Ruby/C2/Variables-in-Ruby/Nepali
From Script | Spoken-Tutorial
Time' | Narration | ||
00.02 | रुबी को भेरिएबल्स स्पोकन ट्यूटोरियलमा स्वागत छ | ||
00.06 | यो ट्यूटोरियलमा, हामी सिक्ने छौ | ||
00.09 | एउटा भेरिएबल भनेको के हो ? | ||
00.10 | रुबी मा डाइनामिक टाइपिंग | ||
00.13 | एउटा भेरिएबल घोषणा गर्न | ||
00.15 | भेरिएबल टाइपहरु बदल्न | ||
00.18 | भेरिएबलको स्कोप भनेको के हो? | ||
00.20 | भेरिएबलहरूको प्रकारहरु | ||
00.23 | यहाँ, हामी उबुन्टु लिनक्स संस्करण १२.०४ र रुबी १. ९.३ प्रयोग गर्दै छौ | ||
00.32 | यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग लिनक्स को टर्मिनल को बारेमा ज्ञान हुनु पर्छ | ||
00.38 | तपाई irb सँग पनि परिचित हुनु पर्छ | ||
00.41 | यदि छैन भने, सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस् | ||
00.47 | अब, म भेरिएबल के हो वर्णन गर्ने छु | ||
00.50 | भेरिएबल एउटा मान भण्डार गर्न प्रयोग गरिन्छ | ||
00.54 | भेरिएबल एउटा रेफरेन्स हो | ||
00.58 | कृपया याद गरौ: रुबी भेरिएबल केस सेन्सेटिभ हुन्छ | ||
01.04 | भेरिएबलको नामहरु अर्थपूर्ण हुनुपर्दछ | ||
01.07 | भेरिएबलको नाममा लोअर केस अक्षरहरु, नम्बरहरू, अंडरस्कोर मात्र हुनसक्छ उदाहरण: first_name | ||
01.20 | अब डायनामिक टाइपिंग भनेको के हो?? हेरौं | ||
01.23 | ''रुबी एउटा डायनामिक टाइप गरिएको ल्यांग्वेज हो | ||
01.27 | यसको मतलब, तपाईले एउटा भेरिएबल सिर्जना गर्दा डाटा टाइप घोषणा गर्न आवश्यक छैन | ||
01.34 | रुबी इन्टरप्रेटर ले डाटा राख्ने समयमा डाटाको टाइप निर्धारण गर्छ | ||
01.39 | अब एउटा रुबी भेरिएबल कसरी घोषणा गरिन्छ हेरौ | ||
01.45 | Ctrl, Alt र T कीहरू एकसाथ थिचेर टर्मिनल खोलौ | ||
01.51 | स्क्रिनमा टर्मिनल विन्डो देखिन्छ | ||
01.55 | अब, irb टाइप गरौ | ||
01.57 | Interactive Ruby सुरु गर्न इन्टर थिचौं | ||
02.02 | अब, var1 इक्वल टू 10 टाइप गरौ र इन्टर थिचौं | ||
02.09 | यहाँ, हामीले एउटा भेरिएबल var1 घोषणा गरेका छौ र यसमा एउटा मान 10 राखेका छौं | ||
02.15 | अब इन्टरप्रेटरले निर्धारण गरेको डाटाटाइप इन्टिजर हो वा होइन जाचौं | ||
02.21 | त्यसैले टाइप गरौँ, var1 dot kind_(अन्डरस्कोर)of (?)प्रश्न चिन्ह Integer र इन्टर थिचौं | ||
02.37 | हामी आउटपुट true पाउने छौ | ||
02.39 | रुबी मा, हामी डानामिकली भेरिएबल टाइप परिवर्तन गर्न सक्छौं | ||
02.44 | यसो गर्न, यसमा खाली एउटा नयाँ मान राखौं | ||
02.47 | भेरिएबल var1 मा एउटा स्ट्रिंग मान राखौं | ||
02.53 | टाइप गरौ, var1 बराबर दोहोरो उद्धरणमा hello र इन्टर थिचौं | ||
03.02 | अब यसको भेरिएबल टाइप जाँच गरौँ | ||
03.06 | टाइप गरौ, var1 डट class | ||
03.12 | क्लास मेथडले भेरिएबलको क्लासको जानकारी दिन्छ, अब इन्टर थिचौं | ||
03.20 | हामी आउटपुट स्ट्रिंग प्राप्त गर्छौ | ||
03.23 | रुबी ले स्वतः भेरिएबल टाइपलाई इन्टिजर बाट स्ट्रिंग मा परिवर्तन गरेको छ | ||
03.29 | अब हामी एउटा भेरिएबलको मानलाई भिन्नै टाइपमा कसरी परिणत गर्ने सिक्नेछौ | ||
03.35 | स्लाइडमा फर्कौं | ||
03.38 | रुबी भेरिएबलका क्लासहरु मा तिनीहरुको मान एउटा भिन्न टाइपमा परिवर्तन गर्ने तरिका छ | ||
03.45 | to_i मेथड एउटा भेरिएबललाई इन्टिजर मा परिवर्तन गर्न प्रयोग गरिन्छ | ||
03.51 | to_f मेथड एउटा भेरिएबललाई फलोट पोइन्ट मानमा परिवर्तन गर्न प्रयोग गरिन्छ | ||
03.57 | to _s मेथड एउटा भेरिएबललाई स्ट्रिंग मा परिवर्तन गर्न प्रयोग गरिन्छ | ||
04.03 | to_s मेथडले एउटा आर्गुमेन्टको रुपमा नम्बर बेस लिन्छ | ||
04.08 | परिवर्तन यो नम्बर बेसमा निर्भर गर्दछ | ||
04.12 | अब, यी मेथडहरू गरेर हेरौं | ||
04.15 | टर्मिनल मा जाँऊ, पहिले टर्मिनल सफा गरौ | ||
04.21 | irb कन्सोल सफा गर्न Ctrl L थिचौं | ||
04.25 | अब टाइप गरौँ, y बराबर 20 र इन्टर थिचौं | ||
04.32 | यहाँ, हामीले y नामक एउटा भेरिएबल घोषणा गरेका छौ र यसमा एउटा मान 20 राखेका छौं | ||
04.39 | हामी अब to अन्डरस्कोर f मेथड प्रयोग गरि y लाई फलोटिंग पोइन्ट मानमा परिवर्तन गर्ने छौ | ||
04.47 | टाइप गरौँ, y डट to' अन्डरस्कोर f र इन्टर थिचौं | ||
04.55 | हामी फ्लोट मान प्राप्त गर्नेछौ | ||
04.57 | अब,टाइप गरौँ, y डट to अन्डरस्कोर s र इन्टर थिचौं | ||
05.06 | हामीले आउटपुट दोहोरो उद्धरणमा 20 प्राप्त गर्ने छौ | ||
05.10 | भेरिएबल y लाई बाइनरीमा परिवर्तन गर्न to_s मेथडमा बेस नम्बर 2 दिउँ | ||
05.18 | अघिल्लो कमान्ड पाउन अप एरो की थिचौं | ||
05.22 | टाइप गरौँ, खुल्ने ब्राकेट 2 बन्द हुने ब्राकेट र इन्टर थिचौं | ||
05.29 | हामीले आउटपुट बाईनरी मा प्राप्त गर्छौ | ||
05.33 | त्यसैगरी, तपाई भेरिएबल y लाई अक्टल वा हेक्जाडेसिमल को रुपमा परिणत गर्न सक्नु हुन्छ | ||
05.39 | त्यसको लागि नम्बर बेस 8 वा 16 मा परिवर्तन गर्नुपर्छ | ||
05.44 | हाम्रो स्लाइडमा फर्कौं | ||
05.47 | अब हामी भेरिएबल स्कोप भनेको के हो सिक्ने छौ | ||
05.51 | स्कोप ले एउटा प्रोग्राम भित्रको एउटा भेरिएबलको पहुँच हुने स्थानहरु परिभाषित गर्दछ | ||
05.56 | रुबीमा चारवटा भेरिएबल स्कोप छन्: | ||
06.00 | Local | ||
06.01 | Global | ||
06.02 | Instance र
- |
06.04 | Class |
06.06 | हरेक भेरिएबल टाइप भेरिएबलको नामको शुरुमा एउटा विशेष अक्षरको प्रयोग गरि घोषणा गरिन्छ | ||
06.14 | $ ले ग्लोबल भेरिएबल जनाउँछ | ||
06.18 | लोअर केस अक्षरहरु र अन्डरस्कोरले एउटा लोकल भेरिएबल जनाउँछ | ||
06.25 | @ले एउटा इन्सट्यास् भेरिएबल जनाउँछ | ||
06.29 | दुई वटा @@ चिन्हहरूले एउटा क्लास भेरिएबल जनाउँछ | ||
06.33 | अपर केस अक्षरहरुले एउटाकन्सट्यांट लाई जनाउँछ | ||
06.37 | हामी यसको बारेमा बिस्तृत रुपमा अर्को ट्यूटोरियलमा चर्चा गर्नेछौं | ||
06.42 | यसरी हामी यो स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेर्दा, | ||
06.48 | यो ट्यूटोरियलमा हामीले सिक्यौ | ||
06.51 | एउटा भेरिएबललाई घोषणा गर्न जस्तै var1=10 | ||
06.56 | to_f, to_s मेथडहरू प्रयोग गरि भेरिएबल टाइप परिवर्तन गर्ने | ||
07.04 | विभिन्न भेरिएबल स्कोप | ||
07.06 | कार्यको रुपमा | ||
07.08 | एउटा भेरिएबल घोषणा गरौ र यसलाई अक्टल र हेक्जाडेसिमल मा परिवर्तन गरौ | ||
07.14 | तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस् | ||
07.17 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ | ||
07.20 | यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ | ||
07.24 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले : | ||
07.27 | स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ | ||
07.30 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ | ||
07.34 | विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् | ||
07.41 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो | ||
07.45 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ | ||
07.51 | यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ | ||
07.57 | म मन्दिरा थापा बिदा हुदै छुँ, सहभागिताको लागि धन्यवाद
नमस्कार |