PERL/C2/while-do-while-loops/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:59, 12 June 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue
Narration
00.01 Perl मा while एण्ड do-while लुपको स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.06 यो ट्यूटोरियलमा, हामीले सिक्ने छौ:
00.09 Perl मा while लूप
00.11 Perl मा do-while लूप
00.12 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र पर्ल ५.१४.२ प्रयोग गर्दै छु
00.20 gedit Text Editor पनि प्रयोग गर्ने छु
00.24 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00.28 तपाईसँग पर्लको Variable Comment को आधारभूत ज्ञान हुनुपर्छ
00.33 Perl मा forforeach लूपहरूको ज्ञान थप फाइदाजनक हुनेछ
00.38 कृपया सान्दर्भिक ट्यूटोरियलको लागि स्पोकन ट्यूटोरियल वेबसाइटमा जानुहोस्
00.43 Perl मा while लूप
00.45 while लूपले कन्डिसन सहि भएमा कोडको एउटा खण्ड एक्जिक्युट गर्छ
00.50 while लूपको सिनट्याक्स निम्नानुसार छ
00.53 while space ओपन ब्राकेट condition क्लोज ब्राकेट
00.58 खुल्ने कर्ली ब्राकेट
01.00 कन्डिसन सहि भएमा एक्जिक्युट हुनुपर्ने कोड
01.04 बन्द गर्ने कर्ली ब्राकेट
01.07 ल, यदि कन्डिसन मिलेन भने के हुन्छ? त्यसो हो भने while लूप कोड एकपटक पनि एक्जिक्युट नगरी बन्द हुनेछ
01.16 अब, while लूपको एउटा उदहारण हेरौ
01.19 टर्मिनल खोलौ र टाइप गरौ
01.22 gedit whileLoop dot pl space ampersand
01.29 र इन्टर थिचौं
01.31 यसले gedit मा whileLoop.pl फाईल खोल्ने छ
01.34 अब, निम्नलिखित कोड टाइप गरौ
01.37 hash बिस्मयाधिबोधक चिन्ह slash u s r slash bin slash perl
01.45 इन्टर थिचौं
01.47 dollar i बराबर जिरो सेमिकोलन
01.52 Enter थिचौं
01.54 'while खुल्ने ब्राकेट, dollar i लेस द्यान इक्वल टु फोर, बन्द हुने ब्राकेट स्पेस
02.04 कर्ली ब्राकेट खोलौ, Enter थिचौं र टाइप गरौँ
02.08 'print स्पेस दोहोरो उद्धरण Value of I कोलन, dollar i slash n दोहोरो उद्धरण बन्द गरौँ, सेमीकोलन
02.20 'Enter थिचौं
02.22 dollar i plus plus semicolon
02.27 Enter थिचौं र
02.28 कर्ली ब्राकेट बन्द गरौ
02.31 while लूपको बिस्तृत रुपमा चर्चा गर्नेछु
02.33 हामीले भेरिएबल i मा 0 राख्यौं
02.38 अब, हामीले while लूपको कन्डिसन उल्लेख गरेका छौं, $i लेस द्यान अर एक्वल टु 4
02.46 यदि condition सहि छ भने, while लूप भित्रको कोड एक्जिक्युट हुनेछ
02.52 यसको मतलब, पहिलो पटक, हाम्रो टर्मिनलमा while लूपले 'Value of i: 0' प्रिन्ट गर्नेछ
03.01 अनि $i++ ले भेरिएबल i को मान 1 ले बढ्ने छ
03.08 अब पुन, लूप कन्डिसन $i<=4 मुल्यांकन गरिनेछ
03.16 र i को मान ५ भएपछि लूप बाहिर निस्कने छ
03.22 यो अवस्थामा,while लूप i बराबर 0, 1, 2, 3, 4 को लागि एक्जिक्युट हुनेछ
03.32 फाईल सेभ गर्न ctrl+s थिचौं
03.35 अब, टर्मिनलमा जाउँ
03.37 कम्पाईलेसन वा सिनट्याक्स एरर जाँच गर्न निम्न टाइप गरौ
03.42 perl hyphen c whileLoop dot pl
03.47 Enter थिचौं
03.49 टर्मिनलमा तलको लाइन देखापर्ने छ
03.52 whileLoop.pl syntax OK
03.56 यहाँ कुनै कम्पाईलेसन वा सिनट्याक्स एरर नभएकोले, Perl स्क्रिप्ट एक्जिक्युट गर्न टाइप गरौँ -
04.02 perl whileLoop dot pl
04.06 Enter थिचौं
04.09 टर्मिनलमा निम्नलिखित आउटपुट देखिने छ
04.14 अब, do-while loop हेरौं
04.20 do...while स्टेटमेन्टले सधै कम्तिमा एकपटक कोड एक्जिक्युट गर्नेछ
04.25 अनि यसले कन्डिसन जाँच गर्नेछ र कन्डिसन सहि भएमा लूप दोहोराउनेछ
04.30 do-while लूपको सिनट्याक्स निम्नानुसार छ -
04.34 do space
04.36 कर्ली ब्राकेट खोलौं
04.38 कन्डिसन सही भएमा एक्जिक्युट गर्नुपर्ने कोड
04.42 कर्ली ब्राकेट बन्द गरौ, अनि स्पेस
04.45 while space ब्राकेट भित्र condition र सेमिकोलन
04.50 टर्मिनल खोलौ र टाइप गरौ
04.54 gedit doWhileLoop dot pl space ampersand
05.03 अनि Enter थिचौं
05.05 यसले gedit मा doWhileLoop.pl फाईल खोल्ने छ
05.09 तलको कोड टाइप गरौँ -
05.11 hash बिस्मयाधिबोधक चिन्ह slash u s r slash bin slash perl, इन्टर थिचौं
05.21 dollar i बराबर जिरो सेमिकोलन, इन्टर थिचौं
05.27 do स्पेस
05.29 कर्ली ब्राकेट खोलौ, इन्टर थिचौं, टाइप गरौँ
05.33 'print स्पेस दोहोरो उद्धरणमा Value of I कोलन, dollar i slash n दोहोरो उद्धरण बन्द गरौँ, सेमीकोलन
05.46 Enter थिचौं
05.48 dollar i प्लस प्लस सेमिकोलन
05.52 enter थिचौं
05.54 कर्ली ब्राकेट बन्द गरौ
05.56 स्पेस while space ब्राकेट खोलौं, dollar i less than or equal to four
06.06 ब्राकेट बन्द गरौ, सेमिकोलन
06.10 यहाँ do-while लूपको बिस्तृत ब्याख्या छ
06.13 हामीले भेरिएवल i मा 0 राखेका छौ
06.18 पहिलो पटक, do-while लूपले टर्मिनलमा कन्डिसन जाँच नगरी 'Value of i colon 0' को रुपमा आउटपुट प्रिन्ट गर्ने छ
06.28 प्रत्येक पटक लूप एक्जिक्युट भएपछि $i++ ले i को मान 1 ले बढाउने छ
06.36 दोस्रो पटक, कन्डिसन $i लेस द्यान अर इक्वल टु 4, जाँच हुनेछ
06.43 यदि कन्डिसन सहि छ भने, लूप पुन एक्जिक्युट हुनेछ
06.48 अहिलेको अवस्थामा, दोस्रो पटक, टर्मिनलमा देखिने आउटपुट 'Value of i colon 1' हुनेछ
06.57 कन्डिसन गलत नभएसम्म लूप एक्जिक्युट हुनेछ मतलब जब भेरिएवल i बराबर 5 हुन्छ
07.05 फाईल save गर्न ctrl+s थिचौं
07.09 अब, टर्मिनलमा जाउँ, कुनै कम्पाईलेसन वा सिनट्याक्स एरर जाँच गर्न तलको टाइप गरौँ
07.16 perl hyphen c doWhileLoop dot pl
07.21 Enter थिचौं
07.23 टर्मिनलमा तलको लाइन देखिने छ
07.26 doWhileLoop.pl syntax OK
07.30 त्यहाँ काम्पाईलेसन वा सिनट्याक्स एरर छैन, अब हामी Perl स्क्रीप्ट एक्जिक्युट गर्नेछौ
07.36 टाइप गरौँ, perl doWhileLoop dot pl
07.41 Enter थिचौं
07.43 टर्मिनलमा तलको आउटपुट देखिने छ
07.48 अब, whiledo-while लूपहरू बीचको वास्तविक भिन्नता हेरौ
07.53 टर्मिनल खोलौ, टाइप गरौ
07.55 gedit loop dot pl space ampersand
08.01 Enter थिचौं
08.03 यसले gedit मा loop dot pl फाईल खोल्ने छ
08.07 अब देखाएको जस्तै कोड टाइप गरौँ
08.12 हामीले count भेरिएवल घोषणा गरेका छौं र यसमा जिरो राखेका छौं
08.19 while लूप कन्डिसनमा, हामीले भेरिएवल count जिरो भन्दा ठुलो छ की जाच्छौँ
08.29 कन्डिसन सहि छैन, त्यसैले, while लूप कोड एकपटक पनि एक्जिक्युट हुनेछैन
08.36 do...while लूपमा, हामी पहिले कोड एक्जिक्युट गर्दैछौं अनि कन्डिसन जाँच गर्ने छौं
08.44 त्यसैले कोड कम्तिमा एकपटक एक्जिक्युट हुनेछ
08.49 अनि कन्डिसन भेरिएवल count जिरो भन्दा ठुलो छ/छैन जाँच गरिन्छ
08.57 कन्डिसन सहि छैन, त्यसैले लूप बाहिर निस्कने छ
09.02 अब, फाईल सेभ गर्न ctrl+s थिचौं
09.05 अब, टर्मिनलमा जाउँ र कम्पाईलेसन वा सिनट्याक्स एररको लागि निम्नानुसार टाइप गरौ
09.12 perl hyphen c loop dot pl
09.16 Enter थिचौं
09.19 टर्मिनलमा तलको लाइन देखिने छ
09.22 loop dot pl syntax OK
09.26 त्यहाँ कम्पाईलेसन वा सिनट्याक्स एरर छैन, त्यसैले, Perl स्क्रीप्ट एक्जिक्युट गरौ
09.31 टाइप गरौँ, perl loop dot pl
09.36 Enter थिचौं
09.38 टर्मिनलमा निम्नलिखित आउटपुट देखिने छ
09.43 I am in do-while loop
09.46 यहाँ हामी देख्छौं, त्यहाँ 'I am in while loop' देखाउने आउटपुट सन्देश छैन
09.52 यो सन्देश हामीले while लूप भित्र प्रिन्ट गरेका थियौं
09.59 यसको मतलब,
10.01 do-while लूप कन्डिसन मुल्यांकन गर्नु अघि कम्तिमा एकपटक एक्जिक्युट हुन्छ
10.07 जबकि, while लूप कन्डिसन गलत भएमा एकपटक पनि एक्जिक्युट हुदैन
10.15 मलाई आशा छ, तपाईलाई भिन्नता प्रष्ट भयो
10.18 ल, whiledo-while लूपको लागि यति नै
10.22 संक्षेपमा हेरौं
10.24 यो ट्यूटोरियलमा, हामीले सिक्यौं -
10.26 पर्लमा while लूप र do-while लूप
10.29 नमुना प्रोग्रामको प्रयोग
10.31 यहाँ तपाईको लागि कार्य छ
10.33 'Hello Perl' प्रिन्ट गरौ
10.35 भेरिएवलको गिन्ती 10 नभएसम्म
10.38 while लूप र do-while लूप प्रयोग गरौँ
10.41 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
10.45 यसले स्पोकन ट्यूटोरियल प्रोजेक्टको सार गर्छ
10.49 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10.53 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
10.56 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
11.00 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11.04 थप जानकारीका लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
11.12 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11.17 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
11.24 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
11.36 आशा छ, तपाईलाई यो ट्युटोरियल उपयोगी भयो
11.38 म मन्दिरा बिदा हुदैछु,
11.40 सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble