PERL/C2/Blocks-in-Perl/Nepali
From Script | Spoken-Tutorial
Revision as of 16:14, 17 April 2017 by Pratik kamble (Talk | contribs)
|
|
---|---|
00:01 | पर्लको BLOCKS स्पोकन ट्यूटोरियलमा स्वागत छ |
00:06 | यो ट्यूटोरियलमा, हामीले पर्लमा उपलब्ध विभिन्न BLOCKS बारे सिक्नेछौ |
00:13 | म उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र Perl ५.१४.२ प्रयोग गर्दैछु |
00:21 | म gedit Text Editor पनि प्रयोग गर्ने छु |
00:26 | तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ |
00:31 | पूर्वाधारको रुपमा, तपाईसँग पर्लमा भेरीएबल र कमेन्ट को आधारभूत ज्ञान हुनुपर्छ |
00:38 | पर्ल को डाटा स्ट्रक्चरहरुको ज्ञान थप उपयोगी हुनेछ |
00:44 | कृपया स्पोकन ट्यूटोरियल वेबसाइटको सान्दर्भिक ट्यूटोरियल हेर्नुहोस् |
00:50 | 'पर्ल मा ५ विशेष ब्लकहरू उपलब्ध छन् |
00:53 | यी ब्लकहरू पर्ल प्रोग्रामको विभिन्न चरणमा एक्जिक्युट हुन्छन् |
00:59 | यी ब्लकहरू हुन् |
01:01 | BEGIN END |
01:03 | UNITCHECK CHECK. |
01:05 | INIT BEGIN ब्लकको बारेमा बुझेर सुरु गरौ |
01:10 | BEGIN ब्लक कम्पाईलेसनको समयमा एक्जिक्युट हुन्छ |
01:15 | त्यसैले, यो ब्लक भित्र लेखिएको कुनैपनि कोड कम्पाईलेसनको समयमा पहिले नै एक्जिक्युट हुन्छ |
01:22 | हामीसँग एउटा पर्ल स्क्रीप्ट भित्र विभिन्न BEGIN ब्लकहरू हुनसक्छ |
01:26 | यी ब्लकहरू घोषणाको क्रममा एक्जिक्युट हुनेछन |
01:31 | मतलब First Define First Execute शैलीमा |
01:35 | BEGIN ब्लक को सिनट्याक्स निम्न अनुसार छ |
01:40 | क्यापिटल अक्षरमा BEGIN स्पेस ओपन कर्ली ब्राकेट |
01:45 | इन्टर थिचौं |
01:47 | कम्पाईलेसनको समयमा एक्जिक्युट हुनुपर्ने कोड |
01:51 | इन्टर थिचौं क्लोज कर्ली ब्राकेट |
01:55 | अब, BEGIN ब्लकको एउटा उदाहरण हेरौ |
01:59 | टर्मिनल खोलौ र टाइप गरौ |
02:02 | gedit beginBlock dot pl space ampersand |
02:08 | र इन्टर थिचौं |
02:10 | यसले gedit मा beginBlock dot pl फाईल खोल्ने छ |
02:15 | स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ |
02:20 | मैले स्क्रीप्टमा लेखेको कुरा बुझौं |
02:24 | यहाँ, हामीले BEGIN ब्लकहरूको अघि र पछि केहि टेक्स्ट प्रिन्ट गरेका छौ |
02:31 | त्यसैगरी, मैले हरेक BEGIN ब्लकमा एउटा प्रिन्ट स्टेटमेन्ट लेखेको छु |
02:37 | कृपया याद गरौ, मैले BEGIN ब्लक पछि सेमिकोलन राखेको छैन |
02:42 | सेमिकोलन राख्नाले प्रोग्राम एक्जिक्युसनमा सिनट्याक्स एरर दिनेछ |
02:49 | अब फाईल सेभ गर्न Ctrl+s थिचौं |
02:53 | अनि टर्मिनलमा जाँऊ र स्क्रिप्ट एक्जिक्युट गर्न टाइप गरौँ |
02:58 | perl beginBlock dot pl |
03:01 | र इन्टर थिचौं |
03:04 | तपाईले टर्मिनलमा देखिएको आउटपुट पाउनु हुनेछ |
03:09 | याद गरौँ पहिलो BEGIN ब्लक भित्र लेखिएको लाइन पहिले प्रिन्ट हुन्छ |
03:16 | र वास्तवमा स्क्रीप्टको पहिलो प्रिन्ट स्टेटमेन्ट BEGIN ब्लक स्टेटमेन्ट पछि प्रिन्ट हुन्छ |
03:25 | BEGIN ब्लकहरू घोषणाको क्रममै एक्जिक्युट हुन्छन् |
03:31 | यो उदाहरणबाट, यो स्पष्ट हुन्छ की |
03:34 | BEGIN ब्लकहरू भित्र लेखिएको कोड पहिले एक्जिक्युट हुन्छ |
03:40 | यो PERL स्क्रीप्टको भित्रको BEGIN ब्लकको स्थानमा भर पर्दैन |
03:46 | BEGIN ब्लकहरू सधै First In First Out शैलीमा एक्जिक्युट हुन्छन् |
03:52 | त्यसैले यो ब्लकको एउटा प्रयोग भनेको वास्तविक एक्जिक्युसन भन्दा पहिले नै फाइलहरु पर्ल स्क्रीप्ट भित्र समावेश हुनु हो |
04:01 | अब, END ब्लक बुझौ |
04:04 | END ब्लक पर्ल प्रोग्रामको अन्त्यमा एक्जिक्युट हुन्छ |
04:09 | यो ब्लक भित्र लेखिएको कोड पर्लले प्रोग्राम एक्जिक्युट गर्न सके पछि एक्जिक्युट हुन्छ |
04:17 | हामीसँग पर्ल स्क्रीप्ट भित्र विभिन्न END ब्लकहरु हुनसक्छन् |
04:21 | यी ब्लकहरू घोषणाको उल्टो क्रममा एक्जिक्युट हुन्छन् |
04:26 | मतलब, Last define First execute शैलीमा |
04:30 | END ब्लक को सिनट्याक्स निम्न अनुसार छ |
04:35 | क्यापिटल अक्षरमा END ओपन कर्ली ब्राकेट |
04:39 | इन्टर थिचौं पर्ल स्क्रीप्टको अन्तमा एक्जिक्युट हुनुपर्ने कोड |
04:45 | इन्टर थिचौं क्लोज कर्ली ब्राकेट |
04:49 | अब END ब्लकको एउटा उदाहरण हेरौ |
04:53 | टर्मिनल खोलौ र टाइप गरौ |
04:56 | gedit endBlock dot pl space ampersand |
05:00 | र इन्टर थिचौं |
05:03 | यसले gedit मा endBlock dot pl फाईल खोल्ने छ |
05:08 | स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ |
05:13 | मैले यो स्क्रीप्ट लेखेका कुराहरुको चर्चा गरौँ |
05:17 | यहाँ हामीले END ब्लकको अघि पछि केहि टेक्स्ट प्रिन्ट गरेका छौ |
05:23 | त्यसैगरी, हामीले हरेक END ब्लकमा एउटा प्रिन्ट स्टेटमेन्ट लेखेका छौ |
05:29 | कृपया याद गरौ, मैले END ब्लक पछि सेमिकोलन राखेको छैन |
05:34 | यदि हामीले सेमिकोलन राख्यौ भने, त्यहाँ कम्पाईलेसनमा सिनट्याक्स एरर हुनेछ |
05:41 | अब फाईल सेभ गर्न Ctrl+s थिचौं |
05:45 | अनि टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ |
05:50 | perl endBlock dot pl |
05:53 | र इन्टर थिचौं |
05:55 | तपाईले टर्मिनलमा देखिएको आउटपुट पाउनु हुनेछ |
06:00 | याद गरौँ: END ब्लक भित्र लेखिएको लाइन अन्तिममा प्रिन्ट हुनेछ |
06:06 | स्क्रीप्टको अन्तिम प्रिन्ट स्टेटमेन्ट वास्तवमा END ब्लक स्टेटमेन्ट अघि प्रिन्ट हुन्छ र |
06:13 | END ब्लक आफ्नो घोषणाको उल्टो क्रममा एक्जिक्युट हुन्छ |
06:20 | उदहारणबाट, यो स्पष्ट छ कि |
06:23 | END ब्लक भित्र लेखिएको कोड अन्तमा एक्जिक्युट हुन्छ |
06:29 | यो PERL स्क्रीप्ट भित्रको END ब्लकको स्थानमा भर पर्दैन |
06:36 | END ब्लकहरू Last In First Out शैलीमा एक्जिक्युट हुन्छन् |
06:41 | त्यसैले, END ब्लकको प्रयोग भनेको प्रोग्रामबाट बाहिर निस्कनु अघि प्रोग्राममा बनाएका अब्जेक्टहरुको नाश गर्नु हो |
06:49 | त्यसैगरी, पर्ल मा UNITCHECK, CHECK र INIT ब्लकहरू छन् |
06:55 | यी ब्लकहरू डेभलपरहरुले बिरलै प्रयोग गर्छन र बुझ्न अलि कठिन पनि छ |
07:02 | त्यसैले, म तपाईलाई यिनीहरुको बारेमा छोटो जानकरी मात्र दिनेछु |
07:06 | UNITCHECK, CHECK र INIT ब्लकहरू |
07:10 | मुख्य प्रोग्रामको कम्पाईलेसन र एक्जिक्युसन चरण बीचको संक्रमण हेर्न र कम्पाईलेसन र एक्जिक्युसन् |
07:18 | पछि केहि जाँचहरू गर्न वा इनिसियलाइजेसन गर्न उपयोगी हुनेछन |
07:24 | UNITCHECK र CHECK ब्लक Last in First out शैलीमा रन हुन्छन् |
07:31 | जबकि INIT ब्लक First In First Out शैलीमा रन हुन्छ |
07:37 | UNITCHECK ब्लकको सिनट्याक्स निम्न अनुसार छ |
07:41 | क्यापिटल अक्षरमा UNITCHECK स्पेस ओपन कर्ली ब्राकेट |
07:46 | इन्टर थिचौं |
07:48 | एक्जिक्युट गर्नुपर्ने कोड |
07:50 | इन्टर थिचौं |
07:52 | क्लोज कर्ली ब्राकेट |
07:54 | CHECK ब्लकको सिनट्याक्स निम्न अनुसार छ |
07:58 | क्यापिटल अक्षरमा CHECK स्पेस ओपन कर्ली ब्राकेट |
08:03 | इन्टर थिचौं एक्जिक्युट गर्नुपर्ने कोड |
08:07 | इन्टर थिचौं क्लोज कर्ली ब्राकेट |
08:11 | INIT ब्लकको सिनट्याक्स निम्न अनुसार छ |
08:15 | क्यापिटल अक्षरमा INIT स्पेस ओपन कर्ली ब्राकेट |
08:20 | इन्टर थिचौं इनीसियलाइज गर्नु पर्ने कोड |
08:24 | इन्टर थिचौं |
08:26 | क्लोज कर्ली ब्राकेट |
08:28 | म तपाईंलाई अझ राम्ररी बुझ्न यी ब्लकहरु तपाईको आफ्नो स्क्रिप्टमा प्रयोग गरि हेर्न सिफारिस गर्छु |
08:36 | संक्षेपमा यो ट्यूटोरियलमा, हामीले सिक्यौ |
08:40 | विस्तृत रुपमा, BEGIN र END ब्लकहरू र |
08:44 | UNITCHECK, CHECK र INIT ब्लकहरूको परिचय |
08:48 | नमुना प्रोग्रामहरु प्रयोग गरेर |
08:52 | यहाँ तपाईको लागि कार्य छ |
08:54 | एउटा पर्ल स्क्रीप्ट भित्र तलको कोड टाइप गरौ |
08:58 | स्क्रीप्ट एक्जिक्युट गरौ र आउटपुट हेरौ |
09:02 | तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस् |
09:06 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
09:09 | यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
09:14 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
09:20 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
09:24 | विस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
09:32 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
09:37 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
09:45 | यो मिशन बारे थप जानकारी निम्न लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो |
09:57 | आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो |
10:00 | म मन्दिरा बिदा हुदै छुँ |
10:02 | सहभागिताको लागि धन्यवाद, नमस्कार!! |