Java/C2/Non-static-block/Nepali
From Script | Spoken-Tutorial
Time' | Narration |
00:02 | javaमा Non-static block स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्नेछौं |
00:08 | non-static blockको बारेमा |
00:10 | एउटा non-static block कहिले एक्जिक्युट गरिन्छ? |
00:13 | non-static blockको सामान्य उदाहरण |
00:16 | र किन हामीलाई constructors चाहिन्छ? |
00:18 | यहाँ हामी प्रयोग गर्दैछौं
|
00:26 | यो ट्युटोरियल अनुसरण गर्न तपाइँसंग |
00:29 | कसरी Java मा Eclipse प्रयोग गरि एउटाconstructor बनाउने ज्ञान हुनुपर्छ |
00:33 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला,
(http://www.spoken-tutorial.org) |
00:38 | अब, हामी एउटाnon-static block के हो हेर्नेछौं |
00:42 | दुई कर्ली ब्राकेट भित्र लेखिएका कुनैपनि कोड एउटाnon-static blockहो |
00:46 | यहाँ हामी सिनट्याक्स देख्न सक्छौं |
00:51 | एउटा non-static block एक्जिक्युट कहिले गरिनेछ ? |
00:54 | हरेक चोटी एउटा अब्जेक्ट बन्दा एउटा non-static block एक्जीक्युट हुनेछ |
00:59 | यो constructor'एक्जिक्युट हुनुभन्दा पहिले एक्जिक्युट हुन्छ |
01:04 | यसले क्लासको इन्स्ट्यान्स मेम्बर भ्यारीएबल सुरु गर्नसक्नेछ |
01:08 | अन्य एक्जिक्युसन् जस्तै हिसाब पनि ब्लकमा दिन सकिन्छ |
01:14 | अब, Eclipseमा जाउँ र एउटा non-static blockप्रयोग गरौँ |
01:23 | मैले Eclipseमा NonStaticTest नामक क्लास खोलें |
01:28 | मैले A नामक क्लास पनि बनाएकी छुँ |
01:33 | अब, class A भित्र, म पहिले एउटा int टाइपको भ्यारीएबल बनाउनेछौं |
01:38 | त्यसैले टाइप गरौँ, int a अर्धविराम, Enterथिचौं |
01:46 | कर्ली ब्राकेट भित्र टाइप गरौँ, System dot out dot println कर्ली ब्राकेटहरु र दोहोरो उद्धरणमा Non static block of an instance of Class A अर्धविराम |
02:12 | अनि, टाइप गरौँ System dot out dot println ब्राकेट र उद्धरण भित्र The value of a is प्लसa अर्धविराम |
02:32 | अब, हामी एउटा constructorघोषणा गर्नेछौं |
02:36 | त्यसैले टाइप गरौँ, public स्पेस A खोल्ने र बन्द गर्ने ब्राकेट, खोल्ने कर्ली ब्राकेट, Enterथिचौं |
02:51 | अनि टाइप गरौँ, System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र Constructing object of type A अर्धविराम |
03:11 | अनि टाइप गरौँ, System dot out dot println ब्राकेट र उद्धरण भित्र The value of a is प्लस a अर्धविराम |
03:35 | अब, यो फाइल सेभ गरौँ |
03:44 | Eclipse मा class NonStaticTest भित्र, class Aको एउटा object बनाऊ |
03:53 | त्यसैले टाइप गरौँ, A space a1 बराबर new space A खोल्ने र बन्द गर्ने ब्राकेटहरु अर्धविराम |
04:08 | अर्को लाइनमा हामी क्लासAको अर्को एउटा अब्जेक्ट बनाउनेछौं |
04:12 | त्यसैले टाइप गरौँ A space a2 equal to new space Aखोल्ने र बन्द हुने कर्ली ब्राकेटहरु अर्धविराम |
04:25 | अब,फाइल सेभ र रन गरौँ त्यसैले Ctrl र S र Ctrl र F11 कीहरु थिचौं |
04:32 | हामी यस्तो आउटपुट देख्छौं: |
04:35 | हामी देख्न सक्छौं जब पहिलो object बन्छ, non-static block एक्जिक्युट हुनेछ |
04:45 | class A को इन्स्ट्यान्स र इन्स्ट्यान्स भ्यारीएबल Aलाई 0मा सुरु गरिनेछ |
04:53 | त्यसपछि मात्रै constructor एक्जिक्युट हुनेछ,टाइप A को अब्जेक्ट कन्स्ट्रक्ट गर्ने |
05:02 | र यहाँ instance variable फेरी 0मा सुरु गरिएको छ |
05:07 | अनि फेरी दोस्रो object बनाइएको छ, non-static block एक्जिज्युट भएको छ |
05:16 | यो प्रक्रिया दोहोराइन्छ |
05:20 | हामीसंग एउटा classधेरैnon-static blocks हुनसक्छ |
05:25 | यो अवस्थामा,तिनीहरु क्लासमा देखिने क्रमानुसार नै एक्जिक्युट हुन्छन |
05:30 | हामी अहिले गर्न सक्छौं |
05:34 | क्लास Aको पहिलो ब्लक पछि अर्को एउटा ब्लक थपौं |
05:43 | त्यसैले फेरी कर्ली ब्राकेटभित्र टाइप गरौँ |
05:47 | System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र Second Non static block of an instance of Class A अर्धविराम |
06:08 | अनि टाइप गरौँ System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र The value of a is प्लस a अर्धविराम |
06:30 | अब,यो फाइल सेभ गरौँ Ctrl र S कि एकैचोटी थिचौं अनि प्रोग्राम रन गर्न Ctrl र F11 थिचौं |
06:44 | हामी तलको आउटपुट पाउछौं |
06:48 | हामी देख्छौं पहिलो ब्लक एक्जिक्युट भएपछि,दोस्रो ब्लक एक्जिक्युट हुन्छ |
06:58 | त्यसपछि, constructor एक्जिक्युट हुनेछ |
07:07 | तपाइँ हामीलाई constructorsकिन चाहिन्छ सोच्नुहुन्छ होला, |
07:10 | उत्तर यो हो कि हामीलाई default constructorचाहिदैन |
07:15 | तर non-static block लाई parameterizedगर्न सकिदैन |
07:18 | तपाईको objectsले बाहिर बाट मानहरु लिन सक्दैन |
07:22 | त्यसैले non-static block , constructor को काम गर्न सक्दैन |
07:27 | सारांशमा हेरौं |
07:29 | यो ट्युटोरियलमा हामीले सिक्यौं: |
07:32 | non-static block को बारेमा र यो ब्लक कसरी प्रयोग गर्ने |
07:35 | कार्यमा, |
07:36 | एउटा Bनामक class बनाऊ |
07:39 | ट्युटोरियलमा जस्तै non-static block र एउटा constructor बनाउनुहोस् |
07:44 | पहिले नै बनाईएकोclass NonStaticTest माclass Bनामक एउटाobject बनाउनुहोस् |
07:49 | आउटपुट जाच्नुहोस् |
07:51 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न |
07:53 | यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, |
07:56 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ |
08:00 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
08:03 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
08:06 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, |
08:08 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, |
08:12 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
08:18 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
08:22 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
08:28 | यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ |
08:37 | हामी यो ट्युटोरियलको अन्त्यमा छौं |
08:40 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद |