Xfig/C2/Feedback-diagram-with-Maths/Nepali
From Script | Spoken-Tutorial
Time | Narration | ||
---|---|---|---|
0:00 | इम्बेडिंग म्याथम्याटिक्स इन एक्सफिग को स्पोकन टिउटोरीअल मा स्वागत छ | ||
0:05 | यो टिउटोरीअलमा म यो चित्र बनाउनेछु | ||
0:11 | दोस्रो ब्लक मा भएको म्याथम्याटिकल एक्सप्रेसन हेर्नुहोला | ||
0:16 | तपाई यो टिउटोरीअल सिकेर कुनै पनि म्याथम्याटिकल एक्सप्रेसन लागूगर्न सक्नुहुन्छ | ||
0:23 | हामीले फिडब्याक डाएग्राम थ्रू एक्सफिग को स्पोकन टिउटोरीअलमा बनेको चित्रबाट सुरु गरि पहिलेको स्लाइडमा चित्र बनाउनु पर्ने हुन्छ | ||
0:36 | तपाईले यो टिउटोरीअल अहिलेको सुरु गर्नु भन्दा पहिले पहिले नै सिक्नुपर्छ | ||
0:42 | अब यो टिउटोरीअल सिक्न चाहिने सामग्री हरुको बारेमा बताउछुँ | ||
0:48 | म एक्सफिग भर्सन ३.२, प्याच लेबल ५प्रयोग गर्दै छुँ | ||
0:52 | तपाइलाई ल्याटेक्स र यस सम्बन्धि जानकारी पनि चाहिन्छ | ||
0:56 | तपाईलाई इमेज क्रपिंग सफ्टवेर पनि चाहिन्छ | ||
1:01 | पिडिएफ़क्रप ले लिनक्स र म्याक ओएस मा कम गर्छ, हामी यसलाई पनि हेर्छौं | ||
1:09 | ब्रिस ले विन्डोज मा पनि कम गर्छ भनिन्छ तर यो टिउटोरीअलमा हेर्दैनौं | ||
1:15 | एक्सफिग मा जाऔं | ||
1:19 | फायल त्यसपछि ओपन छानौं | ||
1:26 | तपाईले फायल को सूची स्क्रोल गर्नु भयो, फिडब्याक डाएग्राम थ्रू एक्सफिगमा बनाएको फिडब्याक डट फिग फायल गर्न सक्नुहुन्छ | ||
1:42 | हामीले यो बाकस भित्र चित्र देख्नेछौं | ||
1:45 | यसलाई खोलौं | ||
1:53 | यसलाई भित्र लेराऊ | ||
2:01 | जूम पनि गरौँ | ||
2:05 | फायल को सेभ एज विकल्प प्रयोग गरि हामी यो फायल लाई maths को रुपमा सेभ गर्नेछौं | ||
2:20 | सेभ गरौँ | ||
2:24 | अब हामीसंग maths.figफायल छ | ||
2:27 | एडिट छानेर plant टेक्स्ट क्लिक गरौँ | ||
2:34 | म माउस यहाँ लैजान्छु र यो मेटी तलको इन्टर गर्छुं
$G(z) = \frac z{z-1}$ | ||
2:50 | टाइप गर्दा माउस बाकसभित्रै छ भनि पक्का गर्नुहोस् | ||
2:56 | फ्ल्याग को डिफल्ट मान “normal” छ यसलाई “special” बनाउनुहोस् | ||
3:01 | डन क्लिक गर्नुहोस् | ||
3:07 | टेक्स्ट लामो भएकोले अरु इन्ट्रीज संग ओभर ल्याप हुन्छ | ||
3:12 | टेक्स्ट लाई बाकस बाहिर लागि यसमा कामगरौँ | ||
3:23 | मा यहाँ क्लिक गर्दैछुं | ||
3:26 | मा ग्रिड मोड छान्दैछुं | ||
3:31 | हामीले चाहेको फेरेपछि हामी यसलाई बाकस भित्र राख्न सक्छौं | ||
3:39 | फायललाई सेभ गरौँ | ||
3:44 | अब कम्बाइन्ड पिडिएफ़ र ल्याटेक्स फायल्स प्रयोग गरि एक्सपोर्ट गरौँ | ||
3:51 | फायल, एक्सपोर्ट, कम्बाइन्ड पिडिएफ़ र ल्याटेक्स , अब एक्सपोर्ट गरौँ | ||
4:03 | मैले एक इरर मेसेज पाएँ तर यसको बारेमा चिन्ता नगरौं | ||
4:11 | म टर्मिनल तिर जादैछुं | ||
4:13 | म “ls -lrt” टाइप गर्दैछुं | ||
4:21 | हामीले फायल को सूची पायौं जहाँ अन्तिम को सबैभन्दा पछिल्लो हो | ||
4:26 | अन्तिम दुई फायल maths.pdf_t र maths.pdf हुन् | ||
4:33 | अब “open maths.pdf”कमाण्ड दिउँ | ||
4:42 | यसलाई भित्र लेराऊ | ||
4:45 | हामी म्याथम्याटिकल एक्सप्रेसन बिना नै ब्लक डाएग्राम देख्न सक्छौं | ||
4:50 | म यो बन्द गर्दैछुं | ||
4:52 | अब maths.pdf_t इम्याक्स एडिटर मा हेरौं जुन मैले खोलिसकें | ||
5:01 | यो यहाँ छ , म यसलाई खोल्दैछुं | ||
5:14 | यो ध्यान दिनुहोस् कि तपाईलाई इम्याक्स प्रयोग गर्नु पर्दैन | ||
5:17 | तपाई आफुलाई सजिलो लाग्ने कुनै पनि एडिटर प्रयोग गर्न सक्नुहुन्छ | ||
5:22 | तपाई देख्न सक्नुहुन्छ कि पिक्चर प्रयोग गरिएको छ | ||
5:26 | यसमा इन्क्ल्युग्राफिक्स र कलर प्याकेजहरु पनि Iप्रयोग गरिन्छ र यी आवश्यकता को लागि हामीले ल्याटेक्समा बताउनु पर्छ | ||
5:41 | म अब मैले यो टिउटोरीअल को लागि बनाएको maths-bp.tex फायल खोलौं | ||
5:59 | मैले आर्टिकल क्लास प्रयोग गरेको छुँ | ||
6:02 | हामीले pdf_t मा देखे जस्तै, कलर र ग्राफिक्स प्याकेज मैले यहाँप्रयोग गरेको छुँ | ||
6:15 | मलाई पेज नम्बर नचाहिकोलेI म खाली पेजस्टाइल चाहन्छुँ | ||
6:20 | अन्त्यमा, maths.pdf_t फायल राख्न चाहन्छुँ | ||
6: 27 | “pdflatex maths-bp” कमाण्ड टर्मिनलमा बोलाऔं | ||
6:42 | हामीले maths-bp.pdf फायल रचना भयो भनि सूचना पाउछौ | ||
6:48 | यसलाई “open maths-bp.pdf” कमाण्ड ले खोलौं | ||
6:58 | हामीसंग हामीले चाहेको फायल छ, यसलाई जूम गरौँ | ||
7:07 | अब हामीले थाहा पायौं कि म्याथम्याटिकल एक्सप्रेसनले काम गरिरहेको छ, टेक्स्ट लाई ब्लक भित्र हालौं | ||
7:30 | सेभ र एक्सपोर्ट गरौँ , यो पहिले नै चाहिएको भाषामा छ , एक्सपोर्ट | ||
7:38 | यो चेतावनी लाई खारेज गरौँ | ||
7:41 | यसलाई फेरी संग्रह गरौँ | ||
7:44 | फायल भएको पिडिएफ़ ब्राउजर क्लिक गरौँ | ||
7: 49 | तपाईले बाकस भित्र हामीले चाहेको जस्तो म्याथम्याटिकल एक्सप्रेसन देख्न सक्नुहुन्छ | ||
7:56 | हामीले स्पेशल फ्ल्याग छानेन भने के हुन्छ हेरौं | ||
8:01 | म यहाँ आउदैछुँ | ||
8:04 | म टेक्स्ट सम्पादन गर्दै छु, स्पेशल फ्ल्याग लाई नर्मल बनाउनुहोस्, भयो | ||
8:25 | फायल अनि सेभ , अब एक्सपोर्ट गरौँ | ||
8:37 | म सङ्ग्रह गर्नेछु र यहाँ आउनेछु | ||
8:41 | फर्मुला हामीले चाहेको जस्तो रहेन | ||
8:46 | स्पेशल फ्ल्याग लाई फेरी स्पेशल बनाऊ | ||
9:03 | सेभ गरि एक्सपोर्ट गरौँ | ||
9:12 | फेरी संग्रह गरौँ, देख्नुभयो फायल हामीले चाहेको रुपमा छ | ||
9:18 | अब यो फर्मुलाको रुप सुधारौं | ||
9:22 | यसमा dfrac को प्रयोगले यो अंश राम्रो देखिन्छ | ||
9:28 | यसको लागि frac लाई dfrac मा बदलौं | ||
9:38 | म यहाँ क्लिक गर्दैछुं,माउसलाई बाकस भित्रै राख्नुहोस् | ||
9:43 | यहाँ d राख्नुहोस्, भयो , सेभ र एक्सपोर्ट गर्नुहोस् | ||
9:52 | एकचोटी फेरी “pdflatex” पर्यिग गरि कम्पायल गरौँ | ||
10:03 | हामीले “Undefined control sequence” \dfrac भनेर एरर मेसेज पायौं | ||
10:11 | हामीले \dfrac कमाण्ड जुन “Amsmath” प्याकेजमा रहेको छ त्यसलाई संलग्न लगार्को हुनाले ल्याटेक्सले हाम्रो गल्ती देखायो | ||
10:21 | हामीले यसलाई maths-bp.tex फायल मा संलग्न गर्नुपर्छ | ||
10:27 | यसो गरौँ , इम्याक्समा जाऔँ | ||
10:35 | “\usepackage{amsmath}” इन्टर गर्नुहोस् | ||
10:41 | फायल सेभ गरौँ, फेरी कम्पायल गरौँ, पहिले म निस्किन्छुं | ||
10:49 | म फेरी रिकम्पायल गर्छुँ, अब कम्पायल हुन्छ, यसलाई क्लिक गर्नुहोस् | ||
10:59 | हामी देख्न सक्छौं कि त्यो अंश राम्रो संग आएको छ | ||
11:03 | अहिले हामीले, एक्सफिगमा म्याथम्याटिकल एक्सप्रेसन कसरी इम्बेड गर्ने भन्ने हाम्रो उद्देश्य प्राप्त गरेउ | ||
11:11 | यो ध्यान दिनु महत्वपुर्ण छ कि एक्सफिग ले ल्याटेक्सको कमाण्ड को ब्याख्या गर्दैन | ||
11:16 | यसको ब्याख्या “pdflatex” कमाण्ड ले गर्छ | 11:20 | कम्पायल गर्ने समयमा ल्याटेक्स कमाण्डहरु सहि र तार्किक हुनुपर्दछ |
11:25 | अब हामी चित्र को वरिपरि भएको सेतो भाग कसरी हटाउने भनि चर्चा गर्नेछौं | ||
11:31 | म टर्मिनल मा जादैछुं | ||
11:33 | म “pdfcrop maths-bp.pdf” कमाण्ड टाइप गर्दै छुँ – यो हामीले “maths-out.pdf” मा बनाएकोफायल हो | ||
11:53 | पिडिएफ़ क्रपले यो फायलमा एक पेज लेखियो भन्दछ | ||
11:57 | पिडिएफ़क्रप ले इन्पुट फायल लिन्छ, चित्रको वरिपरिको भाग मिलाउछ र क्रप्ड फायल लाई आउटपुट फायलमा लेख्छ | ||
12:09 | पिडिएफ़क्रप मेरो सिस्टममा पहिले नै स्थापित छ | ||
12:12 | तपाईसंग छैन भने पहिले स्थापना गर्नुहोस् | ||
12:15 | यो आउटपुट फायल “open maths-out.pdf” कमाण्ड ले हेरौं | ||
12:29 | म यसलाई भित्र लेराऊदै छुँ | ||
12:31 | चित्र अब एकदमै संगठित भएको छ | ||
12:34 | यहाँ भएको सेतो भाग पुरै हटाईएको छ | ||
12:38 | अब हामी यसलाई डकुमेन्ट्समा हाल्न सक्छौं | ||
12:42 | म यसलाई बन्द गर्छु, म यो पनि बन्द गर्छु, म यो पनि बन्द गर्छु | ||
12:52 | म स्लाइडमा फर्कदै छु | ||
12:57 | सेतो भागलाई क्रप गर्न ब्रिस सफ्टवेर पनि प्रयोग गर्न सकिन्छ | ||
13:01 | यसले लिनक्स, म्याक ओएस र विन्डोजमा पनि काम गर्दछ | ||
13:08 | मैले म्याक ओएस एक्समा यसको काम हेरेको छुँ तर हामी यो देखाऊदैनौं | ||
13:17 | हामी यो टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं | ||
13:20 | हामीसंग तपाईका लागि एक कार्य छ, यो टिउटोरीअलमा बनाएको चित्रलाई अझ सुडोल र सुन्दर बनाउनुहोस् | ||
13:27 | विभिन्न म्याथम्याटिकल एक्सप्रेसनहरु प्रयोग गर्नुहोस् | ||
13:30 | - | 13:36 | भिन्न चित्र बनाउने कोसिस गर्नुहोस्,लाईब्रेरीमा खोज्नुहोस |
13:41 | इन्टरनेट मा सर्च गरि एक्सफिगसंग मिल्ने जानकारी पत्ता लगाउनुहोस | ||
13:47 | उपयोगी सामग्रीहरु spoken-tutorial.org मा उपलब्ध छन् | ||
14:02 | स्पोकन टिउटोरीअल को धारणाको "What is a Spoken Tutorial" मा बताईएको छ | ||
14:09 | तपाई यहाँ उपलब्ध स्पोकन टिउटोरीअल प्रयोग गरी ल्याटेक्स सिक्न सक्नुहुन्छ जुन मैले यो ट्याबमा डाउनलोड़ गरेको छुँ | ||
14:19 | म्याथेम्याटिकल टाइपसेटिंगमा रहेको टिउटोरीअलले ल्याटेक्समा कसरी म्याथ्स रचना भनि बर्णन गर्छ | ||
14:29 | यो टेबल्स र फिगर्स को टिउटोरीअलले डकुमेन्ट्समा कसरी यो टिउटोरीअलमा रचना गरे जस्तो चित्र राख्ने भनि वर्णन गर्छ | ||
14:38 | वेब साइटमा एक्सफिग सहित धेरै उपयोगी जानकारी रहेका छन्, स्लाइड तिर फर्की आउ | ||
14:53 | स्पोकन टिउटोरीअल भारत सरकारको नेसनल मिसन अन एजुकेशन थ्रु आई सि टि को सहयोगमा टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो | ||
15:03 | यस मिसन सम्बन्धि थप जानकारी तलको साइटमा पाइन्छ | ||
15:12 | हामी तपाइको सहभागिता र प्रतिक्रियाको पनि स्वागत गर्दछौं | ||
15:16 | म मन्दिरा थापा बिदा हुदैछुं
जोडिनु भएकोमा धन्यवाद नमस्कार
|