Netbeans/C2/Integrating-an-Applet-in-a-Web-Application/Nepali
From Script | Spoken-Tutorial
Revision as of 17:18, 17 April 2017 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:01 | नमस्कार सबैलाई Integrating an Applet in a Web Application ट्युटोरियलमा स्वागत छ |
00:08 | यो ट्युटोरियलमा तपाईले बनाएको एप्लिकेसनले तपाईलाई कसरी Netbeans IDE मा एप्लेट बनाउने र लागु गर्ने देखाउछ |
00:16 | यदि तपाईले पहिलो पटक नेटबिंस प्रयोग गर्दै हुनुहुन्छ भने कृपया ट्युटोरियलहरू हेर्नुहोस् |
00:21 | IDE को बारेमा जान्न Introduction to Netbeans |
00:25 | नेटबिंसमा Developing Web Applications र Designing GUI ट्युटोरियलहरू पनि हेरौ |
00:32 | जसले IDE को परिचय दिन्छ |
00:36 | माथिका सबै ट्युटोरियलहरू स्पोकन ट्युटोरियल वेबसाइटमा हेर्न सकिन्छ |
00:41 | यसको लागि, म लिनक्स अपरेटिंग सिस्टम ११.०४ संस्करण र नेटबिंस IDE संस्करण ७.१.१ प्रयोग गर्दै छु |
00:55 | यो ट्युटोरियलमा, हामी सिक्ने छौं |
00:57 | एप्लेट बनाउन |
00:59 | एप्लेट रन गर्न र |
01:02 | एउटा वेब एप्लिकेसनमा एप्लेट इम्बेड गर्न |
01:05 | अब हाम्रो प्रोजक्ट बनाउन IDE खोलौं |
01:10 | File>New Project मा जाऊ र एउटा Java Class Library बनाऊ |
01:17 | Next मा क्लिक गरौ |
01:19 | आफ्नो प्रोजेक्टलाई एउटा नाम दिनुहोस् |
01:21 | म मेरो प्रोजेक्टको नाम SampleApplet दिने छुँ |
01:26 | आफ्नो सिस्टमको कुनै एक डीरेक्टरीमा लोकेसन सेट गरौ |
01:30 | र आफ्नो प्रोजेक्ट बनाउन Finish मा क्लिक गरौ |
01:34 | अर्को Applet Source File सिर्जना गरौ |
01:39 | SampleApplet प्रोजेक्ट नोडमा राइट क्लिक गरौ |
01:42 | र प्रोपर्टिज विन्डो खोल्न Properties छानौ |
01:47 | प्रोजेक्ट लागि चाहेको Source and Binary Format छानौ |
01:53 | यो JDK को सही संस्करण छानिएको पक्का गर्न हो |
01:59 | उदाहरणको लागि, यदि तपाईले JDK को पछिल्लो संस्करण छान्नुभएको छ भने |
02:04 | पुरानो संस्करणको जाभा ब्राउजर प्लगइन् भएको कम्प्युटरमा एप्लेट रन नहुन सक्छ |
02:10 | मेरो ब्राउजरले जाभा ब्राउजर प्लगइनको पछिल्लो संस्करणमा काम गर्ने भएकोले म JDK नयाँ संस्करण छान्ने छुँ |
02:19 | OK मा क्लिक गरौ |
02:21 | पुन: SampleApplet प्रोजेक्ट नोडमा राइट क्लिक गरौ |
02:25 | र New >Applet छानौं |
02:29 | यदि तपाईले यो कन्टेक्स्चुयल मेनुमा एप्लेट विकल्प नभेटेमा Other मा क्लिक गरौ |
02:35 | Categories अन्तर्गत Java छानौ |
02:38 | र एउटा एप्लेट बनाउन File Types अन्तर्गतको Applet छानौ |
02:43 | Class name मा Sample र Package लाई org.me.hello नाम दिनुहोस् |
02:55 | Finish मा क्लिक गरौ |
02:57 | IDE ले निर्दिष्ट प्याकेजमा एप्लेट सोर्स फाइल बनाउने छ |
03:02 | तपाई यो हेर्न प्रोजेक्टस् विन्डोमा Source Package नोड विस्तार गर्न सक्नुहुन्छ |
03:08 | एप्लेट सोर्स फाईल सोर्स एडीटरमा खुल्छ |
03:12 | अब हाम्रो एप्लेट क्लास परिभाषित गरौ |
03:17 | मसँग एउटा सरल एप्लेटको कोड छ |
03:21 | जसले पृष्ठभूमि रंग सियानमा सेट गर्छ |
03:24 | र अग्रभूमि रंग रातोमा सेट गर्छ |
03:27 | र एउटा संदेश देखाउँछ जसमा एप्लेटका मेथडहरुको क्रम उल्लेख गरिएको छ |
03:34 | मतलब एप्लेट शुरू हुँदा, init() मेथड, start() मेथड, र paint() मेथडहरू कल हुन्छन् |
03:43 | म मेरो क्लिपबोर्डमा सम्पूर्ण कोड कपि गर्ने छु र यसलाई IDE को हालको कोडमा पेस्ट गर्ने छुँ |
03:54 | प्रोजेक्ट विन्डोको Sample.java फाईलमा राइट क्लिक गरौ |
04:00 | र कन्टेक्स्चुयल मेनुबाट Run File छानौ |
04:04 | बिल्ड फोल्डरमा इम्बेडेड एप्लेट सँगै Sample.html लन्चर फाईल बनाइएको छ |
04:13 | जुन तपाई Files विन्डोमा देख्न सक्नुहुन्छ |
04:15 | Sample dot html file |
04:18 | एप्लेट Applet viewer मा पनि लन्च भएको छ |
04:23 | साथै स्क्रिनमा सन्देश पनि देखाइएको छ |
04:27 | म appletviewer बन्द गर्छु |
04:29 | र एउटा वेब एप्लिकेसनमा एप्लेट इम्बेड गरौ |
04:33 | जसले गर्दा हामी एप्लेट युजरलाई उपलब्ध गराउन सक्छौं |
04:37 | त्यसो गर्न, हामी एउटा Web Application बनाउने छौ |
04:42 | Categories अन्तर्गतको java web छानौ र Projects अन्तर्गतको Web application छानौ |
04:48 | र Next मा क्लिक गरौ |
04:50 | हामी हाम्रो प्रोजेक्टको नाम HelloSampleApplet दिनेछौ |
05:01 | Next मा क्लिक गरौ |
05:03 | सही सर्भर छानिएको छ/छैन जाचौं र आफ्नो प्रोजेक्ट बनाउन Finish मा क्लिक गरौ |
05:12 | याद गरौँ, जब हामी जाभा प्रोजेक्ट SampleApplet लाई वेब प्रोजेक्टHelloSampleApplet मा थप्छौं, |
05:20 | हामीले जहिले पनि यो वेब एप्लिकेसन विल्ड गर्दा IDE ले एप्लेट बनाउने छ |
05:26 | तसर्थ, जब हामीले Sample dot java applet परिमार्जन गर्छौ |
05:34 | IDE ले यो बनाउँदा एप्लेटको एउटा नयाँ संस्करण बनाउछ |
05:40 | अब प्रोजेक्ट्स विन्डोको, HelloSampleApplet प्रोजेक्ट नोड़मा राइट क्लिक गरौ |
05:45 | र Properties मा क्लिक गरौ |
05:49 | हाम्रो एप्लेट जाभा प्रोजेक्टमा छ |
05:52 | जार फाईल थप्न, विन्डोको बायाँ तर्फको मेनुको Packaging विकल्प छानौ |
05:59 | Add Project मा क्लिक गरौ र एप्लेट क्लास भएको जाभा प्रोजेक्ट छानौ |
06:05 | अहिलेको लागि SampleApplet छानौं |
06:09 | Add Project Jar Files मा क्लिक गरौ |
06:14 | अब तालिकामा एप्लेट सोर्स फाईल सहितको जार फाईल सुचिकृत गरिएको छ |
06:20 | OK मा क्लिक गरौ |
06:24 | र अब Projects विन्डोको HelloSampleApplet प्रोजेक्टमा राइट क्लिक गरि Clean and Build विकल्पहरू छानी |
06:31 | यसलाई विल्ड गरौँ |
06:36 | जब यो प्रोजेक्ट विल्ड हुन्छ, एप्लेट्स जार फाइल मूल SampleApplet प्रोजेक्टमा उत्पादन हुनेछ |
06:45 | फाईल्स विन्डोमा जाऊ र HelloSampleApplet प्रोजेक्ट नोड़ विस्तार गरौँ |
06:51 | build र web फोल्डर अन्तर्गत |
06:54 | तपाई जार फाईल थपिएको देख्न सक्नुहुन्छ |
06:58 | अब एप्लेट एउटा HTML फाईलमा इम्बेड गरौ |
07:02 | Project विन्डोमा फर्कौं र HelloSampleApplet प्रोजेक्ट नोड़मा राइट क्लिक गरौ |
07:09 | New अनि HTML फाईल विकल्प छानौ |
07:13 | यदि तपाईले यो कन्टेक्सचुयल मेनुमा HTML विकल्प पाउनुभएन भने |
07:18 | Other मा क्लिक गरौ |
07:21 | Categories अन्तर्गतको Web छानौ र File Types अन्तर्गतको HTML छानौ र Next मा क्लिक गरौ |
07:29 | आफ्नो Html फाइललाई एउटा नाम दिनुहोस् |
07:32 | म फाईललाई MyApplet नाम दिनेछु र Finish मा क्लिक गरौ |
07:40 | अर्को कदम भनेको MyApplet dot html फाईलको बडी ट्याग्सको बीचमा एप्लेट ट्याग इन्टर गर्ने हो |
07:48 | यहाँ मसँग एप्लेट कोड छ |
07:51 | म यसलाई मेरो क्लिपबोर्डमा कपी गर्नेछु र यसलाई html फाइल बिचको बडी ट्यागमा पेस्ट गरौ |
08:03 | अर्को कदम भनेको html फाईल रन गर्नु हो |
08:07 | प्रोजेक्ट विन्डोको MyApplet dot html मा राइट क्लिक गरौ र Run File छानौं |
08:14 | सर्भरले IDE डिफल्ट ब्राउजरमा html फाईल लागु गर्छ |
08:25 | जब सर्भरले IDE को डिफल्ट ब्राउजरमा html फाईल लागु गर्छ |
08:30 | तपाई स्क्रिनमा सन्देश प्रदर्शन भएको देख्नुहुन्छ |
08:36 | अब कार्य, |
08:38 | कार्यमा हामी IDE अर्को सरल ब्यानर एप्लेट सिर्जना गर्ने छौं |
08:43 | जहाँ एप्लेटले एप्लेट्स विन्डोमा एउटा सन्देश देखाउँछ |
08:49 | आफ्नो एप्लेटलाई एउटा वेब एप्लिकेसनमा इम्बेड गरौ |
08:52 | र जार फाईलहरू वेब प्रोजेक्टमा थपौ र |
08:56 | अन्त्यमा, HTML फाईल सिर्जना गरी रन गरौ |
09:00 | मैले आफ्नै मुभिंग ब्यानर एप्लेट बनाएको छु |
09:04 | प्रोजेक्ट खोलौ र यसलाई रन गरौ |
09:18 | तपाई विन्डोमा एउटा स्क्रोलिंग सन्देश सहित एप्लेट खुलेको देख्न सक्नुहुन्छ |
09:28 | स्क्रीनमा देखाइएको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस् |
09:32 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
09:36 | यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
09:41 | स्पोकन ट्यूटोरियल प्रोजेक्टले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
09:46 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
09:51 | विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् |
09:58 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
10:04 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
10:11 | यो मिशन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ |
10:22 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
10:27 | सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!! |