Ruby/C2/Logical-and-other-Operators/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:45, 8 August 2014 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time' Narration
00.02 Logical & Other Operators स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.06 यो ट्यूटोरियलमा हामीले सिक्ने छौ
00.09 लाजिकल अपरेटरहरु
00.11 Parallel assignment
00.13 रेन्ज अपरेटरहरु
00.15 यहाँ, हामी प्रयोग गर्दै छौ
00.17 उबुन्टु लिनक्स संस्करण १२.०४
00.20 रुबी १. ९.३
00.23 यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग लिनक्स मा टर्मिनलटेक्स्ट एडिटर प्रयोग गर्ने ज्ञान हुनुपर्छ
00.29 तपाई irb सँग पनि परिचित हुनुपर्छ
00.33 होइन भने, सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00.38 लाजिकल अपरेटरहरुलाई बुलियन अपरेटर पनि भनिन्छ
00.42 किनकी तिनीहरूले अभिव्यक्तिको खण्डहरु जाच्छन्
00.45 True वा Wrong मान फिर्ता गर्छ
00.48 लाजिकल अपरेटरहरू
00.51 दोहोरो एम्पर्स्यांड (&&) मतलब (and)
00.54 दोहोरो पाइप मतलब (or)
00.56 उद्गार(!) मतलब (not)
01.00 && (दोहोरो एम्पर्स्यांड)and ले दुवै अभिव्यक्तिहरु सही भएमा मुल्यांकन सहि हुनेछ
01.07 यदि पहिलो अभिव्यक्ति सहि भएमा दोस्रो मूल्यांकन हुनेछ
01.12 दुईमा भएको भिन्नता भनेको प्राथमिकता हो
01.15 and को चिन्ह मतलब && (दोहोरो एम्पर्स्यांड) को प्राथमिकता उच्च छ
01.20 अब केहि उदाहरणहरू हेरौ
01.22 हामी यसको लागि irb प्रयोग गर्ने छौ
01.25 Ctrl, Alt र T कीहरू एक् साथ थिचेर टर्मिनल खोलौ
01.31 irb टाइप गरौ र इन्टर्एक्टिभ रुबी सुरु गर्न इन्टर थिचौं
01.36 टाइप गरौ, 3 greater than 2 स्पेस दोहोरो एम्पर्स्यांड स्पेस 4 less than 5
01.47 इन्टर थिचौं
01.49 हामी True आउटपुट प्राप्त गर्छौ
01.53 यहाँ, एक्सप्रेसन1 मतलब 3>2 सही छ
01.59 एक्सप्रेसन2 मतलब 4<5 पनि सही छ
02.03 दुवै अभिव्यक्तिहरू सही भएकोले हामी सही आउटपुट प्राप्त गर्छौ
02.08 अब अघिल्लो कमान्ड प्राप्त गर्न अप एरो की थिचौं
02.12 र दोहोरो एम्पर्स्यांड चिन्हलाई and शब्दले बदलौं
02.17 इन्टर थिचौं
02.19 हामीले उहिँ परिणाम प्राप्त गर्छौ
02.22 अब पुन अघिल्लो कमान्ड प्राप्त गर्न अप एरो कि थिचौं
02.27 एक्सप्रेसन 1 मा greater than चिन्हलाई less thanचिन्हले बदलौ
02.32 इन्टर थिचौं
02.35 हामी आउटपुट false प्राप्त गर्छौ
02.38 3<2 गलत भएकोले यसो हुन्छ
02.43 पहिलो अभिव्यक्ति गलत छ, दोस्रो अभिव्यक्तिको मुल्यांकन हुने छैन
02.49 ल अब, हामी आउटपुट “false” प्राप्त गर्छौ
02.53 यदि कुनैपनि अभिव्यक्ति सहि छ भने दोहोरो पाइपorले सही मुल्यांकन गर्छ
02.59 यदि पहिलो गलत छ भने दोस्रो अभिव्यक्ति मात्र मुल्यांकन हुनेछ
03.04 यी दुई रुपमा भिन्नता भनेको प्राथमिकता हो
03.07 or को चिन्ह मतलब दोहोरो पाइप को प्राथमिकता उच्च हुन्छ
03.11 अब, केहि उदाहरणहरू गरेर हेरौं
03.15 10 greater than 6 space double pipe space 12 less than 7
03.23 इन्टर थिचौं
03.26 हामी आउटपुट True प्राप्त गर्छौ
03.29 यहाँ एक्सप्रेसन 1 जस्तै 10>6' सही छ
03.35 त्यसैले पहिलो एक्सप्रेसन सही भएकोले दोस्रो एक्सप्रेसनको मुल्यांकन हुने छैन
03.40 हामी आउटपुट true प्राप्त गर्छौ
03.42 अब अघिल्लो कमान्ड प्राप्त गर्न अप एरो कि थिचौं
03.46 एक्सप्रेसन 1 मा greater than चिन्ह less than चिन्हले बदलौ
03.52 पाइप को चिन्हलाई or शब्दले बदलौ
03.57 इन्टर थिचौं
04.00 यहाँ, एक्सप्रेसन 1 मतलब 10< 6 गलत छ
04.05 एक्सप्रेसन 2 मतलब 12<7 पनि गलत छ
04.10 दुवै एक्सप्रेसन गलत भएकोले, हामी आउटपुट False प्राप्त गर्छौ
04.15 !(उद्गार चिन्ह)not अपरेटरहरूले एक्सप्रेसनको विपरीत मान फिर्ता गर्छन्
04.20 यदि एक्सप्रेसन सही छ भने(उद्गार चिन्ह) अपरेटरले गलत मान फिर्ता गर्ने छ
04.27 यदि अभिव्यक्ति गलत छ भने यसले सहि फिर्ता गर्नेछ
04.30 दुई प्रकारको भिन्नता भनेको प्राथमिकता हो
04.33 not मतलब (!) चिन्हको प्रथामिकता उच्च छ
04.37 not अपरेटर प्रयोग गरौँ
04.40 पहिले टाइप गरौँ, 10 double equal to 10
04.45 इन्टर थिचौं
04.47 हामी आउटपुट सही प्राप्त गर्छौ
04.50 माथिको एक्सप्रेसनको परिणाम उल्टाउन
04.53 एक्सप्रेसन अघि not अपरेटर थपौ
04.57 टाइप गरौँ, उद्गार चिन्ह ब्राकेटमा 10 दोहोरो बराबर 10 टाइप गरौ
05.04 इन्टर थिचौं
05.06 हामीले आउटपुट false प्राप्त गर्छौ
05.10 irb कन्सोल खाली गर्न Ctrl+L की एक साथ थिचौं
05.15 अर्को parallel assignment बारे जानौं
05.20 एक भन्दा बढि भेरिएबलहरूमा parallel assignment को माध्यमले रुबी कोडको एक लाइन राखी सुरु गर्न सकिन्छ
05.26 टर्मिनल मा जाँऊ
05.29 parallel assignment प्रयोग गरि तीनवटा a, b, c भेरिएबलहरू घोषणा गरौ
05.36 टाइप गरौँ, a कमा b कमा c equal to 10 कमा 20 कमा 30
05.45 इन्टर थिचौं
05.47 यहाँ a मा 10 मान राखौं
05.52 20 लाई भेरिएबल b मा राखौं
05.54 30 लाई भेरिएबल c मा राखौं
05.56 दायाँ पट्टिले एउटा एरे को रुपमा कार्य गर्दछ
06.01 यदि हामीले देब्रे तिर एक भन्दा बढि भेरिएबलहरू सुचीकृत गर्यौं भने एरे खुलेर मानहरु सम्बन्धित भेरिएबलमा बस्ने छन्
06.10 हामी आगामी ट्यूटोरियलमा विस्तृत रूपमा एरेहरू को बारेमा सिक्नेछौं
06.14 अहिलेको लागि, कार्य रामरी गरिएको छ/छैन जाचौ
06.20 a टाइप गरौ र इन्टर थिचौं
06.23 भेरिएबलa मा भण्डार गरिएको मान10 देखिन्छ
06.28 b टाइप गरौ र इन्टर थिचौं
06.31 हामीले 20 प्राप्त गर्छौ
06.33 cटाइप गरौ र इन्टर थिचौं
06.37 30 देखिएको छ
06.40 Parallel assignment दुई भेरिएबलमा भण्डार गरेको मानहरु बदल्न पनि उपयोगी हुन्छ
06.45 भेरिएबल a र b को मानहरु बदलौं
06.50 टाइप गरौँ, puts space दोहोरो उद्धरणमा a equal to hash कर्ली ब्राकेट भित्र a comma दोहोरो उद्धरणमा b बराबर hash दोहोरो उद्धरणमा b
07.11 इन्टर थिचौं
07.13 हामीले a=10 आउटपुट प्राप्त गर्छौ
07.16 b=20
07.20 अब a र b बदलौं
07.23 यसो गर्न टाइप गरौ
07.25 a कमा b equal to b कमा a
07.31 इन्टर थिचौं
07.33 puts' कमान्ड पाउन अप एरो कि दुई पटक थिचौं र इन्टर थिचौं
07.39 हामी यस्तो आउटपुट प्राप्त गर्छौ
07.41 a=20
07.44 b=10
07.47 हामी अब रुबी मा range बारे सिक्ने छौ
07.50 range का मानहरु नम्बर, अक्षर, स्ट्रिंग वा अब्जेक्टहरू हुन सक्छन
07.58 Ranges अनुक्रम व्यक्त गर्न प्रयोग गरिन्छ
08.02 Sequence range क्रमिक मानहरु सिर्जना गर्न प्रयोग गरिन्छ
08.06 यसमा एउटा सुरुको मान, मानहरुको सीमा र अन्तिम मान समावेश हुन्छ
08.13 (..) दुई डट अपरेटरले inclusive range सिर्जना गर्छ
08.16 (...) थ्री डट अपरेटरले एउटा exclusive range सिर्जना गर्छ
08.20 Ranges ले कुनै एउटा मान एउटा निश्चित मानमा पर्छ/पर्दैन जाचिंछ
08.26 हामी यसो (===) equality अपरेटर प्रयोग गरि गर्छौ
08.30 ranges को केहि उदाहरणहरू हेरौं
08.33 टर्मिनल मा जाँऊ
08.36 टाइप गरौँ, ब्राकेट भित्र 1 दुई डटहरु 10 अनि डट टु अन्डरस्कोर a
08.46 Two dot अपरेटरले inclusive range सिर्जना गर्छ
08.50 Inclusive अपरेटर ले एउटा क्रमको दुवै सुरुको र अन्त्यको मान संलग्न गराउछ
08.57 यहाँ, to_a मेथड एउटा range लाई एउटा सुचीमा परिवर्तन गर्न प्रयोग हुन्छ
09.03 इन्टर थिचौं
09.05 यहाँ तपाई मानहरु 1 र 10 क्रममा संलग्न भएको देख्नुहुन्छ
09.11 अब हामी एउटा exclusive range अपरेटर हेर्नेछौं
09.16 टाइप गरौँ, ब्राकेट भित्र 1 तीन डटहरु 10 अनि डट to अन्डरस्कोर a
09.27 Three dot अपरेटरले exclusive range सिर्जना गर्छ
09.31 Exclusive range अपरेटरले अनुक्रमको अन्तिम मान संलग्न गर्दैन
09.37 इन्टर थिचौं
09.39 यहाँ अन्तिम मान 10, क्रममा समावेश गरिदैन
09.45 अब, 5, 1 देखि 10 सम्मको सीमामा पर्छ, पर्दैन जाचौं
09.50 टाइप गरौँ, ब्राकेट भित्र 1 दुई डटहरु 10 तीन बराबर चिन्ह अनि 5
10.00 इन्टर थिचौं
10.02 Equality अपरेटर एउटा मान दिएको क्रममा पर्छ/पर्दैन जाच्न प्रयोग गरिन्छ
10.07 हामी आउटपुट सही प्राप्त गर्छौ, त्यसैले 5, 1 देखि 10 मा पर्छ
10.14 यसरी हामी यो स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं
10.17 यो ट्यूटोरियलमा, हामीले सिक्यौ
10.20 Logical अपरेटर मतलब दोहोरो एम्पर्स्यांड, दोहोरो पाइप र उद्गार चिन्ह अपरेटर
10.27 Parallel assignment उदाहरण: a,b,c=10,20,30
10.34 Range Operator, Inclusive operator (..) र Exclusive operator(...)
10.39 एक कार्यको रुपमा
10.41 parallel assignment प्रयोग गरि दुई भेरिएबलहरू घोषणा गरौ र
10.45 तिनीहरुको योगफल २० र ५० को बीचमा पर्छ वा पर्दैन जाचौं
10.49 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
10.52 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10.56 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
11.00 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
11.03 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
11.05 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11.09 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
11.15 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11.19 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
11.25 यो मिशन समबन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
11.36 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
11.40 म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble