BASH/C2/Command-Line-arguments-and-Quoting/Nepali
From Script | Spoken-Tutorial
Time | Narration | ||
00:01 | कमाण्ड लाइन आर्गुमेंटस् एण्ड क्वोटिग इन् ब्याश स्पोकन ट्युटोरियलमा स्वागत छ | ||
00:08 | यो ट्युटोरियलमा हामी सिक्ने छौं | ||
00:11 | * कमाण्ड लाइन आर्गुमेंटहरु र | ||
00:13 | * क्वोटिंग | ||
00:15 | यो ट्युटोरियल अनुसरण गर्न तपाईलाई लिनक्स अपरेटिंग सिस्टम को ज्ञान हुनुपर्छ | ||
00:20 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस् | ||
00:26 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ | ||
00:29 | * उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम | ||
00:33 | * GNU Bash संस्करण ४.१.१० | ||
00:37 | अभ्यासको लागि GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ | ||
00:43 | * शेलस्क्रिप्ट ले कमाण्ड लाइन बाट आर्गुमेंटहरु लिन सक्छ | ||
00:46 | * एउटा आर्गुमेंट कल भैरहेको प्रोग्राम मा पठाइन्छ | ||
00:52 | * एउटा प्रोग्राममा कुनै पनि संख्यामा आर्गुमेंट हरु पठाउन सकिन्छ | ||
00:57 | किबोर्डको Ctrl Alt र T किहरु थिची टर्मिनल खोलौं | ||
01:06 | मैले पहिले नै arg.sh नामक फाइलमा कोड लेखेको छुँ | ||
01:12 | फाइल खोल्न टर्मिनल मा टाइप गरौँ | ||
01:16 | gedit स्पेस arg.sh स्पेस एम्परस्यांड चिन्ह | ||
01:23 | हामी एम्परस्यांड प्रयोग गरी प्रम्प्ट खाली गर्छौं | ||
01:27 | अब, ‘‘‘इन्टर’’ थिचौं | ||
01:30 | टेक्स्ट एडिटर खुलेको छ | ||
01:33 | म अब कोड वर्णन गर्छु | ||
01:36 | यो shebang लाइन हो | ||
01:39 | यो लाइनले Zeroth आर्गुमेंट प्रिन्ट गर्नेछ | ||
01:43 | यहाँ, $0 (डलर जिरोले) शेल स्क्रिप्टको नाम प्रिन्ट गर्ने छ | ||
01:48 | यसको मतलब zeroth आर्गुमेंट आफैं प्रोग्राम को नाम हुन्छ | ||
01:55 | प्रोग्राम एक्जिक्युट गरौँ र हेरौं | ||
01:59 | टर्मिनल मा जाऊ | ||
02:01 | पहिले फाइल एक्जिक्युट गर्न मिल्ने बनाउन टाइप गरौँ | ||
02:05 | chmod स्पेस प्लस x स्पेस arg.sh | ||
02:12 | इन्टर थिचौं | ||
02:14 | अब टाइप गरौँ, डट स्ल्याश arg.sh | ||
02:18 | इन्टर थिचौं | ||
02:19 | आउटपुट यस्तो देखिन्छ: Zeroth argument is arg.sh | ||
02:26 | अब हाम्रो एडिटरमा फर्कौं र देखाए जस्तै तीन लाइनहरु टाइप गरौँ | ||
02:33 | $1 (डलर one) ले कमाण्ड लाइन बाट प्रोग्राम मा पठाएको पहिलो आर्गुमेंट जनाउँछ | ||
02:40 | $2 (डलर two) ले प्रोग्राम मा पठाएको दोस्रो आर्गुमेंट जनाउँछ | ||
02:44 | र $3 (डलर three) ले तेस्रो आर्गुमेंट जनाउँछ | ||
02:48 | अब Save मा क्लिक गरौँ | ||
02:49 | प्रोग्राम एक्जिक्युट गरौँ र हेरौं | ||
02:52 | अप एरो कि थिचौं र इन्टर थिचौं | ||
02:57 | हामी zeroeth आर्गुमेंट प्रिन्ट भएको देख्छौं | ||
03:00 | तर पहिलो, दोस्रो र तेस्रो आर्गुमेंटहरु खाली छन् | ||
03:05 | यो किनभने कमाण्ड लाइन आर्गुमेंटहरु एक्जिक्युट हुने समयमा दिइएको हो | ||
03:11 | त्यसैले अप एरो कि थिचौं र टाइप गरौँ: sunday monday र tuesday | ||
03:18 | इन्टर थिचौं | ||
03:21 | तपाई देख्न सक्नुहुन्छ पहिलो, दोस्रो र तेस्रो आर्गुमेंटहरु Sunday Monday र Tuesday हुन् | ||
03:28 | अब हाम्रो एडिटरमा फर्कौं, इन्टर थिचौं | ||
03:33 | अब यहाँ देखाएको लाइन टाइप गरौँ | ||
03:37 | $12 (डलर twelve) ले बाह्रौं आर्गुमेंट जनाउँछ | ||
03:41 | ९ भन्दा ठूलो आर्गुमेंट लेख्न, हामीले कर्ली ब्राकेटहरु प्रयोग गर्नुपर्छ | ||
03:46 | होइन भने bash ले दशौँ स्थानमा इन्टिजरको आर्गुमेंट मात्र लिने छ | ||
03:53 | र तपाई अपेक्षित आउटपुट प्राप्त गर्नुहुन्न | ||
03:57 | अब Save मा क्लिक गरौँ | ||
03:59 | अब प्रोग्राम एक्जिक्युट गरौँ | ||
04:01 | टर्मिनल मा जाऊ | ||
04:04 | प्रम्प्ट सफा गरौँ | ||
04:07 | अब हामीले प्रोग्राममा 12 वा 13 आर्गुमेंटहरु दिनुपर्छ | ||
04:12 | त्यसैले टाइप गरौँ, डट स्ल्याश arg.sh स्पेस 1 देखि 13 अब इन्टर थिचौं | ||
04:23 | तपाई देख्न सक्नुहुन्छ, बाह्रौं आर्गुमेंट 12 हो | ||
04:27 | हाम्रो एडिटरमा फर्कौं | ||
04:30 | र यहाँ देखाए जस्तै लाइन टाइप गरौँ | ||
04:34 | $# (डलर ह्याश) ले एउटा प्रोग्राममा पठाइएका आर्गुमेंटहरु को जम्मा संख्या दिन्छ | ||
04:40 | अब Save मा क्लिक गरौँ | ||
04:43 | एक्जिक्युट गरौँ | ||
04:44 | टर्मिनलमा जाऊ | ||
04:46 | एक्जिक्युट गरौँ, अप एरो कि थिचौं र इन्टर थिचौं | ||
04:52 | हामी आर्गुमेंटहरु जम्मा 13 भएको देख्न सक्छौं | ||
04:57 | अब एडिटरमा जाऊ | ||
05:00 | इन्टर थिचौं र यहाँ देखाए जस्तै लाइन टाइप गरौँ | ||
05:04 | $* (डलर एस्टरिस्क) ले सम्पूर्ण आर्गुमेंटहरु एउटा लाइनमा प्रिन्ट गर्नेछ | ||
05:10 | हामी यो एउटा सामान्य for लुप प्रयोग गरि जाँच गर्ने छौं | ||
05:14 | हामी यो for लुप एक्जिक्युसन को समयमा विश्लेषण गर्ने छौं | ||
05:18 | अब Save मा क्लिक गरौँ, टर्मिनल मा जाऊ | ||
05:22 | म प्रम्प्ट सफा गर्छु | ||
05:26 | अब टाइप गरौँ, डट स्ल्याश arg.sh स्पेस sunday monday र tuesday | ||
05:35 | 'इन्टर थिचौं | ||
05:38 | हामी देख्न सक्छौं हामीले प्रोग्राममा ३ आर्गुमेंटहरु पठाएको हुनाले जम्मा आर्गुमेंटहरु 3 छ | ||
05:46 | पहिले भने जस्तै $* ले सम्पूर्ण आर्गुमेंटहरु एउटा लाइनमा प्रिन्ट गर्नेछ | ||
05:54 | यो for लुपको आउटपुट हो | ||
05:57 | हामी सम्पूर्ण आर्गुमेंटहरु एकै लाइन मा प्रिन्ट भएको देख्छौं | ||
06:02 | अब हाम्रो प्रोग्राममा फर्कौ र यहाँ दिएको लाइन टाइप गरौँ | ||
06:09 | $@ (डलर एट) ले सम्पूर्ण आर्गुमेंटहरु पनि प्रिन्ट गर्छ | ||
06:13 | तथापि, यो पटक प्रत्येक आर्गुमेंट एउटा भिन्न लाइन मा प्रिन्ट हुन्छन् | ||
06:20 | यो अर्को for लुप हो जसले प्रत्येक आर्गुमेंट एउटा भिन्न लाइनमा प्रिन्ट गर्छ | ||
06:26 | अब कसरी हेरौं, Save मा क्लिक गरौँ | ||
06:29 | टर्मिनलमा जाऊ | ||
06:32 | अपएरो कि थिचौं | ||
06:34 | 'इन्टर थिचौं, तपाई अब भिन्नता देख्न सक्नुहुन्छ | ||
06:39 | यी $@ ले प्रिन्ट गरेको आर्गुमेंटहरु हरु हुन् | ||
06:43 | $@ ले प्रत्येक आर्गुमेंटहरु भिन्न लाइनमा प्रिन्ट गर्छ | ||
06:47 | यो दोस्रो for लुप को आउटपुट हो | ||
06:52 | अब BASH मा quoting हेरौं | ||
06:55 | स्लाइडहरुमा फर्कौं | ||
06:57 | हामीसँग तीन प्रकारका क्वोटहरु छन् | ||
06:59 | Double quote | ||
07:00 | Single quote | ||
07:02 | ब्याकस्ल्याश | ||
07:03 | * Double quote ले भ्यारीएबल र कमाण्डहरु को मान राख्छ | ||
07:09 | * उदाहरण echo “Username is $USER” | ||
07:13 | * यसले तपाईको सिस्टमको username देखाउँछ | ||
07:17 | टर्मिनल मा जाऊ | ||
07:20 | प्रम्प्ट सफा गरौँ | ||
07:23 | - | 07:34 | इन्टर थिचौं |
07:35 | सिस्टमको username प्रिन्ट भएको छ | ||
07:39 | आउटपुट तपाईको सिस्टम अनुसार फरक पर्नेछ | ||
07:42 | अब हाम्रो स्लाइडमा फर्कौं | ||
07:46 | * सिंगल क्वोट ले दिएको स्ट्रिंगको प्रत्येक अक्षरको शाब्दिक अर्थ राख्छ | ||
07:53 | * यो सम्पूर्ण अक्षरहरुको बिशेष अर्थ लुकाउन प्रयोग गरिन्छ | ||
07:58 | टर्मिनल मा जाऊ | ||
08:01 | टाइप गरौँ, echo स्पेस एकल उद्दरणमा Username is डलर USER क्यापिटलमा | ||
08:10 | इन्टर थिचौं | ||
08:12 | आउटपुट Username is $USER छ | ||
08:16 | यो उदाहरणमा, यसले एकल उद्दरणमा रहेका सम्पूर्ण अक्षरहरु प्रिन्ट गर्नेछ | ||
08:23 | यसले भ्यारीएबल $USER को मान बदल्ने छैन | ||
08:28 | हाम्रो स्लाइडमा फर्कौं | ||
08:31 | *ब्याकस्ल्याश ले एउटा अक्षरको बिशेष अर्थ हटाउने छ | ||
08:37 | * यो BASH मा अक्षर छुटाउन प्रयोग गरिन्छ | ||
08:42 | टर्मिनलमा जाऊ | ||
08:44 | अब टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरणमा Username is ब्याकस्ल्याश डलर USER (क्यापिटलमा) | ||
08:55 | हामीले दोहोरो उद्दरण दिएको हुनाले हामी echo कमाण्डले username देखाउने अपेक्षा गर्छौं | ||
09:02 | यो कमाण्ड गरेर हेरौं, त्यसैले इन्टर थिचौं | ||
09:06 | आउटपुट Username is $USER छ | ||
09:10 | यो उदाहरणमा ब्याकस्ल्याश ले (डलर) $ चिन्हको बिशेष अर्थ हटाउँछ | ||
09:16 | $USER लाई कुनै बिशेष कार्यक्षमता नभएको स्ट्रिंगको रुपमा ब्यबहार गरिन्छ | ||
09:22 | यसरी हामी यो ट्युटोरियलको अन्तमा आएका छौं | ||
09:25 | हाम्रो स्लाइडमा फर्कौं | ||
09:27 | संक्षेपमा हेरौं | ||
09:28 | यो ट्युटोरियलमा हामीले सिक्यौं | ||
09:31 | * कमाण्ड लाइन आर्गुमेंटहरु | ||
09:33 | * डबल उद्दरण, एकल उद्दरण र ब्याकस्ल्याशको कार्यक्षमता | ||
09:39 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् | ||
09:42 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ | ||
09:45 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ | ||
09:51 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ | ||
09:56 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ | ||
10:00 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् | ||
10:07 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो | ||
10:10 | यसलाई नेश्न मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा हेर्नुहोस् | ||
10:24 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ | ||
10:30 | र म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |