोग गरेर बुझौ |
05.21 | हामीले पहिले नै सिर्जना गरेको perlArray dot pl फाइलमा जाँऊ |
05.26 | स्क्रीनमा देखिएको कोड टाइप गरौ |
05.30 | हामीले एलिमेंट हरु हटाउन चाहेको स्थानमा इन्डेक्स दिनु पर्छ |
05.35 | हामी offset सम्म एलिमेन्ट हटाउन चाहन्छौ |
05.39 | यो अवस्थामा, एलिमेन्ट 5 र 6 हट्ने छन् |
05.44 | अनि टर्मिनल' मा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ |
05.49 | perl perlArray dot pl र इन्टर थिचौं |
05.55 | टर्मिनलमा आउटपुट देखिएको छ |
05.59 | अब, एरे को अन्य केहि inbuilt function हरुमा हेरौ |
06.04 | split function एउटा string लाई निश्चित delimiter को विभाजन गर्न प्रयोग गरिन्छ |
06.10 | यो फंक्सन को रिटर्न मान एरे हो |
06.14 | यो एरे को एलिमेन्ट हरु string को विभाजित खण्डहरु हुन् |
06.19 | join फंक्सन ले तोकिएको delimiter प्रयोग गरि एरे को एलिमेन्टहरु जोड्छ |
06.25 | यसले जोडिएको एलिमेंटहरुको स्ट्रिंग फिर्ता गर्छ |
06.28 | 'सर्ट फंक्सन ले वर्ण क्रमानुसार/ संख्यात्मक क्रममा एरे सर्ट गर्छ |
06.34 | ' qw फंक्सन ले white space ले छुट्याएको शब्दहरुको एरे फिर्ता गर्छ |
06.40 | अब एउटा नमुना प्रोग्राम प्रयोग गरेर यी सबै 'फंक्सन हरुको बारेमा बुझौ |
06.45 | टर्मिनल मा जाँऊ र टाइप गरौ |
06.48 | gedit arrayFunctions dot pl space ampersand र इन्टर थिचौ |
06.55 | स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ |
07.00 | यो अवस्थामा, variable string को प्रत्येक शब्दहरु एउटा एरे को एलिमेन्ट हुनेछ |
07.07 | यहाँ, newArray को हरेक एलिमेन्ट कमा ले जोडिने छ |
07.12 | सर्ट फंक्सन ले एरेको एलिमेन्टहरु वर्ण क्रमानुसार राख्छ |
07.19 | qw फंक्सन ले स्पेसले छुट्याएको शब्दहरुको Array सिर्जना गर्छ |
07.25 | हरेक फंक्सन को बारेमा बुझौ |
07.28 | ' split फंक्सन ले दुई आर्गुमेंट हरु लिन्छ |
07.31 | पहिलो आर्गुमेंट स्ट्रिंग टुक्राउने delimiter हो |
07.36 | दोस्रो टुक्राउन पर्ने string हो |
07.39 | Delimiter जनाउन फरवार्ड स्ल्याश, एकल वा दोहोरो उद्धरण प्रयोग गर्न सकिन्छ |
07.45 | join फंक्सन ले दुई आर्गुमेंटहरु लिन्छ |
07.48 | पहिलो delimiter हो जसले Array एलिमेन्टहरु जोड्नुपर्ने छ |
07.53 | दोस्रो 'एरे हो |
07.55 | Delimiter, एकल वा दोहोरो उद्धरण मा जनाउन सकिन्छ |
07.58 | ' sort फंक्सन ले एकल आर्गुमेन्ट लिन्छ जुन क्रममा राख्नुपर्ने एरे हो |
08.05 | qw फंक्सन ले स्पेसले छुट्याएको शब्दहरुको एरे दिन्छ |
08.11 | यदि qw प्रयोग गरिएको छ भने शब्दहरुलाई उद्धरण मा राख्नु आवश्यक छैन |
08.17 | अनि टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौ |
08.23 | perl arrayFunctions dot pl |
08.26 | र इन्टर थिचौं |
08.29 | स्क्रिनमा निम्न आउटपुट देखिएको छ |
08.33 | संक्षेपमा हेरौं |
08.34 | यो ट्यूटोरियलमा, हामीले सिक्यौ |
08.36 | एरेमा एलिमेंट थप्न वा हटाउन |
08.40 | नमुना प्रोग्रामहरु प्रयोग गरि एरेमा उपलब्ध आधारभूत फंक्सनहरु |
08.46 | यहाँ तपाईको लागि कार्य छ |
08.48 | 'script.spoken-tutorial.org/index.php/Perl' |
08.54 | माथिको स्ट्रिंगलाई '/ ' (स्ल्याश) delimiter ले स्प्लीट गरौ |
08.59 | नयाँ सिर्जना गरेको एरेको सुरुमा https:// थपौ |
09.06 | एरेबाट एलिमेन्ट “Perl” हटाऊ |
09.09 | नम्बर एरे घोषणा गरौ र यसलाई सर्ट गरौँ |
09.12 | तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस् |
09.15 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
09.19 | यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
09.24 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
09.30 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
09.34 | बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् |
09.40 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
09.44 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
09.51 | यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाफन ट्यूटोरिअल डट अर्ग स्ल्यास NMEICT हाइफन इन्ट्रो |
10.02 | आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो |
10.04 | म मन्दिरा बिदा हुदैछुँ |
10.06 | सहभागिताको लागि धन्यवाद!!
नमस्कार |