PERL/C2/for-for-each-loops/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:48, 12 June 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue
Narration
00.01 Perl को for एण्ड foreach Loop स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.06 यो ट्यूटोरियलमा, हामी सिक्ने छौ: Perl मा for लुप र
00.11 foreach लुप
00.13 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र पर्ल ५.१४.२ प्रयोग गर्दैछुँ
00.21 gedit टेक्स्ट एडिटर पनि प्रयोग गर्ने छु
00.25 तपाई आफ्नो रोजाईको कुनैपनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00.29 तपाईसँग पर्लका VariableComment को आधारभूत ज्ञान हुनुपर्छ
00.33 यदि छैन भने, कृपया सान्दर्भिक ट्यूटोरियलको लागि स्पोकन ट्यूटोरियल वेबसाइटमा जानुहोस्
00.40 Perl ले हामीलाई विभिन्न मानहरुको लागि एउटा कन्डिसन बारम्बार जाच्न सक्ने संरचना प्रदान गर्छ, यो लूपको सहयोगले गरिन्छ
00.49 पर्लमा विभिन्न प्रकारका लुपहरू छन्
00.52 for loop
00.53 foreach loop
00.54 while loop र
00.55 do-while loop
00.56 यो ट्यूटोरियलमा, हामी forforeach लुप सिक्ने छौ
01.01 Perl मा for लुप एउटा निश्चित समयको लागि केहि कोडलाई एक्जिक्युट गर्न प्रयोग गरिन्छ
01.07 for loopको सिनट्याक्स निम्नानुसार छ
01.10 for स्पेस ओपन ब्राकेट भेरिएबल इनिसियलाइजेसन सेमिकोलन कन्डिसन सेमिकोलन इन्क्रीमेन्ट
01.20 क्लोज ब्राकेट” इन्टर थिचौं
01.22 खुल्ने कर्ली ब्राकेट
01.24 धेरै पटक एक्जिक्युट गर्नुपर्ने कोड
01.28 बन्द गर्ने कर्ली ब्राकेट
01.30 अब, for लुपको एउटा उदहारण हेरौ
01.33 Terminal खोलौ र टाइप गरौँ, gedit forLoop.pl space & (एम्पर्स्यांड)
01.42 र इन्टर थिचौं
01.43 यसले gedit मा forLoop.pl फाईल खोल्ने छ
1.48 तलको केहि कोड टाइप गरौ;ह्याश बिस्मयाधिबोधक चिन्ह स्ल्याश u s r स्ल्याश bin स्ल्याश perl
01.58 Enter थिचौं
02.00 for स्पेस ओपन ब्राकेट डलर i बराबर जिरो सेमिकोलन स्पेस डलर i लेस द्यान इक्वल टु फोर सेमिकोलन स्पेस डलर i प्लस प्लस क्लोज ब्राकेट
02.18 स्पेस
02.19 खुल्ने कर्ली ब्राकेट, इन्टर थिचौं
02.21 टाइप गरौं, print space दोहोरो उद्धरणमा Value of i colon space dollar i slash n दोहोरो उद्धरण बन्द गरौँ semicolon
02.35 र इन्टर थिचौं
02.36 अब कर्ली ब्राकेट बन्द गरौ
02.39 फाईल सेभ गर्न Ctrl+S थिचौं
02.42 for लुपको कार्य वर्णन गर्नेछु
02.46 भेरीएवल i मा मान जिरो राखौ
02.50 अर्को, कन्डिसन जाँच गरिन्छ
02.53 यो अवस्थामा, ब्राकेट i less than or equal to 4
02.59 यदि यो कन्डिसन सही छ भने, कर्ली ब्राकेट भित्रको कोड एक्जिक्युट हुनेछ
03.05 यसको मतलब, पहिलो print स्टेटमेन्ट "Value of i colon 0"
03.11 टर्मिनल मा देखिने छ
03.14 यसपछि, भेरीएवल i 1 ले बढ्नेछ
03.18 for लुप कन्डिसन पुन एक पटक जाँच गरिन्छ
03.23 यो लुप, i को मान 4 भन्दा ठुलो भएमा बन्द हुनेछ
03.29 यो अवस्थामा, for लुप i = 0, 1, 2, 3, 4 को लागि एक्जिक्युट हुनेछ
03.38 जुन जम्मा पटक हुन्छ
03.41 अब, टर्मिनल मा जाउँ
03.44 कुनैपनि कम्पाईलेसन वा सिनट्याक्स एरर जाँच गर्न निम्न टाइप गरौ
03.48 perl hyphen c forLoop dot pl
03.54 र इन्टर थिचौं
03.56 यहाँ यसले एउटा सन्देश दिन्छ
03.58 forLoop.pl syntax OK
04.01 त्यसैले, हामीसँग कुनै एररहरु छैन
04.03 अब, Perl स्क्रीप्ट एक्जुक्युट गर्न टाइप गरौ, perl forLoop dot pl र इन्टर थिचौं
04.11 निम्न आउटपुट टर्मिनलमा देखिने छ
04.16 अब, foreach लुप हेरौ
04.19 यदि, हामी कुनै पनि array को लागि कन्डिसन दोहराउन चाहन्छौ भने हामी foreach लुप प्रयोग गर्न सक्छौ
04.25 सिनट्याक्स: foreach space dollar variable space ब्राकेट भित्र एट द रेट array स्पेस
04.35 खुल्ने कर्ली ब्राकेट
04.37 एउटा एरेको प्रत्येक बस्तुमा काम गरौं , Enter थिचौं
04.42 कर्ली ब्राकेट बन्द गरौ
04.44 कृपया याद गरौ: हामी एरे, एरेको इनिसियलाइजेसन र एरे परिभाषित गर्ने बारेमा आगामी ट्युटोरियलहरुमा चर्चा गर्नेछौं
04.52 अब, foreach लुपको एउटा उदहारण हेरौ
04.56 Terminal खोलौ र टाइप गरौँ, gedit foreachLoop dot pl space ampersand र इन्टर थिचौं
05.08 यसले gedit मा foreachLoop.pl फाईल खोल्ने छ
05.12 तलको केहि कोड टाइप गरौ
05.15 ह्याश बिस्मयाधिबोधक चिन्ह स्ल्याश u s r स्ल्याश bin स्ल्याश perl र इन्टर थिचौं
05.25 एट द रेट myarray space बराबर space ओपन ब्राकेट टेन कमा ट्वान्टी कमा थर्टी क्लोज ब्राकेट semicolon
05.39 इन्टर थिचौं
05.41 foreach space dollar var space open bracket एट द रेट myarray close bracket space
05.52 कर्ली ब्राकेट खोलौं र इन्टर थिचौं र टाइप गरौँ
05.56 'print space दोहोरो उद्धरण Element of an array is colon dollar var slash n दोहोरो उद्धरण बन्द गरौँ semicolon
06.13 इन्टर थिचौं र कर्ली ब्राकेट बन्द गरौ
06.17 फाईल सेभ गर्न ctrl+s थिचौं
06.20 यो कोडको कार्य वर्णन गरौ, एउटा myarray घोषणा गरिएको छ
06.27 यसमा तीन वोटा बस्तुहरु छन्: 10, 20 र 30
06 .33 Foreach लुपमा प्रत्येक पटक डलर var मा एउटा एरेको एउटा मात्र बस्तु हुनेछ
06.40 foreach किवर्डले यो लूप एउटा एरेको प्रत्येक बस्तुको लागि दोहोराउछ
06.47 मतलब, कर्ली ब्राकेट भित्रको कोड प्रत्येक myarray बस्तुको लागि एक्जिक्युट हुनेछ
06.55 Back-slash n ले प्रम्प्ट एउटा नयाँ लाइनमा राख्ने छ
07.00 यसको मतलब, पहिलो बस्तु '10' टर्मिनलमा देखिने छ
07.06 त्यसपछि 20 र अन्य, सबै बस्तुहरु प्रिन्ट हुनेछन
07.12 यो लुप myarray का सबै बस्तुहरु प्रिन्ट भएपछि बाहिर आउनेछ
07.17 अब टर्मिनलमा जाउँ र कम्पाईलेसन वा सिनट्याक्स एररको जाचँ गर्न तलको टाइप गरौ
07.24 perl hyphen c foreachLoop dot pl र इन्टर थिचौं
07.32 टर्मिनलमा तलको लाइन देखिने छ
07.36 त्यहाँ कुनै कम्पाईलेसन वा सिनट्याक्स एररहरू छैनन्
07.38 त्यसैले, Perl स्क्रिप्ट एक्जुक्युट गरौ
07.41 टाइप गरौँ, perl foreachLoop dot pl र इन्टर थिचौं
07.48 निम्न आउटपुट टर्मिनलमा देखिने छ
07.54 ल, यो for लुप र foreach लुपको बारेमा भयो
07.57 संक्षेपमा हेर्दा
07.59 यो ट्यूटोरियलमा हामीले सिक्यौं -
08.02 Perl मा for लुप र foreach लुप
08.06 केहि नमुना प्रोग्रामहरुको प्रयोग
08.07 यहाँ तपाईको लागि एउटा कार्य छ -
08.10 एउटा 'Spoken Tutorial' स्ट्रिंग घोषणा गरौँ
08.13 यसलाई ५ पटक प्रिन्ट गरौ
08.16 यसरी एउटा रंगहरुको एरे घोषणा गरौँ @colorArray = एकल उद्धरणमा ब्राकेट खोलौं, red कमा white कमा blue ब्राकेट बन्द गरौँ र
08.32 foreach लुप प्रयोग गरेर एरेको बस्तुहरु प्रिन्ट गरौ
08.36 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
08.40 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08.43 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08.48 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
08.55 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08.59 थप जानकारीका लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
09.07 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09.12 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09.20 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
09.31 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो
09.34 म मन्दिरा बिदा हुदैछु
09.36 सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble