Java/C2/Getting-started-Eclipse/Nepali
From Script | Spoken-Tutorial
Time' | Narration |
00:01 | Getting started with Eclipseस्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी यो सिक्दै छौं |
00:08 | कसरी एक्लिप्समा प्रोजेक्ट र क्लास बनाउने |
00:12 | कसरी जाबा पप्रोग्राम लेख्ने र |
00:14 | कसरी एउटा जाबा प्रोग्राम इक्लिप्समा रन गर्ने |
00:18 | यो ट्युटोरीयलको लागि हामी प्रयोग गर्दै छौ:
|
00:25 | यो ट्युटोरियल अनुसरण गर्न, तपाई संग तपाइको |
00:28 | सिस्टममा इक्लिप्स इन्स्टल भएको हुनुपर्छ |
00:30 | यदि छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि देखाईएको हाम्रो वेबसाइटमा जानुहोस् |
00:39 | Eclipse एउटा Integrated Development Environment हो |
00:42 | यो एउटा टूल हो जसमा तपाई सजिलै जाबा प्रोग्राम लेख्न, सच्च्याउन र रन गर्न सक्नुहुन्छ |
00:50 | अब, इक्लिप्स खोलौं |
00:55 | Alt F2थिच्नुहोस् र डायलग बक्समा टाइप गरौँ, eclipse र इन्टर थिचौं |
01:08 | हामी एउटा वर्कस्पेस लन्चर डायलग बक्स पाउछौं |
01:11 | वर्कस्पेस एउटा स्थान हो जहाँ तपाइको सबै प्रोजेक्ट सम्बन्धित डाटा र इक्लिप्स सम्बन्धित फाइल भण्डार हुन्छन |
01:19 | त्यहाँ पहिले नै एउटा स्थान छ जुन डिफल्ट स्थान हो |
01:24 | ब्राउज बिशेषता प्रयोग गरी एउटा भिन्न डाइरेक्टरी पनि छान्न सकिन्छ |
01:27 | अहिलेको लागि डिफल्ट डाइरेक्टरी सहित अघि बढौं |
01:30 | अघि बढ्न OK क्लिक गरौँ |
01:39 | तपाई संग Welcome to Eclipse पेज छ |
01:46 | पेजको माथिल्लो दायाँ कुनामा रहेको Workbenchक्लिक गरौँ |
01:52 | र यहाँ, हामीसंग इक्लिप्स IDE छ, अब एउटा प्रोजेक्ट थपौं |
01:57 | File मा जानुहोस् New र Projectछान्नुहोस् |
02:05 | प्रोजेक्टको सूचीमा Java Projectछान्नुहोस् |
02:10 | यो पनि सम्झनुहोस् कि प्राय प्रोजेक्टको लागि हामी java project प्रयोग गर्ने छौ, Nextक्लिक गरौँ |
02:19 | प्रोजेक्टनेममा, टाइप गरौँ, EclipseDemo |
02:30 | याद गर्नुहोस् कि एउटा विकल्प use default locationहुन्छ |
02:34 | यदि यो विकल्प छानिएमा, सबै EclipseDemo प्रोजेक्टको डाटा डिफल्ट वर्क स्पेसमा सेभ हुन्छ |
02:41 | यदि यो छानिएको छैन भने,ब्राउज बिशेषता प्रयोग गरि भिन्नै स्थान छान्न सकिन्छ |
02:47 | अहिलेको लागि हामी डिफल्ट स्थान प्रयोग गर्ने छौं |
02:52 | विजार्ड को तल्लो दायाँ कुनामा रहेको Finish मा क्लिक गर्नुहोस् |
03:00 | हामी Open Associated Perspective डायलग बक्स पाउछौं |
03:04 | पर्स्पेक्टिभले इक्लिप्समा आइटमहरु रहेको तरिका जनाउछ |
03:09 | डायलग बक्सले Java डेभेलप्मेन्ट को लागि उपयुक्त पर्स्पेक्टिभ सुझाब दिदैछ |
03:20 | remember my decision छान्नुहोस् र Yesमा क्लिक गर्नुहोस् |
03:27 | यहाँ हामीसंग प्रोजेक्ट सहितको EclipseIDEछ, अब प्रोजेक्टमा एउटा क्लास थपौं |
03:37 | प्रोजेक्टको new मा राइट क्लिक गर्नुहोस् र classछान्नुहोस् |
03:46 | क्लास नेममा, DemoClassनाम दिऊँ |
03:55 | याद गर्नुहोस् कि हामीसंग मोडीफायरमा दुई विकल्पहरु छन्, public र default |
03:59 | अहिलेको लागि यसलाई पब्लिक छोडौं |
04:01 | अन्य विकल्पहरु आउँदो ट्युटोरियलमा चर्चा गरिनेछ |
04:06 | र मेठोड़ स्ट्ब्स को सूचीबाट यो विकल्प छानौं, public static void main |
04:15 | अन्य विकल्पहरु आउँदो ट्युटोरियलमा चर्चा गरिनेछ |
04:19 | विजार्डको तल्लो दायाँ कुनामा रहेको Finish मा क्लिक गरौँ |
04:30 | र यहाँ हामीसंग क्लास फाइल छ |
04:35 | याद गर्नुहोस् कि त्यहाँ धेरै पार्टिसनहरु छन्, यिनीहरुलाई पोर्टलेट भनिन्छ |
04:41 | हामीसंग Package Explorer पोर्टलेट छ जसले एउटा File Browserजस्तै काम गर्छ |
04:46 | हामीसंग Editor पोर्टलेट छ, जहाँ हामी कोड लेख्छौं |
04:50 | र आउटलाइन पोर्टलेट जसले प्रोजेक्टको हाईर्यार्की दिन्छ |
04:56 | हरेक पोर्टलेट को साइज पुन बदल्न सकिन्छ |
05:10 | तिनीहरुलाई मिनिमाइज बटन प्रयोग गरेर पनि सानो बनाउन सकिन्छ |
05:26 | तिनीहरुलाई रीस्टोर बटन प्रयोग गरि रिस्टोर गर्न पनि सकिन्छ |
05:37 | अब, अन्य पोर्टलेटलाई सानो पारि एडिटरमा केन्द्रित गरौँ |
05:49 | हामी देख्न सक्छौं कि त्यहाँ केहि कोड इक्लिप्सले पहिले नै हाम्रो लागि बनाएको छ |
05:54 | यहाँ बनेका कोडहरु हामीले क्लास बनाउदा छानेका विकल्पहरुमा भर पर्छ |
06:00 | अब, यहाँ एउटा प्रिन्ट स्टेटमेन्ट थपौं |
06:08 | टाइप गरौँ, System.out.println (“Hello Eclipse”) |
06:26 | स्टेटमेन्टको अन्त्यमा एउटा अर्धविराम थपौं |
06:31 | File मा क्लिक गरि Save छान्नुहोस् र फाइल सेभ गर्नुहोस् |
06:37 | वैकल्पिक रुपमा तपाई Control Sशर्टकट पनि प्रयोग गर्न सक्नुहुन्छ |
06:42 | यो प्रोग्राम रन गर्न, editorराइट क्लिक गर्नुहोस्, run as मा गएर java applicationछान्नुहोस् |
06:56 | हामी देख्छौं यदि केहि प्रिन्ट गरिएको छ भने Output कन्सोलले आउटपुट देखाउछ |
07:04 | यदि हाम्रो कोडमा केहि समस्या थियो भने, समस्याहरु Problems पोर्टलेटमा देखाइनेछ |
07:10 | ल, यो इक्लिप्समा कसरी जाबा प्रोग्राम लेख्ने र रन गर्ने भयो |
07:18 | यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याएको छ |
07:20 | यो ट्युटोरियलमा हामीले इक्लिप्समा प्रोजेक्ट र त्यसमा कसरी क्लास बनाउने, कसरी एउटा जाबा सोर्स कोड लेख्ने र इक्लिप्समा कसरी जाबा प्रोग्राम रन गर्ने सिक्यौं |
07:33 | कार्यको रुपमा, Displayनामको एउटा नयाँ प्रोजेक्ट बनाउनुहोस् |
07:38 | र Displayप्रोजेक्टमा, Welcome नामको क्लास थप्नुहोस |
07:44 | स्पोकन ट्युटोरियल प्रोजेक्टको थप जानकारीको लागि तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
07:50 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
07:53 | यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्नसक्नुहुन्छ |
07:58 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
07:59 | स्पोकन ट्युटोरियलप्रयोग गरि कार्यशाला संचालन गर्छ |
08:02 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:05 | बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरियल डट अर्ग मा लेख्नुहोस् |
08:12 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर'प्रोजेक्टको एक भाग हो |
08:17 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
08:23 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
08:27 | यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद |