GIMP/C2/Selecting-Sections-Part-2/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00.23 | मिट द गीम्पमा स्वागत छ |
00.25 | यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् |
00.31 | आज हामी Fuzzy Select Tool को चर्चा गर्नेछौं |
00.36 | यो सेलेक्ट बाई कलर टूलसँग सम्बन्धित छ |
00.40 | फजी सेलेक्ट टूलले एउटा संक्रामक क्षेत्रमा मात्र छान्छ तर कलर सेलेक्ट टूल ले समान रंगहरु भएको सबै क्षेत्रहरु छान्छ |
00.54 | त्यहाँ हालको छनोटमा केहि समान विकल्पहरु छन् जस्तै Replace, Add, Subtract र Intersect र Replace छानौं |
01.08 | यहाँ तपाईले उहि विकल्प देख्न सक्नुहुन्छ: Antialiasing |
01.13 | यदि हामीले एन्टीएलिएजिंग छान्यौं भने सेलेक्सनको सीमा प्रष्ट हुनेछैन र तपाई सम्म परेको कुना भेट्नुहुन्छ |
01.23 | र यदि यो सेलेक्ट गरिएको छैन भने तपाईले छानेको र नछानेको बीच एउटा बोर्डर देख्न सक्नुहुन्छ |
01.33 | Feather Edges र Select Transparent Areas अन्य विकल्पहरु हुन् |
01.41 | Select Transparent Areas तपाईले मास्क सेन्सर प्रयोग गर्दा उपयोगी हुनेछ |
01.50 | Sample merged अन्य जस्तै छ र यसले सबै दृश्यात्मक लेयरहरुलाई छान्छ |
01.58 | यदि यो छानिएको छैन भने यसले हालको लेयरमा काम गर्छ |
02.04 | यदि तपाई चित्रको पुरै आउटपुटबाट केहि छान्न चाहनुहुन्छ भने यो विकल्प छानौ |
02.11 | यहाँ थ्रेसहोल्ड छ जसले छनोटमा वा केहि छनोट बाहिर हुदाँ रंगहरु बीच कति फरक हुनुपर्छ भनि परिभाषित गर्छ |
02.24 | यसले एउटा निश्चित रंग भएको पिक्सलहरु छान्न सहयोग गर्छ |
02.30 | अर्को महत्वपूर्ण छनोट भनेको तपाईले छनोटमा कुन मोड चाहनुहुन्छ भन्ने हो |
02.37 | कम्पोजिट मोड रातो, हरियो र निलो च्यानलहरुको ग्रे मान हो |
02.44 | तपाई आफ्नो छनोटको आधारको रूपमा रेड, ग्रीन,ब्लु च्यानल वा ह्यु, स्याचुरेसन वा भ्याल्यु च्यानल छान्न सक्नुहुन्छ |
02.56 | अब, फजी सेलेक्ट टूल प्रयोग गरौ |
03.01 | म इमेजमा क्लिक गर्छुं र थ्रेसहोल्ड जिरो छ ल अब के हुन्छ हेरौं |
03.08 | मैले साइजमा 1 पिक्सल सेट गरेको छुँ |
03.13 | अब म थ्रेसहोल्ड बढाउँछु, मानौं 30 र इमेजमा क्लिक गरौ र यहाँ टगल क्विक मास्कमा क्लिक गरौ |
03.28 | अब तपाई छानिएको क्षेत्र देख्न सक्नुहुन्छ |
03.37 | म क्विक मास्क टगललाई डी-सेलेक्ट गर्छु, टूलबक्स पाउन ट्याबमा थिचौं र सबै अनसेलेक्ट गर्न Shift+Ctrl+A थिचौं |
03.49 | म यो अलग तरिकाले गर्न सक्छु र त्यसको लागि म थ्रेसहोल्डलाई जेरोसम्म घटाउछु र इमेजमा क्लिक गर्छु र अब म माउसलाई तल र दायाँतिर सार्छु |
04.03 | जब म थ्रेसहोल्ड बढाउछुँ, तपाई म यो निलो क्षेत्रमा जादै गरेको देख्न सक्नुहुन्छ तर म अझ भित्तामा छुँ |
04.13 | मलाई लाग्छ यो टूल ग्राफिक डिजाइनरहरुको लागि बढी उपयोगी छ र फोटोग्राफरको लागि छैन |
04.22 | तपाई थ्रेसहोल्डलाई मात्र माउस थिचेर बदल्न सक्नुहुन्छ |
04.26 | यसले कलर सेलेक्सन टूलमा सोहि काम गर्छ |
04.32 | म Select by लाई Composite बाट Hue मा छान्नेछुँ र सोहि पोइन्टमा क्लिक गरौँ र तल कोरौं |
04.43 | तपाई देख्न सक्नुहुन्छ की मैले भित्ताको निलो र हरियो खण्ड पहिलेको भन्दा राम्रो सँग छनोट गरेको छुँ |
04.54 | त्यसैले सहि कलर स्पष्टता छान्नाले यो टूलले राम्रो परिणाम दिन्छ |
05.05 | म क्विक मास्कमा क्लिक गर्छु र यहाँ तपाई यो लगभग पूर्ण भएको देख्न सक्नुहुन्छ, खाली केहि खण्डहरु मा सुधार गर्नुपर्छ र म त्यो क्विक मास्कमा पेन्ट गरेर गर्छु र यी छनोट टूलहरुले होइन |
05.25 | यदि तपाई मोड छनोट गर्ने बारेमा अल्मलिनु भएको छ भने तपाई तपाईको इमेज च्यानल मोडमा बिभिन्न च्यानलहरु देख्न सक्नुहुन्छ |
05.41 | ब्लु च्यानल छानौ र तपाई सबै कुराको लगभग उहिँ निलो मान भएको देख्न सक्नुहुन्छ |
05.50 | हरियो च्यानलमा केहि भिन्नताहरू छन् |
05.55 | रातो च्यानलमा, यो लगभग उस्तै हो |
05.59 | त्यसैले म छनोट गर्नको लागि हरियो छान्छु वा यो अवस्थामा ह्यु च्यानल |
06.10 | यहाँ अर्को टूल रंग छान्ने हो र यसका कार्यहरु र विकल्पहरु उहिँ छन् |
06.19 | यसमा एउटा मात्र फरक छ |
06.22 | यदि, तपाईले यहाँ क्लिक गर्नुभयो भने यो रंगका सबै क्षेत्रहरु छानिनेछन र संक्रामक क्षेत्र होइन |
06.32 | कलर सेलेक्सन टूलले समान रंगका सबै क्षेत्रहरु छान्छ |
06.41 | अर्को टूल इन्टेलिजेंट सिजर्स वा सिजर्स सेलेक्सन टूल हो |
06.48 | यो अल्गोरिदमले धारहरु खोज्छ र छनोट अनुसार गर्ने अनुसरण गर्न खोज्छ |
06.56 | र म यहाँ यी लेटर बक्सहरूलाई छान्न चाहन्छु |
07.10 | त्यसैले म सेलेक्सन टूललाई एक्टिभ गर्छु र म यहाँ पोइन्टलाई तान्छु र म कर्सर नजिक प्लस चिन्ह पाउँछु र म पोइन्ट छान्छु |
07.42 | अल्गोरिदम बोर्डर अनुसार हुनेछ र तपाई यहाँ यसले अर्को तरिकामा नगरेको देख्न सक्नुहुन्छ, यसले भित्री तरिका प्रयोग गरेको छ |
07.56 | म इमेजमा जूम गर्छु र अब म यहाँ सम्म यो पोइन्ट कोर्छु र त्यहाँ यो पोइन्ट छान्दा एउटा गल्ती भएको छ |
08.13 | त्यसैले म यो पोइन्ट माथि तान्छु र यदि तपाईले अपनाउने सही जानकारी दिनुभयो भने तपाई अल्गोरिदम बोर्डरमा गएको देख्नुहुन्छ |
08.30 | यो धेरै राम्रो देखिरहेको छ तर म प्राय यो प्रयोग गर्दिन किनकी त्यहाँ यसो गर्ने अझ राम्रो उपाय छ |
08.44 | मलाई लाग्छ म कलर सेलेक्सन टूल छान्नेछुँ किनभने यसले सधै गलत तरिका लिन्छ |
08.56 | त्यसैले म सेलेक्सनको काम सक्छु |
09.10 | म यहाँ पहिलो पोइन्टमा क्लिक गर्छु र कर्सर प्लसमा परिणत हुन्छ |
09.17 | अब अर्को पोइन्ट राखौ, मसँग यसबाट यो दुई चक्रहरु छन् |
09.25 | म अझ यसको वरिपरी पोइन्ट घुमाउन सक्छु र छनोट अझ रामो बनाउछु |
09.33 | त्यसैले, जब म अब सेलेक्सन दोस्रो पटक क्लिक गर्छु, सेलेक्सन छानिन्छ |
09.42 | अनि क्वालिटी हेर्न, म क्विक मास्क एक्टिभ गर्छु र यसलाई जूम गर्छु |
09.57 | अब म सेलेक्सनको वरिपरि हेर्छु |
10.04 | यहाँ मेरो गल्ति छ, मैले यहाँ क्लिक गरेको हुनुपर्छ |
10.10 | ल, यो फेयरली इन्टलिजेंट सिजर्स हो |
10.17 | आज मैले चर्चा गर्ने अर्को र अन्तिम टूल foreground selection tool हो |
10.24 | केहि समय पहिले अल्गोरिदम देखापर्दा रमाइलो भएको थियो र गिम्प प्रयोग गर्दा त्यति रमाइलो भएको थिएन |
10.37 | तर यो गरेर हेरौं |
10.41 | यहाँ उहिँ मोडेहरू छन् र एन्टिएलिएजिङ एक्टिभ छैन |
10.48 | र यहाँ म एउटा क्षेत्र छान्न चाहन्छु र म मूर्ति छान्न चाहन्छु |
10.57 | त्यसैले म राम्रो कन्ट्रोल पाउन पहिला इमेजमा जूम गर्छु |
11.06 | अब म सेलेक्सन टूललाई छान्छु र म संक्रामक क्षेत्रहरु छान्न सक्छु वा अन्य क्षेत्र हरु तर म संक्रामक क्षेत्र छान्छु |
11.21 | पहिले अटोमेटिक लेजर टूलले एउटा रफ सेलेक्सन गर्छु र तपाई नछानिएको क्षेत्रहरु निलो रंगमा देख्नुहुन्छ |
11.44 | मैले यहाँ एउटा ब्रस छानेको छुँ र म यहाँ यो स्लाइडरले ब्रसको ब्यास नियन्त्रण गर्न सक्छु र मैले छान्न चाहेको सामग्रीमा पेन्ट गर्छु |
11.59 | म इमेजमा नचाहेको सामग्रीहरु छानेको छैन भनि पक्का गर्न इमेजमा हेर्छु |
12.17 | जब म माउस बटन छोड्छु, अल्गोरिदमले काम गर्न सुरु गर्छ र यहाँको केहि क्षेत्रहरु छान्नुपर्छ |
12.27 | प्रत्येक पटक छनोट अपडेट हुन्छ र मैले भर्खर पेन्ट गरेको जस्तै सामग्रीहरु छानिनेछन् |
12.42 | अब म Mark Background मा क्लिक गर्छु र मैले इमेजमा नचाहेको पृष्ठभूमि पेन्ट गर्न सुरु गर्छु |
12.54 | जब त्यहाँ छानिएको र नछानिएका सामग्रीहरु बीच थप ठाउँ भयो भने यो टूलले अझ राम्रो काम गर्छ र यहाँ भिन्नता त्यति धेरै छैन |
13.12 | छनोट गर्न इन्टर थिचौं |
13.17 | तपाईले यो टूलले कसरी काम गर्छ भन्ने थाहा पाउनुभयो |
13.27 | पाथ टूलले यो खण्डलाई पनि जनाउछ तर म त्यो पछि कुनै समयमा चर्चा गर्नेछु |
13.36 | सेलेक्ट मेनुमा तपाईले सेलेक्सनमा गर्न सक्ने अरु सामग्रीहरु पनि छन् र म त्यो पनि पछि चर्चा गर्नेछु |
13.48 | ल यो ट्युटोरियल यति नै |
13.52 | म प्रतिक्रिया को अपेक्षा गर्दछु र म अर्को पटक एकदमै नयाँ सामग्रीमा चर्चा गर्नेछु जुन viewer Generated content हो |
14.05 | तपाई meetthegimp.org को यो फाइलको शो नोटमा एउटा लिंक पाउनु हुनेछ र यदि तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया त्यसो गर्नुहोला |
14.19 | स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार |