Digital-Divide/C2/How-to-apply-for-a-PAN-Card/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | How to apply for a PAN कार्ड स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी यी प्रक्रिया सिक्ने छौं- |
00:09 | एउटा PAN कार्डलाई आवेदन दिन |
00:12 | परिचयको प्रमाणका लागि कागजातहरु |
00:15 | आवेदनको अवस्था थाहा पाउन |
00:18 | Pan कार्ड को आवेदन फारमलाई Form 49A भनिन्छ |
00:24 | यो फारम तलको लिंकबाट डाउनलोड गर्न सकिन्छ |
00:28 | एकपटक डाउनलोड गरेपछि त्यसलाई प्रिन्ट गर्नुहोस् |
00:35 | अर्को कदम भनेको फारम भर्ने हो |
00:38 | फारम अंग्रेजीमा BLOCK LETTERS मा मात्र भर्नुपर्छ |
00:45 | प्राय: फारम भर्न एउटा कालो पेन प्रयोग गरिन्छ |
00:49 | प्रत्येक कोठामा एउटा मात्र अक्षर भरौं मतलब (अक्षर/नम्बर/ हिज्जे) |
00.58 | प्रत्येक शब्द पछि एउटा खाली कोठा छोड्नुपर्छ |
01:03 | 'Individuals' आवेदकहरुलाई हालसालै खिचिएको सेतो पृष्ठभूमि सहितको दुई रंगिन फोटोहरु आवश्यक पर्छ |
01:09 | यी फोटोहरु फारममा दिएको ठाउँमा टास्नुपर्छ |
01:14 | फोटो साइज 3.5cm x 2.5cm हुनुपर्छ |
01:21 | फोटोमा स्ट्यापल वा क्लिप गर्नु हुदैन |
01:26 | बायाँको फोटोमा पर्ने गरी एउटा हस्ताक्षर वा औंठाछाप हुनुपर्छ |
01:32 | दायाँ फोटोमा हस्ताक्षर/ औंठाछाप यसको तल हुनुपर्छ |
01:39 | औंठाछाप नोटरी पब्लिक वा एउटा आधिकारिक पधादिकारीले कार्यालयको सिल र छाप सहित प्रमाणित गरेको हुनुपर्छ |
01:48 | अब फारम भर्न सुरु गरौँ |
01:51 | पहिले Assessing officer को विवरण भरौं |
01:58 | Assessing officer को विवरणहरु यी वेबपेजहरुमा पाउन सकिन्छ |
02:08 | आइटम 1 खण्डमा, तपाईले आफ्नो व्यक्तिगत विवरणहरु भर्नुपर्छ |
02:13 | यहाँ तपाईको टाइटल जस्तै Shri, Smt आदि छान्नुहोस् |
02:19 | तपाईको थर, पहिलो नाम र बिचको नाम पुरा रुपमा लेख्नुहोस् |
02:25 | तपाईको नाम अगाडी अरु केहि हुनुहुदैन |
02:29 | तपाईको नाम अगाडी कुनै उपाधिहरु जस्तै M/s, Dr., Kumari, आदि हुनु हुदैन |
02:37 | Non-Individuals को लागि, नाम दिएको ठाउँभन्दा लामो भएमा के गर्ने? |
02:42 | त्यस्तो अवस्थामा, First र Middle Name को लागि छुट्टयाइएको ठाउँमा लेख्न सकिन्छ |
02:50 | एउटा कम्पनी भएमा नाम छोटकरीमा हुनुहुन्न |
02:55 | उदाहरण 'Private Limited' पुरा लेख्नुपर्छ |
03:00 | Pvt Ltd, Private Ltd, P. Ltd आदि मान्य हुने छैन |
03:10 | एकल स्वामित्वको हकमा PAN धनीको नाममा आवेदन दिनुपर्छ |
03:16 | यो PAN कार्डमा प्रिन्ट हुनेछ |
03:19 | याद गरौँ, थर पुरा लेख्नुपर्छ |
03:24 | अर्को खण्डमा बोलाइने अन्य नामहरु लेख्नुपर्छ |
03:30 | यदि आवेदकले "yes", छानेमा आइटम 1 मा लागु भए अनुसार निर्देशनहरु पालना गर्नुपर्छ |
03:38 | आइटम 4, Gender फिल्डमा Individual आवेदकहरुले मात्र भर्नुपर्छ |
03:44 | आइटम 5 खण्डमा जन्म मिति चाहिन्छ |
03:48 | फारममा विभिन्न आवेदकहरुको वर्गबाट अपेक्षित मिति तोकिएको हुन्छ |
03:54 | उदाहरण एउटा कम्पनीले यसको Date-of-Incorporation उपलब्ध गराउनुपर्छ |
04:00 | अर्को, Individual आवेदकहरुले आफ्नो पिताको नाम भर्नुपर्छ |
04:05 | यहाँ नामको लागि आइटम 1 मा रहेका निर्देशनहरु लागू हुन्छ |
04:10 | याद गरौँ, विवाहित महिलाले पनि आफ्नो पतिको नभएर पिताको नाम उल्लेख गर्नुपर्छ |
04:17 | आइटम 7 ले तपाईको ठेगाना भर्नुपर्छ |
04:20 | Residential Address मा Individuals, HUF, AOP, BOI वा AJP ले मात्र भर्नुपर्छ |
04:29 | Individual को आयस्रोत जस्तै व्यवसाय वा पेसा भएमा यहाँ Office Address भर्नुपर्छ |
04:38 | एउटा Firm, LLP, Company, Local Authority वा एउटा Trust भएमा पुरा कार्यालय ठेगाना अनिवार्य हुन्छ |
04:49 | सम्पूर्ण आवेदकहरुले दिएको ठेगानामा यी कुराहरु संलग्न हुनुपर्छ |
04:54 | Town/City/District, |
04:57 | State/Union Territory, र |
05:00 | PINCODE |
05:02 | बिदेशी ठेगानामा Country Name साथै यसको ZIP Code हुनुपर्छ |
05:07 | आइटम 8 मतलब Address for Communication- |
05:11 | Individual/HUF/AOP/BOI/AJP ले 'Residence' वा 'Office' ठेगानामा ठिक गर्न सकिन्छ |
05:21 | अन्य आवेदकहरुले तिनीहरुको 'Office' ठेगाना लेख्नुपर्छ |
05:25 | सम्पूर्ण कुराहरु यहाँ लेखिएको ठेगानामा पठाइने छ |
05:30 | Telephone Number र Email ID विवरणहरु आइटम 9 मा भर्नुपर्छ |
05:37 | टेलिफोन विवरणमा Country code मतलब ISD कोड र Area/STD कोड संलग्न हुनुपर्छ |
05:46 | उदाहरण एउटा दिल्लीको टेलिफोन नम्बर 23557505 को विवरण यसरी भर्नुपर्छ |
05:54 | 9 1 Country code |
05:56 | * 1 1 STD Code |
06:00 | नम्बर र ईमेल आवेदनमा कुनै |
06:04 | भिन्नता पाइएमा आवेदकलाई सम्पर्क गर्न आवश्यक हुन्छ |
06:09 | ईमेल मार्फत PAN कार्ड पठाउन |
06:12 | स्टेटस अपडेट SMS गर्न |
06:16 | आइटम 10 मा, लागु हुने क्याटगोरी स्टेटस छानौं |
06:21 | Limited Liability Partnership को हकमा भने PAN लाई एउटा Firm स्टेटस प्रदान गरिन्छ |
06:28 | आइटम 11 मा Registrar of Companies ले जारी गरको कम्पनीको रजिस्ट्रेसन माग्छ |
06:35 | अन्य आवेदकहरुले State वा Central Government Authority ले जारी गरेको रजिस्ट्रेसन नम्बर उल्लेख गर्न सक्छन् |
06:42 | आइटम 12 - |
06:43 | भारतीय नागरिकले तोकिएको भएमा आफ्नो AADHAAR नम्बर इन्टर गर्नुपर्छ |
06:48 | यसको लागि AADHAAR कार्डको एउटा प्रतिलिपि पेस गर्नुपर्छ |
06:53 | आइटम 13 मा एउटा व्यापार/व्यवसाय कोड प्रयोग गरी आयस्रोत देखाउनुपर्छ |
07:01 | यी कोडहरु फारमको तेस्रो पेजमा उपलब्ध छन् |
07:05 | उदाहरण मेडिकल प्रोफेसन र बिजनेसको कोड 01 हो |
07:10 | Engineering को 02 हो |
07:13 | आइटम 14 ले प्रतिनिधि मुल्यांकनकर्ताको व्यक्तिगत विवरण माग्छ |
07:19 | Income-tax Act, 1961 को Section 160 मा उल्लेख गरिएका मात्रले प्रतिनिधि मुल्यांकनकर्ताको रुपमा काम गर्न सक्छ |
07:29 | तीमध्ये केहि हुन्- |
07:31 | आप्रवासीको एजेन्ट |
07:33 | एउटा नाबालिग, पागल वा सुस्त मनसस्तिथिको अभिभावक वा म्यानेजर, Court of Wards आदि |
07:41 | नाबालिग, मानसिक सन्तुलन ठिक नभएका, मुर्ख वा पागलले प्रतिनिधि अनिवार्य राख्नुपर्छ |
07:54 | प्रतिनिधि मुल्यांकनकर्ताको व्यक्तिगत विवरणहरु यहाँ भर्नुपर्छ |
08:00 | आइटम 15, मा Pan कार्ड आवेदनमा पेस गर्नुपर्ने कागजातहरु छन् |
08:06 | एउटा PAN आवेदनमा परिचय पत्रको प्रमाण र वतनको प्रमाण अनिवार्य रुपमा संलग्न गर्नुपर्छ |
08:13 | यी कागजातहरु आवेदकको नाममा हुनुपर्छ |
08:18 | प्रतिनिधि मुल्यांकनकर्ताले पनि यी कागजातहरु संलग्न गर्नुपर्छ |
08:24 | प्यान आवेदन फारमको पेज ४ मा परिचय र वतनको प्रमाणको काम गर्ने कागजातहरुको सुची रहेको छ |
08:33 | आवेदकले फारममा सुचिकृत मध्ये कुनै एक कागजात उपलब्ध गराउनुपर्छ |
08:39 | उदाहरण - Individual आवेदक र HUF को परिचय दिने प्रमाण- |
08:45 | प्रवेशिका परीक्षाको प्रमाणपत्र |
08:47 | राशन कार्ड |
08:49 | ड्राइभिङ लाइसेन्स आदि |
08:53 | वतनको प्रमाणका कागजातहरु - |
08:56 | बिजुलीको बिल |
08:57 | टेलिफोन बिल |
08:59 | पासपोर्ट आदि |
09:01 | अब हामी आवेदन सम्बन्धि केहि सामान्य जानकारीहरुको चर्चा गर्नेछौं |
09:06 | PAN आवेदन शुल्क रु. ९६ हो मतलब रु. ८५ + १२.३६% सेवा शुल्क हो |
09:18 | भुक्तानीको माध्यम-
|
09:23 | भारत बाहिरको ठेगानाको लागि शुल्क : रु. ९६२ |
09:28 | मतलब [(आवेदन शुल्क ८५ + प्रेषण शुल्क ७७१) + १२.३६% सेवा शुल्क] |
09:40 | बिदेशी ठेगानाको लागि भुक्तानी केवल मुम्बईमा पुग्ने गरी डिमाण्ड ड्राफ्ट मार्फत गर्न सकिन्छ |
09:48 | फारमको अन्त्यमा रहेको कोठामा आवेदकको हस्ताक्षर वा औंठाछाप चाहिन्छ |
09:54 | नाबालिग, मृतक, पागल र सुस्त- मनसस्थितिहरुको लागि प्रतिनिधि मुल्यांकनकर्ताको हस्ताक्षर वा औंठाछाप मान्य हुनेछ |
10:04 | हस्ताक्षर वा औंठाछाप विनाको आवेदन लिइने छैन |
10:09 | आवेदकले यो फारम बुझेको जानकारी पाउने छन् |
10:14 | यसमा एउटा भिन्न आइडेन्टिफिकेसन नम्बर हुनेछ |
10:18 | यो नम्बर आवेदनको अवस्था बुझ्न प्रयोग गर्न सकिन्छ |
10:23 | तपाई यसको अवस्था जाच्न Income-tax Department वेबसाइट वा यी वेबसाइटहरु प्रयोग गर्न सक्नुहुन्छ |
10:32 | यो वेबसाइटमा "Status Track " सर्च ले यो कार्य गर्नेछ |
10:38 | यो सर्चलाई तपाईको |
10:40 | नम्बर वा |
10:42 | विवरणहरु जस्तै नाम र जन्ममिति चाहिन्छ |
10:46 | हामी SMS मार्फत पनि प्यान को बिस्तृत विवरणहरु प्राप्त गर्न सक्छौं |
10:50 | SMS- NSDLPAN <space>15-digit Acknowledgement No. र यसलाई 57575 मा पठाऊ |
11:01 | यहाँ पत्राचार ठेगाना दिइएको छ |
11:05 | आशा छ तपाईलाई यो जानकारी उपयोगी रह्यो |
11:08 | अब संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं - |
11:13 | एउटा कार्ड आवेदन दिने प्रक्रिया |
11:15 | परिचय को प्रमाणका कागजातहरु |
11:19 | प्यानको अवस्था ट्रयाक गर्न |
11:22 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
11:25 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
11:28 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
11:33 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
11:35 | स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
11:38 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
11:42 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org सम्पर्क गर्नुहोस् |
11:49 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
11:53 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
12:01 | यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ |
12:11 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
12:13 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |