Java-Business-Application/C2/Servlet-Methods/Nepali
From Script | Spoken-Tutorial
Revision as of 15:47, 21 July 2014 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | Servlet Methods को स्पोकन ट्यूटोरियलमा स्वागत छ |
00:06 | यो ट्यूटोरियलमा, हामी सिक्ने छौ |
00:08 | JSP प्रयोग गरि एउटा सामान्य लगइन फर्म सिर्जना गर्न |
00:13 | doGet मेथड प्रयोग गरि प्यारामिटरहरु पठाउन |
00:16 | doPost मेथड प्रयोग गरेर प्यारामिटरहरु पठाउन |
00:20 | doGet र doPost मेथडहरु बीचको भिन्नता |
00:25 | यहाँ हामी प्रयोग गर्दै छौ |
00:26 | उबुन्टु संस्करण १२.०४ |
00:30 | नेटबिंस IDE ७. ३ |
00:33 | JDK १.७ |
00:36 | फायरफक्स वेब- ब्रोजर २१.० |
00:39 | तपाई आफ्नो रोजाईको कुनै वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
00:43 | यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग यी ज्ञान हुनुपर्छ |
00:46 | नेटबिंस IDE प्रयोग गरि कोर जाभा |
00:49 | HTML |
00:51 | जाभा सर्भेलेट र JSP को आधारभूत ज्ञान |
00:56 | यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस् |
01:00 | हामी हाम्रो वेब एप्लिकेसन बनाएर सुरु गर्ने छौ - Library Management System |
01:06 | पहिले हामी होम पेज बनाउने छौ |
01:09 | होम पेज मा एउटा सरल लगइन फर्म छ |
01:14 | यसले आधिकारिक युजरहरूलाई लाईब्रेरी म्यानेजमेन्ट सिस्टम'' मा लगइन गर्न अनुमति दिनेछ |
01:20 | अब, नेटबिंस IDE मा जाँऊ |
01:23 | index डट jsp पेज मा जाउँ जुन हामीले पहिले नै संशोधन गरेका थियौं |
01:30 | मैले हाम्रो होम पेज सिर्जना गर्न यो पेज संशोधन गरेको छुँ |
01:35 | हामी टाइटल मा Home Page राख्छौं |
01:38 | बडी भित्र, हामीसँग बोर्डर बराबर 1 भएको एउटा टेबल छ |
01:44 | तपाई यहाँ कोडमा एक पटक हेर्न सक्नु हुन्छ |
01:47 | टेबल भित्र, हामीले एउटा हेडिंग Welcome to Library Management System समावेश गरेका छौ |
01:54 | अर्को, हामीसँग प्याराग्राफ ट्याग छ जसमा This is the home page for Library Management System छ |
02:03 | अनि, हामीसँग एउटा हाइपरलिकं छ जसले visitorHomePage डट jsp नामक पेजमा जोड्ने छ |
02:11 | हामी पछि यो पेज बनाउने छौ |
02:13 | अनि, हामी सँग एउटा एकदमै सामान्य लगइन फर्म छ |
02:18 | यो फर्मले रजिस्टर्ड युजरलाई लगइन गर्ने अनुमति दिन्छ |
02:22 | फर्म बनाउनु अघि, तपाईले GreetingServlet नामक एउटा सर्भेलेट सिर्जना गर्नु पर्छ |
02:28 | ट्यटोरियल रोकौ र अघिल्लो ट्यूटोरियलमा वर्णन गरे जस्तै एउटा नयाँ सर्भेलेट बनाऊ |
02:35 | याद गरौँ, सर्भलेटको नाम GreetingServlet छ |
02:39 | URL प्याटर्न GreetingServletPath हुनुपर्छ |
02:44 | यो फर्मको दुई इनपुट एलिमेन्टहरू छन् - युजरनेम र पासवर्ड |
02:50 | यसको Submit बटन पनि छ जसमा Sign In लेखिएको छ |
02:55 | अर्को, हामीसँग एउटा प्याराग्राफ ट्याग छ जसमा addUser.jsp को लिंक छ |
03:03 | यो रजिस्ट्रेसन पेज अहिले सम्म रजिस्टर नगरेका युजरहरुको लागि हो |
03:09 | अब, हाम्रो GreetingServlet.java मा जाँऊ |
03:14 | याद गरौँ, GreetingServlet.java उही 'org.spokentutorial प्याकेजमा सिर्जना गरिएको छ |
03:23 | अब, यो सर्भेलेटले रिक्वेस्ट अब्जेक्टबाट फर्म डाटा प्रयोग गर्न सक्छ |
03:30 | यो सर्भलेटले एउटा कन्ट्रोलरको काम गर्छ |
03:33 | तपाई सम्झनुहुन्छ, हामीले पहिले पनि कन्ट्रोलरको बारेमा चर्चा गरेका थियौं? |
03:38 | अब, हामी सर्भलेटले कन्ट्रोलरको रुपमा के काम गर्छ हेर्नेछौं |
03:42 | फर्म डाटा रिक्वेस्ट अब्जेक्ट भित्र रहने छ |
03:46 | पहिलो कार्य भनेको फर्म डाटा प्यारामिटरहरु पुनः प्राप्त गर्नु हो |
03:51 | यो रिक्वेस्ट अब्जेक्टमा getParameter method प्रयोग गरेर गरिन्छ |
03:57 | ल अब, नेटबिंस IDE मा जाँऊ |
04:02 | doGet मेथड भित्र टाइप गरौँ |
04:04 | PrintWriter space out equal to response dot getWriter |
04:14 | अर्को, हामी फर्म डाटा प्यारामिटरहरु पुनः प्राप्त गर्नेछौं |
04:18 | अनि अर्को लाइनमा टाइप गरौँ |
04:20 | String space username बराबर request dot getParameter ब्राकेट भित्र दोहोरो उद्धरणमा userNamesemicolon. |
04:35 | याद गरौँ, यो युजरनेम हामीले फर्म ट्याग को लागि संलग्न गरेको युजर नेम हो |
04:43 | त्यसैगरी, हामी पासवर्ड पनि प्राप्त गर्ने छौ |
04:48 | त्यसैगरी अर्को लाइनमा टाइप गरौँ, String space password equal to request dot getParameter ब्राकेट भित्र दोहोरो उद्धरणमा password सेमिकोलन |
05:03 | अर्को, हामी आउटपुटमा युजर नेम प्रिन्ट गर्ने छौ |
05:08 | त्यसैले अर्को लाइनमा टाइप गरौँ |
05:10 | 'out dot println ब्राकेट भित्र दोहोरो उद्धरणमा Hello from GET Method plus username. |
05:21 | अब, यो प्रोजेक्ट रन गर्न, MyFirstProject. मा राइट क्लिक गरौँ |
05:27 | Clean and Build मा क्लिक गरौँ |
05:29 | पुन MyFirstProject मा राइट क्लिक गरौँ र Run मा क्लिक गरौँ |
05:35 | ल अब सर्भर माथि छ र चलिरहेको छ |
05:38 | यसले MyFirstProject लागु गर्छ |
05:41 | हामीले ब्राउजरमा हाम्रो होम पेज प्राप्त गरेका छौ |
05:45 | पेजको टाइटल होम पेज भएको याद गरौँ |
05:50 | हामी यहाँ एउटा एकदमै सामान्य लगइन फर्म देख्न सक्छौ |
05:54 | युजरनेम रपासवर्ड इन्टर गरौँ |
05:58 | म युजरनेम मा arya टाइप गर्ने छु |
06:02 | र पासवोर्ड मा arya*123 टाइप गरौँ |
06:06 | अनि Sign In मा क्लिक गरौँ |
06:09 | हामी देख्न सक्छौ, हामीले आउटपुट Hello from GET Method arya प्राप्त गरेका छौ |
06:15 | अहिले, यहाँ युजर लगइन गर्न सक्षम भएका थिए किनकी हामीले कोड भित्र कुनै मान्यता समावेश गरेका छैनौं |
06:24 | हामी यो पछिको ट्यूटोरियलमा गर्ने छौ |
06:28 | अब, यहाँ एक पटक URL हेरौ |
06:31 | यो localhost कोलन 8080 स्ल्याश MyFirstProject स्ल्याश GreetingServletPath प्रश्न चिन्ह userName बराबर arya एण्ड password बराबर arya *123 छ |
06:49 | अब, फर्म डाटा पेज जानकारीबाट एउटा प्रश्न चिन्ह ले अलग गरिएको छ |
06:56 | हामीले URL मा इन्टर गरेका युजरनेम र पासवर्ड पनि देख्न सक्छौं |
07:05 | अब, यसलाई POST Method प्रयोग गरि हेरौं |
07:10 | ल, अब IDE मा जाँऊ |
07:12 | हामीले doGet Method लागि लेखेको कोड कपी गरौँ र doPost Method मा पेस्ट गरौँ |
07:20 | अब, println स्टेटमेन्टलाई Hello from POST Method मा परिवर्तन गरौँ |
07:27 | अनि indexडट jsp खोलौ |
07:31 | यहाँ, हामीले फर्म ट्याग को मेथड एट्रीब्युट लाई POST मा परिवर्तन गर्नुपर्छ |
07:37 | अब तपाई एक पटक यो कोड हेर्न सक्नुहुन्छ |
07:42 | हामीसँग फर्म एक्सन' बराबर'GreetingServletPath मेथड'बराबर'POST छ |
07:49 | अब, हामी यो प्रोजेक्ट पुन रन गर्ने छौं |
07:53 | ल अब MyFirstProject मा राइट क्लिक गरौँ र Run मा क्लिक गरौँ |
07:58 | हामीले GET method प्रयोग गर्न प्राप्त गरेको जस्तै आउटपुट प्राप्त गरेका छौँ |
08:04 | त्यसैले पुन User Name र Password टाइप गरौँ |
08:08 | अनि Sign In मा क्लिक गरौँ |
08:12 | ध्यान दिउँ, हामीले Hello from POST Method arya प्राप्त गरेका छौं |
08:17 | अब, URL मा हेरौं |
08:19 | यसमा localhost कोलन8080 स्ल्याश MyFirstProject स्ल्याशGreetingServletPath छ |
08:25 | यहाँ, हामीले रिक्वेस्ट को URL' मा फर्म डाटा देख्दैनौं |
08:30 | यो doGet र doPost मेथडहरू बीचको मुख्य भिन्नता हो |
08:35 | अब, GET र POST मेथडहरू कहिले प्रयोग गर्ने सिकौ |
08:42 | GET मेथड तब प्रयोग हुन्छ जब |
08:44 | फर्म सानो छ र यसैले डाटा कम हुन्छ |
08:48 | युजर ले डाटाको सामग्रीहरु URL मा देख्न चाहन्छन् |
08:53 | POST Method तब प्रयोग हुन्छ जब |
08:55 | फर्म ठुलो छ र त्यसैले डाटा बढी हुन्छ |
09:00 | युजर ले डाटाको सामग्रीहरु URL मा देख्न चाहँदैनन् |
09:06 | जस्तै:पासवर्ड हरु |
09:08 | संक्षेपमा हेरौं |
09:10 | यो ट्यूटोरियलमा हामीले सिक्यौ |
09:12 | JSP प्रयोग गरि एउटा सामान्य लगइन फर्म सिर्जना गर्न |
09:16 | doGet मेथड प्रयोग गरि प्यारामिटरहरु पठाउन |
09:19 | doPost मेथड प्रयोग गरि प्यारामिटरहरू पठाउन |
09:22 | doGet र doPost मेथडहरु बीचको भिन्नता |
09:26 | कृपया अघि बढ्नु पहिले यो ट्यूटोरियल पुरा गरेको पक्का गर्नुहोस् |
09:32 | तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस् |
09:35 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
09:38 | यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
09:42 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले |
09:45 | स्पोकन ट्यूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
09:48 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
09:52 | विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् |
09:58 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
10:02 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
10:09 | यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
10:19 | लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ |
10:28 | उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन् |
10:32 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!! |