GIMP/C2/Drawing-Simple-Figures/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00.18 | Meet The GIMP मा स्वागत छ |
00.21 | यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् |
00.27 | ट्युटोरियल मैले प्राप्त गरेको एउटा इमेल सहित सुरु गरौँ |
00.33 | मैले David Vansalan को एउटा इमेल पाएँ र उनले मलाई कसरी गिम्पमा ज्यामितिका साधारण चित्रहरु कोर्ने सोधेका छन् |
00.45 | त्यसैले सबैभन्दा सजिलो तरिकाबाट सुरु गरौँ मतलब एउटा सिधा लाइन |
00.55 | एउटा सिधा लाइन कोर्न गार्हो हुनसक्छ तर यदि तपाईले यहाँ एउटा पोइन्ट बनाउनु भयो र शिफ्ट की थिचेर अर्को पोइन्ट बनाउन सकिन्छ र तपाईले सजिलै एउटा सिधा लाइन कोर्न सक्नुहुन्छ |
01.14 | ल, यी सिधा लाइनहरु हुन् |
01.19 | अंडू गर्न Ctrl + Z थिचौं |
01.24 | एउटा वर्ग अलि जटिल हुन्छ |
01.28 | खाली टूलबक्समा जाउँ र आयत टूल छानौं |
01.36 | र 3 by 3 राखौं |
01.41 | त्यसैले यो एउटा वर्ग हुनुपर्छ |
01.44 | अब, मसँग एउटा छानेको वर्ग छ र Edit अनि Stroke Selection मा जाउँ |
01.52 | म यहाँ केहि परिवर्तनहरु गर्न सक्छु |
01.55 | म लाइनको चौडाई मिलाउन सक्छु वा पेन्ट टूल प्रयोग गरि स्ट्रोक क्लिक गर्न सक्छु |
02.10 | र यहाँ तपाइको वर्ग छ |
02.14 | यदि म यो वर्ग भर्न चाहन्छु भने यो सजिलो छ, खाली तपाईको कलर प्यालेटमा जानुहोस् र कालो रंगलाई वर्गमा तानौं |
02.25 | सोहि काम ellipse छनोटमा पनि गर्न सकिन्छ |
02.30 | म ellipse छान्न सक्छु र Edit मा जाउँ र Stroke Selection छानौं |
02.40 | थप जटिल चित्रको लागि Path Tool छानौं |
02.46 | म पोइन्टहरु बनाएर एउटा पाथ बनाउन सक्छु र जब म अन्तिम पोइन्टमा क्लिक गर्छु, मेरो पाथ सकिन्छ |
02.56 | अनि म यहाँ Edit मा जान्छु र आफुले चाहे अनुसार यी ह्यान्डलहरु फेरबदल गर्न सक्छु |
03.06 | तपाई यो अभ्यास गरेर बुझ्न सक्नुहुन्छ |
03.10 | यो एकदमै सजिलो छ |
03.17 | मैले गर्न चाहेको अन्तिम पाथ स्ट्रोक गर्ने हो |
03.22 | म यहाँ सोहि विकल्पहरु पाउछुं र जब म स्ट्रोकमा क्लिक गर्छु, मेरो लाइन पुरा हुनेछ |
03.29 | यो एउटा सिधा लाइन होइन तर यो पुरा लाइन हो |
03.34 | र यो हप्ताको लागि यति नै |
03.37 | थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस् र कृपया प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने info@meetthegimp.org मा लेख्नुहोस् |
03.54 | स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार |