Linux-AWK/C2/Overview-of-Linux-AWK/Nepali
Time | Narration |
00:01 | नमस्कार, Overview of Linux AWK commands स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:08 | यो ट्युटोरियलमा हामी Linux AWK को साथै Linux AWK श्रृंखलामा रहेका ट्युटोरियलहरूको बारेमा जान्ने छौं |
00:17 | यो ट्युटोरियल रेकर्ड गर्न, म उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टम प्रयोग गर्दै छु |
00:24 | AWK एउटा फाइलमा डेटा खोज्न अनि निकाल्न प्रयोग गरिन्छ |
00:30 | हामी AWK प्रयोग गरी डेटा हेरफेर गर्न र रिपोर्ट निकाल्न सक्छौं |
00:36 | अन्य प्रोग्रामिंग ल्यांग्वेज जस्तै, AWK मा पनि यी कुराहरू हुन्छन्:भेरिएबलहरू
अपरेटरहरू |
00:41 | कन्डिसनल स्टेटमेन्टहरू
लूपहरू |
00:45 | Single र Multi Dimensional Array हरू
Built-in Function र User Defined function हरू |
00:52 | खोज्ने क्रममा – एउटा फाइललाई रेकर्डहरूको अनुक्रमको रूपमा लिइन्छ |
00:58 | प्रत्येक लाइनलाई एकभन्दा बढि फिल्डहरू सहित एउटा रेकर्डको रूपमा लिइन्छ |
01:04 | अनि AWK ले दिएको ढाँचा अनुसार खोज्छ र चाहे अनुसारको काम गर्छ |
01:11 | अब, हामी यो श्रृंखलाको केही ट्युटोरियलको बारेमा छोटकरीमा जान्ने छौं |
01:18 | Basics of awk
यो ट्युटोरियलमा हामीले AWK मा गर्न सकिने केही आधारभूत कार्यहरूको चर्चा गरिएको छ जस्तै: |
01:25 | प्रोसेस गरिएको आउटपुट प्रिन्ट गर्न र नियमित एक्प्रेसनहरू प्रयोग गर्न |
01:31 | अब, ट्युटोरियलमा हेरौं |
------------अडियो थपौं (Basic of AWK को ०४:०९ देखि ०४:१५ सम्म)--------------- | |
01:43 | भेरिएबलहरू र अपरेटरहरू
यहाँ हामी - युजरले परिभाषित गरिएको भेरिएबलहरू प्रयोग गर्न सिक्ने छौँ |
01:51 | Variable सुरु गर्न
Operator हरू |
01:55 | String Concatenation र अपरेटर मिलाउन
AWK मा BEGIN र END स्टेटमेन्ट |
02:03 | अब, ट्युटोरियलमा हेरौं |
---------- अडियो थपौं (Variables and Operators - 03:50 to 03:59 )------------- | |
02:16 | Built-In variables |
02:18 | यो ट्युटोरियलमा AWK को तलका built-in variables का बारेमा जान्ने छौं: |
02:24 | RS, FS
ORS, OFS NR, NF ARGV, ARGC |
02:34 | ट्युटोरियलमा AWK स्क्रिप्ट लेख्न पनि सिक्ने छौं |
02:39 | यहाँ, यो ट्युटोरियलको एउटा झलक हेरौं |
--------------- अडियो थपौं (Built-In variables -11:49 to 11:59 )------------ | |
02:53 | Conditional statements
यो ट्युटोरियलमा, हामी कन्डिसनल स्टेटमेन्टहरू प्रयोग गर्न सिक्ने छौं जस्तै: AWK मा If, else , else if |
03:04 | अब, ट्युटोरियलमा हेरौं |
--------------- अडियो थपौं (Conditional statements -02:50 to 03:02 )------------ | |
03:21 | Loops- यहाँ हामी AWK मा यी Conditional लूपहरू को बारेमा सिक्ने छौं: for, while र do-while loop |
03:31 | हामी AWK मा search pattern प्रयोग गर्न सिक्ने छौं |
03:35 | एक वा एक भन्दा बढि फाइलहरू बाट deटा प्रोसेस गर्न |
03:40 | अब, ट्युटोरियल हेरौं |
--------------- अडियो थपौं (Loops in awk -04:06 to 04:14 )------------ | |
03:53 | Basics of Single Dimensional Array ट्युटोरियलमा यो जानकारी रहेको छ
अरे एलिमेंट हरू असाइन गर्न |
03:59 | एउटा अरे को एलिमेंट हरू प्रयोग गर्न
AWK अरेहरू इन्डेक्स गर्न |
04:04 | associative array को फाइदा |
04:07 | अरे को कुनै इन्डेक्समा निश्चित इलिमेंट भएको जाँच्न |
04:14 | यहाँ, ट्युटोरियलको एक झलक हेरौं |
---------------अडियो थपौं (Basics of Single Dimensional Array - 03:10 to 03:22 )------------ | |
04:30 | यो Single dimensional array को एडभान्स लेभलको ट्युटोरियलमा यी कुराहरू चर्चा गरिएको छ
फाइलमा AWK array प्रयोग गर्न अरे को एलिमेंट हरू हेर्न |
04:41 | "for loop" को नयाँ प्रकार
एउटा अरे एलिमेंट मेट्न |
04:47 | सम्पूर्ण अरे मेट्न |
04:50 | ARGC र ARGV का मानहरू |
04:54 | ट्युटोरियलमा हेरौं |
--------------- अडियो थपौं (More on Single Dimensional Array in awk from 04:59 to 05:09)------------ | |
05:08 | AWK को Multi Dimensional Array मा यी कुराहरू चर्चा गरिएको छ: |
05:12 | एकभन्दा बढि इन्डेक्सहरू प्रयोग गरी एउटा एलिमेंट चिन्ने |
05:17 | एउटा string मा जोड्ने |
05:20 | AWK मा 2 बाई 2 multidimensional array सृजना गर्ने |
05:24 | एउटा 2 बाई 2 म्याट्रिक्स को ट्रान्सपोज सृजना गर्ने |
05:28 | multidimensional array स्क्यान गर्ने |
05:31 | split फंक्सन प्रयोग गरी for loop जोड्ने |
05:35 | अब, ट्युटोरियल हेरौं |
--------------- अडियो थपौं (multidimensional array - 06:24 to 06:33 ) ------------ | |
05:48 | Built-in Functions.
यसमा हामी AWK का built-in functions को बारेमा जान्ने छौं: अंकगणितीय फंक्सनहरू |
05:57 | Random फंक्सनहरू
String फंक्सनहरू |
06:01 | Input र Output फंक्सनहरू र Timestamp फंक्सनहरू |
06:07 | यहाँ, ट्युटोरियलको एक झलक रहेको छ |
---------------अडियो थपौं (Built-in Functions - from 10:01 to 10:14)------------ | |
06:23 | User defined functions ट्युटोरियलमा, हामी यी कुराहरू सिक्ने छौं
कसरी हाम्रो आफ्नै फंक्सन सृजना गर्ने |
06:30 | फंक्सन कल
Return स्टेटमेन्ट र Reverse फंक्सन |
06:37 | यहाँ, ट्युटोरियलको एक झलक रहेको छ |
--------------- अडियो थपौं (User defined functions -03:28 to 03:41 )------------ | |
06:54 | यसरी हामी यस ट्युटोरियलको अन्त्यमा आएका छौं
सङ्क्षेपमा हेरौं |
07:00 | यो ट्युटोरियलमा, हामीले AWK को बारेमा जान्यौं र यो श्रृंखलाको ट्युटोरियलहरू हेर्यौं |
07:08 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
कृपया यसलाई डाउनलोड गरी हेर्नुहोला |
07:16 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियलहरू प्रयोग गरी कार्यशालाहरू संचालन गर्छ
र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
07:26 | के तपाईसँग यो स्पोकन ट्युटोरियलको बारेमा केहि जिज्ञासा रहेको छ?
कृपया यो साइटमा जानुहोला |
07:31 | तपाईको जिज्ञासा रहेको स्थानको मिनेट र समय छान्नुहोस्
प्रश्न छोटकरीमा व्याख्या गर्नुहोला |
07:38 | हाम्रो टिमबाट यसको जवाफ दिइनेछ |
07:42 | स्पोकन ट्युटोरियल फोरम यो ट्युटोरियल सम्बन्धित जिज्ञासाको लागि हो |
07:47 | कृपया विषय बाहिरको र सामान्य प्रश्नहरू पोस्ट नगर्नुहोला |
07:52 | यसले अस्तव्यस्तता घटाउने छ
जसले गर्दा, यी छलफलहरूलाई अध्ययनको सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ |
08:01 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ
यो सम्बन्धि थप जानकारी तलको लिङ्कमा उपलब्ध छ |
08:12 | आइआइटी बम्बेको तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु
सहभागिताको लागि धन्यवाद, नमस्कार |