Linux/C2/File-Attributes/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:16, 14 March 2013 by Udaya (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search



Time Narration
0:00 तपाईंलाई लिनक्स फाईल एट्रीब्युटस् को स्पोकन ट्यूटोरियलमा स्वागत छ ।
0:05 यो ट्यूटोरियलको लागी example1, example2, example3, example4, example5, र testchown नामक खाली फाईलहरु बनाउनु पूर्वावश्यक छ ।
0:18 कृपया test_chown र directory1 नामक डिरेक्टरीहरु पनि बनाउनुहोस् ।
0:25 फाईल एट्रीब्युट भनेको कम्पूटर फाईलसँग संबद्ध अथवा कम्पूटर फाईललाई वर्णन गर्ने मेटाडाटा हो।
0:33 फाईल एट्रीब्युटले फाईलको ओनर, फाईल टाईप, पहुँच अनुमति आदि जस्ता गुणहरुकाबारेमा वर्णन गर्छ ।
0:45 c-h own कमान्ड फाईल तथा डिरेक्टरीको स्वामित्व परिवर्तन गर्न प्रयोग गरिन्छ । यो एड्मिन कमान्ड हो, रूट यूजरले मात्र फाईल तथा डिरेक्टरीको ओनर परिवर्तन गर्न सक्छन ।
1:00 chown कमान्ड को सिन्ट्याकस् chown space options space ownername space

filename अथवा directoryname हो ।

1:13 हामी chown कमान्डको विकल्पहरु निम्न तरिकाहरुले प्रयोग गर्न सक्छौं ।
1:18 -R: डिरेक्टरी तथा सब्डिरेक्टरी भित्र भएका फाईलहरुको स्वामित्व परिवर्तन गर्न
1:28 -c: प्रत्यक फाईलहरुको स्वामित्व अलग अलग परिवर्तन गर्न
1:33 -f : chown लाई त्रुटि म्यासेजेज देखाउनबाट रोक्न ।
1:37 अब हामी केहि उदाहरणहरु हेर्छौं ।
1:40 टर्मिनलमा जानुहोस् । अब हामी खाली फाईल र फोल्डरहरु बनाएको डिरेक्टरीमा सर्छौं । यसकालागि cd space Desktop slash file attribute गरेर इन्टर गर्नुहोस् ।
अब कमान्ड टाईप गर्नुहोस्
$ ls space -l spacetestchown that is t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस् ।
2:11 यहाँ हामी 'testchown' फाईलको ओनर शाहिद देख्नुहुदैछ ।
2:18 To change the owner of the file, type the command
$ sudo space c-h own space that is a-n-u-s-h-a anusha space testchown that is t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस् ।
2:36 sudo पासवर्ड टाईप गरि फेरी इन्टर थिच्नुहोस्। इन्टर थिच्नुहोस्
अब $ ls space -l space t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर थिच्नुहोस्। यहाँ हामी फाईलको नयाँ ओनर अनुसा देख्न सक्छौं ।
3:03 अब हामी डिरेक्टरीको ओनर परिवर्तन कसरि गर्ने भनेर हेर्छौँ ।
$ ls -l कमान्ड टाईप गरि इन्टर थिच्नुहोस् ।
हामी ‘test_chown’ डिरेक्टरीको ओनर shahid देख्नसक्छौँ ।
3:21 डिरेक्टरीको ओनर परिवर्तन गर्न कमान्ड टाईप गर्नुहोस्
$ sudo space chown space minus capital R space a-n-u-s-h-a anusha spacetest_chown, जुन डिरेक्टरीको नाम हो, टाईप गरि Enter गर्नुहोस् ।
3:44 चाहिएको खण्डमा सुडो पासवर्ड इन्टर गरी फेरी इन्टर थिच्नुहोस् ।
म अब हाम्रो सहजताको लागि Clt+L थीचेर स्कृन सफा गर्छु । अब $ ls space –l टाईप गरेर ईन्टर गर्नुहोस् ।
यहाँ हामी डिरेक्टरीको नयाँ ओनर अनुशा देख्न सक्छौं ।
4:06 एक वा एक भन्दा धेरै फाईलहरुको प्रवेश प्रणाली र अनुमति परिवर्तन गर्नको लागि chmod कमान्ड प्रयोग गरिन्छ ।
chmod कमानड को सिन्ट्याक्स यस प्रकारको छ।
chmod space [options] space mode space filename space chmod space [options] space filename
हामी chmod कमान्डको साथमा निम्न विकल्पहरु दिन सक्छौं ।
4:29 -c : परिवर्तन भएका फाईलहरुको सुचना प्रिन्ट गर्नका लागि
4:34 -f : chmod ले परिवर्तन गर्न नसक्ने फाईलहरुको सुचना प्रयोगकर्तालाई नदिन
4:41 निम्न प्रकारका प्रवेश अथवा अनुमति छन् ।
r : रिड
w : राईट
x : एक्सिक्युट
s : सेट युजर ( अर ग्रुप ) आई डि
4:54 वैकल्पिक रुपमा हामीले अनुमतिहरु निर्देश एउटा तीन-संख्याको अक्टल नम्बर दिएर गर्न सक्छौं ।
5:00 पहिलो संख्याले ओनर प्रर्मिसन, दोस्रोले ग्रुप प्रर्मिसन र तेस्रोले अरु प्रर्मिसनलाई देखाउछ ।
प्रर्मिसन निम्नलिखित अक्टल भ्यालुहरु जोडेर निकालिन्छ :
4 भनेको रिड
2 भनेको राईट
1 भनेको एक्जिक्युट
5:20 अब हामी chmod को केही उदहारणहरु हेर्नेछौं । एक्जिक्युट-बाई-युजर प्रर्मिसन फाईल example1 मा थप्नको लागि टर्मिनलमा गएर कमान्ड लेखि इन्टर गर्नुहोस् ।
5:30 त्यो भन्दा पहिला म Clt+l थिचेर स्क्रिन क्लियर गर्छु ।
अब टाईप गर्नुहोस् ।
$ chmod space u+x space example1 इन्टर थिच्नुहोस् ।
अब $ ls space -l space example1 टाईप गर्नुहोस्
परिवर्तनहरु हेर्न इन्टर थिच्नुहोस् ।
6:01 यहाँ तपाईले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट अनुमति र अरुबाट एक्जिक्युट-ओन्लि प्रर्मिसन फाईल example1 मा राख्ने हेर्यौं ।
$ chmod space 751 space example1 कमान्ड टाईप गर्नुहोस्
इन्टर थिच्नुहोस् ।
अब टाईप गर्नुहोस्
$ ls space -l space example1 र इन्टर थिच्नुहोस् ।
6:35 यहाँ तपाईले हेर्नुभयो कि माथिको कमान्डले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट अनुमति र अरुबाट एक्जिक्युट-ओन्लि अनुमति फाईल example1 मा राखिदिन्छ ।
सबैको लागि example1 फाईलमा रिड-ओन्लि प्रर्मिसन दिन कमान्डमा $ chmod space =r space example1 टाईप गर्नुहोस्
र इन्टर थिच्नुहोस् ।
अब $ ls space -l space example1 कमान्ड टाईप गर्नुहोस्
इन्टर थिच्नुहोस् ।
7:19 यहाँ हामी देख्न सक्छौं को example1 फाईल सबैको लागि रिड-ओन्लि प्रर्मिसन दिइएको छ ।
7:30 प्रर्मिसनलाई पटक-पटक परिवर्तन गर्न र सबैलाई रिड र एक्जिकयुट अधिकार र डिरेक्टरी डिरेक्टरी1 को ओनरलाई राईट अधिकार दिन दिइएको कमान्ड टाईप गर्नुहोस् ।
$ chmod space minus capital R space 755 space directory1
इन्टर थिच्नुहोस् ।
अब टाईप
$ ls space -l इन्टर थिचि परिवर्तनहरु हेर्नुहोस् ।
example2 फाईलमा प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिन दिइएको कमान्ड टाईप गर्नुहोस्
$ chmod space u+x space example2 र इन्टर गर्नुहोस् ।
अब कमान्ड टाईप गर्नुहोस्
$ ls space -l space example2 र इन्टर थिच्नुहोस्
8:40 यहाँ हामी देख्छौं कि example2 को प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिइएको छ ।
example3 फाईलको ग्रुपलाई राईट अनुमति थप्न
$ chmod space g+w space example3 कमान्ड टाईप गरि इन्टर थिच्नुहोस् ।
र टाईप गर्नुहोस्
$ ls space -l space example3 इन्टर गर्नुहोस् ।
9:23 यहाँ ग्रुपलाई राईट अनुमति थपेको हामी देख्न सक्छौं ।
सबै राईट अनुमति हटाउन कमान्ड टाईप गर्न
$ chmod space a-w space example3 इन्टर थिच्नुहोस् ।
अब टाईप गर्नुहोस्
$ ls space -l space example3 र इन्टर थिच्नुहोस् ।
9:55 यहाँ हामी राईट अनुमति हटेको हेर्न सक्छौं ।
10:02 chgrp कमान्ड एउटा वा बढी फाईलको ग्रुपलाई न्युग्रुप बनाउन प्रयोग गरिन्छ ।
10:10 न्युग्रुप ग्रुप ID नम्बर वा /etc/group मा भएको ग्रुपको नाम हो ।
10:20 फाईलको ओनर वा प्रिभिलेज्ड युजरले मात्र ग्रुप परिवर्तन गर्नसक्छ ।
chgrp कमान्डको लागि syntax
chgrp space [options] space newgroup space files हो।
टर्मिनलमा जानुहोस्। अब हामी chgrp कमान्डको केही उदहारणहरु हेर्छौं ।
$ ls space -l space example4 कमान्ड टाईपगरि इन्टर थिच्नुहोस् ।
10:57 यहाँ हामी युजर साहिदको ग्रुप अनुमति देख्न सक्छौं ।
11:03 ग्रुप अनुमति परिवर्तन गर्न कमान्ड $ sudo space chgrp space rohit space example4 टाईप गर्नुहोस् ।
इन्टर थिच्नुहोस् ।
चाहिएमा sudo पासवर्ड राखि इन्टर गर्नुहोस् ।
अब कमान्ड $ ls space -l space example4 टाईप गर्नुहोस् ।
इन्टर थिच्नुहोस् ।
11:38 यहाँ हामी समुह साहिद बाट रोहितमा परिवर्तन भएको देख्न सक्छौं ।
11:46 ईनोड नम्बर भनेको डिभाईसलाई दिइएको छुट्टै ईन्टिजर हो ।
11:51 एउटा फाईल वा डिरेक्टरीको साधारण जानकारी ईनोडमा राखिएको हुन्छ ।
11:57 सबै फाईलहरु ईनोडहरुका सोझा लिन्कहरु हुन् ।
12:00 कुनै प्रोग्रामले फाईलको नाम दिएमा सिस्टमले फाईलनेम प्रयोग गरि सम्बन्धित inode लाई खोज्दछ ।
12:12 हामी ls space -i कमान्ड दिएर फाईलको inode नम्बर हेर्न सक्छौं ।
कमान्ड $ ls space -i space example5 टाईप गर्नुहोस् ।
ईन्टर थिच्नुहोस ।
12:29 फाईलको अगाडि लेखिएको संख्या ईनोड नम्बर हो ।
12:35 ईनोड एक पटकमा ठिक एउटा डिरेक्टरी संग सम्बन्धित हुन्छ ।
हार्ड लिन्कहरु एउटा ईनोडले थुप्रै डिरेक्टरीहरु संग जोड्दछ ।
लिन्क बनाउने कमान्ड ln हो ।
12:52 हार्ड लिन्क बनाउनका लागि ln कमान्डको सिन्ट्याक्स हो
12:57 ln space source space लिंक जहाँ सोर्स भनेको उपश्थीत फाईल हो र लिन्क भनेको बनाउनुपर्ने फाईल हो ।
13:06 अब हामी हार्ड लिन्कहरुका केही उदहारण हेछौँ ।
म स्क्रिन किलियर गर्छु । अब कमान्ड टाईप गर्नुहोस्
$ ln space example1 space exampleln ईन्टर गर्नुहोस्।
दुबै फाईलको ईनोड नम्बर देखाउन, कमान्ड टाईप गर्नुहोस्
$ ls space -i space example1 space exampleln इन्टर गर्नुहोस्।
13:41 यहाँ हामी दुबै फाईलहरुको ईनोड नम्बर एउटै देख्न सक्छौं । exampleln फाईल example1 फाईलको हार्ड लिन्क हो ।
13:54 सफ्ट लिन्क, सांकेतिक लिन्क विशेष टाईपको फाईल हो जसमा एब्सुलिउट वा रिलेटिभ पाथको रुपमा अर्को फाईल वा डिरेक्टरीको प्रसंग हुन्छ ।
14:07 सफ्ट लिन्क बनाउन In कमान्डको सिन्टयाक्स हो
14:12 ln space -s space {target-filename} space {symbolic-filename}
14:19 अब हामी सफ्ट लिन्कको केही उदहारण हेर्छौं ।
सफ्ट लिन्क बनाउन कमान्ड टाईप गर्नुहोस्
$ ln space -s space example1 space examplesoft
14:40 ईन्टर थिच्नुहोस्।
अब दुबै फाईलको सुचि र ईनोड नम्बर देखाउन टाईप द कमान्ड
$ ls space -li space example1 space examplesoft
15:01 ईन्टर थिच्नुहोस्।
15:03 यहाँ हामी देख्न सक्छौँ कि दुबै फाईलहरुको ईनोड नम्बर छुट्टाछुट्टै छन् र examplesoft example1 को सफ्ट लिन्क हो ।
15:16 यस टिउटिरियलमा हामीले प्रर्मिसन, ओनरसिप र फाईलको ग्रुप परिर्वतन गर्नु जस्ता Linux Files Attributes बारेमा सिक्यौं ।
15:26 हामीले फाईलको ईनोड, सफ्ट र हार्ड लिन्कहरु बारेमा पनि सिक्यौं ।
15:31 यसरले मलाई यस टिउटोरियलको अन्त्यमा ल्याउँछ ।
15:35 स्पोकन टिउटोरियलस नेशनल मिशन अन ऐजुकेशन थ्रु आई सि टि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो ।
15:44 अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस।
15:50 यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् ।

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Udaya