GIMP/C2/Brushes/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:20, 29 May 2014 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00.23 Meet The GIMP को ट्युटोरियलमा स्वागत छ, यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00.32 अघिल्लो ट्युटोरियलमा मैले तपाईलाई ड्रइंग टूलहरुको बारेमा जानकारी दिएँ र एप्लाई Jitter बटन गायब भएको थियो
00.43 म त्यो काम गरेको सम्झन्छु तर यो पक्कै सम्पादनको समयमा भएको हुनुपर्छ
00.51 जब, म यहाँ केहि लाइनहरुमा पेन्ट गर्छु, तपाई यहाँ सम्म कुना देख्न सक्नुहुन्छ र यो एउटा पेनले गरेको जस्तै देखिन्छ
01.09 अब म jitter लागु गर्छु र मानौं परिमाणलाई आधामा सेट गर्छु वा त्यस्तै केहि र पेन्ट ब्रस अलि टेढो हुन्छ र बोर्डर पहिले जस्तो बराबर छैन
01.29 अब परिमाण बढाऊ र तपाई यहाँ डटहरुको बादल देख्नुहुन्छ जुन मैले कोरेको लाइन वारिपरि छरिएका छन्
01.41 र यो जिटर बटनको रहस्य हो
01.55 त्यहाँ सच्याउन पर्ने अर्को कुरो छ
02.00 Hansen ले इरेजर टूलको पेन वा ब्रसभन्दा एउटा महत्वपूर्ण भिन्नता छ
02.06 यसको कार्य हेर्न, मात्र एउटा अग्रभूमिको लेयरमा पारदर्शीमा केहि पेन्ट गरौँ मतलब एउटा अल्फा च्यानल अन
02.15 एउटा पेन वा ब्रसले पृष्ठभूमिमा छानेको रंगमा पेन्ट गर्छ तर इरेजरले त्यो रंग हटाउछ र यसलाई पारदर्शी बनाउछ
02.25 ल, त्यो गरेर हेरौं
02.27 कालो मेरो अग्रभूमिको रंग हो र सुन्तला रंग मेरो पृष्ठभूमि रंग हो र तपाई लेयरको नाम गाढा देख्न सक्नुहुन्छ जसको मतलब इमेजमा अल्फा च्यानल छैन
02.41 त्यसैले म अल्फा च्यानल अन गर्छु
02.47 ल, इरेजर छानौं
02.54 यहाँ, मेरो अग्रभूमि र पृष्ठभूमिको रंग एकै छन्, त्यसैले मैले कन्ट्रोल र क्लिक गरेर सुन्तला रंगलाई पृष्ठभूमि रंगको रुपमा लिन्छु
03.12 ल, मूलतः हामी पृष्ठभूमि रंगले पेन्ट गर्दैछौँ र अब म लेयरमा राइट क्लिक गरेर अल्फा च्यानल अन गर्छु र तपाई देख्नुहुन्छ की नाम अब गाढा छैन र अब म इरेजर छान्छु
03.32 तपाई अग्रभूमि र पृष्ठभूमि रंग मेटिएको देख्नुहुन्छ
03.41 अब, म पेन्ट ब्रसहरु र हामीले पेन्ट गर्न छान्न सक्ने ब्रसहरुको बारेमा बताउनेछु
04.01 अब यो Meet The GIMP ट्युटोरियलमा ब्रसहरुको चर्चा गरौँ
04.07 ब्रसहरु एकदमै धेरै टूलहरुले प्रयोग गरेका हुन्छन, सुरुमा पेन्सिल र मलाई लाग्छ अन्त्यमा डज र बर्न टूल
04.17 इंक बाहेक बीचका यी सबै टूलहरुले एउटा ब्रस प्रयोग गर्छन्
04.24 ल, अब म उदाहरणको लागि एउटा पेन्ट ब्रस छान्छु
04.30 तपाई ब्रस छान्न ब्रस डाइलगमा क्लिक गर्न सक्नुहुन्छ वा टूल बक्समा पेन्ट ब्रस छान्नुहोस् र ब्रस विकल्प क्लिक गरौँ र तपाई ब्रसहरुको सेट पाउनुहुन्छ
04.47 यसको वरिपरी केहि चिन्हहरु छन, प्लसले ब्रस यहाँ देखाएझैँ सानो नभएको जनाउछ र जब म त्यसमा क्लिक गर्छु, म एउटा ठूलो ब्रस पाउँछु
05.03 यो रातो त्रिकोण एनिमेट गरिएको ब्रस हो
05.18 यसलाई यहाँ गरेर हेरौं
05.27 यो पेन्सिलले कोरे जस्तै देखिन्छ र यसलाई पेन्सिल स्केच भनिन्छ
05.36 निलो चाही प्यारामेट्रिक ब्रसहरु हुन्
05.41 तिनीहरु मूलतः गणितीय मोड हुन् जुन म तपाईलाई अलि पछि देखाउने छुँ
05.49 यहाँ केहि स्ट्याण्डर्ड ब्रसहरु छन्
05.52 अहिले यो ब्रसमा कालो भाग अग्रभूमि रंगले भरिएको छ, यो कालो छ र स्ट्याण्डर्ड ब्रसहरुमा सेतो भाग बदलेको छैन, त्यसैले म यहाँ पेन्ट गर्न सक्छु
06.09 र यदि मैले मेरो अग्रभूमि रंग रातोमा परिणत गरे भने मेरो पेंटिंगको सानो इमेज रातो हुनेछ र यो सेतो पृष्ठभूमिको रुपमा रहन्छ
06.29 त्यहाँ अन्य ब्रसहरु पनि छन् जस्तै Pepper कलर ब्रस
06.35 म यहाँ एउटा पेपर राख्न सक्छु र म यो पेपरहरुको लाइन पनि कोर्न सक्छु
06.52 यो ब्रस त्यति उपयोगी छैन तर तपाई आफ्नै ब्रस बनाउन सक्नुहुन्छ र यो त्यहाँ उपयोगी हुनसक्छ
07.06 यहाँ एउटा ब्रस छ जुन एकदमै राम्रो कुरो हो
07.10 यो वाइन हो र तपाई यसबाट एउटा वाइनको लाइन कोर्न सक्नुहुन्छ
07.18 तपाई यसलाई अलि सजावटको लागि पनि प्रयोग गर्न सक्नुहुन्छ
07.32 अब यहाँ अगाडिको क्लिप बोर्डमा नौलो ब्रसमा हेरौं
07.37 ल, अब म केहि कोर्छु तर त्यो पहिले मैले कालो र सेतो मेरो रंगमा प्रयोग गर्नुपर्छ
08.01 त्यसैले म अब यो पेंटिंग वरिपरीको एउटा वर्ग क्षेत्र छान्छु र यसलाई Ctrl+C थिचेर क्लिबोर्डमा कपि गर्छु
08.16 कपि गर्न म Edit,Copy मा जान सक्थे वा राइट क्लिक गरेर कपि गर्न सकिन्थ्यो
08.33 अब यहाँ म मेरो पेन्ट ब्रस छान्छु र म क्लिपबोर्ड डाइलग छान्छु
08.41 यसले यहाँ काम गर्दैन
09.05 म यो छानिएको स्थानमा मात्र पेन्ट गर्न सक्छु किनकि यो क्षेत्र छानिएको छ र यो क्षेत्र छानिएको छैन
09.15 ल, मैले यसलाई Ctrl+Shift+A थिचेर छाने र अब म पेन्ट गर्न सक्छु
09.26 तपाई यहाँ देख्नुहुन्छ, मेरो सानो फूल देखिन्छ
09.30 तपाई सानो फूलहरुको लाइन पनि कोर्न सक्नुहुन्छ, जुन त्यति राम्रो हुदैन किनभने पृष्ठभूमि पनि कपि भएको छ र हरेक फूल माथि अर्को छ
09.48 यदि तपाईले एउटा इमेजको अलिकति मात्र कपि गर्नुभयो भने यो राम्रो देखिन्छ र यसलाई आफुले चाहेको स्थानमा कोरौं
09.59 तपाई यसलाई आफ्नो लोगो छाप्न प्रयोग गर्न सक्नुहुन्छ वा एउटा इमेजमा कुनै मान्छेको अनुहार छाप्न पनि प्रयोग गर्न सक्नुहुन्छ
10.24 जब म यहाँ ब्रसको पेज खोल्छु म यसमा केहि संशोधन गर्न सक्छु
10.31 यहाँ पहिलो कुरो स्पेसिंग हो र मसँग अझै मेरो क्लिपबोर्ड ब्रस छानिएको नै छ र जब म स्पेसिंग 100% गर्छु, म सुन्दर फूलहरुको लाइन कोर्न सक्छु
10.53 यो डाइलगमा तपाई एउटा नयाँ ब्रस पनि बनाउन सक्नुहुन्छ, यो पहिलो विकल्पमा क्लिक गरौँ जुन सम्पादन विकल्प हो
11.10 त्यसैले दोस्रो विकल्पमा क्लिक गरौँ र यहाँ म एउटा नयाँ ब्रस बनाउन सक्छु
11.20 म एउटा आकार छान्न सक्छु, वृत, वर्ग वा डाइमण्ड
11.27 डाइमण्ड लिऊ, म यो अर्धव्यास बदल्न सक्छु र म ब्रसमा केहि चुच्चा पनि थप्न सक्छु
11.40 तपाई देख्न सक्नुहुन्छ की म मेरो ब्रसको कडापन बदल्न सक्छु र यसलाई नरम वा कडा बनाउन सक्छु
11.48 म aspect ratio पनि बदल्न सक्छु
12.03 ब्रसको कोण बदलेर म अलिकति ढल्काउन सक्छु र म स्पेसिंग बदल्न सक्छु
12.13 त्यो यहाँ गरौँ, यो सानो तारा ले स्पेसिंग लाई 200 मा बढाऊ
12.22 र मेरो नयाँ ब्रस बनाउने काम सकियो र म यसलाई Star भन्छु
12.37 र तपाई आफ्नो ब्रस डाइलगमा नयाँ स्टार ब्रस देख्न सक्नुहुन्छ
12.43 र तपाई जब यसलाई प्रयोग गर्नुहुन्छ तपाई यस्तो तारा पाउनुहुन्छ
12.49 अब मैले मात्र यहाँ कालोले भर्नुपर्छ
12.58 हाम्रो अग्रभूमि रंगमा Gold छानौं
13.02 स्टार ब्रसमा ठूलो परिमाणमा जिटर लागु गरौँ र यहाँ तारा छापौं
13.18 मलाई लाग्छ जिटर अलि बढी भयो र यो राम्रो देखिदैन
13.27 यो एउटा नयाँ ब्रस बनाउने एउटा छिटो तरिका थियो
13.33 म पहिलो विकल्प प्रयोग गरि यो ब्रस सम्पादन गर्न सक्छु र म कोण पनि केहि बदल्न सक्छु र यसलाई घुमाउन सक्छु, अब म यसलाई यहाँ प्रयोग गर्न सक्छु
13.51 मैले कोण अलि बदलें र यो राम्रो देखिन्छ
13.58 तपाई आफ्नै एउटा नयाँ ब्रस बनाएर गणितीय परिभाषा दिन सक्नुहुन्छ
14.05 पहिलो विकल्प खाली क्लिपबोर्डमा केहि कुरो कपि गर्नु हो
14.10 मैले यो ट्युटोरियलमा देखाउन चाहेको अन्तिम कुरो भनेको नेट बाट ब्रसहरु पाउने हो र त्यो GIMP ब्रसहरुको लागि सर्च गरेर गर्न सकिन्छ र मसँग एउटा उदाहरण रहेको छ, Iceytina को deviantART
14.49 यहाँ Iceytina ले बनाएका उपलब्ध ब्रसहरु छन् र म तिनीहरुलाई यहाँ डाउनलोड छानी डाउनलोड गर्न सक्छु
15.05 र म तिनीहरुलाई डिस्कमा सेभ गर्छु
15.14 मैले यसलाई मेरो डिस्कमा डाउनलोड गरेकी छुँ र तिनीहरुलाई एकैछिनमा इन्स्टल गर्नेछु
15.21 त्यसैले पेजमा हेरौं र तपाई यी ब्रसहरुले क्रियटिभ कमन्स लाइसेन्स अन्तर्गत अनुमति पाएका देख्नुहुन्छ र म यसमा केहि बदलाव गर्न सक्दिन, त्यसैले मैले यो ब्रसहरु प्रयोग गर्न सक्दिन म तिनीहरुलाई पुन वेबमा राख्न सक्दिनँ
15.47 तर म तिनीहरुलाई प्रयोग गर्छु होला र तिनीहरुसँग काम गर्छु होला, अझ तिनीहरुलाई मेरो वेबसाइटमा प्रकाशित गरेर मूल लिंक राख्न सक्छु र Iceytina लाई धन्यवाद दिन्छु
16.00 तपाई यहाँ GIMP Brushes को लागि लिंक भएको देख्नहुन्छ र deviantART र अन्य वेबसाइटहरुमा अन्य धेरै ब्रसहरु रहेका छन्
16.14 यो अघिल्लो २४ घण्टाको सबैभन्दा नयाँ र चर्चित ब्रस हो
16.21 म 1 month छान्छु र तपाई बिभिन्न ब्रसहरु भएको देख्न सक्नुहुन्छ
16.36 र यो Stardust एण्ड Twinkles लिऊ
16.49 तर यो केहि अच्चम लाग्दो छ
16.59 knux 57 को KNUX’S स्पाइक ब्रस प्याक
17.04 यहाँ कुनै लाइसेन्सको जानकारी रहेको छैन, त्यसैले म यसलाई डाउनलोड गर्न र प्रयोग गर्न सक्छु
17.29 मैले खाली डाउनलोडमा क्लिक गरें
17.32 यहाँ तपाई GIMP २.४ ब्रसको फोल्डर खुलेको देख्न सक्नुहुन्छ र तपाई यहाँ star.vbr देख्न सक्नुहुन्छ
17.44 मलाई vbr को बारेमा थाहा छैन तर gbr GIMP को स्ट्याण्डर्ड ब्रसहरु हुन्
17.54 यहाँ त्यो वेबसाइटबाट Iceytina ले बनाएका ब्रसहरु छन्
18.01 म मेरो आर्काइभ टूलले यो फोल्डर खोल्छु र तपाई त्यहाँ jpg मा वाटर कलरहरु देख्न सक्नुहुन्छ र अन्य धेरै फाइलहरु जस्तै README
18.20 म तिनीहरु सबैलाई छान्दै छुँ र तिनीहरुलाई ब्रस डिरेक्टरी मा तान्दैछुँ
18.35 तिनीहरु यहाँ छन्
18.37 र म knux स्पाइक ब्रस प्याकसँग पनि उही गर्नेछु
18.43 म Archive म्यानेजरमा फोल्डर खोल्नेछु र यहाँ तपाई GIMP ब्रस फाइलहरु देख्नुहुन्छ
18.52 त्यसैले म ती सबैलाई छान्नेछु र तिनीहरुलाई तानेर मेरो ब्रस डिरेक्टरीमा तान्ने छुँ
19.05 अब, मसँग मेरो ब्रस डिरेक्टरिमा सबै ब्रसहरु छन् त्यसैले म मेरो Archive Manager र फोल्डर बन्द गर्छु र GIMP मा फर्कन्छु
19.21 तपाई यहाँ केहि पनि नबदलेको देख्नुहुन्छ तर म यी रिलोड ब्रसहरु छान्न सक्छु र अब मसँग अहिले धेरै ब्रसहरु छन्, यी ब्रसहरु iceytina बाट हुन्, र म तिनीहरुलाई यहाँ प्रयोग गर्न सक्छु
19.46 यी ब्रसहरु वाटर कलर जस्तै छन्
19.50 त्यसैले म यहाँ वाटर कलर बक्सबाट एउटा रंग छान्छु र कोर्छु
19.57 यी ब्रसहरु छाप लगाउन प्रयोग गर्न सकिन्छ तर कोर्न होइन
20.03 यी ब्रसहरुमा धेरै जिटर छ
20.23 त्यसैले यी ब्रसहरु जस्तै की नक्कली पानी रंगको रुपमा प्रयोग गर्न सकिन्छ वा तपाई तिनीहरुलाई इमेज वरिपरी एउटा फ्रेम बनाउन प्रयोग गर्न सक्नुहुन्छ
20.46 अब यो अर्को स्पाइक ब्रसहरुमा हेरौं
21.04 यी ब्रसहरु ठुला छन् तर पहिले पृष्ठभूमि मेटौं
21.15 ल, अब Knux ब्रसहरु हेरौं
21.19 मैले तिनीहरु पहिले देखेको थिइनँ र यसलाई गरेर हेरौं
21.24 यो पनि एउटा छाप नै हो
21.27 र यसले पेन्ट गर्दा त्यति राम्रो हुदैन तर जब मैले स्पेसिंग बढाउछुँ र ओप्यासिटि घटाउछुँ यो राम्रो हुनसक्छ
21.42 यदि तपाईलाई केहि वरिपरी बोर्डर चाहिन्छ भने यो राम्रो हुन्छ
21.48 तर मलाई लाग्छ यी ब्रसहरु ग्राफिकका कलाकारलाई बनाईएका हुन् र फोटोग्राफरलाई उपयोगी हुदैन
22.04 तर सायद तपाई ती प्रयोग गर्ने तरिका पहिल्याउनु हुनेछ
22.09 मलाई लाग्छ मैले ब्रसहरु मा धेरै चर्चा गरे र अर्को संस्करणमा यी ब्रसहरु एनिमेट गर्ने, इमेज होस् गर्ने र यी रंगिन ब्रसहरु बनाउने चर्चा गर्नेछुँ
22.27 थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस् र कृपया प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने info@meetthegimp.org मा लेख्नुहोस्
22.40 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana