Scilab/C2/Conditional-Branching/Nepali
From Script | Spoken-Tutorial
Time' | Narration |
00.01 | Conditional Branching in Scilab स्पोकन ट्युटोरियलमा स्वागत छ |
00.04 | ट्युटोरियल अभ्यास गर्न तपाइको कम्प्युटरको scilab कन्सोल विन्डोमा जाउँ |
00.09 | हामी Scilab मा दुई प्रकारका Conditional कन्स्ट्रकट मतलब "if-then-else" construct र "select-case conditional" construct प्रयोग गर्छौं |
00.19 | इफ स्टेटमेन्टले यदि दिएको कन्डिसन सहि भएमा एउटा कन्डिसनहरुको समूह एक्जिक्युट गर्न दिन्छ |
00.24 | म तपाईलाई एउटा उदाहरण दिदैछुँ: |
00.27 | n बराबर 42 if n बराबर बराबर 42 अनि disp ,the number is 42, एण्ड |
00.37 | यहाँ 'बराबर' एउटा assignment अपरेटर हो जसले भ्यारेबल n मा 42 राख्छ |
00.43 | र 'बराबर बराबर' इक्वेलीटि अपरेटर हो जसले दायाँ हात पट्टि र बायाँ हात पट्टिको अपरेंडहरु बराबर छ/छैन जाँच्छ |
00.51 | यो केसमा n र 42 छ र नतिजा बूलीयनमा दिन्छ |
00.57 | यहाँ पहिलो लाइन पछिको कमा वैकल्पिक हो, |
01.01 | साथै then किवर्ड पनि वैकल्पिक छ |
01.04 | यसलाई एउटा कमा वा एउटा carriage return ले बदल्न सकिन्छ |
01.08 | end किवर्डले "if" कन्स्ट्रक्टको अन्त्यमा गर्छ |
01.11 | स्क्रिप्ट एक्जिक्युट गर्दा हामी यस्तो आउटपुट देख्न सक्छौं |
01.20 | अहिलेसम्म हामीले एउटा कन्डिसन सहि भयो भने कसरी स्टेटमेन्टहरुको समूह एक्जिक्युट गर्ने हेरेका छौं |
01.26 | अब हामी कन्डिसन गलत भयो भने अर्को स्टेटमेन्टको सेट कसरी एक्जिक्युट गर्ने हेर्नेछौं वा हामी अन्य कुनै कन्डिसन मिल्यो कि हेर्न सक्छौं |
01.36 | हामी यो क्रमश 'else' वा 'elseif' किवर्ड प्रयोग गरि गर्न सक्छौं, |
01.40 | यहाँ कसरी गर्ने छ |
01.41 | यो उदाहरणमा, 54 भ्यारेबल n मा राखिएको छ र दुवै सहि कन्डिसनको लागि 'if' aर गलत कन्डिसनको लागि 'else' प्रयोग गरिएको छ |
01.55 | म यसलाई कट गर्नेर्छु, scilab मा पेस्ट गर्नेर्छु, इन्टर थिचौं |
02.03 | तपाई आउटपुट देख्नुहुनेछ |
02.05 | तपाइले याद गर्नुभयो भने माथि देखाइएका उदाहरणहरु धेरै लाइनमा छन |
02.09 | तिनीहरु सहि अर्धविराम र अल्पबिरामहरु सहित एउटा लाइनमा पनि लेख्न सकिन्छ |
02.19 | म यसलाई कट गर्छु र एक्जिक्युट गर्न scilab मा पेस्ट गर्छु, इन्टर थिचौं |
02.27 | सेलेक्ट स्टेटमेन्टले बिभिन्न ब्रान्चहरु प्रष्ट र सजिलो तरिकाले जोड्न दिन्छ |
02.31 | एउटा भ्यारेबलको मान अनुसार यसले केस किवर्ड संग सम्बन्धित स्टेटमेन्टमा काम गर्छ |
02.38 | आवश्यकता अनुसार त्यहाँ धेरै ब्रान्चहरु हुन् सक्छन |
02.41 | एउटा उदाहरण गरौँ |
02.44 | हामी भ्यारेबल 'n' मा मान 100 राख्नेछौं र 42, 54 र एउटा एल्सले जनाउने डिफल्ट केस जाँच्ने छौं, |
02.59 | कट पेस्ट गरौँ र इन्टर थिचौं |
03.06 | यहाँ हामी आउटपुट देख्छौं |
03.09 | यसले हामीलाई Conditional Branching using Scilab स्पोकन ट्युटोरियलको अन्त्यमा ल्याएको छ |
03.14 | यो ट्युटोरियलमा हामीले if – else if – else स्टेटमेन्ट र select स्टेटमेन्टको बारेमा सिक्यौ, |
03.20 | Scilab मा अन्य धेरै फंक्सनहरु छन जो अरु ट्युटोरियलहरुमा हेरिनेछ |
03.25 | Scilab लिंकहरु हेर्दै गर्नुहोला |
03.27 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो र यसलाई National Mission on Education through ICT को सहयोग रहेको छ |
03.35 | यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
03.38 | सहभागिताको लागि धन्यवाद, नमस्कार |