Jmol-Application/C2/Measurements-and-Labeling/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | Jmol Application को Measurements and Labeling ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:09 | * carboxylic acid र nitroalkane को मोडल सिर्जना गर्न |
00:14 | *एउटा मोडलका एटमहरुलाई सिम्बल र नम्बरले लेबल गर्न |
00:19 | * बन्डको लम्बाई, बन्ड कोण र डाइहेड्रल कोणहरु नाप्न |
00:24 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग यो ज्ञान हुनुपर्छ |
00:27 | *Jmol Application मा मलिक्युलर मोडलहरु कसरी सिर्जना र सम्पादन गर्न |
00:32 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:37 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ: |
00:39 | उबुन्टु अपरेटिंग सिस्टम संस्करण १२.०४ |
00:44 | Jmol संस्करण १२.२.२ |
00:47 | Java संस्करण ७ |
00:50 | यो एनिमेसन प्रयोग गरि एउटा carboxyl ग्रुप बनाउने कदमहरु हेरौं |
00:56 | उदाहरणको लागि हामी Ethanoic acid, को मोडल सिर्जना गर्नेछौं जसलाई साधारणतया Acetic acid भनिन्छ |
01:03 | हामी एउटा Ethane को मोडल सहित सुरु गर्ने छौं |
01:06 | हामीले methyl ग्रुपहरु मध्येको एउटालाई carboxyl ग्रुपमा परिणत गर्नुपर्छ |
01:11 | एकै कार्बन एटम मा रहेका दुई हाइड्रोजनहरुलाई'hydroxy' ग्रुपले प्रतिस्थापन गरौँ |
01:18 | 'अक्सिजन र Carbon मा रहेको एउटा हाइड्रोजन मेटौं |
01:23 | Carbon-Oxygen बन्डलाई एउटा डबल बन्डमा परिणत गरौँ |
01:26 | Methyl ग्रुप एउटा Carboxyl ग्रुपमा परिणत भएको छ |
01:31 | Ethane' Ethanoic acid मा परिणत भएको हेरौं |
01:35 | हामी माथिका कदमहरु अनुसरण गर्ने छौं र Jmol एप्लिकेसन मा Ethanoic acid बनाउने छौं |
01:42 | Jmol प्यानल मा यो एउटा Ethane को मोडल छ |
01:46 | एउटा methyl ग्रुपलाई एउटा carboxyl ग्रुपमा बदलौं |
01:50 | Modelkit मेनुबाट oxygen छानौं |
01:54 | एकै कार्बन एटममा रहेका हाइड्रोजनहरु मा क्लिक गरौँ |
01:58 | अब, modelkit मेनु को delete atom विकल्पमा ठिक गरौँ |
02:02 | अक्सिजन मा रहेका हाइड्रोजन एटमहरु मेटौं |
02:07 | र साथै कार्बन मा जोडिएका हाइड्रोजन हरु पनि मेटौं |
02:11 | अनि, कार्बन र अक्सिजन बीच एउटा डबल बन्ड थपौं |
02:16 | त्यसैले modelkit मेनु को double विकल्प ठिक गरौँ |
02:20 | र carbon र oxygen जोड्ने बन्डमा क्लिक गरौँ |
02:25 | हामीसँग स्क्रिनमा Acetic acid को एउटा मोडल छ |
02:28 | संरचनालाई राम्रो देखाउन इनर्जी न्यूनीकरण गरौँ |
02:32 | हामी एउटा nitro ग्रुप सिर्जना गर्न यस्तै उपाय अपनाउने छौं |
02:37 | यहाँ एउटा ethane को मोडल सहितको Jmol प्यानल छ |
02:40 | अब यो मलिक्युललाई nitro-ethane मा बदलौं |
02:45 | modelkit menu मा क्लिक गरौँ र Nitrogen ठिक गरौँ |
02:50 | इथेन् मलिक्युलको हाइड्रोजन एटममा क्लिक गरौँ |
02:54 | Nitrogen एटमलाई निलो गोलार्द्धले जनाइएको छ |
02:58 | अर्को, हामी hydroxy ग्रुप सहितको nitrogen मा रहेको दुई हाइड्रोजनहरु प्रतिस्थापन गर्नेछौं |
03:04 | modelkit मेनु मा क्लिक गरौं र oxygen ठिक गरौँ |
03:10 | अनि नाइट्रोजनमा रहेका हाइड्रोजनहरु क्लिक गरौँ |
03:14 | अक्सिजन एटमहरुमा रहेका हाइड्रोजनहरु मेटौं |
03:18 | modelkit मेनु खोलौं र delete atom ठिक गरौँ |
03:23 | अक्सिजन एटमहरुमा रहेका हाइड्रोजनहरु क्लिक गरौँ |
03:26 | अब हामी nitrogen र oxygen एटम बीच एउटा डबल बन्ड थप्ने छौं |
03:32 | modelkit menu को “double” विकल्प क्लिक गरौँ |
03:36 | nitrogen र oxygen एटम जोड्ने बन्डमा क्लिक गरौँ |
03:40 | प्यानलमा यो एउटा nitroethane को मोडल हो |
03:44 | कार्यको रुपमा - |
03:45 | * 1-butanoic acid र ethylacetate को मोडल सिर्जना गरौँ |
03:50 | * इनर्जी न्यूनीकरण गरि संरचनामा सुधार गरौँ |
03:53 | *इमेज सेभ गरौँ |
03:56 | तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ |
04:02 | अब Jmol प्यानल मा फर्कौं |
04:04 | स्क्रिनमा यो 1-butanoic acid को मोडल हो |
04:08 | अब मोडलका एटमहरु लेबल गर्न सिकौं |
04:12 | यो हामी element र नम्बर सम्बन्धित सिम्बलहरुमा गर्ने छौं |
04:17 | डिस्प्ले मेनु खोलौं र स्क्रोल डाउन मेनुबाट Label छानौं |
04:22 | सम्पूर्ण एटमहरु सम्बन्धित element को सिम्बलले लेबल गर्न “Symbol” विकल्प छानौं |
04:29 | “Name” विकल्पले दुई सिम्बल र नम्बर दिनेछ |
04:34 | “Number” विकल्पले एटमको नम्बर मात्र दिने छ |
04:37 | हामी “None” विकल्प प्रयोग गरि मोडलबाट लेबलहरु मेट्न पनि सक्छौं |
04:43 | हामी माथिका सम्पूर्ण परिमार्जनहरु गर्न पप-अप मेनु पनि प्रयोग गर्न सक्छौं |
04:48 | पप अप मेनु खोल्न प्यानल मा राइट क्लिक गरौं र विभिन्न विकल्पहरु हेरौं |
04:55 | एउटा मलिक्युलको दुई एटमहरु बिचको दुरी “Tools” मेनु प्रयोग गरि नाप्न सकिन्छ |
05:01 | हामीले नाप्नु अघि modelkit menu खोलौं र “minimize” मा क्लिक गरौँ |
05:07 | अहिले इनर्जी न्यूनीकरण भएको छ र मोडल अहिले सबैभन्दा स्थिर कन्फर्मेसनमा छ |
05:14 | अब “Tools” मेनु क्लिक गरौँ र “Distance Units” छानौं |
05:20 | आवश्यकता अनुसरण सबमेनुबाट विकल्पहरु छानौं |
05:25 | उदाहरणको लागि म Angstrom छान्ने छौं |
05:28 | त्यसैले मैले नापेको बन्डको लम्बाई Angstrom युनिटमा हुनेछ |
05:34 | रोटेट मलिक्युल आइकनमा क्लिक गरौँ र कर्सर प्यानल मा राखौं |
05:42 | म एटमहरु 9 र 4 बिचको दुरी नाप्ने छुँ |
05:46 | पहिले सुरुको एटममा दोहोरो क्लिक गरौँ जुन एटम नम्बर 9 हो |
05:52 | मापन स्थिर राख्न अन्त्यको एटममा दोहोरो क्लिक गरौँ जुन एटम नम्बर 4 हो |
05:58 | अहिले स्क्रिनमा बन्डको लम्बाई देखाइएको छ |
06:02 | अब बन्डको लम्बाई मा केहि थप मापन गरौँ |
06:05 | अब carbon र oxygen डबल-बन्ड बिचको बन्डको लम्बाई नापौं |
06:10 | त्यसैले एटम 5 मा दोहोरो क्लिक गरौँ र कर्सरलाई एटम नम्बर 7 मा राखौं र यसमा दोहोरो क्लिक गरौँ |
06:19 | यसैगरी, carbon र oxygen एकल बन्डको दुरी नापौं |
06:25 | त्यसैले एटम 5 मा दोहोरो क्लिक गरौँ र कर्सर एटम 6 मा राखौं र यसमा दोहोरो क्लिक गरौँ |
06:34 | प्यानलमा सबै बन्डको लम्बाईहरु देखाइएको छ |
06:39 | हामी एउटा मोडलमा बन्ड-कोणहरु र डाइहेड्रल कोणहरु पनि नाप्न सक्छौं |
06:44 | उदाहरणको लागि हामी एटमहरु 9, 4 र 1 बिचको बन्ड कोण नाप्ने छौं |
06:51 | एटम नम्बर 9 मा दोहोरो क्लिक गरौँ र एटम 4 मा क्लिक गरौँ |
06:56 | कोणको नाप मिलाउन एटम नम्बर 1 मा दोहोरो क्लिक गरौँ |
07:01 | हामी स्क्रिनमा bond-angle देख्न सक्छौं |
07:05 | अब अर्को bond-angle नापौं र मानौं एटमहरु 1, 5 र 6 बिचको |
07:12 | एटम नम्बर 1 मा दोहोरो क्लिक गरौँ, एटम नम्बर 5 मा क्लिक गरौँ र अन्त्यमा एटम नम्बर 6 मा दोहोरो क्लिक गरौँ |
07:23 | torsional वा dihedral कोण नाप्न ४ एटमहरु आवश्यक पर्छन् |
07:29 | त्यसैले हामी एटमहरु 8, 4, 1 र 2 छान्ने छौं |
07:34 | dihedral कोण मापनको लागि पहिले एटम नम्बर 8 मा दोहोरो क्लिक गरौँ |
07:39 | एटम नम्बर 4 मा क्लिक गरौँ अनि एटम नम्बर 1 |
07:43 | अन्त्यमा dihedral कोण ' मापन मिलाउन एटम नम्बर 2 मा दोहोरो क्लिक गरौँ |
07:50 | हामी स्क्रिनमा dihedral कोण को नाप देख्न सक्छौं |
07:55 | सबै मापनको मानहरु तालिकामा हेर्न सकिन्छ |
08:00 | टूलबारको “'Click atom to measure distances” आइकनमा क्लिक गरौँ |
08:06 | प्यानल मा “Measurements” डाइलग बक्स खुल्छ |
08:10 | यसमा अहिले सम्म भएका सम्पूर्ण मापनको सुची छ |
08:14 | अब हामी इमेज सेभ गर्न र एप्लिकेसनबाट निस्कन सक्छौं |
08:17 | संक्षेपमा हेरौं: |
08:19 | यो ट्युटोरियलमा हामीले सिक्यौं - |
08:22 | * carboxylic acid रnitroalkane को मोडल सिर्जना गर्न |
08:26 | * एउटा मोडलका एटमहरु element र नम्बरका सिम्बलले लेबल गर्न |
08:31 | *'बन्डको लम्बाई , बन्ड कोण र डाइहेड्रल कोण हरु नाप्न |
08:36 | कार्यको रुपमा |
08:38 | *मलिक्युलहरुको मोडलहरु एकल, दोब्बर र तेब्बर बन्डहरु सहितको मोडल सिर्जना गर्नुहोस् |
08:43 | * carbon एटमहरु बिचको दुरी नाप्नुहोस |
08:45 | *र तिनीहरुको तुलना गर्नुहोस् |
08:48 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
08:51 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
08:54 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
08:59 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले: |
09:01 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ |
09:04 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
09:08 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
09:15 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
09:19 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
09:26 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
09:31 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |