Java/C2/Logical-Operations/Nepali
From Script | Spoken-Tutorial
Time' | Narration |
00:02 | जाबामा Logical Operators ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा, हामी लजिकल अपरेटरहरुको बारेमा जन्नेछौ |
00:11 | कसरी लजिकल अपरेटर प्रयोग गरि धेरै अभिव्यक्तिहरु जाच्ने रकसरी प्यारेंथेसिस प्रयोग गरि क्रम ओवरराइड गर्ने |
00:20 | यो ट्युटोरियलमा हामी प्रयोग गर्दैछौं
Ubuntu 11.10, JDK 1.6र Eclipse 3.7 |
00:30 | यो ट्युटोरियल अनुसरण गर्न तपाइलाई जाबामा रिलेसनल अपरेटरको ज्ञान हुनुपर्छ |
00:35 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला |
00:40 | लजिकल अपरेटर धेरै कन्डिसनहरुजाच्न प्रयोग गरिन्छ |
00:48 | यहाँ जाबामा उपलब्ध लजिकल अपरेटरहरुको सूची छ |
00:54 | एण्ड, अर, नट, हामी हरेकलाई बिस्तृत रुपमा हेर्नेछौं, इक्लिप्समा जाऊ |
01:04 | यहाँ हामीसंग इक्लिप्स IDE र बाँकी कोडलाई आवश्यक स्केलेटन छ |
01:10 | हामीले एउटा LogicalOperatorsक्लास बनाएका छौं र मेन मेठोड़ थपेका छौं |
01:15 | केहि भ्यारीएबलहरु बनाऊ |
01:20 | boolean b ; |
01:23 | हामी कन्डिसनहरुको नतिजा bमा भण्डार गर्नेछौं; |
01:29 | int age बराबर 11 |
01:35 | int weight बराबर 42 |
01:42 | हामीसंग एउटा मानिसको उमेर र तौल छ |
01:46 | हामी मानिसकोउमेर १८ बर्ष तल र कम्तिमा ४० किलो छ/छैन जाच्छौँ |
01:52 | यसो कसरी गर्ने हेरौं |
01:57 | b इक्वल टूage लेस द्यान 18 एम्परस्यांड एम्परस्यांड weight ग्रेटर द्यान इक्वल टू 40 |
02:19 | यो स्टेटमेन्टमा दुई अभिव्यक्तिहरु छन र बिचमा एउटा दोहोरो एम्परस्यांड चिन्ह छ |
02:24 | यसले उमेर १८ भन्दा कम छ र तौल ४० बराबर वा माथि छ/छैन जाच्छ |
02:31 | यो अपरेसनलाई एण्डअपरेसन भनिन्छ |
02:35 | अब, b को मान प्रिन्ट गरौँ |
02:40 | System डट out डट println(b); |
02:48 | Save र Run गरौँ |
02:56 | हामी देख्छौं,आउटपुट true छ किनभने दुई कन्डिसन मिलेको छ |
03:02 | अब, वेटलाई यसरी बदलौं कि एउटा कन्डिसन नमिलोस् र कोड रन गरौँ |
03:08 | 42 लाई 32मा बदलौं |
03:14 | Save र Run गरौँ |
03:21 | अहिले आउटपुट गलत छ |
03:24 | किनभने उमेर १८ भन्दा कम मिलेको छ |
03:29 | तर तौल ४० भन्दा ठुलो वा बराबर मिलेन |
03:34 | and अपरेसनको नतिजा सहि हुनको लागि दुबै कन्डिसनहरु सहि हुनुपर्छ |
03:39 | त्यसैले हामी आउटपुट गलत पाउछौं |
03:43 | यसरी हामी दोहोरो एम्परस्यांड चिन्ह प्रयोग गरि and अपरेसन गर्न सक्छौं |
03:53 | मानौं हामीसंग उमेर र तौल छ र यदि एउटा कन्डिसन मिल्यो भने पनि पुग्छ |
03:59 | अर्को शब्दमा भन्नुपर्दा, हामीले पहिलो कन्डिसन वा दोस्रो कन्डिसन सहिछ भनि जाच्नुपर्छ |
04:05 | यो or अपरेसनको प्रयोगले गरिन्छ |
04:09 | पहिले अगाडिको कन्डिसन हटाऊ |
04:15 | र टाइप गरौँ |
04:17 | age लेस द्यान इक्वल टू 15 पाइप पाइप weight लेस द्यान इक्वल टू 30 |
04:35 | त्यहाँ दुई कन्डिसनहरु छन र बीचमा दुई पाइप चिन्ह छ |
04:40 | यो स्टेटमेन्टले कम्तिमा दिईएको दुई मध्ये एउटा कन्डिसन सहि छ/छैन जाच्छ |
04:46 | आउटपुट हेर्नलाई कोड रन गरौँ, सेभ गरेर रन गरौँ |
04:54 | हामी आउटपुट True देख्छौं |
04:57 | यो किनभने एउटा orअपरेसनको लागि एण्ड अपरेसन जस्तो दुबै कन्डिसन सहि हुनुपर्दैन |
05:03 | यसलाई कम्तिमा एउटा कन्डिसन सहि हुनुपर्छ |
05:06 | त्यसैले तौलको कन्डिसन सहि नभए पनि, उमेरको कन्डिसन मिलेकोले |
05:13 | हामी आउटपुट सहि पाउछौं |
05:18 | अब, उमेर यसरी बदलौं कि दुबै कन्डिसनहरु गलत होस् र नतिजा हेरौं |
05:25 | 11 लाई 17मा बदलौं |
05:30 | Save र Run गरौँ |
05:36 | अब, आउटपुट गलत छ किनभने दुबै कन्डिसनहरु मिलेन |
05:41 | यसरी हामी, एउटा or अपरेसन गर्न, दोहोरो पाइप चिन्ह प्रयोग गर्छौं |
05:50 | अब, मानौं हामीलाई १५ बर्षभन्दा माथिका र ३० किलो भन्दा माथि तौल भएका मानिसहरु जाच्नुपर्छ |
05:57 | अर्को शब्दमा भन्दा हामीले भर्खर गरेको भन्दा ठिक उल्टो गर्नुपर्छ |
06:03 | यस्तो अवस्थामा हामी not अपरेसन प्रयोग गर्छौं |
06:07 | पहिले कन्डिसनलाई प्यारेंथेसिसमा बन्द गरौँ |
06:17 | र कन्डिसन पहिले एउटा बिस्मयादिबोधक चिन्ह थपौं |
06:25 | बिस्मयादिबोधक चिन्ह प्रयोग गरि, हामी प्यारेंथेसिस भित्रको कन्डिसनको ठिक उल्टो जाच्छौँ |
06:32 | पहिलेको आउटपुट falseथियो,त्यसैले अहिले यो trueहुनुपर्छ, हेरौं |
06:38 | Save र Runगरौँ |
06:44 | हामी आउटपुट पहिलेको उल्टो देख्छौं |
06:48 | यसरी हामी बिस्मयादिबोधक चिन्ह प्रयोग गरि notअपरेसन गर्छौं, अब, मानौं हामीलाई १५ भन्दा कान्छामानिसहरु चाहियो |
06:58 | वा १८ बर्षभन्दा कान्छा र ४० किलो भन्दा कम तौलका |
07:04 | हेरौं, कसरी हामी यो कन्डिसन प्रयोग गर्छौं |
07:07 | पहिलेको कन्डिसन हटाउ र टाइप गरौँ |
07:12 | age लेस द्यान 15 |
07:15 | or age लेस द्यान 18 |
07:24 | and weight लेस द्यान 40 |
07:33 | हामी देख्न सक्छौं, कन्डिसन आफै भ्रमपूर्ण छ |
07:36 | त्यो बाहेक,हामीलाई थाहा छैन, or अपरेसन पहिले गरिन्छ कि andअपरेसन |
07:42 | यो अपरेटरको क्रममा भरपर्छ |
07:46 | यस्तो अवस्थामा, हामी प्यारेंथेसिस प्रयोग गरि क्रम ओवरराइड गराउछौं र कन्डिसन पनि प्रष्ट पार्छौं |
07:53 | त्यसैले प्यारेंथेसिस थपौं |
08:06 | कोड रन गरौँ, सेभ गरेर रन गरौँ |
08:13 | अब, पहिलो कन्डिसन, उमेर १५ बर्षभन्दा कम नमिले पनि, |
08:20 | दोस्रो कन्डिसन, जुन |
08:22 | उमेर १८ बर्षभन्दा कान्छो र तौल ४० भन्दा कम मिलेको छ |
08:27 | त्यसैले आउटपटु सहि छ |
08:30 | नियमको रुपमा, अभिव्यक्तिहरुको अस्पष्टत़ा हटाउन र प्रष्ट पार्न प्यारेंथेसिस प्रयोग गर्नुहोस् |
08:36 | र यसरी हामी धेरै कन्डिसनहरु जाच्न लजिकल अपरेटहरु प्रयोग गर्छौं |
08:44 | यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याउछ |
08:47 | हामीले लजिकल अपरेटरहरुको बारेमा,कसरी लजिकल अपरेटहरुप्रयोग गरि धेरै अभिव्यक्तिहरु जाच्ने र |
08:54 | कसरी प्यारेंथेसिस प्रयोग गरि क्रम ओवरराइड गर्नेसिक्यौं |
09:00 | यो ट्युटोरियलको कार्यको रुपमा, |
09:02 | दिइएको दुई अभिव्यक्तिहरु समान छ/छैन जाच्नुहोस् |
09:10 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सक्षेपिकरण गर्छ |
09:18 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
09:23 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
09:30 | बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस् |
09:36 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
09:40 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
09:46 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
09:52 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद |