Thunderbird/C2/Introduction-to-Thunderbird/Nepali
Time | Narration | |
---|---|---|
00.00
मोजिल्ला ठन्डरबर्ड को परिचयात्मक ट्युटोरियलमा स्वागत छ | ||
00.04
यस ट्युटोरियलमा हामी मोजिल्ला ठन्डरबर्ड बारे सिक्नेछौं | ||
00.09
कसरी मोजिल्ला ठन्डरबर्ड डाउनलोड, इन्स्टल र प्रयोग गर्ने | ||
00.13
हामी यो पनि सिक्नेछौं | ||
00.15
नयाँ इमेल अकाउन्ट खोल्ने मेसेज डाउनलोड गर्ने र पढ्ने | ||
00.20 | मेल मेसेज लेख्न र पठाउन
| |
00.26 | मोजिल्ला ठन्डरबर्ड एउटा सरल इमेल क्लाइन्ट हो
| |
00.29 | यो क्रस प्लेटफर्म भएकोले यसमा विभिन्न अपरेटिंग सिस्टममा चलाउन सकिन्छ
| |
00.35 | यसले तपाईंलाई मेल मेसेजहरु डाउनलोड गर्न दिन्छ | |
00.39 | तपाईंको अरु मेल अकाउन्टबाट
तपाईंको स्थानीय कम्प्युटरमा | |
00.42 | यसले तपाईंलाई एकभन्दा बढी इमेल अकाउन्ट राख्न दिन्छ
| |
00.47 | मोजिल्ला ठन्डरबर्ड का केही उच्च विशेषताहरु छन् | |
00.50 | तपाईंले जिमेल, याहू र युडोराजस्ता अरु मेल अकाउन्टबाट आफ्ना सबै मेल फोल्डर र एड्रेस बुकजस्ता डाटा आयात गर्न सक्नुहुन्छ
| |
01.01 | तपाईंले POP3 प्रयोग गर्नु हुन्छ भने तपाईंले यो गर्न सक्नु हुन्छ
| |
01.04 | सबै POP3 अकाउन्टलाई एउटा इनबक्समा मिलाउनुहोस
| |
01.09 | तपाईंले मेसेजहरुलाई यी विशेषताहरू अनुसार छुट्टयाउन सक्नुहुन्छ - | |
01.12 | डेट, सेन्डर, प्रायोरीटि वा कस्टम लेबल
| |
01.18 | यहाँ हामी उबुन्टु १२.०४मा मोजिल्ला ठन्डरबर्ड १३.0.१ चलाउदै छौं | |
01.26 | तपाईंको कम्प्युटरमा मोजिल्ला थन्दरबर्ड स्थापित छैन भने तपाईं ले उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरेर स्थापना गर्न सक्नुहुन्छ | |
01.33 | उबुन्टु सफ्टवेर सेन्टरबारे अधिक जानकारीको लागि यो वेबसाइट हेर्नुहोस्
| |
01.40 | तपाईंले मोजिल्ला वेबसाइटबाट ठन्डरबर्ड डाउनलोड र इन्स्टल पनि गर्न सक्नुहुन्छ
| |
01.46 | मोजिल्ला ठन्डरबर्ड यसमा पनि उपलब्ध छ | |
01.48 | माइक्रोसफ्ट विन्डोज २००० वा पछिल्ला सस्करणहरु जस्तै
एम एस विन्डोज एक्स पी वा एम एस विन्डोज ७ | |
01.56 | यसबारे अधिक जानकारीको लागि कृपया मोजिल्ला वेबसाइट हेर्नुहोस्
| |
02.02 | मोजिल्ला ठन्डरबर्ड चलाउन तपाईंसंग कम्तीमा दुईवटा मान्य इमेल ठेगाना हुनुपर्छ
| |
02.08 | तपाईंले यो पनि पक्का गर्नुपर्छ कि अकाउन्टहरुमा POP3 विकल्प इनेबल छ
| |
02.15 | अनि यो पनि पक्का गर्नुपर्छ कि तपाई इन्टरनेटसंग जोडिनु भएको छ
| |
02.19 | ठन्डरबर्ड लन्च गरौँ
| |
02.22 | पहिला ड्यास होममा क्लिक गरौँ जुन तपाईको कम्प्युटर डेस्कटपको माथिल्लो बायाँ कुनामा रहेको रातो बटन हो
| |
02.29 | सर्च बक्स देखा पर्छ | |
02.31 | अब ठन्डरबर्ड टाईप गर्नुहोस् ठन्डरबर्ड आइकन देखा पर्छ
| |
02.37 | एप्प्लिकेसन खोल्न त्यसमा क्लिक गर्नुहोस | |
02.40 | मेल अकाउन्ट सेटअप डाइलग बक्स खुल्छ
| |
02.43
माथिल्लो बायाँको रातो क्रस बटनमा क्लिक गरेर यसलाई बन्द गरौँ | ||
02.49
मोजिल्ला ठन्डरबर्ड एप्लिकेसन खुल्छ | ||
02.53
पहिले, मोजिल्ला ठन्डरबर्ड इन्टरफेस संग आफुलाई परिचित गराऔ | ||
02.59
मोजिल्ला ठन्डरबर्ड इन्टरफेसमा विभिन्न विकल्पसहितको मुख्य मेनु हुन्छ | ||
03.05
मेनु बारको मुख्य मेनुमुनि सर्टकट आइकन रहेको छ | ||
03.11
उदाहरणको लागि त्यहाँ गेट मेल, राइट र एड्रेस बुकका सर्टकट आइकनहरु छन | ||
03.18
ठन्डरबर्ड दुईवटा प्यानलमा विभाजित छ | ||
03.21
बायाँको प्यानलले ठन्डरबर्ड अकाउन्टको फोल्डरहरु देखाउछ | ||
03.26
हामीले इमेल अकाउन्ट खोलिनसकेकोले यो प्यानलले अहिले कुनै फोल्डर देखाउदैन | ||
03.33
दायाँको प्यानलमा इमेल, अकाउन्ट, उच्च बिशेषता र अरु विकल्पहरु रहेका छन | ||
03.41
यसको लागि हामीले दुईवटा इमेल अकाउन्ट खोलिसकेका छौँ | ||
03.44
ती हुन् | ||
03.48
STUSERONE एट जीमेल डट कम STUSERTWO एट याहू डट कम | ||
03.56
हामी तपाईंलाई दुईवटा इमेल प्रयोग गर्ने सुझाव दिन्छौं | ||
04.02
मैले यी दुई इमेल अकाउन्टमा पप3 विकल्प इनेबल गरको छु | ||
04.07
मैले जिमेलमा कसरी पप3 विकल्प इनेबल गरें? | ||
04.11
पहिले, जिमेल अकाउन्टमा लग इन गर्नुहोस् | ||
04.14
नयाँ ब्राउजर खोल्नुहोस र एड्रेस बारमा www.gmail.com. टाईप गर्नुहोस | ||
04.21
अब युजर नेम यसरी इन्टर गर्नुस - STUSERONE एट जिमेल डट कम, अनि पासवर्ड पनि | ||
04.30
जिमेल विन्डोको माथिल्लो दायाँपट्टिको सेटिंग आइकनमा क्लिक गर्नुहोस ,सेटिंग विकल्प मा क्लिक गर्नुहोस | ||
04.40
सेटिंग विन्डो देखापर्छ ‘फर्वाडिंग एण्ड पप/आइम्याप’ मा क्लिक गर्नुहोस | ||
04.48
पप डाउनलोडमा मैले ‘इनेबल पप फर अल मेल ' छानेकी छु | ||
04.53
त्यसपछी सेभ चेंजेसमा क्लिक गर्नुहोस | ||
04.56
जिमेल विन्डो देखा पर्छ | ||
04.58
अब जिमेलमा पप3 इनेबल भयो | ||
05.02
जिमेलबाट लग आउट गरौँ र यो ब्राउजर बन्द गरौँ . | ||
05.08
ठन्डरबर्डमा STUSERONE एट जिमेल डट कम अकाउन्ट खोलौं | ||
05.15
ठन्डरबर्डले जिमेल अकाउन्ट आफै खोलिदिन्छ | ||
05.19
हामी अरु इमेल अकाउन्टको म्यानुअल कन्फिगरेसन बारे पछि सिक्नेछौ | ||
05.26
पहिले यो पक्का गर्नुहोस कि तपाईंको नेटवर्क कनेक्सन राम्ररी जोडिएको छ | ||
05.31
मुख्य मेनुबाट एडीट अनि प्रिफरेंसेस छान्नुहोस | ||
05.36
ठन्डरबर्ड प्रिफरेंसेस डाइलग बक्स देखा पर्छ | ||
05.39
‘एडभान्सड’ मा क्लिक गर्नुहोस ‘नेटवर्क एण्ड डिस्कस्पेस’ ट्याब छान्नुहोस् र सेटिंगमा क्लिक गर्नुहोस | ||
05.48
कनेक्सन सेटिंग डाइलग बक्स देखा पर्छ , ‘युज सिस्टम प्रक्जी सेटिंग’ विकल्प छान्नुहोस | ||
05.56
ओके क्लिक गरि क्लोज क्लिक गर्नुहोस | ||
06.00
अब अकाउन्ट विकल्प प्रयोग गरी नयाँ अकाउन्ट बनाऔ | ||
06.05
अकाउन्टभित्र ठन्डरबर्ड को दायाँ प्यानलमा ‘क्रिएट अ न्यु अकाउन्ट’मा क्लिक गर्नुहोस | ||
06.12
मेल अकाउन्ट सेटअप डाइलग बक्स देखापर्छ | ||
06.17
नाममा STUSERONE इन्टर गर्नुहोस | ||
06.20
इमेलएड्रेसमा STUSERONE एट जिमेल डट कम इन्टर गर्नुहोस | ||
06.27
आखिरमा जिमेल अकाउन्टको पासवर्ड इन्टर गर्नुहोस | ||
06.32
अब कन्टिन्यु मा क्लिक गर्नुहोस | ||
06.36
मोजिल्ला आइएसपीमा हुने मेसेज कन्फिगुरेसन डाटाबेस देखापर्छ | ||
06.42
अब, पप3 छान्नुहोस | ||
06.46
कहिलेकाहीं एरर मेसेज जस्तै | ||
06.49
‘ठन्डरबर्ड फेल्ड टू फाईन्ड सेटिंग’ देखा पर्न सक्छ | ||
06.53
यसले यो देखाऊछ कि ठन्डरबर्डले आफै जिमेल सेटिंग कन्फिगर गर्न सकेन | ||
06.59
यस्तो अवस्थामा तपाईंले आफै सेटिंग मिलाउनु पर्छ | ||
07.04
अब ‘म्यानुअल कन्फिग ’ बटनमा क्लिक गर्नुस | ||
07.08
जिमेल को कन्फिगुरेसन सेटिंग देखिन्छ | ||
07.12
ठन्डरबर्डले पहिले नै राम्ररी जिमेल सेटिंग मिलाइसकेको हुनाले हामी यसमा केही परिबर्तन गर्दैनौं | ||
07.19
यो भिडियो एकैछिन रोकौं र यो सेटिंग नोट गरौँ | ||
07.24
आफैले जिमेल खोल्न यो सेटिंग सम्बन्धित क्षेत्रमा इन्टर गर्नुपर्छ | ||
07.30
सेटिंग आफैले मिलाउंदा ‘क्रिएट अकाउन्ट ’ बटन इनेबल हुन्छ | ||
07.36
यो ट्युटोरियलमा ठन्डरबर्डले सही ढंगले जिमेल खोलेको छ | ||
07.41
त्यसैले ‘क्रिएट अकाउन्ट’ मा क्लिक गर्नुहोस | ||
07.44
तपाईंको इन्टरनेटको स्पीडअनुसार यसको लागि केही मिनेट लाग्न सक्छ | ||
07.52
जिमेल अकाउन्ट बन्यो र दायाँ प्यानलमा देखाइएको छ | ||
07.56
याद गर्नुहोस कि बायाँको प्यानलले अब इमेल आइ डी STUSERONE एट जिमेल डट कम देखाउछ | ||
08.04
यो जिमेल अकाउन्टभित्र विभिन्न मेल फोल्डरहरु देखाइएको छ | ||
08.09
अब, जिमेल अकाउन्टमा बायाँ प्यानलबाट इनबक्समा क्लिक गर्नुहोस, गेट मेल आइकनमा क्लिक गर्नुहोस | ||
08.18
स्टेटस बारलाई ठन्डरबर्ड विन्डोको तल नोट गर्नुहोस | ||
08.22
यसले डाउनलोड भईरहेको मेसेजको संख्या देखाउछ | ||
08.27
जिमेल अकाउन्ट STUSERONE एट जिमेल डट कम को सबै इमेल मेसेज अब इनबक्समा डाउनलोड हुन्छ | ||
08.36
इनबक्समा क्लिक गर्नुहोस र एउटा मेसेज छान्नुहोस | ||
08.39
त्यो मेसेज तलको प्यानलमा देखाइएको छ | ||
08.43
मेसेजमा डबल क्लिक गरौँ | ||
08.46
यो नयाँ ट्याबमा खुल्छ | ||
08.49
ट्याबको माथिल्लो दायाँपट्टिको X आइकनमा क्लिक गरेर यो ट्याब बन्द गरौँ | ||
08.55
एउटा मेसेज लेखौं र त्यसलाई STUSERTWO एट याहू डट इन अकाउन्टमा पठाऔ | ||
09.03
मेल टूल बारमा राईटमा क्लिक गरौँ | ||
09.07
राईट डायलग बक्स देखापर्छ | ||
09.10
फ्रम फिल्डले तपाईको नाम र जीमेल आई डी देखाउछ | ||
09.14 | टु फिल्डमा STUSERTWO एट याहू डट इन इन्टर गरौँ | |
09.20 | मेलमा यो टेक्स्ट टाईप गरौँ ‘Hi, I now have an email account in Thunderbird!’ - | 09.29
अब टेक्स्ट सेलेक्ट गरौँ र फन्ट साइज बढाऔं |
09.33
अब ठुलो फन्ट साइजको आइकनमा क्लिक गरौँ, यसले फन्ट साइज बढाउछ | ||
09.40
टेक्स्टको रंग फेर्न, पहिले त्यसलाई छान्नुहोस् अनि टेक्स्ट आइकन को रंग छान्नुहोस् | ||
09.47
टेक्स्ट कलर डायलग बक्स देखा पर्छ रातोमा क्लिक गरौँ अनि ओके मा क्लिक गरौँ | ||
09.55
टेक्स्टको रंग बदलिन्छ | ||
09.58
अब एउटा इस्माइली राखौं, ‘इन्सर्ट अ समाईलि फेस’ आइकनमा क्लिक गरौ | ||
10.04
इस्माइली लिस्टको इस्माइलमा क्लिक गरौँ ,इस्माइली राखिन्छ | ||
10.11
तपाईले आफ्नो मेलमा इस्पेलिंग चेक पनि गर्न सक्नु हुन्छ | ||
10.15
‘ have’को इस्पेलिंगलाई ‘ heve’ मा चेन्ज गरौँ | ||
10.20
इस्पेलिंग मा क्लिक गर्नुस् र ‘इंगलिस यु एस’ छान्नुहोस् | ||
10.24
गलत इस्पेलिंगलाई हाइलाइट गर्दै इस्पेलिंग चेक डाईलग बक्स देखा पर्छ | ||
10.30
यसले सहि इस्पेलिंग पनि देखाउछ ‘रिप्लेस’ मा क्लिक गर्नुस् र बाहिर निस्कन ‘एक्जिट’ मा क्लिक गर्नुहोस् | ||
10.38
स्पेलिंग प्रिफरेन्सेज सेट गर्न मुख्य मेनुबाट एडिट अनि प्रिफरेन्सेज मा क्लिक गर्नुहोस् | ||
10.44
प्रिफरेन्सेज डायलग बक्सबाट ‘कम्पोजिसन’ मा क्लिक गर्नुहोस् | ||
10.48
अब तपाईले आफुलाई चाहिने विकल्प हेर्न सक्नुहुन्छ, ‘क्लोज’ मा क्लिक गर्नुहोस् | ||
10.54
अब मेल पठाउन ‘सेन्ड’ मा क्लिक गर्नुहोस् | ||
10.59
सब्जेक्ट रिमाइनडर डायलग बक्स देखापर्छ | ||
11.03
हामीले यो मेलमा सब्जेक्ट नराखेकोले यस्तो भएको हो | ||
11.07
सब्जेक्ट बिना मेल पठाउन ‘सेन्ड विडआउट सब्जेक्ट’ मा क्लिक गर्नुहोस् | ||
11.13
‘Cancel Sending’ मा क्लिक गरौँ | ||
11.16
अब सब्जेक्ट फिल्डमा ‘माई फर्स्ट मेल फ्रम ठन्डरबर्ड’ टाइप गर्नुहोस् | ||
11.21
सेन्डमा क्लिक गरौँ इमेल गयो, यसलाई चेक गरौँ | ||
11.29
हामीले STUSERTWO एट याहू डट इन अकाउन्ट खोलेर इनबक्स चेक गर्नुपर्छ | ||
11.37
त्यसैले याहूमा लग इन गरौँ | ||
11.47
याहू लग इन पेजमा याहू आइ डी STUSERTWO टाइप गरौँ र पासवर्ड इन्टर गरौँ | ||
11.56
इनबक्समा क्लिक गरौँ इन्बक्सले जीमेलको मेल देखाउछ |
12.03
मेल खोल्नलाई त्यसमा क्लिक गरौँ | |
12.05
रिप्लाई बटन क्लिक गरी, तपाई रिप्लाई गर्न सक्नुहुन्छ तर यहाँ नयाँ मेल लेखौं | ||
12.13
कम्पोजमा क्लिक गरौँ | ||
12.16
टु फिल्डमा एड्रेस STUSERONE एट जिमेल डट कम इन्टर गरौँ | ||
12.23
सब्जेक्ट फिल्डमा ‘Congrats!’ इन्टर गरौँ | ||
12.27
मेलमा ‘Glad you got a new account’ टाइप गर्नुहोस् | ||
12.32
सेन्ड बटन क्लिक गर्नुहोस् र याहूबाट लग आउट गर्नुहोस् | ||
12.37
यो ब्राउजर बन्द गरौँ | ||
12.39
अब ठन्डरबर्ड चेक गरौँ | ||
12.42
गेट मेलमा क्लिक गर्नुहोस् र गेट अल न्यू मेसेजमा क्लिक गर्नुहोस् | ||
12.48
बायाँ प्यानलको जीमेल अकाउन्ट आइ डी भित्र इनबक्समा क्लिक गर्नुहोस् | ||
12.53
हामी यहाँ याहूबाट पठाइएको नयाँ मेसेज देख्न सक्छौं | ||
12.58
तलको प्यानलमा मेलको सामग्री देखाइन्छ | ||
13.03
रिप्लाई बटन क्लिक गरी यसलाई रिप्लाई गर्न सकिन्छ | ||
13.07
ठन्डरबर्ड प्रयोग गरी हामीले सफलताका साथ मेल पठायौं, पायौं र हेर्यौं
| ||
13.14
ठन्डरबर्डबाट लग आउट गर्न मेन मेनुबाट फाइल अनि कुईट क्लिक गरौँ | ||
13.19
तपाई ठन्डरबर्डबाट बाहिर निस्कनुहुन्छ | ||
13.22
यसले हामीलाई ठन्डरबर्डको यो ट्युटोरियलको अन्त्यमा ल्याउछ | ||
13.26
हामीले यस ट्युटोरियलमा मोजिल्ला ठन्डरबर्डबारे सिक्यौं, कसरी ठन्डरबर्ड डाउनलोड, इन्स्टल र लन्च गर्ने सिक्यौं | ||
13.35
हामीले यो पनि सिक्यौं - | ||
13.37
नयाँ इमेल अकाउन्ट खोल्न मेल लेख्न र पठाउन , मेसेज पाउन र पढ्न ठन्डरबर्डबाट लग आउट गर्न | ||
13.46
तपाईको लागि एउटा कार्य रहेको छ | ||
13.49
मोजिल्ला ठन्डरबर्ड एप्लिकेसन डाउनलोड गर्नुहोस् | ||
13.52
यसलाई इन्स्टल र लन्च गर्नुहोस् | ||
13.54
ठन्डरबर्डमा अकाउन्ट खोल्नुहोस् | ||
13.58
यो अकाउन्टबाट मेल पठाउनुहोस र प्राप्त गर्नुहोस्,के हुन्छ हेर्नुहोस | ||
14.06
यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस | ||
14.09
यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ | ||
14.12
तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ | ||
14.16
स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम | ||
14.18
स्पोकन ट्युटोरियल प्रयोग गरी वर्कशप अयोजना गर्छ | ||
14.22
अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ | ||
14.26
थप जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाईफन ट्युटोरियल डट ओआरजी मा सम्पर्क गर्नुहोला | ||
14.32
स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो | ||
14.36
यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइसीटि, एम एच आर डी , भारत सरकारले सहयोग रहेको छ | ||
14.44
यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध रहेको छ | ||
14.55
यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ म मन्दिरा बिदा हुदैछु, सहभागी हुनुभएकोमा धन्यवाद | |