Netbeans/C2/Integrating-an-Applet-in-a-Web-Application/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:46, 15 August 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.01 नमस्कार सबैलाई
00.02 Integrating an Applet in a Web Application ट्युटोरियलमा स्वागत छ
00.08 यो ट्युटोरियलमा तपाईले बनाएको एप्लिकेसनले तपाईलाई कसरी Netbeans IDE मा एप्लेट बनाउने र लागु गर्ने देखाउछ
00.16 यदि तपाईले पहिलो पटक नेटबिंस प्रयोग गर्दै हुनुहुन्छ भने कृपया ट्युटोरियलहरू हेर्नुहोस्
00.21 IDE को बारेमा जान्न Introduction to Netbeans
00.25 नेटबिंसमा Developing Web Applications र Designing GUI ट्युटोरियलहरू पनि हेरौ
00.32 जसले IDE को परिचय दिन्छ
00.36 माथिका सबै ट्युटोरियलहरू स्पोकन ट्युटोरियल वेबसाइटमा हेर्न सकिन्छ
00.41 यसको लागि, म लिनक्स अपरेटिंग सिस्टम ११.०४ संस्करण र नेटबिंस IDE संस्करण ७.१.१ प्रयोग गर्दै छु
00.55 यो ट्युटोरियलमा, हामी सिक्ने छौं
00.57 एप्लेट बनाउन
00.59 एप्लेट रन गर्न र
01.02 एउटा वेब एप्लिकेसनमा एप्लेट इम्बेड गर्न
01.05 अब हाम्रो प्रोजक्ट बनाउन IDE खोलौं
01.10 File>New Project मा जाऊ र एउटा Java Class Library बनाऊ
01.17 Next मा क्लिक गरौ
01.19 आफ्नो प्रोजेक्टलाई एउटा नाम दिनुहोस्
01.21 म मेरो प्रोजेक्टको नाम SampleApplet दिने छुँ
01.26 आफ्नो सिस्टमको कुनै एक डीरेक्टरीमा लोकेसन सेट गरौ
01.30 र आफ्नो प्रोजेक्ट बनाउन Finish मा क्लिक गरौ
01.34 अर्को Applet Source File सिर्जना गरौ
01.39 SampleApplet प्रोजेक्ट नोडमा राइट क्लिक गरौ
01.42 र प्रोपर्टिज विन्डो खोल्न Properties छानौ
01.47 प्रोजेक्ट लागि चाहेको Source and Binary Format छानौ
01.53 यो JDK को सही संस्करण छानिएको पक्का गर्न हो
01.59 उदाहरणको लागि, यदि तपाईले JDK को पछिल्लो संस्करण छान्नुभएको छ भने
02.04 पुरानो संस्करणको जाभा ब्राउजर प्लगइन् भएको कम्प्युटरमा एप्लेट रन नहुन सक्छ
02.10 मेरो ब्राउजरले जाभा ब्राउजर प्लगइनको पछिल्लो संस्करणमा काम गर्ने भएकोले म JDK नयाँ संस्करण छान्ने छुँ
02.19 OK मा क्लिक गरौ
02.21 पुन: SampleApplet प्रोजेक्ट नोडमा राइट क्लिक गरौ
02.25 New >Applet छानौं
02.29 यदि तपाईले यो कन्टेक्स्चुयल मेनुमा एप्लेट विकल्प नभेटेमा Other मा क्लिक गरौ
02.35 Categories अन्तर्गत Java छानौ
02.38 र एउटा एप्लेट बनाउन File Types अन्तर्गतको Applet छानौ
02.43 Class name मा SamplePackage लाई org.me.hello नाम दिनुहोस्
02.55 Finish मा क्लिक गरौ
02.57 IDE ले निर्दिष्ट प्याकेजमा एप्लेट सोर्स फाइल बनाउने छ
03.02 तपाई यो हेर्न प्रोजेक्टस् विन्डोमा Source Package नोड विस्तार गर्न सक्नुहुन्छ
03.08 एप्लेट सोर्स फाईल सोर्स एडीटरमा खुल्छ
03.12 अब हाम्रो एप्लेट क्लास परिभाषित गरौ
03.17 मसँग एउटा सरल एप्लेटको कोड छ
03.21 जसले पृष्ठभूमि रंग सियानमा सेट गर्छ
03.24 र अग्रभूमि रंग रातोमा सेट गर्छ
03.27 र एउटा संदेश देखाउँछ जसमा एप्लेटका मेथडहरुको क्रम उल्लेख गरिएको छ
03.34 मतलब एप्लेट शुरू हुँदा, init() मेथड, start() मेथड, र paint() मेथडहरू कल हुन्छन्
03.43 म मेरो क्लिपबोर्डमा सम्पूर्ण कोड कपि गर्ने छु र यसलाई IDE को हालको कोडमा पेस्ट गर्ने छुँ
03.54 प्रोजेक्ट विन्डोको Sample.java फाईलमा राइट क्लिक गरौ
04.00 र कन्टेक्स्चुयल मेनुबाट Run File छानौ
04.04 बिल्ड फोल्डरमा इम्बेडेड एप्लेट सँगै Sample.html लन्चर फाईल बनाइएको छ
04.13 जुन तपाई Files विन्डोमा देख्न सक्नुहुन्छ
04.15 Sample dot html file
04.18 एप्लेट Applet viewer मा पनि लन्च भएको छ
04.23 साथै स्क्रिनमा सन्देश पनि देखाइएको छ
04.27 appletviewer बन्द गर्छु
04.29 र एउटा वेब एप्लिकेसनमा एप्लेट इम्बेड गरौ
04.33 जसले गर्दा हामी एप्लेट युजरलाई उपलब्ध गराउन सक्छौं
04.37 त्यसो गर्न, हामी एउटा Web Application बनाउने छौ
04.42 Categories अन्तर्गतको java web छानौ र Projects अन्तर्गतको Web application छानौ
04.48 Next मा क्लिक गरौ
04.50 हामी हाम्रो प्रोजेक्टको नाम HelloSampleApplet दिनेछौ
05.01 Next मा क्लिक गरौ
05.03 सही सर्भर छानिएको छ/छैन जाचौं र आफ्नो प्रोजेक्ट बनाउन Finish मा क्लिक गरौ
05.12 याद गरौँ, जब हामी जाभा प्रोजेक्ट SampleApplet लाई वेब प्रोजेक्टHelloSampleApplet मा थप्छौं,
05.20 हामीले जहिले पनि यो वेब एप्लिकेसन विल्ड गर्दा IDE ले एप्लेट बनाउने छ
05.26 तसर्थ, जब हामीले Sample dot java applet परिमार्जन गर्छौ
05.34 IDE ले यो बनाउँदा एप्लेटको एउटा नयाँ संस्करण बनाउछ
05.40 अब प्रोजेक्ट्स विन्डोको, HelloSampleApplet प्रोजेक्ट नोड़मा राइट क्लिक गरौ
05.45 Properties मा क्लिक गरौ
05.49 हाम्रो एप्लेट जाभा प्रोजेक्टमा छ
05.52 जार फाईल थप्न, विन्डोको बायाँ तर्फको मेनुको Packaging विकल्प छानौ
05.59 Add Project मा क्लिक गरौ र एप्लेट क्लास भएको जाभा प्रोजेक्ट छानौ
06.05 अहिलेको लागि SampleApplet छानौं
06.09 Add Project Jar Files मा क्लिक गरौ
06.14 अब तालिकामा एप्लेट सोर्स फाईल सहितको जार फाईल सुचिकृत गरिएको छ
06.20 OK मा क्लिक गरौ
06.24 र अब Projects विन्डोको HelloSampleApplet प्रोजेक्टमा राइट क्लिक गरि Clean and Build विकल्पहरू छानी
06.31 यसलाई विल्ड गरौँ
06.36 जब यो प्रोजेक्ट विल्ड हुन्छ, एप्लेट्स जार फाइल मूल SampleApplet प्रोजेक्टमा उत्पादन हुनेछ
06.45 फाईल्स विन्डोमा जाऊ र HelloSampleApplet प्रोजेक्ट नोड़ विस्तार गरौँ
06.51 buildweb फोल्डर अन्तर्गत
06.54 तपाई जार फाईल थपिएको देख्न सक्नुहुन्छ
06.58 अब एप्लेट एउटा HTML फाईलमा इम्बेड गरौ
07.02 Project विन्डोमा फर्कौं र HelloSampleApplet प्रोजेक्ट नोड़मा राइट क्लिक गरौ
07.09 New अनि HTML फाईल विकल्प छानौ
07.13 यदि तपाईले यो कन्टेक्सचुयल मेनुमा HTML विकल्प पाउनुभएन भने
07.18 Other मा क्लिक गरौ
07.21 Categories अन्तर्गतको Web छानौ र File Types अन्तर्गतको HTML छानौ र Next मा क्लिक गरौ
07.29 आफ्नो Html फाइललाई एउटा नाम दिनुहोस्
07.32 म फाईललाई MyApplet नाम दिनेछु र Finish मा क्लिक गरौ
07.40 अर्को कदम भनेको MyApplet dot html फाईलको बडी ट्याग्सको बीचमा एप्लेट ट्याग इन्टर गर्ने हो
07.48 यहाँ मसँग एप्लेट कोड छ
07.51 म यसलाई मेरो क्लिपबोर्डमा कपी गर्नेछु र यसलाई html फाइल बिचको बडी ट्यागमा पेस्ट गरौ
08.03 अर्को कदम भनेको html फाईल रन गर्नु हो
08.07 प्रोजेक्ट विन्डोको MyApplet dot html मा राइट क्लिक गरौ र Run File छानौं
08.14 सर्भरले IDE डिफल्ट ब्राउजरमा html फाईल लागु गर्छ
08.25 जब सर्भरले IDE को डिफल्ट ब्राउजरमा html फाईल लागु गर्छ
08.30 तपाई स्क्रिनमा सन्देश प्रदर्शन भएको देख्नुहुन्छ
08.36 अब कार्य,
08.38 कार्यमा हामी IDE अर्को सरल ब्यानर एप्लेट सिर्जना गर्ने छौं
08.43 जहाँ एप्लेटले एप्लेट्स विन्डोमा एउटा सन्देश देखाउँछ
08.49 आफ्नो एप्लेटलाई एउटा वेब एप्लिकेसनमा इम्बेड गरौ
08.52 र जार फाईलहरू वेब प्रोजेक्टमा थपौ र
08.56 अन्त्यमा, HTML फाईल सिर्जना गरी रन गरौ
09.00 मैले आफ्नै मुभिंग ब्यानर एप्लेट बनाएको छु
09.04 प्रोजेक्ट खोलौ र यसलाई रन गरौ
09.18 तपाई विन्डोमा एउटा स्क्रोलिंग सन्देश सहित एप्लेट खुलेको देख्न सक्नुहुन्छ
09.28 स्क्रीनमा देखाइएको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
09.32 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09.36 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09.41 स्पोकन ट्यूटोरियल प्रोजेक्टले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09.46 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09.51 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
09.58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10.04 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10.11 यो मिशन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
10.22 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
10.27 सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble