PERL/C2/Comments-in-Perl/Nepali
From Script | Spoken-Tutorial
|
|
---|---|
00.00 | कमेंट्स इन् Perl स्पोकन ट्यूटोरियलमा स्वागत छ |
00.05 | यो ट्यूटोरियलमा, हामी सिक्ने छौ |
00.08 | Perl का कमेन्टहरु |
00.10 | म उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र Perl ५.१४.२ प्रयोग गर्दै छु |
00.18 | मतलब, Perl संशोधन ५ संस्करण १४ र उपसंस्करण २ |
00.23 | म gedit Text Editor पनि प्रयोग गर्ने छु |
00.27 | तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ |
00.31 | तपाईसंग पर्लमा कम्पाइलिंग, एक्जुक्युटिंग र भेरीएबल्सको आधारभूत ज्ञान हुनुपर्छ |
00.37 | यदि छैन भने, कृपया स्पोकन ट्यूटोरियल वेबसाइटको सान्दर्भिक ट्यूटोरियल हेर्नुहोस् |
00.43 | Perl मा कोडको कुनै एक भाग कमेन्ट गर्ने दुई तरिका छ |
00.47 | Single Line |
00.48 | Multi Line |
00.49 | यस्तो प्रकारको कमेन्ट युजरले कोडको एउटा लाइन कमेन्ट गर्न चाहेमा |
00.55 | वा कोडको कुनै एक भागले के गर्छ वर्णन गर्न एक लाइनमा लेख्न प्रयोग गरिन्छ |
01.01 | यस्तो प्रकारको कमेन्ट # (ह्याश) चिन्हबाट सुरु हुन्छ |
01.05 | यहाँ एउटा डेमो छ, टेक्स्ट एडिटरमा एउटा नया फाइल खोलौ |
01.11 | Terminal खोलौ र gedit comments डट pl स्पेस & टाइप गरौ |
01.19 | एक पटक फेरी, तपाईलाई स्मरण गराउदै छुँ, ampersand terminal मा command prompt लाई खाली गर्न प्रयोग गरिन्छ र इन्टर थिचौं |
01.27 | अब कमान्डहरु टाइप गरौँ |
01.29 | hash Declaring count variable ', Enter थिचौं |
01.37 | dollar count स्पेस equal to स्पेस 1 semicolon Enter थिचौं |
01.45 | print स्पेस दोहोरो उद्धरणमा Count is dollar count slash n दोहोरो उद्धरण बन्द गरौँ अल्पबिराम स्पेस hash prints Count is 1 |
02.03 | अब यो फाईल ctlr S थिचेर सेभ गरौ र Perl स्क्रीप्ट एक्जिक्युट गरौ |
02.08 | Terminal मा जाउँ र टाइप गरौँ, perl hyphen c comments डट pl र Enter थिचौं |
02.18 | यसले कुनै एरर नभएको देखाउछ |
02.21 | अब perl comments डट pl टाइप गरौ र Enter थिचौं |
02.28 | यसले तलको आउटपुट देखाउने छ - Count is 1 |
02.33 | gedit मा फर्कौं |
02.36 | gedit मा, पहिलो लाइनमा जाऊ र इन्टर थिचौं |
02.40 | पुन, पहिलो लाइनमा जाऊ र तलको कमान्ड टाइप गरौ |
02.44 | ह्याश बिस्मयाधिबोधक चिन्ह स्ल्याश usr स्ल्याश bin स्ल्याश perl |
02.52 | पर्लमा यो लाइनलाई shebang line भनिन्छ र यो एउटा Perl प्रोग्रामको पहिलो लाइन हो |
02.59 | यसले Perl Interpreter को जानकारी दिन्छ |
03.03 | ध्यान दिनुहोस्, यो लाइन ह्याश चिन्हमा सुरु भएता पनि, यसलाई Perl ले एउटा सिंगल लाइन कमेन्टको रुपमा बुझ्दैन |
03.11 | अब, मल्टि लाइन कमेन्टहरू हेरौ |
03.13 | Multi Line कमेन्ट तलको अवस्थामा प्रयोग गरिन्छ |
03.17 | जब युजरले कोडको कुनै भाग कमेन्ट गर्न चाहन्छ वा त्यो भागको वर्णन वा उपयोग लेख्न चाहन्छ |
03.25 | यस्तो कमेन्ट बराबर head चिन्हबाट सुरु हुन्छ र बराबर cut मा अन्त्य हुन्छ |
03.33 | gedit मा फर्कौं र comments डट pl फाईलमा निम्न टाइप गरौ |
03.39 | फाईलको अन्तमा बराबर head टाइप गरौ, इन्टर थिचौं |
03.45 | print स्पेस दोहोरो उद्धरणमा count variable is used for counting purpose दोहोरो उद्धरण बन्द गरौँ , इन्टर थिचौं |
03.59 | बराबर cut |
04.01 | फाईल सेभ गरी बन्द गरौ र Perl स्क्रीप्ट एक्जुक्युट गरौँ |
04.05 | Terminal मा perl hyphen c comments डट pl टाइप गरौ र Enter थिचौं |
04.13 | कुनै सिनट्याक्स एरर छैन |
04.15 | ल अब, perl comments डट pl एक्जुक्युट गरौ |
04.21 | यसले पहिले जस्तै आउटपुट देखाउछ, Count is 1 |
04.27 | यसले “count variable is used for counting purpose” भन्ने वाक्य प्रिन्ट गर्दैन |
04.32 | यो हो किनभने हामीले त्यो भागमा बराबर head र बराबर cut प्रयोग गरेर कमेन्ट गरेका छौ |
04.40 | हामी =head =cut वा =begin =end प्रयोग गर्न सक्छौं |
04.48 | यी Perl ले प्रयोग गर्ने बिशेष किवर्डहरु होइनन् |
04.52 | कृपया ध्यान दिनुहोस्, = to चिन्ह र head, cut, begin वा end शब्दहरुको अगाडी वा पछाडी कुनै स्पेस हुनुहुन्न |
05.02 | पुन एकपटक Terminal खोलौ |
05.05 | र टाइप गरौँ gedit commentsExample डट pl स्पेस & र Enter थिचौं |
05.15 | स्क्रिनमा देखाए जस्तै निम्न कमाण्डहरु टाइप गरौँ |
05.19 | यहाँ, मैले दुई वटा भेरीएबल हरू firstNum र secondNum घोषणा गर्दैछु र म तिनीहरुमा केहि मान राख्दैछुँ |
05.28 | त्यसपछि, मैले यहाँ यो भाग कमेन्ट गरेको छु |
05.32 | अब म यी दुई नम्बरहरू जोड्छु र एडिसन नाम गरेको तेस्रो भेरीएबलमा नतिजा राख्नेछु |
05.39 | अर्को, म प्रिन्ट कमाण्ड प्रयोग गरेर मान प्रिन्ट गर्न चाहन्छु |
05.44 | फाईल सेभ गरौ र Terminal मा Perl स्क्रीप्ट एक्जिक्युट गरौ |
05.49 | टर्मिनलमा perl hyphen c commentsExample डट pl टाइप गरौ र इन्टर थिचौं |
05.57 | त्यहाँ कुनै सिनट्याक्स एरर छैन |
05.59 | त्यसैले, स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ |
06.01 | perl commentsExample डट pl, इन्टर थिचौं |
06.07 | यसले यस्तो आउटपुट देखाउछ, Addition is 30 |
06.12 | हामी यो ट्यूटोरियलको अन्त्यमा आएका छौं |
06.16 | यहाँ हामीले सिक्यौं, Perl मा कमेन्टहरू थप्न |
06.19 | एउटा नम्बरको स्क्वार पत्ता लगाउन पर्ल स्क्रीप्ट लेख्न |
06.23 | सिंगल लाइन कमेन्ट र मल्टिलाइन कमेन्ट प्रयोग गरेर कोडको कार्य वर्णन गर्न |
06.30 | तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस् |
06.34 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
06.37 | यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
06.42 | स्पोकन ट्यूटोरियल प्रोजेक्टले |
06.44 | स्पोकन ट्यूटोरियल्स प्रयोग गरी कार्यशाला संचालन गर्छ |
06.48 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
06.51 | बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् |
06.58 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
07.03 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07.11 | यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
07.15 | आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागी हुनुभएकोमा धन्यवाद!! |