GIMP/C2/Triptychs-In-A-New-Way/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00.23 | Meet The GIMP मा स्वागत छ |
00.25 | यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् |
00.30 | मैले New York बाट Jeson को ईमेल पाएँ र उनले भर्खर एउटा Triptychs को शो छोडे, किनकि उनि यसलाई गर्ने भिन्न तरिका चाहन्थे , र triptychs सुरु गर्नु पहिले |
00.45 | उनले लेयर मास्क प्रयोग गरि भिन्न तरिका पत्ता लगाए |
00.50 | र मलाई लाग्छ मैले त्यो आज यो टुटोरियलमा देखाउने छुँ |
00.57 | म तपाईलाई जेसनले Triptychs मा प्रयोग गरेको इमेज देखाउन सक्दिन किनकि उनले सजिलै उपलब्ध नहुने इमेजहरु प्रयोग गरेका थिए |
01.10 | लेयर मास्क प्रयोग गरि Triptychs धेरै सजिलो छ र मैले उनको लेयर मास्क प्रयोग गर्ने तरिका अलि परिष्कृत गरेकी छुँ |
01.21 | मलाई अच्चम लाग्छ कि त्यो विचार पहिले किन आएन |
01.25 | र म यो तीन सटहरु सहित triptych गर्न चाहन्छु |
01.31 | म यो इमेज बायाँपट्टि चाहन्छु, यो दोस्रो बीचमा र यो चाहिँ दायाँ |
01.42 | म यो वर्ग फ्रेमहरु यो इमेजलाई सुहाउने गरि बदल्न चाहन्छु |
01.49 | हामी यसले कसरी काम गर्छ हेर्नेछौं |
01.53 | अब, यहाँ इमेजहरु सहित Triptychs बनाउन सुरु गर्न सक्छु र मैले मेरो टूलबक्स विन्डो अग्रभूमिमा ल्याउन ट्याब थिचे |
02.05 | File मा क्लिक गरौँ र नयाँ इमेज बनाउन New मा क्लिक गरौँ र हामीले डिफल्ट मानमा width 3400 र 1200 height मा पाउनेछौं |
02.19 | त्यसैले मसँग तीन 1000 by 1000 इमेजहरु छन् र तिनीहरु बीच 100 पिक्सल बोर्डर रहेको छ |
02.31 | अब त्यसले कसरी काम गर्छ हेरौं |
02.36 | यो इमेज मा नयाँ इमेज पाउन, म यो इमेजको पृष्ठभूमि लेयर टूलबक्सबाट तानेर यो नयाँ इमेजमा लग्छु र तपाइले पृष्ठभूमि कपि भएको पाउनुहुनेछ |
02.54 | यो मेरो बायाँ पट्टिको इमेज हो त्यसैले म यसलाई पुन Left नाम दिदैछु र टाइप गरेपछि रिटर्न थिच्छु |
03.04 | त्यसैले यो इमेज बायाँपट्टि हुनपर्छ |
03.08 | र अर्को इमेज दायाँ पट्टि हुनपर्छ त्यसैले म यसलाई त्यहि तरिकाले तानेर यसको पुन नाम Right दिनेछु |
03.32 | र यो तेस्रो इमेज हो र यो मेरो बीचको विन्डो बन्नेछ, त्यसैले म इमेजलाई नयाँ इमेजमा तान्नेछु र यो लेयरलाई पुन Center नाम दिनेछु |
03.49 | मैले दायाँ र बीचको लेयर नदेखिने बनाएकी छु र अब म लेफ्ट लेयर अलि सानो पार्न चाहन्छु र जब म अलि जूम कम गर्छु मानौं 10%, तपाई यो लेयरको बोर्डर देख्न सक्नुहुन्छ र अब इमेजको पुरै फ्रेम देख्न सक्नुहुन्छ |
04.16 | र अब मुभ टूल छानौं जसले म यो इमेज सार्न सक्छु र अलि मिलाउन सक्छु |
04.26 | इमेज सरिरहेको छैन किनभने मैले बीचको लेयर छानेकी छुँ |
04.33 | ल, अब मैले लेफ्ट लेयर छानेकी छुँ र यसलाई बोतलको स्थानमा राखौं |
04.39 | म यो लेयरलाई सानो पार्न चाहन्छु र त्यसैले म टूलबक्सबाट स्केल टूल छान्नेछु र इन्फो टूलमा जाउँ र
aspect ratio मा क्लिक गरौँ र image अप्सन छानौं |
04.59 | र म लेयरमा क्लिक गर्छु र इन्फो विन्डो पर सारौँ र यसलाई कुनाबाट सानो पारौं |
05.09 | मलाई लाग्छ अझ धेरै वा कम |
05.15 | म यो इमेज चलाउन सक्छु र म यसलाई मैले चाहेको स्थानमा राख्न सक्छु, मलाई लाग्छ मैले यहाँ केहि गाइडलाइन राखेको भए हुन्थ्यो |
05.30 | त्यसैले म इमेज 100% मा जूम गर्छु र माथिल्लो बायाँ कुनामा जाउँ |
05.38 | अब, म गाइडलाइनको लागि रुलर यहाँ तल तान्नेछु |
05.43 | मलाई अच्चम लाग्छ किन मैले रुलर सार्न सकिन र यहाँ एउटा एक्टिभ लेयर सार्ने विकल्प छ, यसलाई छान्नाले एक्टिभ लेयर सार्न सकिन्छ |
06.01 | लेयर सुरक्षा गर्नु राम्रो विकल्प हो र मैले फ्रेम साइज दायाँ 100 छाने र म तल गएर यसलाई 1100 सेट गर्छु |
06.31 | यो मेरो इमेजको लागि फ्रेम साइज हो |
06.34 | Shift + Ctrl + E ले पुरै इमेज दिन्छ र अब मैले एक्टिभ लेयर अप्सन छाने |
06.43 | र जूम रेसियो मा म 10% छान्छु |
06.48 | मलाई लाग्छ मैले 13% छान्नुपर्छ र यो पर्याप्त हुन्छ |
06.59 | मैले स्केल टूलमा क्लिक गर्छुं र aspect ratio राख्छु र यो स्केल विन्डोलाई फ्रेम बाहिर तानौं |
07.10 | अब म यो इमेज स्केल गर्छु |
07.14 | अब मसँग यो फ्रेम कहाँ राख्न चाहेको हेर्ने फ्रेम छ |
07.21 | र मलाई लाग्छ मैले यसलाई अलि सानो बनाउन पर्छ किनभने म यो ग्लासको छायाँ इमेजमा चाहन्छु |
07.40 | अब म स्केलमा क्लिक गर्छु र म मेरो स्केल भएको इमेज पाउनेछु |
07.49 | इमेजको अगाडी फ्रेम पाउन मैले एउटा लेयर मास्क थप्छु |
08.01 | र मैले मेरो लेयर मास्क कालो बनाए मतलब full transparency |
08.07 | र खाली एड मा क्लिक गरें |
08.13 | ल अब म यहाँ बोर्डर भित्र एउटा आयत छान्छु र आयतलाई सेतोले भर्छु |
08.23 | म सेतो रंग यहाँ माथि तान्छु र तपाई देख्न सक्नुहुन्छ बोतल देखिने हुन्छ र यहाँको फ्रेम पूरा गर्न म यसलाई जूम गर्छु |
08.36 | र म यहाँ लेयर मास्कमा जथाभाबी स्ट्रोकले पेन्ट गर्छु |
08.44 | त्यसो गर्न म ब्रस टूल छान्छु र यहाँ डाइलगमा जान्छु, यहाँ म पेन्ट गर्न एउटा सफ्ट ब्रस छान्छु |
09.01 | रंगाउनु पुर्व मैले Shift + Ctrl + A थिचेर मेरो सेलेक्सन डी-सेलेक्ट गर्नुपर्छ, र अब म सेतो पेन्ट गर्न सक्छु |
09.13 | सेतो छानिएको छ |
09.16 | अब, म यहाँ वरिपरि सेतो रंगाउदैछुँ र मैले लेयर मास्कमा सेतो पेन्ट गर्दा, म तलको इमेज देखाऊदैछुँ |
09.28 | र पेंटिंग जथाभाबी भएको छ, तर यो हुन्छ |
09.40 | अब म भिन्न ब्रस छान्दैछुँ र मलाई लाग्छ यो राम्रो छ |
09.49 | मैले एउटा धमिलो कुनो पाएँ |
09.52 | मैले इमेजलाई 100% जूम गर्नुपर्छ जसले गर्दा तपाईले पनि देख्नुहुन्छ |
10.04 | मैले यहाँ एक किसिमको धमिलो बोर्डर पाएँ र म यसको माथि अझ दुइचोटी पेन्ट गरेर केहि धमिलो बनाउनेछु |
10.16 | र तपाई देख्न सक्नुहुन्छ बोर्डर केहि बढि अनियमित भएका छन |
10.22 | सायद यहाँ यो सही टूल होइन तर तपाई विभिन्न टूलहरु प्रयोग गर्न सक्नुहुन्छ र अब म यो इमेज अलि उज्यालो बनाउन चाहन्छु |
10.35 | तपाई हेर्न सक्नुहुन्छ म अहिले पनि लेयर मास्कमा काम गर्दैछुँ |
10.41 | तपाई यो यहाँ जाच्न सक्नुहुन्छ |
10.43 | लेयर मास्क यहाँ सेतोले छानिन्छ |
10.47 | त्यसैले Filters मा क्लिक गरौं, Blur, Gaussian blur र मैले यहाँ उच्च ब्लर मान छाने र मलाई लाग्छ त्यो ठिक छ |
11.03 | र अब मसँग वरिपरि एकदमै धमिलो बोर्डर छ |
11.10 | अब पुरै इमेजमा हेरौं
Shift + Ctrl + E |
11.17 | मसँग मेरो tryptych को पहिलो खण्ड छ र म अरु पनि सोहि तरिकाले गर्छु |
11.26 | मैले अन्य इमेजहरुको काम सकें र तपाई यहाँ मैले बढि पेन्ट गरेको देख्न सक्नुहुन्छ र तपाई यो यहाँ पनि देख्न सक्नुहुन्छ |
11.39 | अब म रुलर हटाउन चाहन्छु र यसलाई गर्ने नयाँ तरिका भनेको इमेजमा जाने, अनि Image Guides र यहाँ म सबै गाइडहरु हटाउन सक्छु |
11.54 | र मैले यहाँ नयाँ गाइड गर्न सक्ने थाहा पाएँ र स्थान नम्बरले छानेँ |
12.03 | यी विकल्पहरु हुनाले रमाइलो हुन्छ |
12.08 | GIMP मा एकदमै धेरै विकल्पहरु छन् त्यसैले तपाई सबैका नाम सम्झन सक्नुहुन्न |
12.14 | View मा गएर layer Boundry डीसेलेक्ट गरौँ |
12.18 | म यो बोतल अलि माथि कुनामा चाहन्छु |
12.23 | मलाई लाग्छ त्यहाँ केहि थप ठाउँ छ र यहाँ केहि कम छ |
12.30 | मलाई लाग्छ बायाँ र बीचको इमेज यहाँ बायाँ कुनामा छन |
12.36 | तर मलाई लाग्छ यो बोतल माथि जानु पर्छ |
12.41 | त्यसैले म फुल स्क्रिनमोडबाट बाहिर जानेछु |
12.45 | म सेन्टर र राइट लेयर डीसेलेक्ट गर्नेछु र लेफ्ट लेयर मा ध्यान केन्द्रित गरौँ |
12.54 | अब मलाई निर्देशनको लागि रुलर चाहिन्छ |
12.58 | त्यसैले इमेजमा क्लिक गरौँ, Guides, New guide र Horizontal पोजिसनमा 100 टाइप गरौँ |
13.10 | फेरि इमेजमा जाउँ र Guides, New guide र भर्टिकल पोजिसन 100 छानौं |
13.20 | र यहाँ म मेरो मुभ टूल छान्छु र अप्सनमा गई move the active layer छानौं र मैले भर्खर यो लेयर माथि सारें |
13.37 | मलाई लाग्छ मैले एउटा गल्ति गरें त्यसैले म Ctrl + z थिचेर अंडू गर्छु र तपाई यहाँ मास्क छानिएको देख्न सक्नुहुन्छ |
13.49 | म लेयर सार्न चाहन्छु |
13.51 | त्यसैले मैले अहिले इमेज छाने र यसलाई माथि ताने र मास्क पनि यहि सँगै सर्छ |
13.58 | मैले मास्क लक् गर्ने केहि तरिका पाइन् तर म यसलाई ठिक गर्न सक्छु |
14.04 | मैले लेयर मास्क छाने र यहाँ मेरो कुना पछाडी यसलाई तानेर लगौं |
14.13 | मलाई लाग्छ यो अहिले राम्रो देखिन्छ |
14.19 | र अब यो इमेज न्यूयोर्कको जेसनको सहयोगले पूरा भएको छ |
14.28 | होइन यो इमेज सकिएको छैन |
14.32 | एउटा कुरा जुन म प्राय भुल्दिन तर जहिले बिर्सन्छु, जब म रेकर्ड गर्दै हुन्छु, मैले इमेज बनाउने भन्दा अन्य धेरै कुरा सोच्नुपर्ने हुन्छ |
14.47 | मैले फेरि यसलाई सेभ गर्न बिर्से |
14.56 | यसलाई jaegermeister.xcf को रुपमा सेभ गरौँ, xcf मा सबै लेयरको जानकारी हुन्छ र म वेबको लागि पुन स्केल गर्ने सबै कुरो छोड्दै छुँ |
15.08 | तपाइले यो फाइलको लिंक पाउन सक्नुहुन्छ र तपाईको केहि प्रतिक्रिया भए कृपया info@meetthegimp.org मा पठाईदिनुहोला |
15.18 | स्पोकन टुटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछु, नमस्कार |