Netbeans/C3/Connecting-to-a-MySQL-Database/Nepali
From Script | Spoken-Tutorial
Revision as of 11:57, 26 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:00 | नमस्कार, |
00:02 | 'Connecting to a MySQL Database' स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्नेछौं |
00:09 | MySQL सर्भर प्रपर्टीहरु कन्फिगर गर्न |
00:14 | MySQL सर्भर सुरु गर्न |
00:17 | डाटाबेस बनाउन र कनेक्ट गर्न |
00:20 | डाटाबेस टेबलहरु बनाउन, जहाँ हामी दुई तरिकाहरु हेर्नेछौं |
00:26 | sql एडिटर प्रयोग गर्ने |
00:29 | create table dialogue प्रयोग गर्ने र अन्त्यमा |
00:33 | एउटा SQL स्क्रिप्ट रन गर्न |
00:37 | यो देखाउन म लिनक्स अपरेटिंग सिस्टम उबुन्टु संस्करण १२.०४, प्रयोग गर्दै छुँ |
00:44 | र नेटबिन्स IDE संस्करण ७.१.१ |
00:48 | तपाईलाई Java Development Kit (JDK) संस्करण ६ पनि आवश्यक पर्छ |
00:54 | र MySQL डाटाबेस सर्भर |
00:57 | यो ट्युटोरियल अनुसरण गर्न तपाईलाई डाटाबेस ब्यबस्थापनको आधारभूत ज्ञान हुनुपर्छ |
01:03 | थप जानकारीको लागि तलको लिंकको PHPandMySQL स्पोकन ट्युटोरियल हेर्नुहोस् |
01:10 | यो ट्युटोरियलमा प्रोग्रामिंगका अन्य स्ट्याण्डर्ड शब्दहरु प्रयोग गरिएका छन् |
01:16 | यो ट्युटोरियलमा Netbeans IDE मा कसरी एउटा MySQL database कनेक्ट गर्ने जानकारी रहेको छ |
01:24 | एकपटक कनेक्सन भएपछि IDE's Database एक्सप्लोररमा MySQL मा काम गर्नेछौं |
01:31 | अब IDE मा जाउँ |
01:36 | Netbeans IDE को साथमा MySQL RDBMS पनि उपलब्ध हुन्छ |
01:42 | तपाईले Netbeans मा MySQL डाटाबेस सर्भर प्रयोग गर्नु पहिले MySQL सर्भर प्रपर्टीहरु कन्फिगर गर्नुपर्छ |
01:51 | Services विन्डोको Databases नोडमा राइट क्लिक गरौँ |
01:56 | MySQL server properties डाइलग बक्स खोल्न Register MySQL Server छानौं |
02:05 | सर्भर होस्ट र पोर्टको नाम सहि भएको पक्का गरौँ |
02:10 | याद गरौँ, IDE ले डिफल्ट सर्भर होस्टको नाम localhost राख्छ |
02:18 | डिफल्ट सर्भर पोर्ट नम्बर 3306 छ |
02:23 | Administrator Username देखाइएको छैन भने इन्टर गरौँ |
02:27 | मेरो कम्प्युटरमा Administrator username root छ |
02:33 | Administrator पासवर्ड इन्टर गरौँ |
02:36 | मेरो कम्प्युटरमा पासवर्ड खाली छ |
02:40 | डाइलग बक्सको माथि Admin Properties ट्याबमा क्लिक गरौँ |
02:45 | यसले तपाईलाई MySQL server नियन्त्रण गर्ने जानकारीहरु इन्टर गर्न दिन्छ |
02:51 | Path/URL to admin tool: फिल्डमा, |
02:56 | तपाईको MySQL Administration भएको स्थानमा जानुहोस् वा टाइप गर्नुहोस् |
03:02 | मेरो कम्प्युटरमा टूलको स्थान /usr/bin/mysqladmin छ |
03:12 | Arguments फिल्डमा एडमिन टूलको लागि कुनै आर्गुमेंट टाइप गरौँ |
03:18 | यसलाई पनि खाली छोड्न सकिन्छ |
03:22 | Path to start command: फिल्डमा |
03:25 | MySQL start command टाइप गरौँ वा त्यहाँ जाउँ |
03:29 | मेरो कम्प्युटरमा यो /usr/bin/mysqld_safe छ |
03:38 | Arguments फिल्डमा स्टार्ट कमाण्डको लागि कुनै आर्गुमेंट टाइप गरौँ |
03:42 | यहाँ म टाइप गर्ने छुँ, -u space root space start |
03:51 | Path to stop command: मा |
03:54 | MySQL stop कमाण्डको स्थानमा जाउँ वा टाइप गरौँ |
03:58 | यो MySQL' इन्स्टलेसन डिरेक्टरीको bin फोल्डर को mysqladmin को पाथ हो |
04:06 | मेरो कम्प्युटरमा यो /usr/bin/mysqladmin छ |
04:14 | यदि कमाण्ड mysqladmin, छ भने Arguments फिल्डमा टाइप गरौ, -u space root space stop |
04:27 | सकिएपछि, Admin Properties ट्याबले स्क्रिनमा देखाएको जनाउनुपर्छ |
04:33 | OK क्लिक गरौँ |
04:36 | पहिले आफ्नो कम्प्युटरमा MySQL डाटाबेस रन भइरहेको पक्का गरौँ |
04:42 | Service विन्डोको MySQL सर्भर नोडले MySQL database सर्भर कनेक्ट भए वा नभएको जनाउँछ |
04:52 | यो रन भइरहेको पक्का गरेपछि Databases मा राइट क्लिक गरौँ >> MySQL server नोड र Connect छानौं |
05:05 | विस्तार गर्दा MySQL सर्भर नोडले उपलब्ध सम्पूर्ण MySQL डाटाबेस हरु देखाउने छ |
05:13 | डाटाबेस सँग अन्तरक्रिया गर्ने सामान्य तरिका भनेको SQL Editor को प्रयोग हो |
05:19 | यसको लागि Netbeans मा एउटा बिल्ट-इन् SQL Editor हुन्छ |
05:23 | यो प्रयोग गर्न तपाई कनेक्सन मोडमा राइट क्लिक गर्न सक्नुहुन्छ |
05:29 | अब SQL Editor प्रयोग गरि एउटा नयाँ database इन्सट्यान्स बनाऊ |
05:34 | Services विन्डोमा MySQL सर्भर नोडमा राइट क्लिक गरौँ र Create Database छानौं |
05:44 | Create Database dialogue मा नयाँ डाटाबेस को नाम टाइप गरौँ |
05:50 | म mynewdatabase टाइप गर्ने छुँ |
05:56 | तपाई दिइएका युजरहरुलाई पूर्ण पहुँच पनि प्रदान गर्न सक्नुहुन्छ |
06:01 | डिफल्टमा, एडमिन युजरले मात्रै केहि निश्चित कमाण्डहरु प्रयोग गर्न सक्छन |
06:08 | ड्रप डाउन सुचीले तपाईलाई निश्चित युजरलाई यी अनुमतिहरु प्रदान गर्न दिन्छ |
06:13 | युजरलाई ड्रप टेबलस् बाहेक सबै अनुमतिहरु प्रदान गर्नु राम्रो हो |
06:18 | र युजरलाई आफ्ना एप्लिकेसनले बनाईएका डाटाबेस हरु मात्र परिमार्जन गर्न दिन्छ |
06:25 | तर अहिलेको लागि हामी चेक्बक्स नछानी यसै छोड्छौं |
06:30 | OK क्लिक गरौँ |
06:34 | अब टेबलहरु रचना गरौँ, तिनीहरुमा डाटा थपौं र टेबलमा राखिएका डाटा परिमार्जन गरौँ |
06:41 | हाल mynewdatabase खाली छ |
06:44 | अब टेबलमा डाटा थप्ने पहिलो तरिका हेरौं |
06:48 | Database एक्सप्लोररमा mynewdatabase कनेक्सन नोड विस्तार गरौँ |
06:58 | त्यहाँ तीन सब फोल्डरहरु छन् |
07:00 | Tables, Views र Procedures |
07:04 | Tables फोल्डरमा राइट क्लिक गरौँ र Execute Command छानौं |
07:11 | मेन विन्डोको SQL Editor मा एउटा कालो क्यानभास खुल्ने छ |
07:16 | यो SQL' एडिटरमा एउटा सरल क्वेरी टाइप गरौँ |
07:30 | मैले SQL एडिटरमा एउटा सरल क्वेरी टाइप गरेको छुँ |
07:36 | यो अहिले हामीले बनाउन गइरहेको Counselor टेबलको टेबल परिभाषा हो |
07:42 | यो क्वेरीबाट निस्कन, माथिको टास्कबारको Run SQL आइकनमा राइट क्लिक गरौँ |
07:51 | वा SQL Editor भित्र राइट क्लिक गरौँ र Run Statement छानौं |
08:00 | IDE ले डाटाबेस मा Counselor टेबल रचना गर्छ |
08:04 | तपाई यो सन्देस Output विन्डोमा देख्न सक्नुहुन्छ |
08:12 | जसले कमाण्ड सफलतापूर्वक एक्जिक्युट भएको जनाउँछ |
08:17 | यी परिवर्तनहरु पुष्टि गर्न Database एक्सप्लोरर को Tables नोडमा राइट क्लिक गरौँ |
08:25 | Refresh छानौं |
08:28 | यसले तोकिएको database को हालको अवस्था अपडेट गर्छ |
08:32 | अब Tables विकल्प मूनि नयाँ Counselor टेबल देखापर्छ |
08:40 | यदि तपाईले टेबल नोड विस्तार गर्नुभयो भने तपाईले रचना गर्नुभएको टेबलहरु देख्न सक्नुहुन्छ |
08:46 | अब टेबल इन्पुट गर्ने अर्को तरिकाको बारेमा बुझौँ |
08:51 | मतलब Create Table Dialog प्रयोग गरी |
08:54 | Database एक्सप्लोररमा Tables नोडमा राइट क्लिक गरौँ र Create Table छानौं |
09:03 | Create Table डाइलग खुल्छ |
09:06 | Table नेम टेक्स्ट फिल्डमा Subject टाइप गरौँ |
09:13 | Add Column मा क्लिक गरौँ |
09:16 | Add Column dialogue को Name फिल्डमा id टाइप गरौँ |
09:22 | Type ड्रप डाउन मेनुबाट डाटाटाइपको लागि SMALLINT छानौं |
09:30 | Add Column dialog बक्सको Primary Key चेकबक्स छानौं |
09:35 | यो तपाईको टेबलको प्राइमरी कि तोक्न हो |
09:39 | याद गरौँ, तपाईले Key चेक्बक्स छानेपछि Index र Unique चेकबक्सहरु स्वत: छानिने छन् |
09:49 | साथै Null चेकबक्स छानिएको हट्नेछ |
09:53 | यो किनभने प्राइमरी किहरु database को भिन्न रो छान्न प्रयोग गरिनेछ |
09:59 | OK क्लिक गरौँ |
10:03 | स्क्रिनमा देखाए जस्तै बाँकी कोलमहरु थप्न यो प्रक्रिया दोहोराऊ |
10:09 | अब हामीले एउटा Subject नामक टेबल बनाएका छौं, यसमा Name, Description, र Counselor ID का डाटा रहनेछन् |
10:20 | OK क्लिक गरौँ |
10:23 | हामी एउटा डाटाबेस मा SQL क्वेरीहरु रन गरेर डाटाबेस संरचनाहरुमा रहेका डाटा परिमार्जन गर्न र मेट्न सक्छौं |
10:32 | Counselor टेबलमा एउटा रेकर्ड थपौं |
10:35 | Tables नोड कन्टेक्स्ट मेनुबाट Execute Command छानौं |
10:43 | मेन विन्डोमा एउटा नयाँ SQL एडिटर खुल्छ |
10:47 | SQL Editor मा एउटा सरल क्वेरी टाइप गरौँ: |
11:00 | यो क्वेरी एक्जिक्युट गर्न, सोर्स एडिटरमा क्लिक गरौँ र Run Statement छानौं |
11:07 | टेबलमा नयाँ रेकर्ड थपिएको पुष्टि गरौँ |
11:12 | Counselor टेबलमा राइट क्लिक गरौँ र View Data क्लिक गरौँ |
11:18 | मेन विन्डोमा एउटा SQL Editor खुल्छ |
11:21 | स्वत: टेबलको सम्पूर्ण डाटा छान्न एउटा क्वेरी बन्ने छ |
11:27 | वर्कस्पेस तल यो स्टेटमेन्टको परिणाम देखाइएको छ |
11:41 | याद गरौँ, हामीले भर्खरै दिएको डाटा सहित एउटा नयाँ रेकर्ड थापिको छ |
11:46 | हामी IDE मा सिधै एउटा बाह्य SQL स्क्रिप्ट रन गर्न सक्छौं |
11:52 | प्रदर्शनको लागि मसँग यहाँ एउटा SQL क्वेरी छ |
11:59 | यो स्क्रिप्टले हामीले भर्खर रचना गरेको जस्तो दुई स्क्रिप्टहरु रचना गर्नेछ |
12:04 | मतलब Counselor र Subject |
12:09 | किनभने स्क्रिप्टले यी टेबलहरुमा ओभरराइट गर्ने छ |
12:12 | यदि पहिले नै यी टेबलहरु छन् भने हामी तिनीहरु मेट्ने छौं |
12:16 | टेबलहरु मेट्न, Counselor टेबलमा राइट क्लिक गरौँ |
12:21 | र Delete छानौं |
12:24 | Confirm Object Deletion डाइलग बक्समा Yes क्लिक गरौँ |
12:31 | Subject टेबलको लागि सोहि प्रक्रिया दोहोराऊ |
12:38 | अब, तपाईको कम्प्युटरको हालको SQL क्वेरी फाइल खोलौं |
12:43 | File मेनुबाट Open File छानौं |
12:48 | यो फाइल रहेको स्थानमा जाउँ |
12:54 | यो स्क्रिप्ट स्वत: SQL एडिटरमा खुल्ने छ |
12:59 | mynewdatabase मा कनेक्सन छानिएको पक्का गरौँ |
13:03 | एडिटरको माथि टूलबारको कनेक्सन ड्रप-डाउनबाट यो छानौं |
13:13 | टास्कबारको Run SQL बटन क्लिक गरौँ |
13:17 | र छानिएको डाटाबेस को लागि स्क्रिप्ट एक्जिक्युट हुनेछ |
13:22 | mynewdatabase कनेक्सन नोड राइट क्लिक गरौँ र Refresh छानौं |
13:28 | यसले तोकिएको डाटाबेस हालको अवस्थामा डाटाबेस कम्पोनेन्ट अपडेट गर्ने छ |
13:34 | अब यिनीहरु मध्ये कुनै एक टेबलमा राइट क्लिक गरौँ, र View Data छानौं |
13:41 | र वर्कस्पेस तल तपाई नयाँ टेबलहरुमा डाटा देख्न सक्नुहुन्छ |
13:52 | यो ट्युटोरियलमा हामीले सिक्यौं |
13:54 | तपाईको कम्प्युटरमा MySQL कन्फिगर गर्न |
13:57 | IDE बाट डाटाबेस सर्भर कनेक्सन सेट अप गर्न |
14:02 | SQL क्वेरीहरु रचना गर्न, मेट्न, |
14:06 | डाटा परिमार्जन गर्न र रन गर्न |
14:10 | एउटा कार्यको रुपमा,टेबलसँग अर्को डाटाबेस इन्सट्यान्स रचना गरौँ |
14:15 | तपाईको व्यक्तिगत लाइब्रेरीको डाटा राख्न यी टेबलहरुमा आवश्यक डाटाहरु थपौं |
14:21 | र डाटा हेर्न यी SQL स्टेटमेन्टहरु रन गरौँ |
14:29 | मैले आफ्नो व्यक्तिगत मुभी लाइब्रेरी विवरणको लागि एउटा यस्तै डाटाबेस रचना गरेको छुँ |
14:37 | तपाईको कार्य यस्तो हुनुपर्छ |
14:44 | यो URLमा उपलब्ध भिडियो हेर्नुहोस् |
14:48 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
14:51 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नसक्नुहुन्छ |
14:56 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
15:01 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
15:04 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
15:10 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
15:15 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
15:20 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
15:27 | म मन्दिरा थापा बिदा हुदैछुँ, |
15:30 | सहभागिताको लागि धन्यवाद, नमस्कार |