C-and-C++/C2/Logical-Operators/Nepali
From Script | Spoken-Tutorial
Time' | Narration |
00.02 | C र C++मा लजिकल अपरेटरको स्पोकन ट्युटोरीअलमा स्वागत छ |
00.08 | यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं:
लजिकल अपरेटर जस्तै && लजिकल AND उदाहरण: अभिव्यक्ति१ && अभिव्यक्ति२ |
00.17 | लजिकल OR
उदाहरण: अभिव्यक्ति१ || अभिव्यक्ति२ |
00.21 | !लजिकल NOT
उदाहरण: !(अभिव्यक्ति१) |
00.25 | हामी यो उदाहरणको सहयोगले गर्नेछौं |
00.28 | यो ट्युटोरीअल रेकर्ड गर्न,म:उबुन्टु ११.१० अपरेटिंग सिस्टम |
00.34 | उबुन्टुमाgccर g++ Compiler संस्करण ४.६.१ प्रयोग गर्दैछु |
00.40 | लजिकल अपरेटरको परिचय संगै सुरु गरौँ |
00.44 | C रC++,मा सही ० बाहेक अरु कुनै मान हुन्छ |
00.49 | जिरो नभए सही हुन्छ |
00.51 | जिरो बाहेक= सही
जिरोको मतलब गलतजिरो =गलत |
00.53 | लजिकल अपरेटर प्रयोग गर्ने अभिव्यक्तिले सहि भएमा १ गलतभएमा ० रिटर्न गर्छ |
00.59 | अब, म एउटा उदाहरणको सहयोगले लजिकल अपरेटरको बर्णन गर्नेछु |
01.04 | यहाँ Cमा लजिकल अपरेटर को लागि प्रोग्राम छ |
01.09 | मेन ब्लक भित्र |
01.11 | यो स्टेटमेन्टले a,b रcलाई इन्टिजर भ्यारीएबल को रुपमा घोषणा गर्छ |
01.16 | यो प्रिन्टएफ स्टेटमेन्टले युजरसंग a,b र cको मान माग्छ |
01.22 | scanfस्टेटमेन्टले युजरको इन्पुट a, b र cभ्यारीएबलका लागि लिन्छ |
01.28 | यहाँ, हामी aलाई b र c संग तुलना गरि सबैभन्दा ठूलो पत्ता लगाउदैछौं |
01.33 | एकैचोटी तुलना गर्न हामी लजिकल AND अपरेटर प्रयोग गर्छौं |
01.38 | यहाँ, लजिकल AND ले सहि मान दिन सबै अवस्थाहरु सहि हुनुपर्छ |
01.44 | यदि कुनै गलत अवस्था आएमा यप अभिव्यक्ति फेरी मुल्यांकन गरिदैन |
01.49 | त्यसैले, अभिव्यक्ति (a>b) सहि भयो भने मात्र (a>c) को मुल्यांकन गरिन्छ |
01.57 | यदि a, b भन्दा सानो भयो भने अभिव्यक्ति अरु मुल्यांकन गरिदैन |
02.03 | यदि पहिलेको अवस्था सहि भयो भने यो स्टेटमेन्टको मूल्यांकन गरिन्छ |
02.07 | अर्को (b>c) को मूल्यांकन गरिन्छ |
02.10 | यदि अवस्था सहि भयो भने स्क्रिनमा b is greatest देखाइन्छ |
02.17 | नत्र, स्क्रिनमा c is greatest देखाइन्छ |
02.21 | अब,हामी लजिकल OR अपरेटर हेर्छौं |
02.24 | यहाँ, लजिकल OR अपरेटरले सहि मान दिन कुनै एक अवस्था सहि हुनुपर्छ |
02.31 | कुनै सहि अवस्था भेटेपछि अभिव्यक्ति अरु मूल्यांकन गरिदैन |
02.36 | त्यसैले, यदि a == जिरो हो भने बाकी दुई अभिव्यक्ति मूल्यांकन गरिदैन |
02.43 | यदि कुनै a, b वा c ० भएमा यो printf स्टेटमेन्ट चल्छ |
02.49 | प्रोग्रामको अन्त्यमा return 0 र टुंग्याउने कर्ली ब्राकेट राख्नुहोस |
02.54 | अब, प्रोग्राम सेभ गरौँ |
02.58 | यसलाई .c एक्सटेन्सन सहित Saveगरौँ |
03.00 | मैले logical.cमा सेभ गरे |
03.04 | Ctrl, Altर T किहरु एकैचोटी थिची टर्मिनल विन्डो खोल्नुहोस् |
03.09 | कम्पायल गर्न, gcc logical.c -o log टाइप गर्नुहोस र इन्टर गर्नुहोस |
03.23 | एक्जिक्युट गर्न, ./logटाइप गर्नुहोस |
03.27 | Enterथिच्नुहोस |
03.30 | म मान यसरी इन्टर गर्छु,
0 34 567 |
03.40 | आउटपुट यसरी देखाईएको छ |
03.43 | c is greatest |
03.46 | The product of a, b and c is zero |
03.50 | तपाइले विभिन्न इन्पुट दिई यो प्रोग्राम एक्जिक्युट गर्न सक्नुहुन्छ |
03.55 | अब यहि प्रोग्राम C++मा लेखौं |
03.59 | मैले पहिले नै प्रोग्राम बनाएकी छु र म यो देखाउछु |
04.03 | यहाँ, C++मा कोड छ |
04.07 | C++मा त्यहि प्रोग्राम गर्न, हामी केहि फेर्नेछौँ |
04.12 | यहाँ हेडर फायलमा फरक छ |
04.15 | यहाँ,Using स्टेटमेन्ट पनि प्रयोग गरिएको छ |
04.18 | र त्यहाँ आउटपुट र इन्पुट स्टेटमेन्टमा पनि भिन्नता छ |
04.22 | अपरेटरले C मा जस्तै काम गर्छ |
04.26 | Saveमा क्लिक गरौँ |
04.27 | यो पक्का गर्नुहोस कि फायल.cppएक्सटेन्सन सहित सेभ गरिएको छ |
04.31 | Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनलमा जानुहोस |
04.37 | कम्पायल गर्न, g++ logical.cpp -o log1टाइप गर्नुहोस |
04.49 | एक्जिक्युट गर्न, ./log1टाइप गरौँ |
04.54 | Enterगरौँ |
04.56 | म मानहरु इन्टर गर्छु
0 34 567 |
05.02 | र हामीलेC प्रोग्रामको जस्तै आउटपुट देख्यौं |
05.05 | तपाइले यो प्रोग्राममा पनि विभिन्न इन्पुट सहित एक्जिक्युट गर्न सक्नुहुन्छ |
05.10 | अब, हामीले भेट्न सक्ने एउटा गल्ति हेरौं |
05.13 | एडिटरमा जाऊ, |
05.16 | मानौं कि यहाँ हामीले ब्राकेट भुल्यौं |
05.20 | यो अनि यो मेटौं |
05.26 | अब, के हुन्छ हेरौं, प्रोग्राम सेभ गरौँ |
05.31 | टर्मिनलमा फर्कौं |
05.33 | पहिले जस्तै कम्पायल अनि एक्जिक्युट गरौँ |
05.38 | हामी गल्ति देख्छौं: |
05.41 | Expected identifier before '(' token |
05.46 | यो किनभने यहाँ हामीसंग दुई अभिव्यक्ति छन |
05.49 | हामीले तिनीहरुलाई AND अपरेटर प्रयोग गरि एउटा अभिव्यक्तिको रुपमा मूल्यांकन गर्नुपर्छ |
05.53 | अब, प्रोग्राममा फर्कौ, र गल्ति ठिक गरौँ |
05.58 | यहाँ र यहाँ ब्राकेट राखौं |
06.04 | Saveमा क्लिक गरौँ |
06.07 | टर्मिनलमा फर्कौं |
06.09 | पहिले जस्तै कम्पायल र एक्जिक्युट गरौँ |
06.14 | र यसले अहिले कार्य गर्दैछ |
06.22 | अब, ट्युटोरीअल संक्षेपमा हेरौं |
06.24 | यो ट्युटोरीअलमा हामीले अपरेटरहरु: && लजिकल AND
उदाहरण ((a > b) && (a > c)) |
06.32 | लजिकल OR
उदाहरण (a == 0 || b == 0 || c == 0) |
06.40 | कार्य |
06.41 | एउटा प्रोग्राम लेख्नुहोस जसले युजरबाट दुई नम्बरको इन्पुट लिन्छ |
06.45 | NOT अपरेटर प्रयोग गरि दुई नम्बर बराबर छ/छैन जाच्छ
Hint: (a != b) |
06.54 | तलको लिंकमाउपलब्ध भिडियो हेर्नुहोस |
06.57 | यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ |
06.59 | यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस |
07.03 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम, स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
07.08 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
07.11 | बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा सम्पर्क गर्नुहोला |
07.18 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
07.21 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07.27 | यो मिसन सम्बन्धि थप जानकारी |
07.30 | स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ |
07.37 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु
सहभागी हुनुभएकोमा धन्यवाद |