LaTeX-Old-Version/C2/Installing-MikTeX/Nepali
From Script | Spoken-Tutorial
Revision as of 13:07, 4 July 2016 by Nancyvarkey (Talk | contribs)
Time | Narration |
00:00 | इन्स्टलिंग लेटेक अन विन्डोज ट्युटोरियलमा स्वागत छ |
00:08 | यो उत्कृष्ट डकुमेन्ट बनाउन प्रयोग गर्न सकिन्छ, यदि तपाईलाई धेरै डकुमेन्ट सिर्जना गर्नुपर्ने छ भने तपाईले लेटेक सिक्नु राम्रो हुन्छ |
00:19 | यदि तपाईलाई त्यहाँ धेरै गणित समाबेस गर्नुपर्छ भने त्यहाँ लेटेक बाहेक अर्को विकल्प छैन |
00:27 | एउटा अपरेटिंग सिस्टममा सिर्जना गरिएको लेटेक डकुमेन्ट कुनै परिवर्तन नगरी अन्य अपरेटिंग सिस्टमहरुमा चल्छ, जस्तै विन्डोजमा बनाएको डकुमेन्ट लिनक्स र म्याकमा चल्छ, लेटेक निशुल्क र ओपन सोर्स हो |
00:44 | त्यस बाहेक यसमा उत्कृष्ट युजर कम्युनिटी छ जसले तपाईका समस्याहरु समाधान गर्छ, उदाहरणको लागि tug India मा जानुहोस् |
00:52 | लेटेकका तलका स्पोकन ट्युटोरियलहरु moudgalya.org मा उपलब्ध छन् |
00:58 | यो ट्युटोरियल सुरु गर्नु पहिले माथिको सुचीको पहिलो नामत: what is compilation ट्युटोरियल हेर्नुहोस् |
01:06 | अन्तमा जानकरीको लागि वेब सर्च गर्नु सबैभन्दा उत्तम हुन्छ, भविष्यमा लेटेक सम्बन्धि सहयोगहरु http fosse dot in मा उपलब्ध हुनेछन – दुई ‘s’ हरु र दुई ‘e’ हरु याद गरौँ |
01:22 | FOSSEE को मतलब free and open source software in science and engineering education हो, अब म विन्डोज अपरेटिंग सिस्टममा लेटेक कसरी प्रयोग गर्ने वर्णन गर्ने छुँ |
01:37 | अब म लेटेकको निशुल्क वितरण Miktex इन्स्टल गर्न सुरु गर्छु, अनि texnic-center जुन मिक्टेकको निशुल्क फ्रन्ट एण्ड हो |
01:49 | म Texnic –सेन्टर प्रयोग गरि कसरी कम्पाइल गर्ने देखाउने छुँ र हामी यो Adobe Reader मार्फत हेर्नेछौं, हामी एउटा वैकल्पिक पिडिएफ रिडर Sumatra मा टुंग्याउने छौं जुन निशुल्क र ओपन सोर्स हो |
02:04 | मिक्टेक विन्डोजमा लेटेकको चर्चित इन्स्टलेसन हो, miktex dot org मा २.७ संस्करण खोजौं |
02:18 | ल, त्यहाँ जाऊ, यो यहाँ छ, ल, तपाई यो डाउनलोड गर्न सक्नुहुन्छ |
02:40 | यो डाउनलोड गरेपछि सेभ गरौँ, किनभने यदि तपाई सिकारु हुनुहुन्छ भने तपाईलाई यो पछि पनि प्रयोग गर्नुपर्छ, यहाँ फाइलको नाम दिइएको छ, यो एउटा ठूलो फाइल हो लगभग ८३ मेगाबाइट |
02:57 | मिक्टेकको पुरा संस्करण अझ ठूलो छ, झन्डै ९०० मेगाबाइट जति, त्यसैले हामी त्यो सिफारिस गर्दैनौं |
03:04 | यदि तपाईसँग राम्रो कनेक्सन छैन भने fossee dot in मा भविष्यमा उपलब्ध हुने CD प्रयोग गर्नुहोस् |
03:12 | मैले यो इन्स्टलेसन आफ्नो downloads डिरेक्टरीमा सेभ गरेको छुँ, म अब यो खोल्ने छुँ |
03:21 | मैले यो यहाँ पहिले नै डाउनलोड गरेको छुँ, म त्यो आइकनमा क्लिक गरेर इन्स्टल गर्न सुरु गर्छु |
03:32 | सम्पूर्ण डिफल्ट उत्तरहरु दिनुहोस्, इन्स्टल हुन लगभग २० मिनेट जति लाग्छ, त्यसैले म त्यो यहाँ देखाउने छैन |
03:41 | मैले यो पहिले नै इन्स्टल गरेको छुँ, यो यहाँ इन्स्टल भएको छ |
03:47 | अर्को एडोबी रिडर, यो एउटा पिडिएफ फाइलहरु देखाउन प्रयोग गरिने निशुल्क रिडर हो |
03:56 | तपाईको सिस्टममा यो पहिले नै हुन सक्छ, त्यसो भए तपाई बाँकी स्लाइड छोड्न सक्नुहुन्छ |
04:03 | यदि तपाईसँग यो छैन भने adobe डट com मा जाऊ, निशुल्क एडोबी रिडर डाउनलोड गरौँ |
04:11 | मैले यो मेरो downloads डिरेक्टरीमा डाउनलोड गरेको छुँ, यो यहाँ छ |
04:21 | यसमा दोहोरो क्लिक गरौँ र इन्स्टल गरौँ, डिफल्ट उत्तरहरु स्वीकार्य छन्, मैले त्यो पहिले नै गरेको छुँ |
04:29 | अर्को हामी विन्डोजमा texnic-center इन्स्टल गर्ने छौं, texnic center डट org मा जाऊ, texnic सेन्टरको दुई c याद गरौँ |
04:43 | ल, मसँग यो यहाँ छ/छैन हेरौं, यो यहाँ छ, ल मसँग texnic center डाउनलोड डिरेक्टरी छ |
05:01 | र यदि तपाई यहाँ तल जानुभयो भने, म हेर्छु, हामी texnic center dot org मा फर्कदै छौं |
05:10 | अब त्यहाँ जाऊ, ल, हामी त्यो गर्दै छौं, फर्केर हेरौं, ल, यो यहाँ छ, यो texnic सेन्टर वेबपेज हो |
05:28 | तपाई यसमा टेक्निक सेन्टरको जानकारी रहेको देख्न सक्नुहुन्छ, तपाईको लेटेक संसारको सेन्टर आदि |
05:36 | तपाईले डाउनलोड क्लिक गर्नुपर्छ, यो हामीसँग भएको अघिल्लो पेज हो |
05:45 | तपाई त्यहाँ गएपछि गर्ने काम भनेको डाउनलोड पेजमा क्लिक गरी डाउनलोड गर्ने हो, मैले त्यो पहिले नै डाउनलोड गरेको छुँ |
06:00 | तपाई यो मैले डाउनलोड गरेको downloads डिरेक्टरी भएको देख्न सक्नुहुन्छ, अब हामी के गर्छौं भने डाउनलोड बटनमा क्लिक गरौँ |
06:19 | अब यसले पहिले उल्लेख गरे अनुसार डाउनलोडहरुको सूचीमा लानेछ, हामीलाई टेक्निक सेन्टर इन्स्टलर चाहिन्छ, जुन सूचीमा पहिलो छ |
06:27 | यसमा क्लिक गरौँ, तपाईले डाउनलोड गर्न एउटा मिरर छान्नुपर्ने हुनसक्छ, यो डाउनलोड पछि प्रयोग गर्न यसलाई सेभ गरौँ |
06:38 | मैले पहिले भने यो मेरो downloads फोल्डरमा छ, अब यसमा दोहोरो क्लिक गरि डिफल्ट उत्तरहरु दिएर यसलाई इन्स्टल गरौँ |
06:47 | अब म त्यहाँ जान्छु, downloads मा जाऊ, यसको बारेमा हेरौं, यो gpl एग्रिमन्ट एक्सेप्ट गरौँ, नेक्स्ट, अघि बढौं र यो इन्स्टल गरौँ, ल यो इन्स्टल हुदैछ |
07:29 | अनि टेक्निक सेन्टर डेस्कटपमा एउटा सर्टकट सहित इन्स्टल हुनेछ, डेस्कटपको टेक्निक सेन्टर आइकनमा दोहोरो क्लिक गरौँ र खोलौं |
07:45 | ल, यहाँ डेस्कटप छ, म यो खोल्छु, यो बन्द गर्छु, यसले टेक रहेको स्थान इन्टर गर्न भन्छ |
08:15 | मलाई यसको स्थान थाहा छ, त्यसैले म यो इन्टर गर्छु,: c कोलन, program files, miktex 2.7, miktex, bin, यसको लागि तपाई ब्राउज गरि डिरेक्टरी पत्ता लगाउन सक्नुहुन्छ |
08:41 | ल, म अर्को पेजमा आएको छुँ, यो पोस्ट स्क्रिप्ट भ्युअर हो, हामी यो एक्सेप्ट गर्नेछौं, हामी केहि पनि इन्टर गर्ने छैनौं |
08:49 | यहाँ म ब्राउज गर्ने छुँ र मेरो एडोबी डिरेक्टरी भएको स्थानमा यो इन्स्टल गर्ने छुँ |
09:06 | ल, यो program files, adobe, reader 9.0, reader मा छ, त्यसैले म त्यो मात्र क्लिक गर्ने छुँ, अब यो छानिएको छ, नेक्स्ट अब Finish |
09:33 | ल, अब टेक्निक सेन्टर कन्फिगर गरिएको छ, अब म यो सबै देखिने बनाउन यसलाई अलि सानो बनाउने छुँ |
09:46 | यो यहाँ देखापरेको छ, म यसलाई वास्तबमा अलि ठूलो बनाउने छुँ ल, अब हामी यो प्रयोग गर्न तयार छौं, अब यहाँ फर्कौं |
10:07 | यसले एउटा टिप् दिनेछ, यो बन्द गरौँ, यसले एउटा कन्फिगरेसन मेनु खोल्ने छ, र लेटेक इन्स्टल गर्न भन्ने छ, मिक्टेक सिफारिस पनि गर्ने छ |
10:16 | हामीले यो एक्सेप्ट गरिसकेका छौं, हामीले नेक्स्ट बटन थिच्यौ, हामीसँग मिक्टेकको बाइनरी फाइलहरु रहेको फोल्डर एड्रेस मागिन्छ |
10:27 | हामीले त्यो पनि इन्टर गर्यौं, मेरो डिरेक्टरीमा यो यहाँ छ, मैले यो आफैं इन्टर गरें, PS file मा हामीले केहि इन्टर गर्नुपर्दैन, र हामीले ब्राउज गर्यौं र यसको लागि एक्रोब्याट पिडिएफ रिडरको स्थान दियौं |
10:48 | अब हामी टेक्निक सेन्टर प्रयोग गर्न तयार छौं, त्यसैले यदि तपाईले पहिले moudgalya dot org मा उपलब्ध ‘what is compilation’ स्पोकन ट्युटोरियल हेर्नुभएको छैन भने कृपया हेर्नुहोस् |
11:00 | बाँकी स्पोकन ट्युटोरियलमा यो मानिन्छ कि तपाईले यो हेरिसक्नुभएको छ, त्यसैले टेक्निक सेन्टरमा जाऊ र फाइल मेनु क्लिक गरौँ, अनि हामी के गर्छौं त? |
11:15 | यदि तपाई एउटा फाइल सिर्जना गर्न चाहनुहुन्छ भने new क्लिक गरौँ र टाइप गरि सेभ गरौँ, मसँग पहिले नै ‘hello.tex’ फाइल छ, यो लोड गरौँ, ल, हामी यसो गर्ने छौं |
11:24 | ल, यहाँ जाऊ, File, Open, यो यहाँ लेटेक फाइलमा छ, hello dot tex, म यो ओपन गर्ने छुँ, अब यहाँ फर्कौं |
11:50 | टेक्निक सेन्टरको लागि राम्रो सहयोगहरु यसमै आउछन, अर्को उत्कृष्ट स्रोत भनेको texnic center dot org हो जुन हामीले पहिले नै हेरिसकेका छौं |
12:00 | अहिलेको लागि Contents क्लिक गरौँ, यहाँ texnic center र लेटेकमा सहयोग प्राप्त गर्न सकिन्छ, मैले भन्न खोजेको यहाँ आऊ, यहाँ Help, Contents छन् |
12:16 | ल, हामी देख्न सक्छौं हामी दुई कुरामा सहायता प्राप्त गर्न सक्छौं नामत: टेक्निक सेन्टर र लेटेक हेल्प ई-बुक |
12:28 | यदि मैले यो क्लिक गरे भने हामी बिभिन्न कुराहरु देख्ने छौं, तपाई यो पनि क्लिक गर्न सक्नुहुन्छ, उदाहरणको लागि हामी लेटेक म्याथ्स र ग्राफिक्स देख्न सक्छौं |
12:42 | Maths- तपाई बिभिन्न कुराहरु प्राप्त गर्न सक्छौं, फ्र्याक्सन, म्याट्रिक्स आदि इत्यादी, यो बन्द गरौँ |
12:52 | एडभान्सड लेटेक, इन्भायरोमेन्टहरु, हामीसँग एलाइनमन्ट, इन्भायरोमन्ट, एरे, पिक्चर्स, म्याथ्स आदि इत्यादी छन् |
13:02 | यो पनि बन्द गरौँ, ल, यहाँ आऊ, टेक्निक सेन्टर को हेल्प, पहिलोले फन्टको रुपरंग र टेक्निक सेन्टरमा सहायता गर्छ |
13:25 | यसले तपाईलाई कसरी टेक्निक सेन्टर कन्फिगर गर्ने सघाउँछ, कहिलेकाहीँ त्यहाँ मेनुअल र वास्तविक कुरामा भिन्नता देखिएमा हामी वेब सर्च गरि उत्तर पत्ता लगाउन सक्छौं |
13:37 | वास्तबमा यो प्राय ओपन सोर्स सफ्टवेयर सिस्टमको स्ट्याण्डर्ड तरिका हो, कसैलाई सोध्नुहोला, उनीहरुले उत्तर दिनेछन |
13:45 | दोस्रो चाहिँ लेटेक सम्बन्धित हेल्प हो, हाम्रो रिपोर्टको संरचना कसरी मिलाउने, गणित कसरी संलग्न गर्ने, सूचीमा रहेका इन्भायरोमेन्टहरु कसरी संलग्न गर्ने? आदि |
13:52 | वास्तबमा वेबसर्च एउटा उत्कृष्ट विकल्प पनि हो, अब यहाँ फर्कौं र फन्ट अलि ठूलो पारौं, ल यो यहाँ छ, tools, options, text format |
14:19 | म यो साइज 12 छान्छु, ल, तपाई साइज ठूलो भएको देख्न सक्नुहुन्छ, मैले फन्ट अलि ठूलो पारें, हामीले यो गर्यौं, अब यदि तपाई चाहनुहुन्छ भने तपाई लाइन नम्बर पनि संलग्न गर्न सक्नुहुन्छ |
14:44 | ल, यहाँ फर्कौं, tools, options, editor, show line numbers, ल, अब तपाई लाइन नम्बरहरु देख्न सक्नुहुन्छ |
15:03 | अब हाम्रो डकुमेन्ट कम्पाइल गरौँ, latex to pdf विकल्प छानौं, अनि CTRL SHIFT र F5 कीहरु एकसाथ थिचौं |
15:27 | म यो गर्दैछुँ, यदि मैले एकैचोटी ctrl, shift, f5 किहरु थिचे भने के हुनेछ? यसले कम्पाइल गर्ने छ र एउटा पिडिएफ फाइल देखिने छ, मसँग एउटा लाइन हुनुपर्छ, त्यो गरौँ, ctrl shift, f5 |
15:48 | तपाई यो कम्पाइल भैरहेको देख्नुहुन्छ, र यसले पिडिएफ रिडर खोलेको छ, म यसलाई यहाँ ल्याउने छुँ, तपाई यहाँ एउटा मात्र लाइन देख्न सक्नुहुन्छ |
16:06 | तपाई यो फाइल परिमार्जन, कम्पाइल गर्न र नतिजा हेर्न सक्नुहुन्छ, म hello dot tex र hello dot pdf बन्द गर्दै छुँ, हामी यो पछि पनि गर्न सक्छौं |
16:19 | अब हामी एडोबी रिडरमा भएको एउटा बेफाइदाको चर्चा गर्ने छौं, report dot tex फाइल लोड गरौँ जुन ‘report writing’ स्पोकन ट्युटोरियल सिर्जना गर्न प्रयोग गरिएको थियो र moudgalya dot org मा पनि उपलब्ध छ |
16:32 | म यो गर्छु, अब म यो बन्द गर्ने छुँ तर report dot tex खोल्ने छुँ, ल म यो यहाँ लाने छुँ, म यसमा थप केहि देख्न सकूँ, पहिले हामी ctrl, shift f5 थिची कम्पाइल गर्ने छौं |
17:06 | यसले कम्पाइल गर्छ, १ पेज रिपोर्ट देखिन्छ, यसलाई यहाँ लगौं, यसलाई अलि ठूलो पारौं, ल के हुन्छ? |
17:31 | ल, हामीले यो गर्यौं, अब हामी डकुमेन्टको क्लास report मा बदल्ने छौं, यो यहाँ article छ, म यो मेट्छु र यसलाई report मा बदल्छु |
17:46 | यसलाई सेभ गरौँ अनि कम्पाई गरौँ – ctrl shift f5 – ल, अब यो दुई पेजमा देखिएको छ, यसलाई पुन फर्काउँ र अलि ठूलो पारौं, दोस्रो पेजमा जाऊ, ल यो दोस्रो पेजमा छ |
18:14 | हामी देख्न सक्छौं यो दोस्रो पेजमा जान्छ र हामी यसलाई दोस्रो पेजमा खोज्दै थियौं, ल पुन: कम्पाइल गरौँ, यहाँ फर्कौं, हामी यो बन्द गर्न सक्छौं, हामीलाई यो चाहिदैन |
18:36 | यो report dot pdf मा जाऊ, म अहिले दोस्रो पेज हेर्दै छुँ, तपाई यो यहाँ देख्न सक्नुहुन्छ, यो दोस्रो पेज हो |
18:51 | हामी दोस्रो पेजमा हेर्दै छौं, म यहाँ फर्कंछु, म पुन: कम्पाइल गर्छुCtrl, shift, f5 – र यो पुन पहिलो पेजमा गएको देखिन्छ |
19:03 | यो पुन: खुल्छ तर पहिलो पेज देखाउँछ, त्यहि कुरा मैले यहाँ उल्लेख गरें, पहिलो पेज खुल्छ, हामी दोस्रो पेज हेर्दै छौं, कम्पाइल गर्दा यो पहिलो पेजमा जान्छ |
19:19 | यो एउटा समस्या हो, एडोबी रिडरले हेरिरहेको पेज सम्झदैन, ठूला डकुमेन्टहरुमा एउटा ठूलो समस्या हुन सक्छ |
19:27 | यदि तपाई एडोबी रिडर प्रयोग गर्नुहुन्छ भने फाइल सधै पहिलो पेजमा खुल्छ, यो ठूलो डकुमेन्टहरुको लागि समस्या हो |
19:37 | पिडिएफ रिडर Sumatra ले यो समस्या समाधान गर्छ, साथै Sumatra ले स्वत: पिडिएफ फाइलहरु पनि रिफ्रेस गर्छ, साथै यसले अन्तिम पटक हेरेको पेज पनि याद गर्छ |
19:51 | र Sumatra निशुल्क र ओपन सोर्स हो, यो रिडर सर्च गर्दा तपाईले यो पेज प्राप्त गर्नुहुन्छ, म छोटकरीमा पेज देखाउने छुँ |
20:01 | ल, यो यहाँ छ, र यो डाउनलोड पेजमा जाऊ, यसले तपाईलाई इन्स्टल गर्नुपर्ने फाइल देखाउँछ यो 1.5 mb जतिको छ जुन मैले पहिले नै डाउनलोड गरेको छुँ |
20:17 | त्यसैले म अहिले यो बन्द गर्छ्, यहाँ जाऊ, अर्को पेजमा जाऊ, आइकनमा दोहोरो क्लिक गरौँ र डिफल्ट उत्तरहरु दिएर यो इन्स्टल गरौँ |
20:35 | म यो अहिले गर्दै छुँ, downloads मा जाऊ, मैले Sumatra डाउनलोड गरिसकेको छुँ, म यो इन्स्टल गर्छुं, ल, इन्स्टल यो भयो |
20:54 | बन्द गरौँ, Sumatra अब इन्स्टल भएको छ, अर्को पेजमा जाऊ, मेरो सिस्टममा यो program files, Sumatra dot pdf मा इन्स्टल हुन्छ |
21:11 | पहिले हामीले टेक्निक सेन्टरलाई यसले Sumatra प्रयोग गर्नुपर्ने भन्नुपर्छ, त्यसैले build मा जाऊ अनि define output profile |
21:22 | अनि viewer मा, यो यहाँ छ, वास्तबमा हामीलाई यो पनि चाहिदैन, म यो बन्द गर्छु, यो texnic सेन्टर हो, build, define output profile, viewer मा जाऊ |
21:43 | यसले Adobe देखाईरहेको छ, मानौं हामी यो बदल्न चाहन्छौं, यहाँ फर्कौं, यहाँ जाऊ |
21:54 | यहाँ फर्कौं, program files मा हामी Sumatra मा हेर्छौं, यो यहाँ छ, र हामीले यसलाई जनाउनु पर्छ, ल हामीले काम सक्यौं |
22:11 | ल, अबबाट यो Sumatra प्रयोग गरि कम्पाइल हुनेछ, ल हामीले ब्राउज गर्यौं, स्थान खोज्यौं, अब हामी Sumatra प्रयोग गर्न तयार छौं |
22:25 | ल, हामी एडोबी रिडर बन्द गर्छौं, कन्ट्रोल f7 कीहरु एकसाथ थिची report डट tex फाइल कम्पाइल गरौँ |
22:34 | अब हामी पहिले गरेको जस्तो नगरी ctrl र f7 थिच्ने छौं, तपाई यो कम्पाइल भएको देख्नुहुन्छ |
22:47 | अब के गर्ने? report dot pdf फाइलको स्थान हेरौं, यसलाई Sumatra प्रयोग गरि खोलौं, लेटेक फाइलमा जाऊ, ल, report dot pdf यहाँ छ, म यसलाई ‘open with’ Sumatra गर्ने छुँ |
23:08 | ल, यो Sumatra हो, म यसलाई अलि माथि लानेछु, अर्को पेजमा जाऊ, यो पहिलो पेज हो, दोस्रो पेजमा हामी यहाँबाट जाने छौं, ल, यो दोस्रो पेज हो |
23:42 | अब हामी के गर्छौं भने हामी दोस्रो पेजमा जाने छौं र टेक्स्टमा एउटा लाइन थप्ने छौं, अब टेक्स्टमा एउटा लाइन थपौं, “Added Line”, यो सेभ गरौँ, अनि Ctrl F7 |
24:03 | र तपाई report dot pdf हेर्न सक्नुहुन्छ, तपाई पेज नम्बर अझै उहीं भएको देख्नसक्नुहुन्छ, वास्तबमा, मसँग यो पहिले नै थियो त्यसैले सबैभन्दा सजिलो तरिका भने म यसलाई सानो बनाउने छुँ जसले गर्दा हामी दुवै एकसाथ देख्न सकौं |
24:23 | अब म के गर्ने छुँ भने यो मेट्ने छुँ, यो सेभ गरौँ, control f7, कम्पाइल भएको छ, यो खोलौं, तपाई यो हराएको देख्न सक्नुहुन्छ |
24:38 | वास्तबमा, म के गर्न सक्छु भने मानौं म ‘chapter- new” मा जान सक्छु, यो बन्द गरौँ, सेभ गरौँ र ctrl f7 |
24:59 | अब यहाँ जाऊ, अब हामी त्यहाँ तीन पेजहरु देख्न सक्छौं तर हामी दोस्रो पेजमा छौं किनभने हामीले दोस्रो पेजबाट सुरु गरेका थियौं |
25:05 | अब हामी तेस्रो पेजमा जान्छौं, यदि मैले यसलाई पुन: कम्पाइल गरे भने यहाँ फर्कौं, यसमा केहि परिवर्तन हुदैन, यो Sumatra को मुख्य कुरा हो |
25:18 | ल, हामीले यो सबै गर्यौं, अब एकपटक सबै हेरौं, पिडिएफ फाइल स्वत: बदलिन्छ, तपाईले यसलाई बदल्नु पर्दैन |
25:25 | अझ महत्वपूर्ण भनेको यसले सोहि पेज देखाउँछ, एउटा एपेन्डिक्स थपौं र ctrl f7 प्रयोग गरि कम्पाइल गरौँ, यसमा तीन पेजहरु छन्, त्यसैले हामी पेज तीनमा जान सक्छौं, पुन: कम्पाइल गरौँ, यो पेज तीनमै हुन्छ |
25:38 | अब के? हामीले खाली Miktex, लेटेकको उपलब्ध आधारभूत संस्करण मात्र इन्स्टल गर्यौं, तपाई यसमा धेरै कुराहरु गर्न सक्नुहुन्छ |
25:48 | यहाँ बिभिन्न प्याकेजहरु उपलब्ध छैनन्, यहाँ केहि सुचिकृत छन्, साथै उपयोगी प्याकेजहरु पनि जस्तै बिमर |
25:57 | त्यस्ता छुटेका प्याकेजहरु संलग्न गर्ने तरिका अर्को स्लाइडमा चर्चा गरिएको छ, बेसिक मिक्टेक इन्स्टल गर्ने बित्तिकै यसलाई अपडेट गरौँ |
26:06 | विन्डो स्क्रिनको तल्लो बायाँ कुनाको टास्कबारमा रहेको स्टार्ट बटनमा क्लिक गरौँ |
26:12 | programs अनि miktex 2.7 मा क्लिक गरौँ, update क्लिक गरौँ, आवश्यकता अनुसार अपडेट गर्न mirror, proxy आदि छानौं |
26:22 | अनि यो ट्युटोरियलमा चर्चा गरे जस्तै Texnic सेन्टरको प्रयोग गरौँ, जब एउटा प्याकेज छुट्छ, मिक्टेकको प्याकेज इन्स्टल हुँदा मिक्टेकले यसलाई इन्स्टल गर्न भन्ने छ |
26:32 | तपाई यो इन्टरनेटबाट वा एउटा CD बाट इन्स्टल गर्न सक्नुहुन्छ, पहिले तपाईले सम्पूर्ण सामग्रीहरु हार्डडिस्कमा कपि गर्नुपर्छ अनि तपाईले त्यहाँबाट इन्स्टल गर्नुपर्छ |
26:45 | यसलाई CD बाट इन्स्टल गर्दा केहि समस्याहरु हुन सक्छ, यसले लगभग 1 GB हार्डडिस्क स्पेस लिन्छ |
26:55 | यदि तपाईसँग प्रश्नहरु छन् भने कृपया हाम्रो युजर कम्युनिटीमा सम्पर्क गर्नुहोस्, उदाहरणको लागि TUG India मा सम्पर्क गर्नुहोस् |
27:01 | हामी fosee डट in मार्फत पनि केहि सहायता गर्ने अपेक्षा गर्छौं, हामी भबिष्यमा लेटेकमा थप स्पोकन ट्युटोरियलहरु सिर्जना गर्ने आशा गर्छौं |
27:12 | कृपया हामीलाई तपाईको प्रतिक्रिया पठाउनुहोस्, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |